टिकटकमा भाईरल ६० बर्षकी आमा Krishna Tamang पहिलो पटक मिडियामा । हसाएरै मुर्छा पारिन्, धरधरी रोईन

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1,5 тыс.

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  2 года назад +411

    तपाईहरु मध्ये क- कस्लाई कृष्ण तामाँग आमाको टिकटक भिडियो र अभिनय मनपर्छ ? कमेन्ट गर्नुस है ।
    सबैले हेरेर शेयर गरिदिनुहोला है । अबका दिनमा नयाँ नयाँ न्युज नेपालमा क- कस्को अन्तर्वार्ता हेर्न चाहनुहुन्छ ? कमेन्ट गर्नुस है ।
    'कान्छी' सिरियलको आशा खड्काको कान्छो भाई सँगको कुराकानी हेर्नुस-ruclips.net/video/_nvY_-i5iXA/видео.html

    • @vimamagar475
      @vimamagar475 2 года назад +3

      Miss u mom

    • @srijanamagar1554
      @srijanamagar1554 2 года назад +5

      miss you aama😘😘😘😘😘😘 love you

    • @samikshatamang4568
      @samikshatamang4568 2 года назад +2

      Molai dherai man parx.

    • @jaytamangvlogs4930
      @jaytamangvlogs4930 2 года назад +1

      Aama ramailo hunuxa sad time ma majja aauxa herda mahanayak vayar ko chinu vako aama dipa shree le tw chinen ni

    • @jimiking5740
      @jimiking5740 2 года назад +2

      Ma pani dd ko fan honi babal......🙏🙏

  • @krishnagurung6899
    @krishnagurung6899 2 года назад +256

    यो दिदीको बोली वचन व्यावहार मिठो भए र पनि सबैले मन पराउँछन्

    • @kabinyt2481
      @kabinyt2481 2 года назад

      आमाको बुलि एकदमै मन पर्याे😘😘

    • @sacheetadeula3716
      @sacheetadeula3716 2 года назад

      suddha chitta vayeki amma

  • @devipun2635
    @devipun2635 2 года назад +1

    अति रमाईलाे अामा सधै भरि हासि खुसि रहनुस तपाईकाे टिकटक हेरि रहन्छु

  • @krishnagurung6899
    @krishnagurung6899 2 года назад +368

    कति खोजें यो दिदीको अन्तर्वार्ता तर आज पो आएछ खुसी लाग्यो

  • @remember4ryou.928
    @remember4ryou.928 2 года назад +17

    बल्ल मैले खोजेको मान्छेको इन्ट्रभियु हेर्नूपाय खुशिलाग्यो।म पनि यो आमाको टिकटक एउटै नछुटाई हेर्छु कति खुशिलाग्छ।सधै खुसिहुनु आमा❤️❤️❤️

  • @johnraya2853
    @johnraya2853 2 года назад +86

    लु बल्ल कृष्ण माया तामाङ आमाको रमाइलो अन्तर्वार्ता देख्न सुन्न पाइयो सारै खुशी लाग्यो।म उहाँको tiktok को ठुलो फ्यान हु।सधैं खुशी सुखी रहनुस है आमा।❤️👍️👏🙏🙏

  • @kamalakarki1035
    @kamalakarki1035 2 года назад +1

    सार्है रमाइलो आमा सबै टिकटक राम्रो लाग्छ आमाको

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +136

    धेरै धेरै सम्मान छ आमा हजुरलाई 🙏❣️ टिकटकमा पहिले देखि नै हेर्छु लास्टै हसाउनु हुन्छ दुख पिडा भुलिन्छ हजुरकाे टिकटक हेर्दा धेरै धेरै माया छ मा ❣️

  • @nishanembanglimbu1611
    @nishanembanglimbu1611 2 года назад +1

    धन्यवाद सिसि सर हजुर लाई आज हजुर को कारण ले आमा लाई यो अवसर दिनु भएको मा अनि म धेरै खुसी छु मेरो मन पर्ने आमा लाई यो ठाउमा देखदा खेरी good lock aama

  • @tulasaadhikari5006
    @tulasaadhikari5006 2 года назад +154

    मेरो गाउँ को अामा लाई देख्न पाइयो खुशी लागो शिशिर दादा धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

    • @bikashchhetri7664
      @bikashchhetri7664 2 года назад

      Kun gau hola ni sir.

