सरकारी स्कुलमा 'छड्के' | शिक्षक र प्रधानाध्यापक बिच लफडा | दोहोरो तलब भत्ता किन ? Chhadke
HTML-код
- Опубликовано: 2 окт 2024
- Exclusive News
Presenter/Producer : Apil Tripathi
Coordinator : Ganesh Paudel
Camera : Ashbin Thapa
Gandaki Chhadke Ep 70
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
यो डबल भत्ता कसरी भयो यस्ता सिक्षक लाई तुरुन्त्त कार्बाही गर्नु पर्छ ।।
यो शिक्षाको कारबाही गरनु परछ गरिब दुखिकाे पैसा कति सजिलो खान छ
Sahii kura yasalai karabahii hunu parx jatil tarikal
Ho ho apil ji
Santosh Sing Thakuri nilamban garosh chito chito
Karbai garnu parxa .......
Nepali janata ko Real Hero haru
रबि सर
अपिल सर
भाग्य सर
शिशिर सर
Jaya Nepal👉🇳🇵🇳🇵🇳🇵🇳🇵jaya Salil Thirpathi dada
कलियुगका अर्जुन अपिल त्रिपाठी
आजको हिरो अपिल त्रिपाठी
539 disliker are teacher of sarkari school!!!sala chor fataha haru!!!
स्याङ्जा काे अाधिखाेला गाउपालिका तिर अाउनु परियाे अपिल सर डामाेडल बनाएका छन॥
Son off XeeTTry kata tera ho sir
Sahi
नेपाली हुनु र नेपालीपन मा रमाउदाँ गर्व लाग्छ,अाउनुहाेस् अपील त्रिपाठिकाे समर्थक हरू साथी बनाै हामी नेपालबाहिरबाट
Malai chai Nepali hunnu ma sarap payeraa Nepal janmeko jasto lagxa,ra Malai Garba hoinaa,thukaa meroo jindagi jsto lagxa hai,
Yasta pradhapak haru sab aafno talab r bhatta khan aauxan bidyarthiko bhabisya barbad garxan
आज भोली नाम चै फेरिएछ 🤣🤣
@@nareshmahatara3436 😂😂😂
गर्व गर्नु पर्दैन निजि मा अरबौ रकम बिज्ञापन गर्छ्न कसरि किन कुरा उठौडैण
अपिल त्रीपाठि दादालाई माया गर्ने जति यता👈️👈️👈️ अपिल दादा महान हुनु हुन्छ छ्ड्के नछुट्याई हेर्ने जति यता👈️
ChemzOng Sanu dgagmsmhdluhdirifitkfudjrudurirududhd
Vvjxuddyszsdjfvycxjxcxxxxx
cjglhgyeefitjtsjk
Cheshire from government have joined here has used under her
Nice
लाज पचेका जुकाहरु
Im second अपिल त्रिपाठिलाई मन पराउने र नछुटाई हेर्नि हाजिर हुम त
अप्रिल सर देस ब्यापी रुप्मा रिपोटिङ्ग गर्नुपरो कार्यक्रम
Good Apil bro j garnu vako xa sab ramro
ईसकुल हो र हाजिर गने 😠
Sandip dhakal.G ✋✋✋
@@magarnichauhan4569 thank you very much
सबैभन्दा पहिले प्रधानाध्यापक लाई हताउनु पर्छ।
सलाम छ सर यस्ता कालाबजारी शिक्षक को नाङ्गा नाचहो यश लाई कामकारबाहीको दायरा मा आउनु पर्छ तपाईंको जय होस त्रिपाठि सर
अपिल त्रिपाटि को रेगुलर फ्यान जति हाजिर गरौ त कति छौ।🙋🙋🙋🙋
Me
सलुट छ अपिल तिर्पाठी सर लाई सलुट छ
Me
M
छडके नबिराई हेर्ने हामी कति छौ त साथिहरु ✋✋
गारो छ नेपाल मा बस्न नि
1 Bata herdai xu
Santosh Sing Thakuri darai xau
Me
Ma xu
गुड अपिल सर भस्ट्चारी हरुको जरो उखाड्नु पर्छ
अपिल भाइ अत्यन्तै साहासी पत्रकार । सलुत छ भाइ लाई ।
नेपाल सरकारले गर्नुपर्ने काम भाइले गर्नुभाकाे छ ।याे सरै सराहनीय छ र यसरी नै गर्दै जानू यहि छ हामी तीन कराेड नेपालीकाे शुभकामना ।।
बरिस्ठ गायक पशुपति शर्माले त्येसै (लुट्न सके लुट कान्छा ) गित बनाको हैन क्या
sahi vannu vayo
Sahi ho
Principal jyu ko ta lakeside ward office ma sarbajanik jagga hadapeko pani case milako ho paile.
