गरेको कार्यअनुसार गइने स्वर्ग र नरक 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2025

Комментарии • 1,5 тыс.

  • @Uttam.Tamang.2525
    @Uttam.Tamang.2525 2 месяца назад +15

    🍁पितामाता हामी पापीहरूको हृदय 🍁साथै आत्मिक आँखा खोलिदिनुभएकोमा 🍁 अनन्तकालसम्म धन्यवाद चढाउँदछौँ 🍁..,.🙏🏻.,..

  • @parbatihumagai8273
    @parbatihumagai8273 2 месяца назад +19

    ❤❤❤❤❤❤❤❤❤❤आमिन
    यलोहिम परमेश्‍वरलाई अनन्त धन्यवाद हृदयबाट धन्यबाद सारा संसारलाई चकित हुनेगर्दछ प्रचार गर्ने शक्ति दिइबक्सियोस भनि बिन्ती गर्दछु

  • @RamSubedi-m2e
    @RamSubedi-m2e Год назад +33

    पिता माता साच्चै हजुरहरुलाई धन्यवाद धन्न नरक देखि बचाइ बकसियाे

  • @dhyanurai9808
    @dhyanurai9808 2 месяца назад +10

    आगो र गन्दक मा जान बाट बचाई वक्सिनु भएर पिता माताको सन्तान बनि स्वर्ग बाटोमा हिड्ने गराई दिइक्सिनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु ।😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @manikumarrai3143
    @manikumarrai3143 3 года назад +74

    यो बचनको लागि परमेस्वरलाई धन्यवाद।

  • @user-SHADOW689
    @user-SHADOW689 2 месяца назад +25

    पिता माता धन्ने हामी जस्ताे पापिलाई बिपतिवाट बचाई दिनु भयाे यति धेरै माया गरि बक्सनु भयाे धेरै धेरै धन्ने वाद 🙏❤❤❤❤

  • @dilmayasyangtan3558
    @dilmayasyangtan3558 2 года назад +46

    पितामाता धेरै 2धन्यवाद स्वर्ग र नरकको बिसयमा जानकारि दिइबक्स्यो ।💞💓💖

  • @KabitaGajmer-h9d
    @KabitaGajmer-h9d 2 месяца назад +19

    पिता माता साँच्चैनी हजुरले मलाई कति धेरै प्रेम गर्नुभएको पितामाता साँच्चैनी म जस्तो पापीलाई स्वर्गराज्य जान सक्ने पश्चात् दिनु भकोमा पितामाता साँच्चैनी धन्यवाद चढाउँछु।❤❤❤😊

  • @KopilaGiri-p7s
    @KopilaGiri-p7s Год назад +50

    आमेन पिता माता परमेश्वरलाई अन्त्य सम्म पछ्याउने गराईब्षसोस् माता माया गर्छु बल गर्नेछु सदेेै परमेश्वरलाई धन्यवाद ❤❤❤❤

  • @SabitaMagar-b5o
    @SabitaMagar-b5o 2 месяца назад +15

    Amen जिबनको बचन दिनु भएकोमा पिता माता धन्यवाद 🥰❤

  • @anukoirala1281
    @anukoirala1281 Год назад +41

    ❤❤ स्वर्गीय सन्तानकाेे रूपमा चुनिदिइबक्सनु भएकाेमा एलाेहिम पितामाता परमेश्वरलाई अनन्त धन्यवाद! चढाउँदछु।❤❤

  • @kumarighimireadhikari4672
    @kumarighimireadhikari4672 Месяц назад +13

    पितामाता धन्यवाद स्वर्ग जान सक्ने सन्तानको रूपमा डोरी दिबक्नुभएकोमा धन्यवाद❤❤❤❤

  • @MuNa-LiMbU1948
    @MuNa-LiMbU1948 2 месяца назад +12

    नरक कदापि नजानको निम्ति अधर्म कामहरू सबै त्यागेर स्वार्गिय स्वरुपमा परिवर्तन हुन सक्ने गराइ दिई बक्सियोस भनी गहिरो मनले बिन्त्ती गर्दछु🙏🙏❤️❤️सब्बै कुराको लागि धेरै धेरै धन्यवाद एलोहिम परमेश्वर ज्यु❤️❤️🙏🙏