    • @dilarai2316
      @dilarai2316 2 года назад

      @@bikashchhetri7664 vojpur dingla tirako jasto lagx uha dd

    • @I_am_Nepali730
      @I_am_Nepali730 2 года назад +1

      कति राम्री हुनुहुन्छ आमा त भगवानले रक्षा गरुन

  • @kumarlama3262
    @kumarlama3262 2 года назад +2

    आमा लाई सालमा छ र शिशिर सर
    लाई धन्यवाद 👌👌👌👌🌹💐🌷

  • @ushalimboo4059
    @ushalimboo4059 2 года назад +55

    सारै मन पर्छ आमा एकदम खुसी लाग्यो आज अनरबार्ता हेर्नू पाउँदा शिशिर सर लाई धन्यवाद ❤️❤️🇳🇵🇳🇵🙏🙏💖💕💜

  • @bhawanamagar12
    @bhawanamagar12 2 года назад +1

    सारै राम्रो लाग्छ याे अामा बाेलि वचन सारै राम्रो छ मिस यु 😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️🙏🙏

  • @suryaadhikari1381
    @suryaadhikari1381 2 года назад +131

    आमालाई देख्न पाएँ। खुसी लाग्यो।

  • @dipenanjanlimbu6160
    @dipenanjanlimbu6160 2 года назад +1

    आमालाई पनि देख्न पाइयो। मन खुशी भो
    अन्तरवार्ताको लागि शिशिर सरलाई हार्दिक धन्यवाद।

  • @mayarai9701
    @mayarai9701 2 года назад +64

    शिशिर सर हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏
    कृष्ण दिदी को अन्तर्वाता हेर्नु धेरै मन थियोे अाज पूरा गरि दिनु भो सर हजुर ले । शब्द हरु नै मिठो सबै टिकटक राम्रो लाग्छ खुशी अनि रमाइलो हुनुहुन्छ दिदी हजुर

  • @tamangguys
    @tamangguys 2 года назад +1

    Tapaiko bolne tarika..jindagi bachne tarika..ani energy dekhda sarai khusi lagchha..tapaiko tiktok ani tapaiko fan..sadhai yestai rahanu hola..dherai dherai maya hai aama tapai lai..

  • @budhhigurung4675
    @budhhigurung4675 2 года назад +34

    आमाको बोली शैली नै कति राम्रो र मिठो बधाई छ आमा 🙏🙏🌺🌹🌸💐

  • @sunilrai3847
    @sunilrai3847 2 года назад +4

    आमा को ठुलो फ्यान म आज हजुर को interview हेर्न पाउँदा एक दम खुसी छु आमा।🙏❤️

  • @मायालु-ट5ख
    @मायालु-ट5ख 2 года назад +32

    नमस्ते दिदि धेरै पर्खिय हजुर्को इन्ट्र्भिउ हेर्न लाइ निकै खुसी लग्यो आज

  • @smitalama776
    @smitalama776 2 года назад +4

    आमाको अन्तर्रबार्ता हेरेर धेरै खुसी लाग्यो

  • @durgamagar6187
    @durgamagar6187 2 года назад +18

    सर्बप्रथम त आमा लाई धेरै धेरै बधाई छ आमा कति रमाइलो हुनुहुदो रहेछ love u aama

  • @suvdramalla4386
    @suvdramalla4386 2 года назад +4

    तपाईं को हाँसो ले मेरो मनै आनन्दित भयो। हजुर जस्तो बुझ्ने सासु भएको घर स्वर्ग जस्तै होला।

  • @NirushaBhattarai
    @NirushaBhattarai 2 года назад +51

    I have been following her in tiktok. दिदिलाई हेरेपछी दुख पिडा बिर्ले जस्तो लाग्छ। जीन्दगी जीउन जाने रमाईलो छ जस्तो लाग्छ। दिदिलाई नमन🙏🥰🥰