2 chora dr 2 engineer arabau ko sampati tesai aucha ra.
Sahi sahi
सलाम अपिल सर ।हाम्रो देश मा हजुर जस्तो मान्छेको धेरै खाचो छ।
अपिल सर अलि होसियार रहनुहोला रबि सरलाइ जसरी फसाउनेको कमि छैन यो कलियुग मा🙏🙏🙏🙏
Sahi kuro mahile pani aagilo karekarm m hjrko jastai suchana deko xu aapil sar rabi sirlai jastai hjrlai pani dosi dekhayer fasaulan hosiyar rahanu vaner
अपिल सरलाई रास्टपति र रबि सरलाई मन्तरि बनाउन पर्छ बल्ल देसकायापलट हुन्छ
The voice of Nepal Lai Pani halka aaru prime minister banaaunu paryo they r kind heart people ...will look after poor and hard time people .
शिक्षा पनि ब्यापार भएको छ नेपालमा यस्तो नियमले हामी जन्ता मारमा परेका छौं 😊😚😥
होनी सेर बेपार नै भाको छ
😂😡😡🤬👿👿👿.🥂🥃🍾
यी डबल भत्ताको निर्णय कस्ले गर्याे त्यसलाई तुरुन्तै कार्वाही गर्नुपर्ने देखियाे 🤣🤣
Ho sahi
रबि दादा पछि को हिरो अपिल दादा सलाम फिलिपिन्स🇵🇭बात हेर्दैछु जय रबि जय अपिल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ल है अपिल सर पर्दाफास गर्नु पर्छ हाम्रो आशा भरोसा तपाईंमा छ।
Hi appeal tripathi lai thank you
अपिल जि तपाईले देखाएको भिडियो अतिराम्राे छ यसेता काहानि हाम्रो तिर सरकारि स्कुल पनि यस्तै छ अाए हेरेकाे भये राम्रो हुन्थियाे
दाई यसो सुर्खेत तिर पनि छड्के हान्नु पर्यो
6 बर्स पुग्दा पनि बाडि पिडित लाई ,,,जो घर बनाउने पैसा दिने भनेको थियो ,,अहिले सम्म दिएको छैन
अपिल भाइ एक चोटि जानु सुखेत plz plz plz plz plzजानु हो ला
ल मनि सुर्खेत बाट अहिले सम्म पनि कुनै छड्के देखियको छैन सुर्खेत मा एक चोटि गयर हेर्नू सुर्खेतको गाउँ बस्ती टोल हर टाउमा छ यो भन्दा गय गुज्रिएको अबस्ता छ।
Sahi ho hamro surkhet ma ni janu paryo
Yek choti aaunu paryuo..
