यती लामु हाम्रो यात्रामा मैले सृष्टि नानिलाई आज मात्र चिने , रिलमा हामी बाबू छोरी हौं । तर रियलमा हामी आधार सम्मानको म बाबू , उनी न्यानो माया र पवित्र प्यार कि छोरी हुन । लामो अन्तर्वाता भए पनि ज्यादै मर्मस्पर्सि र सबैले सुन्नु पर्ने छ । जति सुने पनि सुनि रहुँ जस्तो छ । जीवनको परिभाषा यति राम्रो दिनुभएको छ , जो सुकैले जीवनलाई यसरी परिभाषित गर्न सक्दैन । जीवनको सङघर्षमय यात्रामा बहुलाई भनेर पागल खानामा लगेर राखियो । त्याहाँ डाक्टरको लापर्वाही र बेवास्थाले भोग्नुपरेको कहाली लाग्दो अवस्था सुन्दा नरुने को होला ? वहाँ अत्यन्त राम्रो नृत्यङगना पनि हुनुहुन्छ त्यसैगरी अभिनय क्षेत्रमा पनि राम्रो दखल राख्नुहुन्छ । वहाँको सोचबिचार सारै पवित्र र महान छ , बुवा आमालाई सुख शान्ति र आत्मिय ब्यवहार गर्नु जीवनको प्रमुख उदेस्य राख्नुहुन्छ । तपाईको सुन्दर सपना अवस्य साकार हुनेछ । हार्दिक बधाई छ । 🌺💐🩷🌺💐❤️
Hait ma paila hindi aerial 2,3 otata hernai partho herna paina vane kasto bor feel hune tara omg hindi thyakkai nahereko aile 6 barsa naghisakexa yo kasari🤔 akkasi nepali serial herne bani paryo jhan vunti n kanxita aaja samma xutekai xaina ❤️❤️👌👍
पुरै भिडियो पनि हेरि सके शृस्टि दिदि हजुरले बोलेका हरेक शब्दले मन छोयो अनि केहि राम्रो कुरा सिक्ने मौका पनि पाए दिदि,एउटि छोरी मान्छेले परिवारको लागि यति धेरै सोच्नु धेरै राम्रो बिचार हो,हजुरको यस्तै motivated कुरा सुन्न र अरु काम अनि सिरियल आज जस्तै सधै देख्न पाउ।थप प्रगतिको कामना प्यारि दिदी।😗❤
हजुरको जिबनको यात्रा सुन्दा मलाइ कुनै कुनै कुराले अनि त्यो सब्दले मेरो आखामा आँसु नै आयो र सधै यसरी नै प्रगती गर्दै जानू अगाडी बड्दै जानू होला तपाइलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤
Ma ni middle cls family bat Vanda low cls bat ho tra ahile samma kae garnu pa xaina ma ni serial ma aaunu paye hune ni🥲🥲😔 tra hamro vagya ma ka hunxa ra yesto hami jasto lai kasle po linxa ra
Bhunti serialma khelne bhumika riyalma sristi nam raixa tara hajur kati shuvawuko honu hodurai xa buliko sabdaharu kati ramru raixabhuntima cai kina hola khtra baujulai hernoi nasakeko

😮😮❤❤

Shristi nani❤️👍
So butiful ❤❤
सृष्टि बहिनी को अन्तर्वार्ता मलाई सार्है मन पर्यो 👌💕 ॥हजुरहरु क कसलाई मन पर्छ भुन्टिको भुमिका कमेन्ट गरिदिनु है 🙏 ॥
पुरै भिडियो पनि हेरि सके शृस्टि दिदि हजुरले बोलेका हरेक शब्दले मन छोयो अनि केहि राम्रो कुरा सिक्ने मौका पनि पाए दिदि,एउटि छोरी मान्छेले परिवारको लागि यति धेरै सोच्नु धेरै राम्रो बिचार हो,हजुरको यस्तै motivated कुरा सुन्न र अरु काम अनि सिरियल आज जस्तै सधै देख्न पाउ।थप प्रगतिको कामना प्यारि दिदी।😗❤
❤❤ Jidagi vaneko yahi ho ajhai safalta mildai jaos aateko chitako sabbai pura hos Sangarsa paxi ko jindagi nei safalta ho ❤️
हो नि सृष्टि बहिनी 💕 हामि कलाकार भएपछि आफुलाई दिएको पात्रलाई न्याय दिन सक्नुपर्छ त्यसैमा खुसि हुन जरुरी छ 👌💞॥म भक्तपुर बाट हेर्दै छु ॥
सृष्टि उग्राकटी म्याम को acting र dance को big fan❤❤❤
सारै राम्रो अन्तरबार्ता ❤❤प्यारी दिदी ❤❤
हजुरको जिबनको यात्रा सुन्दा मलाइ कुनै कुनै कुराले अनि त्यो सब्दले मेरो आखामा आँसु नै आयो र सधै यसरी नै प्रगती गर्दै जानू अगाडी बड्दै जानू होला तपाइलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤
yakdam man parx malai sristi didi ko acting 🎉🎉🎉
Wow ❤❤
Good job bunu ❤️❤️
Wow dherai man xune podcast 🥹🥹 love you Bhumika didi ❤❤
😮
🙏❤️
❤❤ Aaha😮
didi❤❤❤ ramro hunuhunxa ❤❤
Dd dherai ramro hunuhunx❤❤❤❤
Hujar Ko voice ramro lagyo dd voli pani man lai lagyo ddd 🙏🙏🙏❤❤❤
If maile ani yesari podcasts ma gayerw bolna paye 🥹
Dherai ramro antarbartA DD hjr ko
Keep going nd grow up u r future bright sis m always with u sis
Wow manai xoyo sristi ji hjur ko video la ❤❤❤🙏🙏
Safaltako suvakamana❤❤❤
Good job ❤❤ sister
pahilei hospital ko medecine khako dose pugera bisek bhako hola hau.Dharma bhanda pani meditation bhayera mental ma positive effect bhane pugeko hola
❤❤❤❤🎉🎉
❤❤
Ma ni middle cls family bat Vanda low cls bat ho tra ahile samma kae garnu pa xaina ma ni serial ma aaunu paye hune ni🥲🥲😔 tra hamro vagya ma ka hunxa ra yesto hami jasto lai kasle po linxa ra
Interview dherai ramro lagyo❤
great interview 😘😘
✌️🤞
RUclips ma 1k sashacarab vanda talkoli yata hajera haau tw yak ❤❤
Malai ni linu ni serial ma😢😢
Bhunti serialma khelne bhumika riyalma sristi nam raixa tara hajur kati shuvawuko honu hodurai xa buliko sabdaharu kati ramru raixabhuntima cai kina hola khtra baujulai hernoi nasakeko
❤❤❤❤sani
Please sapot me 😢😢
Good job bunu❤❤❤❤
❤❤
❤❤❤❤❤
Hii Rebika 🌹
❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