कुलमान र उद्योगपतिको झोकाझोक: कुलमान जी सक्नुहुन्छ भने जेल हाल्नुस, कुनै हालतमा पैसा उठाएरै छोड्छु !

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • #KulmanGhising#Onlinetvnepal#PawanGhalyan
    Guest : Kulman Ghising
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 1,7 тыс.

  • @Socialworker12348
    @Socialworker12348 2 месяца назад +246

    यो देस लुटेरा हरु लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

    • @balramgiri6704
      @balramgiri6704 2 месяца назад

      Pahila luteyra thupareyko paisa asuli garnu parcha ! Ani pugeyna vaney jeel halnu parxa hajur 😅😅🤘🤘

  • @dipakpandey688
    @dipakpandey688 2 месяца назад +20

    धन्यवाद कुलमान सर यि लुटेराहरुको आदेस मान्नुपर्दैन सबै जनता तपाइको साथमा छन

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi 2 месяца назад +124

    दुर्गा प्रसाईं ले भनेको कुरा सहि लाग्छ नेपाल लुट्न आएको रहेछन ।

  • @Bidhan876
    @Bidhan876 2 месяца назад +7

    कुलमान सर:. excellent job.
    We all Nepalese people are with u. Please keep it up.

  • @koshsingjali6196
    @koshsingjali6196 2 месяца назад +267

    देश लुट्ने धमिराहरुलाई देश निकाल्नु पर्छ। जय कुलमान सर

    • @sumanaryal2539
      @sumanaryal2539 2 месяца назад +3

      Kasle sahayog garcha ra! Satta sabai lutera haru ko cha

    • @tikheram4168
      @tikheram4168 2 месяца назад +2

      हामी मिलेर , ठोकौ न,

    • @nishanmagar8439
      @nishanmagar8439 2 месяца назад +2

      नतिरे पछि भनी हाल्छ नि आफ्नो बेइजेत आफै गर्छ चोरहरु।

    • @harithapa2393
      @harithapa2393 2 месяца назад

      Ho hoho

    • @balramgiri6704
      @balramgiri6704 2 месяца назад

      Yes hajur Sahi Kura 🤗🤗🤘🤘👍👍

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 2 месяца назад +17

    बिजुलीको पैसा नतिर्ने उद्योग बन्द गरिदिनुपर्छ जनता उठेर। उद्योगपतिलाई बाटोमा घेरेर बन्दी बनाउनुपर्छ जनताले ।

  • @NimaNima-bx9ds
    @NimaNima-bx9ds 2 месяца назад +80

    यो धोतिहरुलाइ बिजुलीको पैसा नतिरी छोड्ने हैन कुलमान जि यो पार्टीको झोलेहरु हुन

  • @udimrai8182
    @udimrai8182 2 месяца назад +8

    भ्रष्टहरुको कत्रो सान।।
    इनीहरुलाई भ्रष्टाचारको मुद्दा हालेर रकम असुल गर्नु पर्च।
    जय कुलमान सर।।

  • @rajutamang-e2f
    @rajutamang-e2f 2 месяца назад +36

    माफियाहरूलाइ छाेड्न हुन्न जय कुलमान नेपाली जनताहरू सपाेटमा छ 🇳🇵🇳🇵🇳🇵

  • @dayaramshrestha4511
    @dayaramshrestha4511 2 месяца назад +5

    नेताको झोले हरुको मात्र बाकी रहेछ । उठाउनु पर्छ कुलमान जि नमस्कार '❤

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 2 месяца назад

      तेही झोलेहरुको सरकार छ, भ्रसटचारि तस्कर बिचाैलिया,कमिसनखोरहरुको सरकार छ अब कुलमानलाई निकाल्छ, लोडसेडिङ्ग पक्का हुन्छ।कुलमान झुक्नु हुदैन,पद गए जान्छ,

  • @samghanadhakal4094
    @samghanadhakal4094 2 месяца назад +128

    कुलमानलेजे गरेको छ राम्रो गरेको छ देखेको बोल्न पर्दछ बिजुलिको रकम तुरुन्त बुझाओ ।