  • @saradakumal8822
    @saradakumal8822 2 месяца назад +7

    यो पापी हरु लाई बचाउ नु आउनु भका परमेव्रर्लाइ धन्यवाद आमेन❤❤❤❤❤

  • @MadhumayaRai-g2c
    @MadhumayaRai-g2c 2 месяца назад +19

    पिता माता परमेश्वरलाई धन्यवाद हामी पापीहरुलाई कति धेरै प्रेम गर्नुभएकोले यो सम्भव भएको होला। साँच्चै हृदयदेखि नै धन्यवाद चढाउँदछु।

  • @Maite1k
    @Maite1k 2 месяца назад +22

    आमेन।पिता माता हामी कमजोरलाई स्वर्ग जाने गराउने गरानुभएकोमा धन्यवाद🙏🙏🙏🙏

  • @maiyatamang6858
    @maiyatamang6858 3 года назад +19

    आमेन पिता माता धन्यवाद 💖❣
    माया गर्छु ❣💖💖💖
    आनिमो आनिमो
    बल गरौ💪💪

  • @JyotiMalbul
    @JyotiMalbul 2 месяца назад +28

    पिता माता एलोहिम परमेश्वर अनन्त जीवन दिनु भएकोमा धेरै धेरै धन्यवाद आमिन ❤❤❤

  • @lamahira1089
    @lamahira1089 2 месяца назад +9

    ❤पिता माता ज्यु म अधर्मी निच पापिको आत्मिक आँखा खोलिदिनुभाई स्वोर्गको अस्तित्व थाहा दिनुभई सत्त्यताको मार्गमा डोरयाई बक्सिनुभएकोमा अनन्त काल धन्यवाद चढाउदछु❤ पितामाता माया गर्छु😘🙆‍♂️

  • @samikshyabhandari5074
    @samikshyabhandari5074 3 года назад +23

    आमेन 💖💖

  • @DurgaShahi-ug8zl
    @DurgaShahi-ug8zl Месяц назад +5

    धन्यवाद एलोहिम पिता र माता परमेश्वर हाम्रो खातिर ❤❤एति धरै कष्ट को बाटो मा हिडिबक्सनुभयो।❤❤❤❤❤❤❤❤❤❤ पिता माता माया गर्छु।

  • @PrashamsaDewan
    @PrashamsaDewan 3 месяца назад +8

    अनन्त स्वर्ग दिनुहुने पिता- माताज्यूलाई धन्यवाद चढाउँदछु !!❤🌷

  • @laxmigurung3857
    @laxmigurung3857 6 месяцев назад +19

    पिता माता एलोहिम परमेश्वरलाई धेरै धेरै धन्यबाद चढाउछु 🙏🙏 म जस्तो कमजोर अस्तित्व भएका पापीलाई सुन्ने कान बुझ्ने हृदय र धेरै आत्मा हरु लाई परमेश्वरको सोर सुनाएर मुक्तिको आषिस भित्र डोर्याउने आषिसीत दिनु भएको हृदय देखि धेरै धेरै धन्यबाद चढाउछु 🙏🙏🙏❤️❤️❤️❤️

  • @milangurung8045
    @milangurung8045 2 месяца назад +4

    पितामाता धन्यवाद धेरै धेरै माया गर्छु❤❤❤😊😊😊

  • @binduneupane320
    @binduneupane320 3 месяца назад +12

    उद्वार को मार्ग खोलिदिनु भएकोमा पिता माता परमेश्वर लाई साँच्चै धन्यवाद चढाउँछु।❤❤❤❤

  • @agvlgs
    @agvlgs 3 года назад +51

    पिता माता धन्यवाद यस्तो पापि लाई बिपत्ति बाट बचाइ बक्सनु भएकोमा,

  • @binitanembang6047
    @binitanembang6047 3 месяца назад +15

    बाइबलको रहस्य बुझ्ने हृदय खोली दिबक्सनु भएका पिता माता ज्यू लाई धन्यवाद❤❤

  • @chinimayagurung816
    @chinimayagurung816 Год назад +38

    पितामाता धेरै धेरै धन्यवाद यो पापीलाई पनि स्वर्गको तयारी गर्न सक्ने सबै आशिष तर्फ़ डोर्याइदिई बक्स्योस 🙏😭🙏

