रबि सुतिरहेको फोटो खिच्नेको डा. सुन्दरमणिले बनाईदिए नाङ्गेझार , फोटो खिच्नु रबिमाथि ठूलो अन्याय हो !

Поделиться
HTML-код
  • Опубликовано: 20 дек 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    dr surendra kc new interview
    surendra kc latest interview
    dr surendra kc interview
    Durga prasai
    Dr surendra kc
    Surendra kc
    Rabi lamichhane
    Rishi dhamala
    Balen shah
    Nepali samachar
    Nepali news
    Mamta kafle
    Tikaram yatri
    Jibram bhandari
    Sidha kura janata sangha
    Churo kuro
    12 gau
    chakka 5
    dr toshima karki
    sobita gautam
    tihar song
    biraj bhatta
    samir bhatta
    dipak raj giri
    Bharat dahal
    Gagan thapa
    Harka sampang
    दुर्गा प्रसाई
    बालेन शाह
    प्रचण्ड
    रबि लामिछाने
    गगन थापा
    रवि
    नेपाली समाचार
    नेपाली काँग्रेस
    हर्क साम्पाङ
    डा. सुरेन्द्र
    #drsurendrakc
    #rabilamichhane
    #everestnepal
    #sidhakurajanatasanga
    #rabi_lamichhane
    #ravilamichhane
    #rabi_lamichane
    #bharatdahal
    #churokuro
    #rishidhamala
    #tikaramyatri
    #jibram_bhandari
    #kinggyanendrashah
    #hemantasedhai
    #nepalinews
    #nepalicomedy
    #nepalisong
    #yohotv
    #news24nepal
    #gaganthapa
    #gyanendrashahi

Комментарии • 43

  • @Umesh-n8x
    @Umesh-n8x День назад +3

    Sahi kura Dr sir ❤🎉 jay Rabi ❤🎉 jay Balen ❤🎉❤🎉

  • @gopalrai1070
    @gopalrai1070 День назад +1

    सहि डा. साब❤❤❤ कारबाही गर्नु पर्छ

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 День назад +1

    फोटो मात्र होइन यहाँ हिरासत भित्रको कुनै पनि कोठामा सिसी क्यामरा राख्न पाउने अधिकार कुनै पनि कानुन यो संसारमा छैन । क्यामेरा राख्न निर्देशन दिने लाई कानुनी कठघरामा उभ्याउनै पर्छ र कारबाही गर्नै पर्छ ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 День назад +1

    त्याे डा. निकाेलस भन्ने ब्यक्ति प्रहरी काे सिसि टिभि कन्टााेल रुममा जान पायाे?

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 День назад +1

    राजा आउदेश बचाउ

  • @RadhikaRai-gm6wp
    @RadhikaRai-gm6wp 13 часов назад

    💯 right ✅️ doctor shaab .🙏

  • @premparajuli4525
    @premparajuli4525 День назад +1

    True analyse.

  • @bhuvanghimire5922
    @bhuvanghimire5922 День назад +1

    याे डा.जस्ताे मान्छेले बाेल्ने तरिका ,सिस्टता, तमिज नभएकाे मान्छे हाे । यसले अरुलाई तपाईं भन्न जानेकाे रहेनछ । सबैलाई त भनिरहेकाे छ ।याे दिक्षित खानदानकाे जस्ताे लागेन । दिक्षित खानदानकाे बेईज्यत भयाे ।

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 День назад +3

    अपराधि हाे भनेर तपाईं कसरी भनिरहनु भएकाे बुडा डा के तपाईं न्यायधिस बन्न खाेज्नु भाकाे हाे।तपाईं बुडाे हड्डि अब नजाेडिने गरि खुस्काउन मन लाग्याे।

    • @bhojchhetri8753
      @bhojchhetri8753 17 часов назад

      यस्तो कम्मेन्ट त खतरा नै आयो जोगिन पर्ने देखियो।घन्टि वाला हो क्या हो ?

  • @Rajkumarbck
    @Rajkumarbck День назад +1

    sahi ho

  • @Dancermenshamagar
    @Dancermenshamagar День назад +1

    Wow great seppch dr sir i salut 🎉

  • @shankerrai795
    @shankerrai795 День назад +1

    बालकाेटमा बिहे गरेर बुढानिलकण्ठमा हनिमुन मनाउन पुग्नु चैं के हाे डा. साप ,लिला.???