  • @kajipariyar5065
    @kajipariyar5065 2 месяца назад +7

    कुलमान जि अघि बढनुस जनता साथमा छन एदि हजुर ले छोडेर जानु भो कसैले हटाए भने फ़ेरि चोर भ्रष्टाचारको बिगबिगी हुन्छ सलाम 🙏

  • @ChandrabahadurRai-ef5lz
    @ChandrabahadurRai-ef5lz 2 месяца назад +119

    यस्ता उद्योग बन्द गरेको नै राम्रो जब देश र जनताहरुको भन्दा नेताहरुलाई र ब्यापारीहरुलाई फाइदा हुने

    • @thankforeverything4752
      @thankforeverything4752 2 месяца назад

      Ani berojgari kasle rojgar dincha ta ,ki baki lai pani bidesh nai pathaune ?

    • @krishnasunar6299
      @krishnasunar6299 2 месяца назад +2

      यी देश लुट्ने लुटेरालाई सिमा कटा सरकार, यिनी उतैका ठग हुन, बिजुलिको पैसा नतिर्ने ठुला कुरा गर्ने ठग हरु

    • @nawarajlama7435
      @nawarajlama7435 2 месяца назад

      जादा हुन्छ तेरो काम छैन कि त प यिनै चोर हरु को झुन्ड होरा​@@thankforeverything4752

    • @DevRajChamlingRai
      @DevRajChamlingRai 2 месяца назад

      यो लुटेराहरुले विद्दुत खपत गरे बापत बिद्धुत महसुल तिर्नुपर्छ भनेर जान्दाजान्दै दादागिरी एमाले काङ्रेसको आड्मा महसुल नतिर्ने गद्दारहो देशछोड
      जय कुलमान घिसिङ्ग

  • @bhawanirijal2174
    @bhawanirijal2174 2 месяца назад +6

    कूलमान जी बिजुली महशूल नदिनेलाई कारबाइ गर्नु पर्छ नर्तिलाई चोरी मूर्ददा लाउनु पर्छ र जेल चलान गर्नु पर्छ

  • @KhilbahadurTamang-v9f
    @KhilbahadurTamang-v9f 2 месяца назад +51

    भ्रष्टाचार चोर हरु लाई जेल कोच्नु पर्छ कुलमान सर्👏👏👏

  • @devirijal7227
    @devirijal7227 2 месяца назад +8

    यस्ता देश लुटेरा लाई कार्बाहि गरेरै छाडनुहोस कुलमानजि जनता छ साथमा

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 2 месяца назад

      देशको बागडोर भ्रस्टचारि, तस्कर, बिचाैलियाको सरकार छ तेसैले कुलमानलाई धम्काउदैछन,ए नपुक्सक जनताहरु होअब पनि नजागे कहिले जाग्छाै, यी भ्रस्टचारि पार्टि कांग्रेस एमालेलाई भोट दिएर आफ्नो खुट्टामा आफै बन्चरो कहिले सम्म हान्छाै,

  • @mansinghbohara1957
    @mansinghbohara1957 2 месяца назад +51

    कुलमानज्यु बिलऊठाऊनै पर्छ

  • @suryakhatrii447
    @suryakhatrii447 2 месяца назад +3

    यो सब केपि उखाने ले गर्दा भाको हो यसलाइ जिउदै जलाउनु पर्छ कुलमान सर पछि नहटनुस जनता तपाइ को साथ मा छौ

    • @jillaptheeng3426
      @jillaptheeng3426 2 месяца назад

      १००% धुर्व सत्य कुरा पोष्ट गर्नु भयो धन्यबाद ।

  • @taraneupane3646
    @taraneupane3646 2 месяца назад +20

    ❤🎉❤🎉🎉 जनताका प्रिय MD कुलमान घिसिङ ज्युलाई स्वागत छ अडानमा रहनु होला हजुरलाई जन समर्थन ब्यापक छ
    बिचौलियाले घरबन्दी जन घात हो।