    • @방미옥-k3p
      @방미옥-k3p Год назад

      아멘 🙏 아버지 어머니 감사합니다 🌹 🙏

  • @GitaKhatri-v5p
    @GitaKhatri-v5p Месяц назад +4

    म पापी लाई बचाउन शरीरमा आउनु भएका पिता मातालाई अनन्त धन्यवाद चढाउँछु ❤❤❤❤❤

  • @punammaharjan6399
    @punammaharjan6399 3 месяца назад +14

    आमेन ।नरकको भयानक दण्ड बाट उदार गरिबक्सनुहुने एलोहिम पिता माता परमेश्वर लाई अनन्त धन्यवाद चढाउन चाहन्छु।❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊❤❤❤❤😊😊😊😊

  • @Mitra2705
    @Mitra2705 Месяц назад +3

    पिता मातालाई धन्यवाद हामीलाई अनन्त जीवनको आशिष दिनुभयो अनि स्वर्गको परिवार बनाइदिनुभयो साच्चै धन्यवाद धेरै माया गर्छु पिता माता धेरै याद आउँछ।❤❤❤

  • @Jagdishwaiba1738
    @Jagdishwaiba1738 Год назад +75

    पितामाता धन्यवाद ❤
    स्वर्गीय सन्तानको रुपमा जन्माउनु भएकोमा पितामाता धन्यवाद 🙏🙏🙏

  • @KamalaOman-y4h
    @KamalaOman-y4h 10 месяцев назад +7

    ❤❤❤धेरै आशिष् पाउनुस ❤❤😮😮😮हे स्वर्गीय पितामाता पर्मेश्वर 😮😮हामी कम्जोर पापि मानिस ❤❤लाई क्षमा गरि हजुरको इछामा रहन सक्ने सक्तिन 😮😮दिनु भएकोमा कोटि कोट 🎉🎉धन्यवाद चढाउद छु ❤❤आमेन😮😮

  • @kamalagaire1163
    @kamalagaire1163 4 года назад +53

    पिता माता परमेशवर धन्यवाद ।

  • @SangitaRai-kr4ts
    @SangitaRai-kr4ts 3 месяца назад +14

    आमेन 😊
    स्वर्ग जानको निम्ति अझ परिक्ष्म गर्ने छु😊
    पिता मातालाई धन्यबाद ❤

  • @KhadgaBahadurBishwokarma-z6g
    @KhadgaBahadurBishwokarma-z6g 11 месяцев назад +14

    पिता माता परमेश्वरज्यु कति प्रेम गर्नुभएर अनन्त जिवनकाे आशिष दिनुभएकोमा धन्यवाद।❤❤🎉🎉💙💙🎉🎉💜💜🎉🎉🙏🙏

  • @PrakashLama-em6fh
    @PrakashLama-em6fh 2 месяца назад +6

    आमेन ।असल र खराब के हो भन्ने कुरा पनि थाह नपाई अन्धकार यो संसारमा गन्तव्य विहिन जीवन जिउँदै यो पृथ्वी नै मेरो वास्तविक घर हो भनेर जीवन बिदाई रहेको म जस्तो अयोग्य पापीलाई स्वर्ग र नरकको अस्तित्वको बारेमा बुझ्न सक्ने हृदय दिएबक्सनु भएर परमेश्वरलाई चिन्न सक्ने आत्मिक आँखा खोलिदिएबक्सनुहुने एलोहिम परमेश्वरलाई साच्चै हृदयदेखिनै धन्यबाद चढाउदछु।

  • @dhankumarigurung5684
    @dhankumarigurung5684 3 года назад +24

    म जसरि भय पनि पिता।माता ज्यु स्वर्ग जान चाहान्छु मेरो विन्ति प्रा र्था ना सुनी दिबक्सोश भनी।हृदयदेखि स्तुति महिमा धन्यवाद चढाउम्हदछु

  • @TularamDamai-k8u
    @TularamDamai-k8u 2 месяца назад +6

    स्वर्ग राज्य मा पाप गरेका पापी लाइ अगाल्नुहुने मेरी हाम्री आमा स्वगीय यरुसलेम परमेश्वर लाइ हिर्ददेखी अनन्त काल धन्यवाद चडाउडछु पिता माता धेरै धेरै धन्यवाद मलाई नरक बाट बचाई दिनुभयो 🙏🙏🙏🙏🙏