अपिल सर सँग डाइरेक्ट कुर गर्नुन
*अपिल दाइ नेपालको गृहमन्त्री हुने क्षमता राख्नुहुन्छ, अब रबी सर प्रधानमन्त्री भए पछी, गृहमन्त्री को लागि हामी पहल गर्छौ!*
छड्के प्रोग्राम बाट निरन्तर खबरदारी गर्नु भएकोमा धन्यवाद अपिल सर, सरकारी स्कुल मा अनियमितता को बारेमा देशै भर छानबिन गर्नै पर्ने भाको छ, यस्तै असल पत्रकार सबै भैदिए, आज नेपाल धेरै बिकशित भै सक्ने थियो ।
Yeti hudaima grihamantri vaidaina sir
Ho ho ho ho ho sahamata cha mero pani 🙌🙌🙌🙌🙌🙏🙏🙏🙏
Ganga chi kha bata honi
गंगा लाई कुन मन्त्रालय ठिक होला🙂🙂🙂🙂
@@ayushrai6034 लग भग नि
धन्यवाद अपिल त्रिपाती सर हजुलार्ई गण्डकी छदके मा।।। धेरै राम्रो काम्🇳🇵🇳🇵🇳🇵
धन्यवाद अपिल त्रिपाठी सर लाई धेरै राम्रो काम अनि सर को फेसबुक अादि के छ सर नाम
गुड पत्रकार सलाम गर्छु तपाईंलाई
अपील त्रिपाठी हजुरको प्रशन् र साहसीकोलागि स्वागत योग्य छ, सलाम छ यस्तो शक्ती रहि रहोस ।
अपिल सर र सबि सर्को फ्यान कति जाना छ्म हामी।👇️👍️🙋🙋✋✋
🙋♀️🙋♀️🙋♀️🙋♀️
की रवि ले गर्छन
की अपिल ले गर्छन
नेपाल आमा सच्चा सपुत लाई मेरो सलाम
अपिल सर लाई देशको हिरो मान्ने जति यता हाजिर गरुम त✊✊✊✊✊✊✊
Theitt 😫
यो बिध्यालयम सिधै अख्तियार को टोलि तुरुन्तै पुग्न अपिल गर्दिनु अपिल सर । प्र अलि खतरा देखिएकी छ ।
Government office,school etc is worst than bagmati river 😣
यो dislike गर्ने मान्छे को हो हेर्न मिल्दैन 😨😨dislike गर्न्रे जति सबै घुस खाने घुस्याहा मान्छे हुन भन्ने जति हाजिर गरौ त 🙌🙌🙌🙌
Yas
सहि हो dislike गर्ने लाई हेर्न मिल्ने बनाइ खोजी खोजी कार्बाही गर्नु पर्छ dislike गर्ने भरी सबै घुस खोरी हुन तेसैले छ्ड्के हानेको मन परेन।
Sahi kura sir👏👏👏👏
Sahi kura👏👏
Hoho sablae karwahi hunu parxa
प्र अ लाई पाता फर्काएर केर कार गर्ने हो भने यहाँ भएका सबै विषयको चिरफार हुने देखे मैले ।
अपिल त्रिपाठि सरको बोलिमा दम छ्💪💪
पोखराको मालेपाटन 5 स्थीत स्री बाराई मा।वी को पनी अनुस्न्दान गर्नु पर्यो sir.
नाता वाद र कृपा वाद रहेछ इनिहरुको ब्यबहार
नमस्कार अपील त्रिपाठिकाे समर्थक हरू विदेशबाट हेर्नेहरू एक अापसमा subscribe गरेर साथी बनाैँ,।
Respect...love Apil Tripathi 😍♥️
मलाई मन पर्ने कार्यक्रम गण्डकी छड्के
अपिल जि को आवाजमा
काे काे हुनुहुन्छ हाम्रो अपिल त्रिपाठी सर काे भिडियो हेर्न काे लागि छिटाे हेर्न लाई अाउनुस है तीन कराेड जन्ताहरु यस्ताे पाे पत्रकार हुनुमा गर्भ छ हाम्राे नेपाल मा यस्तै पत्रकार हुनुपर्छ तब मान्छे हरु मान्ने गर्छन अरु त पत्रकार त झाेले पत्रकार हुन पैसा कमाउने माध्धेम गर्छन
Apil sounds to be an inteliigent person. He knows what he is doing.Well done.