  • @rairai5613
    @rairai5613 2 года назад +1

    धेरै अघि देखि खोजेको भिडियो आज बल्ल हेर्न पाईयो।शिशिर जि लाई मनै देखि धन्यवाद 🙏

  • @राम-प8ह
    @राम-प8ह 2 года назад +21

    बल्ल नेपाल आउनु भएछ ,खुशी लग्यो दिदी लाई देख्द love u didi

  • @deepikasinghthakuri25
    @deepikasinghthakuri25 2 года назад +29

    जति तेन्सेन भये पनि यो आमा को भिदियो हेरे पछि सबै दुख भुलाइदिन्छ😘😘

  • @mayachamling209
    @mayachamling209 2 года назад +18

    शीशीरजी धेरै धेरै धन्यवाद🙏🏼खुसी लागो कृष्ण आमाको तितो मिठो कुरा हरु सुन्ने अवसर मिलाईदीनु भकोमा र बिच बिचमा मज्जाले हास्नु पनी पाए♥️♥️

  • @bimalthapa3329
    @bimalthapa3329 2 года назад +1

    Aama ko video ko prakhayamai thiya derai khusi lagyo shisir bro thank you so much 🙏🙏

  • @deepsikhapradhan697
    @deepsikhapradhan697 2 года назад +22

    मलाई साह्रै मन पर्छ krishna tamang आमा। संधै यसरी नै खुसी रहनुहोला ।

  • @kanchanlimbu9912
    @kanchanlimbu9912 2 года назад +1

    हजुर कृष्णमाया दिदिको टिकटक सबै हेर्ने गरेको छु सारै रमाइली हुनुहुन्छ खुसी लाग्छ नेपालमा पनि आएर भिडियो बनाइ रहनु भाको छ। म पनि उहाको big fan hu sisir G🙏🙏

  • @dipenkunwar2428
    @dipenkunwar2428 2 года назад +57

    खुशी लाग्यो, धेरै दिन पछी आमा लाई देख्न पाइयो।

  • @nightyoutubechannel9032
    @nightyoutubechannel9032 2 года назад

    सारै खुसी लाग्यो आमा लाई देख्न पाउँदा

  • @subashthapa3836
    @subashthapa3836 2 года назад +13

    कति रमाइलो आमा हो के छर जिन्दगीमा लानु👍️👍️🙏🙏

  • @dipakthapa9273
    @dipakthapa9273 2 года назад +3

    🙏🙏💗💗💕💕 kati positive thinking aama ko dherai khusi lagyo
    God Bless you Aama

  • @chandralimbu769
    @chandralimbu769 2 года назад +32

    आमा सेवा ढोक ।। साहै खुशी लाग्यो हजुरको ईनटरभिउ हेरेर ।।

  • @menukajimirai3252
    @menukajimirai3252 2 года назад +1

    धन्यबाद शीशिर भाइ !! कृष्ण दिदीको अन्तरवार्ता हेर्न र सुन्न पाइयो ।खुशि लाग्यो । मलाई याद छ दिदी- हजुरले आजकलका युवाहरूको डान्स भनेर डान्स गरेर देखाउनु भएको ब्रुनाइमा । हामी सबै दिदीबहिनीहरु खुब रमाइलो मानेका थियाैं ।त्यसबेला पनि खुब रमाइलो गर्नु हुन्थ्यो । अझै पनि उस्तै रमाइलो ।धेरै सम्झना छ दिदी 🙏🙏💕💕 हजुरको टिकटक धेरै रमाइलो छ। सधै हेरिरहन्छु ।👍️👍️👌👌

  • @sumitra535
    @sumitra535 2 года назад +1

    खुबै रमाईलो हुनुहुन्छ यिनी दिदि। खुब मन पर्छ उहाँ र उहाँको श्रीमान।

  • @dilkumarilimbu8255
    @dilkumarilimbu8255 2 года назад +34

    धेरै राम्रो लाग्यो मलाई बधाई छ दिदी लाई सधैं यसरी खुशी रहनु होला

  • @upaharrai8254
    @upaharrai8254 2 года назад +2

    म चाहिँ उहाँको टिकटक नछुटाई हेर्छु एकदमै खुसी लाग्यो शिशिर दाइ तपाईंलाई पनि मुरी-मुरि धन्यवाद!