  • @rupagiri3793
    @rupagiri3793 5 месяцев назад +20

    पिता माता परमेश्वरलाई धन्यवाद सधैं माथिको कुरामा मन लगाउदै अनन्त जिवनको निम्ति परिश्रम गर्दै धार्मिक र पवित्र जिवन जिउँदै पिता माता परमेश्वरको महिमा हुन सक्ने गरि सहयोग गरिदिनुहोस् धन्यवाद पिता माता ❤❤❤❤❤❤

  • @binuthapa912
    @binuthapa912 Год назад +7

    जघन्यपाप गरेको पापी भएतापनि परमेश्वर को महान वलिदान, अनुग्रह र प्रेम द्वारा नरक जान बाट बचाईबक्सनु भयो 🙏🏻🙏🏻🙏🏻पिता माता ज्यू लाई धन्यवाद ।

  • @DikshyaRai-x6l
    @DikshyaRai-x6l 2 месяца назад +2

    पितामाता हामी जस्ता पापीलाई परमेश्वरको❤ कोसाथमा जिउने आशिष दिनुभयो धन्यवाद।

  • @sitashrestha1611
    @sitashrestha1611 3 месяца назад +16

    पिता माता लाई धन्यबाद हामी जस्तो कमजोर पापी लाई चिन्नसक्ने आत्मिक आखा ह्रदय खोल्दिबक्सनुभयकोमा ❤❤

  • @manishpm1667
    @manishpm1667 2 месяца назад +5

    पितामाता धन्यवाद 🙏हजुरहरुलाई सदाकाल माया गर्छु🙏 मेरो हात स्वर्ग जाने दिन सम्म दह्रो गरि समाई बक्सियोस्🙏

  • @Benja.Limbu8
    @Benja.Limbu8 3 месяца назад +6

    अनन्त मृत्यु भोग्नु पर्ने पापिलाइ बचाउन पिता माता यस् पृथ्वीमा आइ बक्सनु भएर स्वर्ग जाने जीवन बाटो खोली बचाइ बक्सनु भयो धन्यवाद चदाइदछु ।❤❤❤❤❤❤

  • @sunitaregmi1443
    @sunitaregmi1443 2 месяца назад +2

    पिता माता परमेश्वरलाई धेरै धन्यवाद चढाउँछु ❤❤

  • @saralapun3888
    @saralapun3888 2 месяца назад +1

    त्यस्तो दर्लाग्दो नरक जान बाट बचाइ दिनु भएको मा पिता मातालाइ धेरै धेरै धन्यबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SurajTamang-d1o
    @SurajTamang-d1o Год назад +21

    Pita Mata parmesowar Jiu Mero pap chema gari dinu bhayeko ma dhanya bhad Mero sash antay samma hajur ko Katya ma bitauna pau yelohim pita mata dhanya bhad❤

  • @bidhyasilwal2725
    @bidhyasilwal2725 3 года назад +13

    पिता माता धेरै धेरै माया गर्छु धन्यबाद

  • @haripariyar2286
    @haripariyar2286 23 дня назад +3

    ❤ वाह साच्चै उत्कृष्ट छ साँच्चै रहश्यमय छ साँच्चै आश्रयजनक छ यस्तो रहस्यमय वचनहरू कहिले सुनेको थिएन साँच्चै उसकृष्ट छ ❤❤❤❤

  • @renuRai-d1h
    @renuRai-d1h 4 месяца назад +10

    हामी जातो कमजोर पापी छोरा छोरी लाई नरक जान बट बचाई बक्सिङ हुने पिता माता लाई सर मन हिर्दय दिखी धन्यवाद चडाउदछु 👏💖💖💖💖

  • @ManishaChaudhary-w1r
    @ManishaChaudhary-w1r 2 месяца назад +1

    पिता माता परमेश्वर म पापिलाइ बचाउन यो सन्सारमा आउनु भयकोमा धन्यवाद ❤❤❤❤❤❤आमेन

  • @shrijanasubba-ml5qy
    @shrijanasubba-ml5qy 4 месяца назад +6

    आमेन, यो पापी छोरी लाई स्वर्ग जाने अनुमति प्रदान गर्नहुने पिता माता लाई धन्यवाद, अन्नतकाल माया गर्छु।❤❤❤❤

