यक्दम राम्रो लाग्यो खोजि खोजि सुनेको हो मैले अलिकति गाउँदाखेरि सम्मानित शब्द चयन गरे अझै राम्रो हुन्थ्यो यक अर्काे लाई अपमानजनक शब्द प्रयोग भय जस्तै त त भन्नु त्यति उपयुक्त होइन जस्तो लाग्छ ।
सम्पूर्ण लोक देउडा पारखी मन हरुमा हार्दिक नमन !🙏🙏 हजुरहरुको अथाह माया प्रेम र सद्भाव ले हजुर को माझ चर्चित गायिका मोडल लक्ष्मी आचार्य र मेरो आवाजमा देउडा लाइभ दोहोरी पस्केका छौ। आशा छ बिगतमा हामीले पस्केका मालुपात, लाल टाला लगायत थुप्रै लोक देउडा दोहोरी लाई जस्तै यो गितलाइ पनि हजुरहरुको मायामा कमि हुनेछैन।❤❤🙏🙏🙏
म पुर्बेली भय पनि गित संगीतमा मेरो मन सधै पस्चिमेली जान्छ।।अझ डेउडा गित भने पछि सधै सुन्छु आनन्द आउँछ, सारै राम्रो देउडा गित।।।अझ नया नया सृजनाको निम्ति शुभकामना छ है ल !!!
मन पराइदिनु भएकोमा धन्यवाद मन परेमा सेयर पनि गरिदिनुहोला❤🙏❤️
Dherai paryo laxmi g heroin bhanda ramri❤❤❤❤
यक्दम राम्रो लाग्यो खोजि खोजि सुनेको हो मैले अलिकति गाउँदाखेरि सम्मानित शब्द चयन गरे अझै राम्रो हुन्थ्यो यक अर्काे लाई अपमानजनक शब्द प्रयोग भय जस्तै त त भन्नु त्यति उपयुक्त होइन जस्तो लाग्छ ।
गित बिर्सिनु भएन के गाउदा खेरी राम्रो संग सुनेर गाउनुन सिस प्रत्यक टुक्कामा बिर्सिनु भाछ ❤❤
Voice ta khatra xa laxmi नाना छनै पनि यसै थियो हैन
@@krishnathapa3871यति तपाईं गायर देखाउनु त सर
सम्पूर्ण लोक देउडा पारखी मन हरुमा हार्दिक नमन !🙏🙏 हजुरहरुको अथाह माया प्रेम र सद्भाव ले हजुर को माझ चर्चित गायिका मोडल लक्ष्मी आचार्य र मेरो आवाजमा देउडा लाइभ दोहोरी पस्केका छौ। आशा छ बिगतमा हामीले पस्केका मालुपात, लाल टाला लगायत थुप्रै लोक देउडा दोहोरी लाई जस्तै यो गितलाइ पनि हजुरहरुको मायामा कमि हुनेछैन।❤❤🙏🙏🙏
Hajur haru dubai ko jodi asadhai man paryo ra songs pani❤❤❤❤😊
ओहो मन पर्यो ❤
सिर सिर्या बयालो लाग्दो लेखका सिरुकी
साइको माया मुटु पोल्दो यो छाती चिरुकी
सरै राम्रो लागेयो गीत लक्ष्मी दिदी र प्रभु दाइ लगायत सम्पुर्ण टिम लाई बधाई छ अनि आगामी दिनमा पनि हजुरहरुको मीठो सोर पाइयोस
हुन त म पुर्वेलि हुँ ,तर पनि पश्चिमेलि गित सुन्ने मलाई पनि याे भाषा सबै नबुझे पनि राम्राे लाग्याे स्वर पनि मन पर्याे।
प्रभू राज पाण्डे र लक्ष्मी आचार्य बीचको धेरै धेरै राम्रो गीत दुबै लाई शुभकामना 🎉🎉🎉❤❤❤
Meetha sarsa Bhai Ji ko picture bataen
म पुर्बेली भय पनि गित संगीतमा मेरो मन सधै पस्चिमेली जान्छ।।अझ डेउडा गित भने पछि सधै सुन्छु आनन्द आउँछ, सारै राम्रो देउडा गित।।।अझ नया नया सृजनाको निम्ति शुभकामना छ है ल !!!
