Это видео недоступно.
Сожалеем об этом.

My Journey || Tika Sanu || EP 38 || My Journey With Anit Bista

Поделиться
HTML-код
  • Опубликовано: 30 янв 2024
  • My Journey is a podcast where we talk about a journey of different people involved in various professional sectors.
    About Host
    Anit Bista is working as host / emcee for various event’s from 7 years.
    About Guest
    Tika Sanu is a popular singer of Nepali Musical Industry. He is mostly known for folk and duet songs which carries typical nepali music and flavor. He is working on Nepali musical industry from more than a decade .
    Guest - Tika Sanu
    Host - Anit Bista
    Camera & Edit - Bikesh Maharjan
    Audio Technical support - Prakash Kharel
    IT Support - Rajendra Aryal
    Design - All in On Studio / Shreekrishna Shrestha
    Listen to us on :
    Spotify : spotifyanchor-...
    Apple Podcasts : podcasts.apple...
    Google Podcast : podcasts.googl...
    Follow us on Facebook - / hostanit
    Follow us on Instagram - / anit.bista
    Join us on Tiktok - / myjourneypodcast
    For Any queries / suggestion please write or please contact us on pwa.in001@gmail.com or Call (9810271487)

Комментарии • 28

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 6 месяцев назад +7

    जीवन बुझेकी लाेकप्रिय लाेकगायिका टीका सानुकाे सरलपन जुन सदाबहार एकनास छ, त्याे सारै प्रेरणादायी छ । कर्मप्रति सदैब लगनशील उहाँकाे एउटै भनाई काफी छ त्याे हाे "मान्छे जति सरल भयाे जीवन उति नै सहज हुन्छ" । याे भनाईले मन छाेयाे । यति बुझ्न सके मान्छेले धेरै दु:ख पनि पाउदैन । यहाँ लाेकगायिकाबाट अभिव्यक्त सबै कुराहरू सविस्तार सुनिसक्दा मान्छे कसरी धैर्यशाली, लगनशील र कर्मशील भएर अगाडि बढ्नु पर्ने रहेछ भन्ने गहन सन्देश पाउन सकिन्छ । सरलपन, मानवीय सहिष्णुता, सकारात्मक भाव र अनवरत कठीन परिश्रम नै आम दर्शकश्राेताकाे मन मुटुमा बस्न सफल लाेकप्रिय लाेकगायिका टीका सानुका सफलताका आधार हुन् भन्न सकिन्छ । उहाँलाई हार्दिक सम्मान तथा असीम शुभकामना । सविस्तार मनका कुरा उजागर हुने यति सहज वातावरणमा अन्तर्वार्ता लिनुहुने अनित बिष्टप्रति हार्दिक आभार ।

  • @shivakandel6194
    @shivakandel6194 4 месяца назад +3

    योपरिवारको उद्धार गर हेप्पी खुसिराख तिमिपनि खुसीहुनु भनेर भगवानले पठायको हो टिका लाइ❤❤

  • @dipakrasailee5820
    @dipakrasailee5820 6 месяцев назад +4

    आहा कति मिठो संवाद हुने बिरुवाको चिल्लो पात भनेझैं टिका सानु जीको बारेमा शब्दमा जति बर्णन गरेपनि कमै हुन्छ संसारको सबैभन्दा मनपर्ने कलाकारमा एक हुनुहुन्छ टिका सानु जी,हिरा रगडिएपछी मात्रै चम्किन्छ शुद्ध हुनका लागि सुनलाई आगोमा पकाउनुपर्छ,खार्नुपर्छ त्यस्तै जीवन सुनौलो बनाउनको लागि बोझिलो जिम्मेवार,संघर्ष मेहनतले ब्यक्तिलाई जिउन सिकाउछ आफु स्वयमको अनुभवबाट कुनै पनि ब्यक्तिको जीवन झन राम्रो हुन्छ आत्मनिर्भर हुन्छ त्यो ब्यक्ति पर निर्भर दोस्रो ब्यक्तिबाट आश्रीत हुनुपर्दैन किनकि हजुरपनि आफुमा आफै आत्मनिर्भर भैसक्नुभयो एतिभयपछी जहाँ रहेबसेपनी आफ्नो जीवन सजिलो तरिकाले जिउन सकिन्छ,हजुरको पेशा कार्यले सदा निरन्तरता पावस कामना छ लोकप्रिय टिका सानु जी,मेरो यात्रा पोडकाष्ट परिवार अनित बिष्ट जी यहाँहरुप्रती उच्च सम्मान तथा सफलताको अपार शुभकामना🎉💐🌻🙏🇳🇵।

  • @user-hw1zc8wt2y
    @user-hw1zc8wt2y 2 месяца назад +1

    Tika dd ko harek interview herxu tara na royako kunai video xaina 😢😢😢😢 di love u ❤