अपिल त्रिपाठीको यो कार्यक्रम नछुटाइ अहिलेसम्म हेर्नले हाजिर गराैँ त
me
Ma pani xu hai
Me
Me
1 Week ma jasari ni 2 ta episode tayar grnu pryo natra ya kaily friday aaula vny chinta ly heart attack hunu ber xain apil sir plz 2 ta episode chayo vny yta hjir
घुस खोरी भ्रष्टाचारि अपिल सर देखेर झस्कियोस ।
याे अाईमि ठिक छैन भने काे थाहा भए छ
यस्ताे तलब खाने हरु भयपछि अनि गरिबकाे बच्चा पड्न सक्छत ल हेर्नुसत थुक्क
Duita group rahecha school ma yesto school ma padna hudaina
Good job
सारै राम्रो काम गरनुभएकोछ पत्रकार सर अब देशै भर ऐसो गरे झनै राम्रो हुनेछन् होल
Apil And Ravi Is the Heart Of Every Nepali
First view apil dada ko fan hajir garum haiii
K para ho yo 😂😂😂
Vanako sunda sarai man parxa
खाडीमा 12 घन्टा काम गर्दा 40 हजार आउदैन🙏🙏🙏राम राम राम महिना मा 70 हजार घर मै बसेर चुसेका छन
Khadi gako mula ta chi khadi ki barema soch
@@Aaa-zi1mb oya randi ko xora hos ke xori hos ta harami pane ta desh lutera khane kai kuputra holas ne ta jasto desh lute ra khayeko xaina bujhis ne aafno pasina le kamayeko xu randi ko ban sakxas bhane didi baine holan malai de chak hanna man lagyo ta desh lutera ko didi baine ko khate sala kasle reply garna bhanyo ta muji lai
@@ridamkc9045 sale chor ta mula khadi ma gara jhadu mop lagar toilet dhora sadak badarera arkako luga dhora sab lae salam garera basera ani aaune belama dorile atro sutkes badera afnu jabani bechera aara asto gaf nagar
@@ridamkc9045 tata des ni nafarki tero ke kam x ? Ke garthix? Auta berojgari ko number matra badx
@@Aaa-zi1mb त मुजी लुटेरा हरु लाई कति डर छ है अपिल बाट कतै समाती हाल्यो भनी😃😃😃😃जे सुकै गरम आफ्नो दुख गरेर खायको छौ जहाँ भय पनि तलाई पो तेरो बाउ ले देश नै लुटेर पालेको होला 😃😃😃पक्कै पनि तेरो आफ्नै सौतेली आमा होली यो कुर्सीमा बसेर भुक्ने आईमाई
अपिल दादाको समर्थकहरु यता आनुहोस सबै मिलेर भष्टाचारिको जरा फाल्नु पर्छ ॥
भ्रष्टाचार अन्त्य गर्ने अपिल त्रिपाटिलाई सलाम छ
अपिल जि को कामलाई माया गर्ने समर्थ येता हाजिर हुमत 😘😘
Wow great you dada miss you
नेपाल को हिरो नम्बर 2 अप्रिल दाजु💕💕💕
Hiro no 1rabi 2apil
अपिल सर को काम लाई त पहिला सलुट छ येस्ता इस्कूल का टिचर लाई त कडा भन्दा कडा कार्बाही हुनुपर्छ
अपिल सर सलाम छ हजुर लाई
1st... apil sir ko prgm kurne jati yeta hajir garum ta
यस्ता कार्यालाई विशेष ध्यान गर्नुपर्ने छ धेरै धेरै धन्यवाद त्रिपाठी सर जय नेपाल 😍
Not only this school.. Entire schools of country as same with this school 10 to 20 perscent pass...
great job..apil sir.....ko....thanku..!