  • @buddhagurung571
    @buddhagurung571 2 месяца назад +2

    कुलमान घिसिङ सर र उहाँको टिमको योगदान,इमानदारिता, पारदर्शीता र जवाफदेहीताको उच्च कदर गर्दै उधोगी ब्यापारी हरूले तिर्नुपर्ने बिल तिराउन सरकारले साथ दिएर जनताको पक्षमा रहेको साबित गर्नुपर्छ।

  • @AngdawaTamang-c5u
    @AngdawaTamang-c5u 2 месяца назад +65

    जय जय कुलमान जि यो धोती भरतिय चोर हरूलाई नेपाल बाट लखेटे को राम्रो ह‍ोला 💪💪💪

  • @bibekbhatta8994
    @bibekbhatta8994 2 месяца назад +37

    यो रिलायन्स भन्नेले 4 हजारलाई जागिर दिएको भन्छ, तिमीलाई धनी बनाउन तिम्रो स्वार्थबस जागिर दिएको हो कि कसैलाई दयामाया गरेर दिएको हो !
    4 हजार लाइ जागिर दिएको छु भन्दैमा बिद्युतको अरबौ रुपया नतिरेर ठगेर बस्न पाइन्छ ???

  • @Coolgurungvlogs
    @Coolgurungvlogs 2 месяца назад +6

    जब सरकार प्रमुख नै माफियाहरुको नोकर बन्छ, तब ल हेर्नोस् त देख्नु पर्ने यस्तै हो।

  • @DineshkumarKhadka-t8c
    @DineshkumarKhadka-t8c 2 месяца назад +34

    सला नेपालका नम्बर वान माफिया हरू लाई छोड्नु हुँदैन कुलमान जी जनता तपाईँका साथमा छन्

  • @PuspaBahadurAdhikari
    @PuspaBahadurAdhikari 2 месяца назад +2

    ईजतिपनिमाडेका उद्याेगधन्दाछन नेपालिजनताकाेलागिछैन नेतार उनिहरुकाेमात्रहाे मजदुरपनि यिन्डियाबाटनैल्ययिन्छनेपालिटछैनतेस्कारण प्रबन्धकज्युले कडा भन्दाकडननियमलगायर रकमअसुउपरगर्नुपछ धन्नेबाद

  • @necessaryitems2441
    @necessaryitems2441 2 месяца назад +69

    जागिर दिएको भरमा देश लुट्ने चोरहरु ! कुलमान जी चोरहरुलाई कारबाही गरेरै छाड्नुहोस् ।

  • @HemRodung
    @HemRodung 2 месяца назад +5

    माफियावधोती हरुलाई कुनै पनि हालतमा विद्युत महसुल तिराएरै छोड्नुहोला। जनता साथमा छ। कुलमान सर।जय कुलमान।

  • @snehashrestha3642
    @snehashrestha3642 2 месяца назад +21

    मैले यतिलाई रोजगार दिए उतिलाई रोजगार दिए भनेर हुन्छ तिर्नुपर्ने ठाउँमा जो चोर उसकै ठूलो स्वर 🇳🇵जय कुलमान घिसिङ🙏🙏

  • @ParsuRamShrestha-x9w
    @ParsuRamShrestha-x9w 2 месяца назад +3

    कुलमान सर यसता देश खाेकराे बनायर बिदेशमा पेइसा थुपारने मुठ्ठी भरका उदाेग पति सग नडराउनु हा्ेला ३कराेड जनता हजुर काे साथमा छ

  • @harisnepali4842
    @harisnepali4842 2 месяца назад +56

    यी धोतिहरुलाई तह लगाउन दुर्गा पसाई लाई साथ दिउ।यिनीहरूलाई जहाँ भेट्यो त्यहि झम्टी हालौ आम नेपाली दाजुभाई।

