त्यअि भएर सबै नेपाली करोडपति रहेछन,खाने पनि लाखपति त होलान हौ!नहुने कुरा,सामान्य आम्दानि र घर चलाउन चाहिँ मनग्य पुग्छ!हुन सक्छ नेताकै आफन्त हो भने त सबै ठिक अन्यथा बाख्रापाल्ने गगने र सुँगुरे धुर्मुसेको हालत हो,सबैभन्दा पहिला सरकार देशप्रेमि हुनुपर्छ जनतालाई कार्यकर्ता हैन देशभक्ति बनाउनु पर्छ
नमस्कार पत्रकार जयू 🙏 अकबरे खोर्सानी खेती गरेर फलाएर बेचेर बर्षमा के को एक करोड़ मात्र त्यो त केहि होइन ,यता चक्र बहादुर धमला जीले अकबरे खुर्सानी बेचेर कम्तिमा 5 करोड़ कमायोरे एक बर्षमा , धमलाजीको खुर्सानी बारी भरि लटरम्म फलि राख्या छ जंगलै भरि त्यतिकै रहर लाग्दो फलि राख्या छ , last year ओभर फलाईको कारण बिकेको बेच्यो नबिकेको गाड़ी2 जंगल लगेर फालेछन् जंगलैभरि उम्रेर हुर्केर भुर्कुट फलि राख्याछ अनि बर्षमा पाँच करोड़ नकमाउने कुरै आएन कि कसो पौड़याल जी ?
गोबर्धन गौली दाइ।। म संग पैसा छैन। जमिन छ। म पनि अकबरे खेती गर्न चहान्छु। मेहनत गर्न चहान्छु तपाईंको भिडियो हेरे पछि लाग्यो कि तपाईंले help गर्नु हुन्छ। एक चोटि तपाई आउनुस अनि माटो अनुगमन गर्नुस अनि के को खेती गर्दा उचित होला।। काभ्रे रोशी 10
Yo mula kiran hawa2 ko kura garxa yo no.1 fataha ho yasle chiple kura garera darsaklai jhukauxa yasle bolda mukhma ghiu dalera bolne garxa yasle satya kura bolnuta kun juniko kura ho yo nai yo ma chikneko magi khane banda ho yo sita sabai jana hosiyar hunu ramro ho.
तिमीले जस्तो अरुको खेदो खनेर खाको छैन के रे ? काम गरेर खाको हो । मन नलागे नहेरे हुन्छ नि भिडियो । कसले पैसा दिएर नेगेटिभ कमेन्ट मात्र गर्न लगाको छ ? अनि तिम्रो चाहिँ के खाको छ भन त प्रमाणसहित
खुत्याईस
Sarai ramro, udaharaniya yebam preranadayi kaam!
यो चिक्ने कुन पार्टी को झोले हो कालो धन पचाउन लाई हो हामी पनि अखबरे खेती गरेर ख्यासियर खाडी भासियको मान्छे हो कोई न फस्नु होला
मलेखु बाट
प्रेरणादायी
Good job 👍👍👍👍👍
उतपाद्न गर्ने सबै दिमाख दिन्छ्न लास्त मा व्यापार गर्ने बेला मुल्य घतेर तनाब हुन्छ । 100%
I'm watching from ABU DHABI, UAE म बसाहा, उदयपुर, नेपाल बाट हुँ। 🙏
तपाईंको फाम भिजिड गर्न ❤जसरी पनि आउँछु
Dherai ramroo
त्यअि भएर सबै नेपाली करोडपति रहेछन,खाने पनि लाखपति त होलान हौ!नहुने कुरा,सामान्य आम्दानि र घर चलाउन चाहिँ मनग्य पुग्छ!हुन सक्छ नेताकै आफन्त हो भने त सबै ठिक अन्यथा बाख्रापाल्ने गगने र सुँगुरे धुर्मुसेको हालत हो,सबैभन्दा पहिला सरकार देशप्रेमि हुनुपर्छ जनतालाई कार्यकर्ता हैन देशभक्ति बनाउनु पर्छ
Good job daju
🙏🙏🙏म हाल मलेसिया बाट हेर्दै छु सर। घर दाङ तुल्सिपुर अब नेपाल फर्के भने गर्ने छु कृर्षि अलि कति पैसा जम्मा गरौ
जावा को पछि नलाग भाइ यो साला हरु ले उल्लू बनाउदै छ तेत्रो बिक्री पनि हुदैन
Good job
नमस्कार पत्रकार जयू 🙏 अकबरे खोर्सानी खेती गरेर फलाएर बेचेर बर्षमा के को एक करोड़ मात्र त्यो त केहि होइन ,यता चक्र बहादुर धमला जीले अकबरे खुर्सानी बेचेर कम्तिमा 5 करोड़ कमायोरे एक बर्षमा , धमलाजीको खुर्सानी बारी भरि लटरम्म फलि राख्या छ जंगलै भरि त्यतिकै रहर लाग्दो फलि राख्या छ , last year ओभर फलाईको कारण बिकेको बेच्यो नबिकेको गाड़ी2 जंगल लगेर फालेछन् जंगलैभरि उम्रेर हुर्केर भुर्कुट फलि राख्याछ अनि बर्षमा पाँच करोड़ नकमाउने कुरै आएन कि कसो पौड़याल जी ?