आहा! सुनिरहु जस्तो लाग्ने सुरु देखि अन्त्य सम्म हेरियो अब अर्को भाग आओस डेउडा❤
सारै मन पर्यो अनि डाउनलोड पनि गरियो आगामि दिन मा नि यस्तै देख्न पाइयोस् ❤❤❤❤❤
पहिलो पटक आचार्य बैनीले गायको देखियो
खुशि लाग्यो
जयहोस् बैनी
सफलताको शुभकामना
🙏🙏❤️❤️👏👏
आहा!कति राम्रो देऊडा मा दोहोरी जति सुन्या पन सुनौ लाग्ने।
सारै राम्रो देउडा दोहोरी
सारै मार्मिक
आहा ❤
मलाई देउडा असाध्यै मनपर्छ हाम्रो तिर देउडा गाइदैन तर म देउडा असाध्यै हेर्छु ❤❤❤
Ramro xa
Daju ❤❤❤❤
❤❤❤ मलाइ त सारै मन परेको छ जति हेरे पनि मनै मर्दैन जति हेरे पनि उति हेरने मन लाक्छ
Wow super nice
very nice dauda song❤
आ हा हेरेर मन नै न भरिने 💚💚💚💚💚💚💚💚💚💚💚💚💚
Sarai hamro gieet lagyo
omg sudurpaxim ki san laxmi ji ❤❤
धेरै राम्रो छ गित अझै राम्रो गाउने😊
संस्कृति आफ्नो देशको हुन्छ,अनि जगेर्ना गर्ने हाम्रो कर्तब्य हो। भारतको धार्मिक शब्द आउँदा मलाई खल्लो लाग्यो।
❤दामि❤ लाग्यो है लाइभ देउडा !
अति राम्रो देउडा
आहा के दामि ❤❤❤❤🎉
मन पगाल्ने शब्द तथा स्वर,दुबै जना गायकहरुकाेउज्ज्वल भबिष्यकाे कामना
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
राम्रो गित छ
आहा!!🙏
आहा दामी देउडा
प्रभुराज पाण्डे लगायत सम्पुर्ण लाई हार्दिक बधाई छ
Super ❤❤
Wow nice 🎉❤
बधाई छ देउडा दोहोरी पश्चिमेलिको कोसेली 👌🇳🇵
Dharai Ramro ❤❤❤ geet
हाम्रो साहान लोक देउडा ले सारै मन खायो बिरानो देश पारी बाट ❤❤❤
हजुरका गिता का शब्द सुन्दा आखा बाट आँसु आउँछ 😢😢😢❤❤❤❤
अाहा निकै राम्रो छ❤❤❤❤❤❤😊
Aahaa!!! Mitho deuda
कति मिठो देउडा गित छ हजूर
Congratulations xa sis
Wow nice deuda battle and voice
मजा आयो
यो शैलीको गित अहिले मात्रै सु्न्दैछु / जे होस राम्रो लाग्यो ,
dherae ramro xa hereko herae xu
Maja aaya
Wow beautiful 🎉🎉🎉🎉🎉🎉
Super se upar 🎉
Dherai ramro
हाम्रो देउडा गित संस्कृतिलाई जोगाई राखौ सबैजनाले शेर गरि कमेन्ट गरिदिनुहोला❤❤❤🙏🙏
kati ramro badhaixa Dubai janalai
राम्रो छ लक्ष्मी जी हम्रा तीरको दोहरी👍👍
Wow laxmi dost khusi lagyo ferii nii
❤❤❤❤❤❤❤ सुपर देउडा😢😂❤
सुपर नाईस
निकै राम्रो प्रस्तुति प्रभु भाइ र लक्ष्मी आचार्यको
जति मायापेरम गित गाईन्छ नि अब देशमा तमाम बेथिथिका साेर गाउनु हाेला
wow. I loved it...
Nice ❤❤❤❤❤
very nice song laxmi sis
ahaa kati ramro ho
Best of luck both
Go ahead better
Congratulations both ❤
सारै राम्रो क्या गज्जब
Wow so sweat voice big fan laxmi acharya
Good🎉❤❤
sarai man paryo aawaj sangit ani vaaka pani
लक्ष्मी बहिनिकाे स्वार खत्रा छ ।।।।
आहा अति कस्तो मिठो 🙏🏻🙏🏻🙏🏻👍👍❤️❤️❤️
Aati ramro❤❤❤❤
साच्चिकै कति मिठाे हाम्राे कला सस्कृति लक्ष्मि जि अति मिठाे दाहाेरि अरु भागकाे पनि अपेक्षा गरे मैले।।
Manai khusi lago kati ramro git
Ramro dhari
कति आनद आउछ सायद यस्ता गित सुन्द बुजनत मबुजदिन
❤❤❤❤❤❤❤❤Nice deuda
❤nice song deuda❤
कति मिठो देउडा गीत लक्ष्मी दिदी हजुरको स्वरमा धन्यवाद दिदी हजुरलाई
all the best live deuda song
सारै राम्रो लाग्यो
गजब देउडा दोहरी।।जय हो
धेरै राम्रो छ
सारै राम्रो 🎉
This is really amazing.I was additected on this sonh
मनपरै❤❤❤❤❤❤
Dammi Deuda 😍😍
Wow dear ❤❤❤❤❤
राज जि र लक्ष्मी जि राम्रो दोहोरी र हार्दिक मंगलमय शुभकामना 🎉
Nicevoicce,👌❤❤
डेउडा हाम्रो पहिचान हाे शुभकामना ।
So sweet live deuda ❤❤❤
अति राम्रो लाग्यो❤
दुइटै को मीठो स्वर, अति सुन्दर❤❤
अति राम्रो
लक्ष्मी जी संग देउडा गाउने इच्छा। छ मेरो
कर्णाली उदायो💪
कति मीठो देऊडा गित❤❤❤
अति मिठास
एक दम मनपर्यो