  • @UmakantaAdhikari-nn4fd
    @UmakantaAdhikari-nn4fd 2 месяца назад +6

    अपराधी हरु लाई कडा भन्दा कडा कार्बाहि गर्नु प्रर्छ यिनिहरु हेर्दै चाेर जस्ता छन ।।

  • @DadhiramSapkota-nc5en
    @DadhiramSapkota-nc5en 2 месяца назад +28

    गरीव जनताबाट उठाऊ तर धनी उद्योगपतिलाई छुट देऊ,यही हो समाजवादमा जाने बाटो।

  • @kumarkarki7941
    @kumarkarki7941 2 месяца назад +4

    यो देश अगाडि बडाउनु पर्छ भने माडे भगाउ आन्दोलन गर्नै पर्छ ।

  • @murarikumarsharma9564
    @murarikumarsharma9564 2 месяца назад +145

    बत्ती बाल्ने पैसा नतिर्ने चोर हरु ।

    • @sumanaryal2539
      @sumanaryal2539 2 месяца назад

      Arba ,kharba bank ma deposit garna lai ta ho ni.

    • @thankforeverything4752
      @thankforeverything4752 2 месяца назад

      ​@@sumanaryal2539Ani bill dinu pardaina ta bill khoi ta yo company ko yeti bill bhanera display garnu parcha .

    • @tikashrestha1820
      @tikashrestha1820 2 месяца назад

      बत्ती बाल्ने पैसा नतिर्ने तपाईंको कारखाना लिएर जानुहाेस न त

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 2 месяца назад +18

    नेताकाे चाकरी गरेर खान पल्केका उद्योगपतिहरु, जय कुलमान सर जनताकाे लागि अडिग रहनु हाेला।

    • @HarishShakya-s6o
      @HarishShakya-s6o 2 месяца назад

      नेताको चाकरी गरेर रास्व नतिर्ने सबै व्यापारी लाई कारवाही गर्नुपर्छ। अदालतको निर्णय नमान्नु भनेको अदालतको पनि अपमान गर्नु हो अदालतले पनि कारवाही गरनु पर्छ।

  • @dorjelama2878
    @dorjelama2878 2 месяца назад +36

    यो उढ्योग पति भन्दैमा पैसै नतिरी उढ्योग चलाउन पाइन्छ अनुसासन मा बसेर काम गर्नु पर्छ यो मुला हरु लाई नछोड्नु तपाईंको साथमा हामी तीन करोड जनता छ

    • @namsangrailimbu2351
      @namsangrailimbu2351 2 месяца назад

      😂3 karod hoina hola amale ra kangress ko jhole bahek ka janata matra saath ma xan. Giri baaa ta Bill natirne ko pakxe ma x

  • @gokulthapa9580
    @gokulthapa9580 2 месяца назад +2

    यि ब्यापारी माफिया, चोर नै हुन । बिजुली को बिल तिराउनु पर्छ ।।

  • @TulasiLimbu-v9h
    @TulasiLimbu-v9h 2 месяца назад +14

    यो नेपाल र नेपाली जनतालाई लुट्नु आएका उधोगिलाइ दिन्नु नि डाढ भाच्चने गरि घिसिङ जि

  • @KrishnaRasaily-p1t
    @KrishnaRasaily-p1t 2 месяца назад +3

    यो देश का धमिरा हरु हुन् ईनिहरुको यत्रो बक्यौदा मिनाहा गराउने अनि गरिब नेपाली जनता संग हरेक कुरामा महङ्गगी बडएर ढाड
    सेक्ने काम बन्द गर नालायक सरकार यो बक्यौदा उठाउन कुलमान लाई सहयोग गर।

  • @ShankarPokrel-e7x
    @ShankarPokrel-e7x 2 месяца назад +26

    यो देश लुटेरहरूको कुरा सुनेर केही हुँदैन। पैसा नतिरेपछि कडा कारवाही गर्नुपर्छ।

    • @RajKumar-s8z2q
      @RajKumar-s8z2q 2 месяца назад

      बिल बिना कसरितिर छ हो कुलमान सर कुल मान को गल्ती छ

    • @chims-k4p
      @chims-k4p 2 месяца назад

      @@RajKumar-s8z2q mug bill chai kati choti pathaunu parne ho vaniraxta sabai pathako vanera mug sympathy khojera hunx chor chornai ho dakaharulai lakhetda farak pardaina