  • @anitasunuwaranitasunuwar
    @anitasunuwaranitasunuwar 3 месяца назад +10

    Pita mata alohim parmesor dharai dharai dhanyabad sorgiya santan ko rup ma jaminu payako ma dhanyabd🙏🙏♥️♥️♥️💝💝🙏🙏

  • @dineshbasnet4663
    @dineshbasnet4663 2 месяца назад +2

    आमेन। नरक मा होईन तर हामीलाईचाहिँ स्वर्ग जानुपर्छ भनेर ज्ञान दिईबक्सिनुहुने पिता माता परमेश्वर ज्यु लाई धन्यवाद।❤❤❤🎉🎉🎉

  • @KeyRunilam
    @KeyRunilam 3 года назад +19

    त्यो दिन आउन अघि नै सचेत रहने गराइदिनु हुने एलोहिम परमेश्वरलाई साच्चै धन्यवाद चढाउँदछु ।

  • @rashmeerai8447
    @rashmeerai8447 2 месяца назад +2

    पिता माताज्यूलाई धन्यवाद चढाउँदछु ❤❤

  • @오병춘-m5h
    @오병춘-m5h Год назад +25

    아버지하나님 어머니하나님 무한한 은혜와 사랑에 감사 올리옵니다 🙇‍♂️ 🍇 💕 🍎 🍒 ❤️ 🙇‍♂️

  • @SUDIPLIMBU-i8c
    @SUDIPLIMBU-i8c 27 дней назад +2

    हामि पापि हरु लाइ स्वर्गमा पाप गरेकाे महसुस गराइदिबक्सनु हुने स्वर्ग काे आशा प्रधान गराइदिबक्सनु हुने मायालु स्वर्गीय पिता माता ज्यु लाइ हृदय देखि धन्यवाद महिमा स्तुति प्रशंसा आदर सम्मान चडाउछु. स्वर्ग काे राम्ररी तयारि गर्ने सक्ने आत्मा बचाउने कार्य गर्न सक्ने आशिर्वाद दिबक्सियाेस् पिता माता.मायालु पिता माता माया गर्छु।🙏🙏❤️❤️🐑🐏📓📖🕯️⚖️👑🦋🦋🧚‍♂️🧚‍♀️🌠☄️🌃🌌💎💫⭐️💫⭐️💫

  • @LaxmiRijal-z4y
    @LaxmiRijal-z4y 27 дней назад +2

    पितामाता परमेश्वर सधैँ स्वर्गको भाषा बोल्दै आज्ञाकारी सन्तान हुनसक्ने गराइदिबक्सियोस् भन्ने बिन्ती चढाउँदछु। आमेन

  • @SasiKalaRai-id2it
    @SasiKalaRai-id2it 2 месяца назад +1

    पिता माता धेरै धेरै धन्यबाद चणउछृ आमेन❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤❤

  • @NishuGurung-k7v
    @NishuGurung-k7v 2 месяца назад +11

    पिता माता लाई धन्यवाद हामी जस्ताे पापी लाई मुक्ति दिन आउनु भयो।❤ माया गर्छु ❤🥀✨⭐🌈💖❣️🐑🥰✊🙏💝🌾🌾🐑💕💞💐🌹🥀🥀🐑🐑🌾🥺🌌🌌 पिता माता सबैलाई धेरै आशिष दिनु होस् भन्ने चाहँछु ❤❤

  • @ShovaMagar-eo4xu
    @ShovaMagar-eo4xu Месяц назад +2

    . स्वर्गीय पिता माता लाइ धन्यवाद यो वचन दिनुभएको मा❤❤❤❤❤

  • @manojraimal3009
    @manojraimal3009 2 месяца назад +21

    Amen pita Mata parmesorlai dhanyapath ❤❤❤hamilai aananta jiban dinuhune pita mata❤❤

