पुल नहुँदा वर्षामा धनगढी उपमहानगरपालिका धुर्चुन्नाका विद्यार्थी विद्यालय जानै पाउँदैनन् - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • कैलालीको एक मात्र धनगढी उपमहानगरपालिकाका विद्यार्थी विद्यालय जानै पाउँदैनन् । आर्थिक अवस्था कमजोर भएर होइन, नदीमा पुल नभएर ! सुन्दा पनि अचम्म लाग्ला यस्तै नियति व्यहोर्न बाध्यछन् । वडा नम्बर १७ धुर्चुन्नाका विद्यार्थी शिक्षा पाउने अधिकारबाट बञ्जित हुँदासम्म सरकारले चासो दिएको छैन ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 5