    • @RajendraAdhikari-n3z
      @RajendraAdhikari-n3z 2 месяца назад

      ​@@RajKumar-s8z2qनथापा जस्तो नगर्नु न। यी साला चोर नेताले पहिलैबाट उठाइसकेको छ यो चुनाव हुने बेलामा त्यो खर्चको लागि यिनीहरुले पहिले उठाइसकेको हुन्छ। चोर नेतालाई कति सहयोग गरेको छ अनि घर होइन यो ठूलो कम्पनी हो। त्यहीमाथि डेलिकेट लाइन दिएको छ। यसलाई चाहिँ जाँदैन बिल कस्तो पागल जस्तो कुरो गरेको

  • @manrai9509
    @manrai9509 2 месяца назад +149

    योउद्धोगीहरुले नाफाकमाएरखानचै खुसीहुने तर बिलतिर्नुचै प्रधानमन्त्रीलाई गुहार्ने यिनिहरुलाई डाकाभन्नेकी केभन्ने ????????????????

    • @arunpachhaldangya8761
      @arunpachhaldangya8761 2 месяца назад

      pradhanmantri nai chor xa

    • @sumanaryal2539
      @sumanaryal2539 2 месяца назад +1

      Gu khane haru bhanne. Sab bhanda best

    • @vinodbc7369
      @vinodbc7369 2 месяца назад

      Chor daka haru hun condom futera janmeko haru hun

    • @ShankarDaas-nv6vh
      @ShankarDaas-nv6vh 2 месяца назад +2

      तस्कर चोर भन्नू राम्रो होला

    • @shreeramshreeram4681
      @shreeramshreeram4681 2 месяца назад +3

      इनडियन लुटेरा डाका नै भन्ने हो हो हो

  • @punrashmi5508
    @punrashmi5508 2 месяца назад +2

    ब्यापारी र नेताको तालमेल के हो भन्ने कुरा सारा नेपाली जनतालाई राम्रारी थाहा छ !तेसैले कुलमान सर हजुर गलत हुनुहुन्न भने डराउनु र तिनीहरुले भनेको मानु पर्छ भन्ने कुनै जरुरि छैन !कुल्मान सर हजुरको साथमा जनता छ !

  • @madhavpoudel7049
    @madhavpoudel7049 2 месяца назад +5

    नेपाल आमाको जिउँदो सपूत कुलमान ❤🇳🇵

  • @thapadipendra8722
    @thapadipendra8722 2 месяца назад +3

    देश लुट्ने ब्यापारी लाई कार्बाही गर्न आह्वान गर्नुहोस हामी तयार छौ

  • @dilrana7894
    @dilrana7894 2 месяца назад +15

    एस्ता उद्योगपति लाई छोर्नु हुँदैन 2/4 जनालाई रोजगारि दिए भन्दैमा दादागिरी देखाउन पाउदैनौ

  • @DilBahadurNepali-hc5rn
    @DilBahadurNepali-hc5rn 2 месяца назад

    कुलमान सरले सहि कुरा गनु भयाे 👌👌👌👌👌👌

  • @rajustha4300
    @rajustha4300 2 месяца назад +19

    पैसा नदिने लाई जेल खोचनु पर्छ

  • @nainsaud4991
    @nainsaud4991 2 месяца назад

    यिनिहरु देश लुटेरा हुन यिनिहरु लाइ छोड्नु हुँदैन कुलमान सर हार नखानुस जनता साथमा छन्