  • @yudenmalama9032
    @yudenmalama9032 2 года назад +53

    कृष्ण आन्टि कति प्यारि होइसिन्छ मेरो आमा कै साल को उमेर को हुनुहुदा रहेछ इन्त्टेर्वेउ हेरेर खुशी लाग्यो💕💕💕💕

    • @srikrishna3316
      @srikrishna3316 2 года назад +1

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @rajumoktan7331
    @rajumoktan7331 2 года назад +1

    शिशिर भाइ मेरो मनपर्ने कलाकार पनि हो अनि राम्रो पत्रकार पनि हो झन कृष्ण आमाको अन्तरवार्ता लिनु भएछ सारै राम्रो लाग्यो

  • @sharmilamagar1382
    @sharmilamagar1382 2 года назад +12

    नेपाल आउनु भएछ आमा त खुसि लागयो एकदमै रमाइलो आमा

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 года назад +9

    दिदी को भिडियो धेरै हेर्थे रमैलो लाग्छ शिशिर सर लाई सलाम छ

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 года назад +16

    आमा नेपाल जानू भएको हो आहा कति रमाइलो 🙏👌❤️❤️❤️❤️

  • @bimala8334
    @bimala8334 2 года назад +6

    Finally aamako interview herna paye; dherai maya aama and shisir brother ♥️♥️♥️♥️

  • @kusumaryal714
    @kusumaryal714 2 года назад +47

    हाम्रो कृष्ण अामा त कति स्मार्ट अनि लभ्ली
    ❤️❤️❤️🙏🏼🙏🏼🙏🏼❤️❤️

  • @ritugajmer4958
    @ritugajmer4958 2 года назад +2

    कति पर्खाइ मा बल्ल आयो आमाको interview god bless you aama 🤗😘❤️अब मनु दिजुको कहिले आउँछ होला

  • @devithapa4528
    @devithapa4528 2 года назад +36

    आमा लाई देख्न पाइयो धेरै खुसी लाग्यो धेरै माया आमा हजुर लाई 😍😍

  • @minamanen5746
    @minamanen5746 2 года назад

    मलाई धेरै मन पर्छ धेरै धेरै धन्यबाद आमा बजु

  • @kabitalama1196
    @kabitalama1196 2 года назад +17

    आमा लास्सो हजुरको tiktok हेर्न पाउदा सारै खुसी लाग्छ । एक पटक हजुर सग भेट्न मन छ ।

  • @ritaale4048
    @ritaale4048 2 года назад +4

    कृष्ण दिदी नमस्ते 🙏कति रमाइलो भयो 😆
    शिशिर भाई धेरै धेरै धन्यवाद हजार लाई🙏🙏

  • @wangellama2697
    @wangellama2697 2 года назад +10

    बल्ल आज आमाको अन्तरबार्ता हेर्न पाईयो,खुसी लाग्यो।

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 года назад +1

    Ohooo krishna didi lai dherai paxi dekhna paiyo yekdama khushi lagyo pyari didi lai namaskar love you di shishir bhai lai hirdaye dekhi nai dherai2 dhanyebad hk ma tiktok band bhayo tehi bhayera didi lai dekhna pai raheko xaina

  • @sabitathapa965
    @sabitathapa965 2 года назад +8

    नमस्ते आमा 🙏😍धेरै रमाइलो लाग्यो आमाको interview देखेर love u🤩😍😘😘🌹🌹🌹🌹

  • @aniskarki4985
    @aniskarki4985 2 года назад +2

    Camedy king krishna didi❣️❣️❣️❣️interview m dekhna payo khusi lagyo

  • @shyammagar7178
    @shyammagar7178 2 года назад +7

    Aamoi ko interview hererw last khusi lagyo tq shisir bro🤗🤗🤗

  • @dambarsunar1273
    @dambarsunar1273 2 года назад +1

    बल्ल आज पूरा भयो म थुलो फेन हो

  • @kanchannanu1252
    @kanchannanu1252 2 года назад +27

    अामाकाे टिकटक एकदम मन पर्छ सधै हेर्छु

    • @mayamagar4392
      @mayamagar4392 2 года назад

      मैले पनि हेरेको छु टिक टक राम्रो लाग्छ 😍👍️❤️

  • @srijanaale8221
    @srijanaale8221 2 года назад +2

    Kati mijasilo hunu huncha hai hjr,natra ta baira baseka haru kati vaau khane hunchan! God bless you aama ❤️❤️❤️❤️