  • @SolamuTmg-ef9ev
    @SolamuTmg-ef9ev Месяц назад +1

    आमिन। शोर्गिय पिता शोर्गिय माता परमेसोर्लाइ अन्त्यसम्म पछ्यौन सक्ने गरिबक्सिओस, धन्यवाद धेरै माया गर्छु❤❤❤❤❤❤❤❤

  • @SrijanaGaha
    @SrijanaGaha 2 месяца назад +14

    Amen gareanusar sorga Jana sakne gharae dinuhos pita mata dhanyebad Maya garxu ❤❤

  • @natashatamang5108
    @natashatamang5108 2 года назад +54

    आमेन😇 परमेश्वरकाे इच्छाअनुसार गरेर जसरी नि अनन्त स्वर्ग जाऔ 😍😍😍

  • @chinimayagurung816
    @chinimayagurung816 Месяц назад +1

    आमेन पितामाताज्यू धन्यवाद 🙏🙏धेरै मायाँ गर्छु ♥️♥️

  • @GyanBSL-x1y
    @GyanBSL-x1y Год назад +13

    Amen 🙏 jaimashi hallelujah hallelujah

  • @Kancha-c2j
    @Kancha-c2j 2 месяца назад +4

    पिता माता हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ❤

  • @sitatamang998
    @sitatamang998 3 года назад +48

    Amen pita mata dhanebat maya garchhu🎎🙆🌞🌝👏🤗💙💜💜☀️

    • @ChanuRayaMajhi
      @ChanuRayaMajhi Месяц назад

      धन्यवाद पिता धन्यवाद माता सधै धन्यवाद चढाउछु आमेन ❤❤❤

  • @라비나파리야르7
    @라비나파리야르7 Месяц назад +1

    आमेन पिता माता ज्युलाई हृदयदेखि नै अनन्त धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 माया गर्छु ❤❤❤❤❤❤❤❤❤❤

  • @bishnuthapa8498
    @bishnuthapa8498 3 года назад +32

    Amen .. dhayawad pita maata

  • @गुराँसgurashwaasugsa
    @गुराँसgurashwaasugsa 2 месяца назад +1

    हामीहरुलाई स्वोर्गिय राज्य लैजानको निम्ति स्वोयम यस पृथ्वी मा आउनु भएको पिता माताज्युलाई हृदय देखि धन्यवाद चढाउँदछु।❤❤❤❤❤

  • @priyaadhikari8332
    @priyaadhikari8332 3 года назад +18

    Amin

  • @shantiyonghang6388
    @shantiyonghang6388 2 месяца назад +2

    धन्यवाद पिता माता❤❤🙏🙏धेरै आत्मा लाई सियाेन तर्फ डाेर्याई बक्सियाेस्

  • @renishakhati6664
    @renishakhati6664 2 месяца назад +8

    एलोहिम परमेश्वरको महान अनुग्रह र कृपाप्रती साच्चै धन्यवाद चढाउदछु।पितामाता धन्यवाद्😊😊we love you💕💕💖💖💗💗💙💙❤️💘💘💘💓💓💓💛💚💛💌💌❣️💜💜💜💞💟💜💜💞💛💚💛💛💌❣️💓💕💗💙❤️💘😳😳😘😍😍😍😚

  • @SapanaSapana-f8e
    @SapanaSapana-f8e 2 месяца назад +1

    पिता हजुरलाई अन्त्यसम्म पछाउँने गराइदी बक्सियोस्❤❤❤❤❤

  • @rammagar2156
    @rammagar2156 Год назад +28

    पिता माता परमेशवर धन्याबाद❤❤❤

  • @SudipGurung-x8m
    @SudipGurung-x8m Месяц назад +2

    धन्यवाद पिता माता परमेश्वर ज्यू❤ यति धेरै माया गर्नु भएको मा । माया गर्छु ।।❤❤

  • @SamzanaLakandri-iy7nb
    @SamzanaLakandri-iy7nb Год назад +16

    Mayalu mata❤❤❤❤😊😊

  • @maiyathapa177
    @maiyathapa177 2 месяца назад +2

    पिता माताज्यु धेरै धेरै धन्यवाद ❤❤❤

  • @김채연-v3d
    @김채연-v3d Год назад +12

    하늘아버지 하늘어머니 감사합니다 ❤❤❤

  • @TirshanarashailyTirshana
    @TirshanarashailyTirshana 2 месяца назад +2

    पिता मातालाई धन्यवाद ❤❤🎉🎉

  • @yambahadur2781
    @yambahadur2781 2 года назад +16

    We love you pita mata 💖💖💖💖💖💖

  • @santarai542
    @santarai542 2 месяца назад +11

    Amen Pita mata jiulai ridayaa Dekhi nani dherai dherai dhanyabad Dina chahanxu 🙏💖💖