  • @mahendrabharati9562
    @mahendrabharati9562 2 месяца назад

    जय हो कुलमान घिसिङ ज्यु

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 2 месяца назад +18

    यि चाेर हरुलाइ कडा कार्वाही हुनु पर्छ ।

  • @jeevanrai2766
    @jeevanrai2766 2 месяца назад +3

    चोर हरु को एकै स्वोर !! देश निकाला गर्नु पर्छ !! जय कुलमान सर 🙏🙏🙏

  • @travelvlogs_bikaslama4515
    @travelvlogs_bikaslama4515 2 месяца назад +15

    यो माफ़ियाहरु हुन पैसा नतीरी व्यापारी बन्ने??? सबलाई कर्भाई होस

  • @AadarshaBhandari-j8s
    @AadarshaBhandari-j8s 2 месяца назад

    पैसा नतिरे तत्काल जेल कुच्नुपर्छ यिनीहरुलाई

  • @kumargurung676
    @kumargurung676 2 месяца назад +43

    चोरहरुलाइ जम्मा 4.75 रुपैयाँ युनिटमा बिजुली उपलब्ध गराउदा पनि तिर्न नमान्ने र यस्तै माफियाको प्रेक्षपोषण गर्ने हाम्रो देशको सरकार ।

  • @RikmanThapa-r2n
    @RikmanThapa-r2n 2 месяца назад

    देश लाई ठगी गर्ने उद्योग चाहिदैन.

  • @nomyan3687
    @nomyan3687 2 месяца назад +20

    यतिको थर्कामान भनेकै कुलमान को पालामा रहेछ भन्ने अनुमान गरियो नभयेत भ्रस्टाचारी हरुको रमराज्य थियेछ भन्ने बुझियो यो नेतै खराब भयेसि बिदेसिले हेप्ने त भैहाल्यो नि जे होस पछि नहटनुस है कुलमान सर!

  • @padamlimbu4144
    @padamlimbu4144 2 месяца назад +2

    यो सबै पार्टीका झोले भ्रष्टाचार हरु लाई तुरुन्तै कडा भन्दा कडा कारबाही होस्। कुलमान लाई साथ दिने आम नेपाली जनता हरुले साथ दिने छ तपाईं ढुक्क हुनुहोस्।

  • @mktimilsaina
    @mktimilsaina 2 месяца назад +48

    कानुनी राज्यमा कानुन नमान्ने सबै माफीया हुन्

  • @TageraNiuwaFu
    @TageraNiuwaFu 2 месяца назад +4

    कुलमान १०० %सही छन उधोग को नाममा डकैति डाका हो छोडनु हुदैन डाकाहरु लाई .

  • @anshuvlogs1736
    @anshuvlogs1736 2 месяца назад +15

    Award पाएको छ रे ! नेतालाई उद्योगपतिले चन्दा दिने, नेताले award.

  • @dineshpangali2028
    @dineshpangali2028 2 месяца назад +31

    तन मन धन बिदेशिलाइ बनाएका ,अनुहार नाप्र नेपाली भएका अपराधी नेताको नालायकिपनको प्रतिफल !

  • @somthapa194
    @somthapa194 2 месяца назад

    कानुनी राज्य हो भने अदालतको फैसला किन मानिदैन?

  • @karsangsherpa9080
    @karsangsherpa9080 2 месяца назад +9

    यिनै उधोग पाती हरुलाइ छोडनु हुदैन कुलमान ज्यु

  • @AadarshaBhandari-j8s
    @AadarshaBhandari-j8s 2 месяца назад

    लुटेर औद्योगिकहरूलाई देश निकाला गर्नुपर्छ।

  • @magarboy-zp5hy
    @magarboy-zp5hy 2 месяца назад +11

    कुल्मान घिशिङ लाई सलुत छ ल अरु सबै झोले हुन

  • @PharsaGaha
    @PharsaGaha 2 месяца назад

    कुलमान सर प्रती हार्दिक नमन सम्म्मान

  • @devrajtiwari2800
    @devrajtiwari2800 2 месяца назад +4

    पैसा उठाउनुपर्ने हो । उठाऊ । नदिए काटिन्छ । जनताको काटिने मालिकको नकाटिने हुँदैन ।