  • @bisnubhatta5499
    @bisnubhatta5499 День назад +1

    सहि हो🎉

  • @ChandraMoktan-j5u
    @ChandraMoktan-j5u День назад +1

    100% analysis Hajur ko

  • @IndraKc-c7d
    @IndraKc-c7d День назад +1

    ❤❤NEPAL HO KE KE HUNCHHA YAHA

  • @SuratSaud-e6q
    @SuratSaud-e6q День назад +1

    100%

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 16 часов назад

    गगन र शेखर जो भएनी ठिक छ

  • @CrazyBoy-f2w
    @CrazyBoy-f2w День назад +1

    अहिले चाहिँ डाक्टर सबले सहि कुरा गरनु भयो

  • @RameshLama-j3t
    @RameshLama-j3t День назад +1

    Ke re Rabi aparadi re Dr sab Rabi aviyukta ho

  • @gurungvlog7517
    @gurungvlog7517 День назад +1

    Police Dekhi khichne samma Lai karbahi hoss

  • @Sitaramgurung6120
    @Sitaramgurung6120 День назад +4

    डा. साहाब हजुर लाई मेरो सम्मान छ अनि म हजुरको अन्तर्वार्ता प्रायः जसो सबै हेर्ने गर्छु किनकी तपाइँको स्पिचमा सत्य अनि तथ्य हुन्छ। आज मलाई तपाइँको एउटा कुरामा अलिकती केही कुरा कमेन्ट मार्फत राख्न चाहान्छु। डा. साहाब हजुरले एउटा अन्तर्वार्तामा केही महिना अगाडि भन्नू भएको थियो कि प्रचण्ड जो तेस्रो पार्टी जसले पहिलो र दोस्रो ठुलो पार्टीहरुको पालैपालो काधमा चढ्दै फेरि काध फेर्दै धोका दिदै उदङ्ग गर्दै छ देशमा कुनै पनि बिकास गर्न सकियन अस्थिर राजनीति गर्यो अनि प्रचण्डले माओवादीको ३२ सिट भनेको जादुमय अंक हो भनेर भासण गर्दा अब पहिलो र दोस्रो पार्टीहरु मिलेर बचेको समय आलोपालो सरकार बनाउन पर्छ किनकि प्रचण्ड बाट देशमा अब हुनेवाला केही छैन अलि गर्न लायक र पहिला पनि केही गर्छु भन्दै केही आशा लाग्दा रास्ट्रवादी काम गरेको भनेको केपि ओलि नै हो त्यसैले पहिला केपि ओलि प्रधानमन्त्री र गगन थापा गृहमन्त्री बन्नु पर्छ अनि दोस्रोपटक शेर बहादुर देउवा प्रधानमन्त्री बन्नुपर्छ भन्नुभएको होइनर?? प्रचण्डले एमाले माओवादी लगायत अन्य साना दलहरुको समीकरणमा भएको सरकारमा राष्ट्रिय सहमतिको सरकार भन्दै एमाले लाई साइड लगाएर एमाले विरुद्ध षड्यन्त्र गर्दै गरेकोले दुई ठुला पालैपालो धोका खाएका दलहरुको शिर्ष नेताहरुले आकस्मिक भेठ गरे अनि सात बुदे सहमती गर्दै सरकार गठन गरे। के तेस्रोपटक पटक धोका खानु भन्दा बरु यो निर्णय लिनु के प्रचण्ड लाई धोका दिनु होर तपाईले त केपी ओलिले प्रचण्ड लाई अहिले यो पटक धोका दिएकै हो भन्नू भयो।

  • @sachchidaregmi7850
    @sachchidaregmi7850 19 часов назад

    फोटो सार्वजनिक गर्न हुने नहुने कानुनी कुरो होला तर हिरासतमा यस्तो भयो , उस्तो भयो भनेको सुनिन्थ्यो , फोटो हेरेर थाहा पाइयो ,कस्तो अवस्था रहेछ । फोटो सार्वजनिक गर्ने लाई धन्यवाद ।

  • @eiglefun281
    @eiglefun281 День назад +1

    🔔🔔🔔🔔🔔🔔🇳🇵🔔🔔🔔🔔🔔🔔

  • @BijayaKarki-k8m
    @BijayaKarki-k8m День назад +1

    Ahile samma ko ni फिर्ता ni hunu parxa

  • @IndraKc-c7d
    @IndraKc-c7d День назад

    ❤❤KE CHATAYO RE BUDA❤❤

  • @tsongbasherpa
    @tsongbasherpa День назад

    natak pani ta hunasak6 padelekheko manche ko tuppisamatera dimag ghumaune manche ho example ko lage aile dr sundermani saab clear nabhykana kasari kura gardyhunhun6 . ali kurera saab bujera matry support gare hunthyo dr saab

  • @RadhikaRai-gm6wp
    @RadhikaRai-gm6wp 13 часов назад

    Ma dinxu ma dinxu 🤣🤣kp le more dinna parachanda jasto dhokhe baaj lai ta dhòkha dina shakne kp le devwa lai dhokha dinna.......?

  • @SubbaRajesh
    @SubbaRajesh 22 часа назад

    Euta kura dr sap lae thaha chhaina hola jati pani bides prabas garne nepaliharu sramik ya anya pesama lageka 80 % Cristian bahunharunae padari chhan yo kura lekhera raknuss

  • @kashigurung4742
    @kashigurung4742 День назад

    dr sab apradi ho ra rabi? finalbhisakyo?

  • @IndiraGhale-s3i
    @IndiraGhale-s3i 5 часов назад

    Badmas ho nikolak baigyanik ko naam ma aafu lai baigyanik banna khojekp hola yo ta niyam kanun binako ko des bhayo.nikolas lai maan haniko mudda halnu parxa

  • @kamalpoudyel
    @kamalpoudyel День назад

    Photo khichera janata samu puraako ma dr nicolos lai thankyou tara camera jadan garnu chhai gair kanuni ho .bara bhai ley kehi garda nasakepachhi antim astra prayog garna .jastai Ashok shrestha ley actress shrisa karki lai jastai badnam garauna ko lagi

  • @SangitaKarki-q6x
    @SangitaKarki-q6x День назад

    Kasle khichyo tyo kurot prst vane ko xat vusal le ab k ko bahs ho

  • @SamarsamaRuchal
    @SamarsamaRuchal 6 часов назад

    teyo vai gajade le ho k phoro line