  • @surajgurung5956
    @surajgurung5956 Месяц назад +6

    आबजि आमनी साराङा् आम्निदा❤️❤️😍😍😍

  • @jenniferrai1554
    @jenniferrai1554 3 года назад +28

    Amen dhanywad sarvashaktiman parmeswar ka 🙏

  • @nrpalnepalsilarai9961
    @nrpalnepalsilarai9961 4 месяца назад +10

    Amen pita mata ananta kal dhanny bad chadauxu yug ko aantey samm esthird rahane garai dinusj mata hajur lai maya garxu❤❤❤❤❤❤❤❤❤

  • @pranaylama7195
    @pranaylama7195 Месяц назад +1

    यो बचन को लागि पिता मातालाई परमेश्वरलाई धन्यवाद।❤❤❤

  • @sushantrana669
    @sushantrana669 2 года назад +11

    Aamin

  • @salinapurkuti-uj8wf
    @salinapurkuti-uj8wf Год назад +5

    आमेन।स्वर्ग र नरकको बिसयमा अनविज्ञ म पापिलाई यस विसयमा थाहा गराउन आइबक्सेर मलाई स्वर्ग जान सक्ने बाटो थाहा गराईदिबक्सनुहुने पिता मातालाई अनन्त धन्यवाद चढाउँदछु🙏🙏।

  • @SangitaGurung-v1z
    @SangitaGurung-v1z 2 месяца назад +6

    pita mata dhanyabad maya garchu ❤❤❤❤

  • @kabitarana9054
    @kabitarana9054 2 месяца назад +1

    तेस्राे आयामिक संसार यस क्षणिक पृथ्विकाे जीवनकाे निम्ति मात्र नभई आत्मा अनन्तकाल खुशीसाथ जिउने सकिने पवित्र स्वर्ग प्रवेश गर्न तयारी गर्ने जीवन दिईबक्सनुहुने एलाेहिम परमेश्वरलाई अन्न्तकाल धन्यवाद चढाँउदछु!🙏🙏🙏..........

  • @ritamayamoktan9060
    @ritamayamoktan9060 Месяц назад +1

    पिता माता ज्यू लाई धेरै धेरै धन्यवाद चढाउँदछु।❤❤❤❤❤❤.

  • @ganeshbikramsilwal-lo7bc
    @ganeshbikramsilwal-lo7bc 3 месяца назад +32

    धन्यवाद पिता माता परमेश्वर,हामिपापिहरुलाइ स्वर्गर नरकबाटो देखाइ बक्सनुहुने पिता माता परमेश्वरलाइ फेरिपनि धन्यवाद चढाउँछु।

  • @JanukaRasaili-f4m
    @JanukaRasaili-f4m Месяц назад +1

    परमेश्वरको मण्डली विश्व सुसमाचार सुनाउने निस्तार चाड मानिन्छ पिता परमेश्वर र माता परमेश्वर हुनुपर्छ❤

  • @LakshmiAayan
    @LakshmiAayan 2 месяца назад +1

    पितामाता ज्यु स्वर्ग जान सक्ने बाटो देखाइ दिइबक्सेको मा धन्यवाद।
    जसरी भए पनि स्वर्ग जाने गराइदिइबक्सियोस।❤❤❤❤

  • @induharikiindumagar3452
    @induharikiindumagar3452 4 года назад +13

    sarba saktiman pita parmesor ra hamralagi anekau dukha kasta sahanu vyka mamatamai matalai hriday ko antarkas nata dhanyebad bekta gardaxu amen

  • @sureshbayalkoti7982
    @sureshbayalkoti7982 2 месяца назад +1

    स्वर्ग जाने रहस्य बुझ्ने माैका पाउनु साच्चै आशिष् हाे, पिता माता धन्यवाद।🎉🎉🎉