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 2 месяца назад

    यी फटाहा हुन उधोगी महसुल चलाय पछि तिर्नु पर्छ

  • @deenanathacharya2743
    @deenanathacharya2743 2 месяца назад +23

    अदालतले नै बक्यौता तिर्नुपर्ने भनेर फैसला गरेकोमा हामीले तिर्दैनौ भन्नु उद्योगी ब्यबसायीहरुको गल्ती हो र स्वयं सरकार समेत ब्यबसायीलाई ढाडस दिएर राजस्व छूट गराउन लगाउनु सरकार पनि भ्रष्टाचारमा संलग्न हुनु हो।चेतना भया।

  • @rajaramshrestha7464
    @rajaramshrestha7464 2 месяца назад

    यि यो देश का धमिरा, देश मारा ठग माडे हरुलाइ देश बाट लखेतनु पर्दछ।

  • @thakurdhakal1161
    @thakurdhakal1161 2 месяца назад +99

    यो धोती हरुलाई नेपाल निकाला गर्नु पर्छ

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 месяца назад +1

    ईनी चोर कुरा गर्दै छन कुलमान छोडनु हुँदैन

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 2 месяца назад +11

    नेताले भित्र भित्रै यि ब्यापारीसित पक्कै रकम लिएको हुनुपर्छ त्यही भएर ठाडो आदेश दिन्छन् ।चोरैचोरको राज्य भो ,कानुन गरिब निमुखा जनतालाई मात्रै भो ,अरबपति ब्यापारीत डनै हुन जस्तो बोल्छन् ।के हो यो ।यदि सत्य तथ्य हो भने कडा कार्वाही होस ।

  • @GangaStha-y1q
    @GangaStha-y1q 2 месяца назад

    यो देस को धमिरा हरू लाई कडा कार्वाही होस

  • @kesaripandey9001
    @kesaripandey9001 2 месяца назад +13

    पैसा नतीरे पछि लाइन काटीनु ठीक छ
    अब खुरुखुरु सबै पैसा तीर्नुपर्छ उद्योगीहरुले

  • @GangaStha-y1q
    @GangaStha-y1q 2 месяца назад

    यो देस चलाउन सजिलो काहाँ छ याहाँ त काम गर्नेलाई दुःख कार्बाही हुन्छ काम नगर्ने भष्ट्रचारी गर्ने देस खोक्रो राष्ट्रवाद गर्ने लाई सम्मान गरिन्छ

  • @AnmolTamangtheeng
    @AnmolTamangtheeng 2 месяца назад +32

    केपी ओली को छाउरा बिजुली फ्रीमा पाउँछ?

  • @nakashmagar1641
    @nakashmagar1641 2 месяца назад

    देशलाई यसरी पो लूटिरहेको रहेछन त धमिराहरुले बदाइ छ कुलमान सर अगाडी बडनुस सबै नेपाली जनताले तपाईंको साथ दिनेछन।👍️👍️👍️👍️👍️🙏

  • @kamalapandit9832
    @kamalapandit9832 2 месяца назад +12

    चोरहरू लाज लाग्दैन अझ पैसा नतिरी उधोग चलाउन पाइन्छ

  • @durgagurung692
    @durgagurung692 2 месяца назад

    U are great Kulman sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mongolianboy84
    @mongolianboy84 2 месяца назад +8

    दुर्गा प्रसाईले सही भनेका हुन मादबारी तस्करहरुको समुहले नेपाल सखाप बनाऊछन भनेर म्यानमार सखाप बनाएको यिनीहरुले नै हो रे दुर्गा प्रसाईले त्यही भनेका छन। धोतीहरुले नेपाल सके अब त सरकारहरु पनि तस्करहरु कै बनेको छ।

  • @govindaadhikari2357
    @govindaadhikari2357 2 месяца назад

    बिधुत प्राधिकरण तिम्रो बिर्ता हो । जालीफटाहाहरु कडा कार्यवाही गर्नुपर्छ

  • @Nuru_tamang
    @Nuru_tamang 2 месяца назад +7

    लाज पचाएर बोल्छ चोरहरु, छोड्नु हुदैन यी चोरहरुलाई, अब यिनिहरुलाई करेन्ट लगाउदै मार्ने दिन आएको छ।