७०/८०हजार पचाउने अझै उठाउन नपर्ने बिषय उठान भछन भन्न अलिकति लाज छैन यि शिक्षक भनाउँदाहरु हैन के गर्न खोजेको हो सरकारी नियम नै उल्लंघन गर्ने अपिल सर हजुरलाई सलोट छ साथै आफु सुरक्षित हुदै अगाडि बढ्नु होला साथै हरेक स्कुलहरुमा जानु होला जति भष्टाचार गर्नु गरे अब गर्न पाउने छैनन् भन्नि आसा का साथ अपिल सरको कामलाई सलोट गर्दछु।।।
डिग्री गरेका युवाहरू बेरोजगार हुने ईनिहरुलाई डबल तिर्बल सुबिध लुटन सके लुट भनेझै थुक्क
अपिल सर सलाम छ हजुरलाई
हजुर जस्तो मान्छेको धेरै खाचो छ है
कोको छ्म apil sir को फ्यानहरु
कृष्ण आचार्य र भद्रकाली लामिछाने बिच ज्वाई र सासुको सम्बन्ध हो अनि बढुवा हुदैन त ? राजनीतिक टट्टू हरु
सहि कुरो गर्नु भो सब नाता वाद ले चलेको छ
Joi bhayera ta full support gareko cha Krishna archarya le
Ho
Half teacher ra staff pani principal jyu ko natedar cha.
Uha ko pahuch ni nikai mathi samma cha.
Tesai 2 dr ra 2 engineer chora banako ani afnai private school college clinic cha uha ko.
very good apil sir
खुल्ला अाम सोषण गरिएको रहेछ
नेपाल मा .रबि सर .र अपिल सर .मात्र पत्रकार हो जस्तो लाग्छ किन कि सुन्दा र हेर्दानी मज्जा होस् न ..
पुर्ण रुपले भण्डाफोर गर्न सकेनौ साथी तिमिले।गर्न सक्थ्यौ, तर गरेको नै महशुस भएन।हुन त सुटिङ पछि अध्यक्ष र लामिछाने मेडम को धेरै प्रेसर आयो कि सम्पादन गर भनेर???
Ek dam right kuro garnu vyo yr sir
Ali chitta bujdo vyn apil dai...Ali clear garnu hola
बिषयमा प्राप्त अध्ययन नभएर सहि भन्दाफोर नभएको होकी??
correct
दोब्बर होइन प्र ज्यु त्यब्बर खानुस तपाइ को नैतिकता ले मान्छ भने
सबै लाई गरभ लागछ तर किन दोहोराइ तेहेराइ यिनै बृद्द आमा बुवा मा छ किन अपिल सर आजकल का युवा युवती ले नपाउने उनी हरु पनि केही शिक्षा हासिल गरेर बसेका कति छन कति अपिल जि
विडम्बना !
म पनि ताल बराही स्कुलमा पढेको भुतपुर्व बिद्यार्थी हुम ! त्यो समय स्कुल प्र•अ रामराज रेग्मी सर हुनुहुन्थ्यो । तत्कालीन भद्रकाली म्याम ले हामीलाई ३ , ४ कलास पढाको याद छ । र आज प्र•अ सामाल्नु भाको देख्दा यो मन खुशी भयो। तर दुखद आज मिडिया यसरी स्कुलको बारेमा नकारात्मक कुरा आउदा दुखी बनायो । 😕😕
Media ma aako kura sabai true hoinan. ris garneko khel ho.
@@sharadaguruju5745 खोइ दिदी हावा नचली पात हल्लाउँदै भन्ने भाइन छ। जे जस्तो भए पनि यसरि मिडिया आउदा नराम्रो लाग्दो रैछ। कतै स्कुल पनि राजनीतिक कारणको चपेटामा परेको त छैन । शिक्षा जस्तो पवित्र पाठसालाई राजनीति हस्तक्षेप बाट टाढै राख्दा राम्रो होला कि !