MA Saudi Arabia dekhi herdai xu Ani yo tarai kapilvastu MA pani hunx ki nai jankari paun sir😮
खै हाम्रातिर त नबिकेर सित्तैमा लैजाऊ भन्दा पनि लाने मान्छे छैन
म मलेसिया देखि घर म्याग्दी हो हाम्रो म्याग्दी मा ता बिक्री नै हुदैन
usa❤❤
Wow Kati ramro falaunu vako
From tanahun
Good 👍🏻👍🏻 work
खुलित्त पारेर मुजि धेरै नायट्क बोल्छ
sir yo khursani lai badar le bigar naas garxha ki nai?
Namaskar
म नुवाकोट बाट हो हजुर मेरो २५ रोपनी जग्गामा लगाउने सोच छ मलाइ सयोग गरनु परयो हजुर
बेर्ना लिन कहा किन्ने ?
राम्रो दाम मा किनिदिने मान्छे हुनु पर्यो। फलाएको अकबरे बिक्री भएमा राम्रै हुन्छ होला मलेसिया बाट हेरे है किरण सर।
from qatar
म हाल साउदी देखि हेरदै छु सर
गोबर्धन गौली दाइ।। म संग पैसा छैन। जमिन छ। म पनि अकबरे खेती गर्न चहान्छु। मेहनत गर्न चहान्छु तपाईंको भिडियो हेरे पछि लाग्यो कि तपाईंले help गर्नु हुन्छ। एक चोटि तपाई आउनुस अनि माटो अनुगमन गर्नुस अनि के को खेती गर्दा उचित होला।। काभ्रे रोशी 10
Napeu hola 1 karod ta sabai kharcha katayara ta.
Hawa gef meropni xa sabai Hawa kura
म अकबरे खुर्सानि को खेति गर्न चाहान्छु तर घर चाहिँ रुकुक हो
मेरो घर दैलेख हो मेरोमा हुन्छ कि नाइ खुर्सानी अकबरे
म गर्छु बीउ र मल्चिङ दिए त लमजुङ मै हो
हुन्छ होला पनि 150 बोट रेपेको मैले अनुसन्दान को लागि 15 हजार को बेछे अर्को बर्ष 10 हजार को हाराहारी मा लाउछु
Kunthau hora sir
यो कति उचाई सम्म हुन्छ
Sir plant milega kiay
Tonil nabanaye pani bahira pani hunxa ra sir
Chitwan ma Pani ysko kheti hunx ki hunna hola
Guff Chai majaile diyo esle😂
किलो को कति होनि सर
Hal aila m Qatar ma xau maila pani agriculture ko kam gari raa xau Nepal ghar syangja ho daju ghar Nepal ae paxai m call garxau
Ahele Dubai ma ho aaya paxi samparka garxu
Yo place ma badar banel aaru jangali janwar awdai na ki Kew,?
Syangja waking bata
Fool ra sano sano khursani k karan le jharcha..
Lani kas la ati vanum na ho
Ma kheti garna exuukxu

Tero baw
Hawa
Good job