  • @shambhubasnet1311
    @shambhubasnet1311 2 года назад +12

    सही रमाइलो मान्छे भेटनु भएछ सारो मज्जा लाग्यो

  • @Chitragomden42
    @Chitragomden42 2 года назад

    उदाहरणीय दिदी को अन्तर्बार्ता हेर्न पाईयो खुशी लाग्यो।शिशिर जि धन्यबाद।

  • @narayanisharma7013
    @narayanisharma7013 2 года назад +14

    आमाको रमाइलो कुराले कति खुशि लाग्यो

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 2 года назад

    सारै रमाइलो गर्नुहुन्छ अामाकाे परिवारले

  • @Arun_Chamling
    @Arun_Chamling 2 года назад +14

    म,त बिग फेन नै हु।
    Flow pani gareko xuu...🙏🙏

  • @narendratamang5101
    @narendratamang5101 2 года назад +2

    अाहाँ कति राम्रोसँग ईनटरभिउ हेन पाईयाे धेरै खुसी लागयाे है अामा

  • @binatamang4008
    @binatamang4008 2 года назад +11

    Aamaa ko interview hayranu paya khusi lago ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️

  • @yanturai311
    @yanturai311 2 года назад +1

    Krishna ji tapai ko video herera derai hase ma ramailo hunu hudo rahechha . Thank you hai.

  • @munatamang9895
    @munatamang9895 2 года назад +14

    Wow Nana lasso fyafulla 🙏🙏🙏🙏🙏 Didi hajurko interview herna paiyo Khushi lagyo sisir sirlai pani Naman gardxu 🙏🙏🙏

  • @pksangita
    @pksangita 2 года назад +1

    Tiktok ma here ko vanda aama ta dherdi ramailo hunu hudo raixa thank you shishir dada hajur marfat comedy aamako ni interview herna paiyo khusi lagyo

  • @Raynee524
    @Raynee524 2 года назад +8

    Akdamai ramailo Ani khusi lagyo aama ko interview herera. ❤️🙏

  • @nirmalgiri9003
    @nirmalgiri9003 2 года назад

    धेरै धेरै शुभकामना आमा लाई सफलताको कामना गर्दछु

  • @sarozrae2135
    @sarozrae2135 2 года назад +35

    खुशी लागो धेरै दिन पछि हेर्न चाएको आमाको अन्तरबार्ता आज हेर्न पाइयो

    • @shantitamang8916
      @shantitamang8916 2 года назад

      Ama ko tik tak sadai herxu ama sarai hasilo ama love u miss u

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 2 года назад +2

    हार्दिक सम्मान छ आमा, दिर्घायुको कामना छ🙏🙏

  • @sunitaacharya7582
    @sunitaacharya7582 2 года назад +29

    मलाई एकदम मन पर्नी आमा ❤️❤️❤️

  • @ushabohara6260
    @ushabohara6260 2 года назад

    आमा नमस्कार
    सारै राम्रो कुरा,हजुर को टिकटक सधै हेर्ने गर्छु।
    सधैं हेरिरहन पाउ।जो हास्छ उ धेरै बाच्छ।
    शिशिर भाइ लाई धेरै धन्यवाद

  • @phoolmayatamang9214
    @phoolmayatamang9214 2 года назад +7

    नाना लासाे फ्याफुल्ला हजुर र माम काे टिक टाँक सारै राम्रो छ अझै राम्रो गर्दै जानू हाेस सफलता काे शुभकामना छ

  • @alishatamang9511
    @alishatamang9511 2 года назад +1

    आमा म चै काठमाडौ बाट।। मन पराउने फलो गर्ने हजुरलाई 😍😍😘😘

  • @laxmeechannel9981
    @laxmeechannel9981 2 года назад +6

    Yo aama dherai ramailo kati positive hunu judi rahex 🙏🏻🙏🏻🙏🏻

  • @sanuale460
    @sanuale460 2 года назад

    सारै रमाईलो हुनु हुन्छ है दीदी

  • @rozee3198
    @rozee3198 2 года назад +4

    tiktok ma sabai vanda ramro sahi dhangale tiktok chalako vaneko krishna tmg aama matra hunuhunxa akdam dherai khusi lagyo aamako aaja frst interview herera ma hajurko big fan aama 🙏🏼❤️❤️