पहिलो✋✋✋✋
अपिल दाईको फ्यान #like here💞💕✌
हेड टिचरकाे गल्ती देखियाे गरिवमारा हुन सव तर महिला टिचरहरुलाइ हेड टिचरले शक्ति प्रद्रसन गरे जस्तो लाग्यो। ठुलाे गञ्जागाेल रहेछ। व्यवस्थापन अध्यक्ष र हेड टिचरकाे कमजाेरि हाे स्थानिय सरकार खुद चाेर हाे।
यो प्रधानध्यापक कै कालो कर्तुत हो कि जस्तो लाग्यो
Good job apil vai
यस्ता भष्टचारी शिक्षा देने नलाहेक चोर हरु लाई जागिरनै चेतपारिदिनु पर्छ
सबै शिक्षक लगायत बिधालय ब्यबस्थापन समेतीको कुरा सुन्दा प्राध्यापक को मनमर्जी गरेको देखियो ।
निर्णय लिन नसक्ने लाई किन अध्यक्ष बनाउने । सबैको कुरा सुनेर तुरुन्तै निर्णय लिनुपर्ने खुबी हुनु पर्छ। एति उति ढिलो भयो भन्ने भनेको सब बहाना मत्र हो
True journalism say no to personal matter discussions 😂😂
Salvaged😎
Enjoyed every seconds
54rrsfàààxç
Thank you Apil ji great job
Apil sir good job God bless you
Good अपिल जि तपाईं सन्चार मन्त्री र शिक्षा मन्त्री हुनुपर्छ
अपिल त्रिपाठी को फ्यान जति यता हाजिर गरम हैत 👋👋💕💕😍😍ruclips.net/video/8xM1HdeI_Ig/видео.html🙏🙏
I'm big fan of Rabi sir as well as Apil sir...
Very nice job sir
हो रहेछ यो बुडिया प्रधानाध्यापक ले आफ्नो उच्च स्तर को पद लाई पारदर्शी ढंगले समानता गरिएको देखिदैन
अपिल दाइको fan यता हाजिर गरौ त अनि हाम्रो च्यानल one step media पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला है।
जता जतै चोरै चोर छन् राम्रो मान्छे कतै देखिन ...यति सानो बिधालय मा त यस्तो छ चोरहरु छन् झन देशको त के कुरा...मेरो पनि Tong sleep भयो भने माफ गर्नु है अपिल सर
यस्तो शिक्षक हरुलाइ कार्बाही गर्नु पर्छ यस्तो शिक्षक हरुले गर्दा पूरा शिक्षा छेत्र तहसनहस भयको यस्तो जबो अध्यक्ष यस्तो जाबो ले कहिले बनाउछ छि लाज लाग्यो।
Hats up April sir, you’re doing really good job.
Nice vedio Apil dai
भद्रकाली लामिछाने र सारदा गुरुज्यु बिच सम्बन्ध छ किन छैन ? माईजु र भान्जीको
100%maiju Vanji ho
अँखा न देख्न नसक्ने मन्छे पडाई राकाछन कसरी बिध्यार्थी कसरी पड्छन होला
100% ho yo 2 Jana mileko jasto x
yo vyen apil sir rabI pxi ko hiro ho tapai s karan 1 week ma kamti ma 2 ta episode banaunu pryo prnk ta 2 ta nikalxn tapaily 2 ta ta jsri ni nikalnu oryo apil sir bny jti yta hajir
सुदूरपश्चिमको दार्चुलाबाट गण्डकी छडके हेर्नुको छुट्टै आनन्द छ सलाम छ अपील सरलाई !!
very good sir
त्यस स्कुलकाे प्रध्यानअध्यापक र स्कुलकाे अध्यक्ष कुनै पार्टीको संसदकाे मेहरकाे , वडा अध्यक्षकाे मान्छे हुनुपर्छ ।