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 3 месяца назад

    हजुरको सोचाइ राम्रो लाग्यो। आँखाबाट आँसु नै आयो

  • @ranipauwako
    @ranipauwako Месяц назад

    मलाई पनि मन पर्ने गायिका ❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 6 месяцев назад +2

    असाध्यै धेरै मन पर्ने कलाकार उहाँको बणन गरेर अक्षर र शब्दमा सिमित हुदैन जून आफैमा चाेट हन्डर ठक्कर बाट बनेको असली ओर्जिनल अत्ति सुन्दर लक्षमि को मुर्ति जस्तो लाग्छ र हजुर को त्यो सिम्पल जीवन त्यो हजुर को दुख लाई यति धेरै माया गर्नु भएको छ हजुर जति धनी यो देश को सबैभन्दा धनी मान्छे भए पनि पहिलेको दुख को दिनको टीका सानू भन्दा पनि अत्ति सिम्पल हुनु हजुर त्यो दिन त्यो अवस्था लाई माया गरेर आज यति उचाई मा हुनुहुन्छ अझै हजुर को उचाई झन बडछ सदा सिम्पल भएर हजुर को उचाई घटदैन जस्तो लाग्छ मेरो लाटाे अनुमान मा हजुर लाई अझै धेरै धेरै धेरै सफलता को सुभकामना छ

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 3 месяца назад

    टिका बहिनी हजुरको बोली राम्रो लाग्यो।

  • @jibanyatra378
    @jibanyatra378 Месяц назад

    भावुक बनायो दिदीको कहानीले ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 6 месяцев назад +1

    यो कुरा यथार्थ हो टिका बहिनीको सँघर्ष अरु कलाकार भन्दा फरक छ भन्छु नि म यहि हो फरक सँघर्ष❤❤❤😢अब यस्तो कहिल्यै हुने छैन टिका बहिनी को सम्पुर्ण परिवार मा कहिल्यै दुख्ख नपरोस दुर्गा बहिनी लाई सिघ्र स्वास्थ्य लाभ को कामना❤❤❤😢😢

  • @sitalsaud18
    @sitalsaud18 6 месяцев назад +1

    Love you to tika di❤❤❤❤

  • @thanukunwor420
    @thanukunwor420 5 месяцев назад

    ❤❤❤ सारै मन छोयो ।

  • @aanchalghimire99
    @aanchalghimire99 Месяц назад

    निन्द्रा बाट बिउझिएर रातको दुई बजे हेर्न सुरु गरेको सबै हेरे टीका सानू प्रती मेरो मनमा सम्मान अझ धेरै बढ्यो परिवार प्रतिको हजुरको जिम्मेवारी को जति तारिफ गरेपनी कमै हुन्छ

  • @AmusedChemistryExperimen-yk2cl
    @AmusedChemistryExperimen-yk2cl 3 месяца назад

    ❤❤❤❤❤❤

  • @kanchanregmi3444
    @kanchanregmi3444 5 месяцев назад

    Man parne tika ji❤

  • @user-wq1nz5qo4v
    @user-wq1nz5qo4v 5 месяцев назад +1

    Damiiiiiiii

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 6 месяцев назад

    Ramro kalakar ho Tika bahini

  • @TekhNathNeupane
    @TekhNathNeupane 2 дня назад

    😊😊😅😅😅😮😊

  • @amarbahadur38
    @amarbahadur38 6 месяцев назад +1

    👍️

  • @kamalakarki8379
    @kamalakarki8379 6 месяцев назад

    Safaltako Suva kamana Sanu ❤️

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 6 месяцев назад

    Very nice

  • @gomayathapa7153
    @gomayathapa7153 5 месяцев назад

    🎉🎉

  • @gomayathapa7153
    @gomayathapa7153 5 месяцев назад

    Sabai ko manmutuma basne Tika sanu

  • @user-gv2vt3jj2k
    @user-gv2vt3jj2k 6 месяцев назад

    ❤❤❤❤

  • @user-tm1ev4if4o
    @user-tm1ev4if4o 6 месяцев назад

    ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @Krishnakcgmail
    @Krishnakcgmail 6 месяцев назад

    Congratulations to you beautiful camentment with interview I like your good camentment true words ❤❤I m very happy I m impressive your beautiful camentment words interview thank you so much I'm really appreciate your honored 🎖 🥇 🙏 I m really appsulutly love you thanks lots ❤❤🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Krishnakcgmail
    @Krishnakcgmail 6 месяцев назад

    I m hailigjt interview I very impressive your good camentment true words I m never love you my dear favorite sweetheart darling I ❤️ ❤thanks lots ❤🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Krishnakcgmail
    @Krishnakcgmail 6 месяцев назад

    My heard brokenness true words ❤❤❤❤❤❤