  • @govindakatuwal6312
    @govindakatuwal6312 2 года назад +1

    धेरै रमाइलो हुनु हुन्छ ममि🙏🙏🙏 keep it off ममि 👌👌👌❤️❤️❤️

  • @bhumiraj4443
    @bhumiraj4443 2 года назад +18

    दिदी हजुरलाई 🙏🙏नमस्कार छ अनि शिसिर सरलाई सम्मान छ

  • @asmitarai9608
    @asmitarai9608 2 года назад +22

    हसिली रमाइली हाम्रै भोजपुर दिङ्लाको हुनुहुन्छ वहाँ सारै खुशी लाग्छ यसरी बोलिरहदा धेरै माया

    • @rajunrai2571
      @rajunrai2571 2 года назад +1

      hoina, hamro dharan ko ammamamama

  • @jennysherpa5936
    @jennysherpa5936 2 года назад

    Aja balla dekhe maile khojirathe amako interview..thank you sishir dae aba santi ddko ni linu pareu interview...

  • @karunarai2002
    @karunarai2002 2 года назад +7

    सारै रमाइलो आमा आज हजुर को अन्तरवार्ता हेर्नु पाएर खुसी लाग्यो 🙏💗💗💗

  • @bebishagurung1645
    @bebishagurung1645 2 года назад

    मलई नि सारै मन पर्छ हजुरको टिकटक👍️👍️🙏🙏

  • @chandrabc1984
    @chandrabc1984 2 года назад +22

    आमा को खुसिको आशु म कट्टर फ्यान

  • @rajkumapakhrin8702
    @rajkumapakhrin8702 2 года назад

    धेरै दिन देखि पर्खाइमा थियो आमाको भिडियो आउँछ भनेर धेरै धेरै धन्नेबाद शिशिर सर लाई ❤️🙏

  • @umeshkumarraee9470
    @umeshkumarraee9470 2 года назад +4

    हेल्लो दिजु नमस्कार आज तपाइको कुराहरु सुनेर आनन्द लाग्यो हजुर सधै खुशी रहनुस

  • @ramapoudyal8663
    @ramapoudyal8663 2 года назад

    कृष्ण तामाङ्ग को टिकटक धेरै हेर्छु साह्रै रमाइलो लाग्छ

  • @gautamhoman
    @gautamhoman 2 года назад +6

    She is a vibe. She is a great soul. She is a true human being, a very graceful soul with full of positive power. Love you aama

  • @राजारामरन्जित

    दिदी नमस्कार नेपाल आउनु भएछ खुशी लाग्यो।तपाई को भिदियो सबै राम्रो लाग्छ ।

  • @sabitabasnet784
    @sabitabasnet784 2 года назад +10

    So sweet aama 🙏🙏🙏🙏🙏🙏

  • @kesharmagratikeshar2475
    @kesharmagratikeshar2475 2 года назад

    आमालाई धेरै भन्दा धेरै सम्मान अनि माया हजुरको भिडियो धेरै मन पर्छ मलाई

  • @munadahal3781
    @munadahal3781 2 года назад +14

    I love you amma much love n respect 🙏🙏🙏❤️❤️

  • @saugatresmimagar7902
    @saugatresmimagar7902 2 года назад

    आमाको ईन्टरभिउ हेर्दा खुसी लाग्यो तर यस्तो हसाइरहने आमा रुदा सार्है नरमाइलो लाग्यो

  • @Prakashsamal7508
    @Prakashsamal7508 2 года назад +4

    नमस्कार "आमा" मैले केही बोलिन हजुरको शब्द शब्दमा आमा को आभास हुन्छ। हजुरको बोली ब्यवहार युगौ युग यस्तै रहोस। कामना गर्दछु। हजुरलाइ युगौ युग देख्न पाउन हर पुस्ताले। धेरै धेरै माया "आमा"

  • @pradiptamang4899
    @pradiptamang4899 2 года назад

    हामी नेपाली आमाको भिडियो सरै मन पर्छ 🙏🙏❤️❤️

  • @sumanalimbu7505
    @sumanalimbu7505 2 года назад +8

    Lots of love from damak aamaa🙏🙏