Naachideu Maichang & Sohra Barsha Umera MASHUP|| Ram Kumar Nepali & Chetan Gotame ||Nepal Lok Star||
HTML-код
- Опубликовано: 14 окт 2024
- Nepal Lok Star is Nepal's first mega-budgeted organic reality TV event that operates without an international franchise. The show is created to meet the demands of the existent folk-loving audience and will serve the audience a blend of organic folk music and the current very popular genre of singing reality TV shows. The show broadcasts every Thursday and Friday on AP1 HD and Ramailo HD.
Nepal Lok Star has the potential to be the most watched TV Show in the history of Nepali Television.
A Chahana Media Presentation
Created By
Sahadev Koirala
Bharat Bahadur Basnet
Chief Executive Officer
Suraj Giri
Contestants manager
Uttam Subedi
Finance Head
Prithvi Raj Dhungel
Channel Head
Laxmi Prasad Paudyal
Project Head
Suresh Paudel
DOP
Shivaram Shrestha
Director
Suresh Paudel
Lokesh Bajracharya
Aleen Shrestha
Judges
Jayananda Lama
BB Anuragee
Ramji Khand
Sunita Dulal
Follow us on:
Facebook: / nepallokstar. .
Instagram: / nepallokstar
For Marketing Enquires: Adpad (9851088518)
For Nepal Lok Star related queries: Chahana Media (01-5706370, 01-5705221)
राम कुमार नेपाली ज्यु लाई बधाई दिने शब्द नै पाईन ईश्वर कै बरदान होला एसतै मन छुने शब्द हरु ले हजुर तपाई को मुख बांट गीत बनेर निसकिनु लाई परखि बसेको होला, सफलता को कामना गरदछु धन्यवाद।
Super
कुलेन्द्र बिस्वकर्मा आकोदिन प्रभुराज ले लोक गित नै गायको थियो दर्पन छाया ले भन्ने गित 'राम्जी वास्थमा जज हुने मान्छे हैन रछ राजु परियार बिस्नु माजिले गाएको गित भए को भए सहजै स्वीकार्य हुने थियो ,उदितले गायको गित लोक नै हो ,
प्रभु राज हैन हो मित्र रबि राज हो अलिक प्रभुराज अस्ति आउट भाको
RK नेपाली 👌👌👌👌👌👌👌
नेपाल लोक स्टार 26/09/19 बाटै अनसस्क्राइब गरेको छु र सबैलाइ गर्न पनि अनुरोध गर्दछु, उदघोसकले सुरुमै प्रतिस्पर्धीले आफ्नो स्वइच्छाले जुनसुकै गित गाउन सक्नेछन भन्दा भन्दै रामजी खानले लोक गित मात्र गाउन अनुमति भएको र लोक बाहेकका अन्यगितमा उनको जज नहुने भने, रामजी खान लोक स्टारको कुर्सिमै बस्न लाएक छैनन खाडिमा बेल्चा चलाउन लाएक छन, आफ्नो कार्यक्रममा उदघोसकले के बोल्दैछ भन्ने सम्म थाहा नहुनेले प्रतिस्पर्धिको मनबोल गिराएको हुनाले उनलाइ तुरुन्त लोल स्टार बाट बर्खास्त गरिवस र कानिनु बमोजिम कार्वाही गरिवस, र सो भिडियो मा comment are disabled बनाउने लोक स्टारको टिमलाइ सबैले अनसस्क्राइब गरेर बहिष्कार गरो, लोक स्टार मुर्दावाद। जज रामजी खान मुर्दाबाद।
चेतन र, रामकुमार को फ्यान जति यता🙏
nice voice both
One of my favorite episode 😍😍😍
Wow mis all time lok star
wow
So nice
Nice.voice.2jana.ko.
गूड् रामकुमार राम्रो छ गीत
संगीतको कुनै परिधी हुदैन लोक स्टार भन्दैमा आधुनिक गित गाउन नपाउने के हो यो । यसको नाम नै बिरोधाभाष छ । मात्र लोक स्टार के हो यस्तो । हिजो रामजी खाण प्रती मेरो केही भन्नू छैन तर उहाँको भाषा एकदमै खत्तम थियो। एउटा सङ्गीत साधकलाइ उत्प्रेरित गर्नु साटो अपमान गर्नु भयो । जसले अरुको अपमान गर्छ उस्को नि अपमान नै गर्न पर्छ तर म गर्दिन । उहाँ जस्तो मान्छेले गर्दा एकजना सङ्गीत साधकको मात्र नभइ सङ्गीत प्रती नै व्यङ्ग्य गरियो धन्यबाद । Ime lokstar le comment disable nagareko vaye huney
Good
deusi kheln aako jasto layo ma lai ta . ma lai chahi voices man pren. 😈
चेतन गोतामे ले खाकैई हो ल
First mai mistake rahix k sunnu full song
Not really impressive but cheten try quiet ok
Lajmardo kura lok star ko yo episode low quality