  • @KishorWagle-u6z
    @KishorWagle-u6z 2 месяца назад +1

    बंशज नागरिक लाई कारबाही गर्नुपर्ने अन्य नागरिक लाई पूजा गर्ने पार्टीको तर्फबाट आदेश छ हाम्रो देशमा सिधालाई लाई जेल र कानुन लाग्छ कुलमान सर ❤❤

  • @rajendralamichhane9219
    @rajendralamichhane9219 2 месяца назад +11

    यि उद्योगपति हैनन् ठगपति हुन् ।जसरी पनि महशुल असूल गर्नुपर्छ।

  • @krishnagurung4677
    @krishnagurung4677 2 месяца назад +1

    Kulman ju. Ko ekdamai right kura chha

  • @sushilaacharya4975
    @sushilaacharya4975 2 месяца назад +13

    रोजगार देको छ भनेर के देस लूटन दिनु पर्ने हो र गोल्यान जि

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 месяца назад

    कुल मान घिसिङ जिन्दावाद

  • @binodkarki3177
    @binodkarki3177 2 месяца назад +11

    विजुलिकाे चाेरहरुलाई जेलकाेचेर भयपनि विल उठाउनु पर्छ।

  • @DurgaKarki-k3i
    @DurgaKarki-k3i 2 месяца назад

    यिनका अनुहार हेर्दै डाँकाका सरदार जस्ता छन् ।

  • @lalitjungrana4513
    @lalitjungrana4513 2 месяца назад +12

    मैले रोजगारी दिएको छु त्यसैले महसुलको पैसा छुट चाहियो पो भन्छ यो मुला

  • @shresthashyam37
    @shresthashyam37 2 месяца назад

    कुलमान जी जनताको साथ छ उद्योगीहरुलाई कानुनी उपचार गरि विद्युतिय महशुल असुल उपर गर्नू पर्छ।

  • @samghanadhakal4094
    @samghanadhakal4094 2 месяца назад +32

    फ्रीमा बिजुली पाइन्छ ?

  • @manilimbu3864
    @manilimbu3864 2 месяца назад

    कुलमान जी ! तपाँईले यसबारेमा के गर्नु पर्ने हो, कर्तव्य के हो, त्यहि नै गर्नु होला, जनाता ले मात्र होइन भगवान ले पनि साथ दिनु हुने छ।

  • @vishwoshrestha5051
    @vishwoshrestha5051 2 месяца назад +6

    साउथ इन्डियन फिल्मको उद्योगी भिलेन जस्तै हुकुम चलाएछ। नछोड्नुस कुलमान सर दाम्नै पर्छ।

  • @chhambahadurmagar4923
    @chhambahadurmagar4923 2 месяца назад

    Yes kulman ghishing your right ✅

  • @milanmagar3507
    @milanmagar3507 2 месяца назад +4

    कुलमान सर नछोडौ यी फटाहहरी लाई ।

  • @NabinGurung-d6m
    @NabinGurung-d6m 2 месяца назад +1

    वक्यौता तिर्नुपर्छ । बाँकी उधोग ले तिरदा यो मुला हरू लाई के को छुट ।अझै ठूलो कुरा हामी जनतालाई नोकरी दियौँ रे। त्यही श्रमिकको मेहनत र परिश्रम ले तिमीहरू धनी भएको हो। यथार्थ कुरो। इमानदार को साथ महसुल तिरौ सभ्य नागरिक को परिचय दिऔ.

  • @maularai-c8e
    @maularai-c8e 2 месяца назад +5

    यी चाेर देश दुबाउने डाका हरु कर उथाउनुपरछ। कुलमान जि

  • @rajangrg2549
    @rajangrg2549 2 месяца назад

    कुलमान ज्यु एकदम सही 👍️