मैले ७० करोड भन्दा बबण्डर मचाउने ?

Поделиться
HTML-код
  • Опубликовано: 29 окт 2024

Комментарии • 861

  • @dhirbickrammalla4161
    @dhirbickrammalla4161 4 года назад +1

    अति स्वादिष्ट तितो सत्य
    🙉🙈🙊👌👌👌👍️

  • @सुनपर्देशि
    @सुनपर्देशि 4 года назад +23

    होइत्त सारै मजा आयो अहिले भैइरहेको बिकिर्ती लाई समेटेर बनाउनु भएको रहेछ धन्यवाद सन्दिप दा..

  • @uniquelibrary2813
    @uniquelibrary2813 4 года назад +65

    सन्दिप दाइ तपाईं मात्र हुनु हुन्छ जो हरेक समय हसाउनु हुन्छ झापाली को दरो माया अनि सम्र्थ्न छ 💕💕

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 4 года назад +33

    कति हास्नु 😂😂🥰
    गोकुल भाइ मर्नु लाग्यो होला।
    सन्दिप दाई कडा🙏🏾🙏🏾🙏🏾

  • @mra.d7800
    @mra.d7800 4 года назад +389

    गोकुल ब्रो लाई के भनौ भनौ भको बेला सन्दीप ब्रो ले सजिलो बनाई दिए।।

  • @manishjoshi9930
    @manishjoshi9930 4 года назад +151

    सन्दिप जी के पि ओली को पनि यहीं बारे मा भिडियो बनाउन परेयो

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 4 года назад +56

    केपी को पनि भिडियो बनाउनु परो दाजु।
    येइ काण्डको ☺️☺️☺️

  • @ramchandradhungana5366
    @ramchandradhungana5366 4 года назад +95

    hhhhahahhhaaaa लास्टै मज्जा ले झटारो दियो संदिप `जि´ ले .... यो भिडियो गोकुल चोर ले हेर्यो भन्य ७ दिन सम्म Toilet को बाँस हुन्छ😊🤣🤣🤣

  • @kehi_nilo
    @kehi_nilo 4 года назад +17

    🤣🤣🤣🤣 भ भन्ने शब्द बाट टाढा रे🤣🤣🤣
    Eipc👏👏👏
    Yu are great sandip Sir. Abo chayi KP Baa lae pni leyaunu pro...

  • @kamalneupane3410
    @kamalneupane3410 4 года назад +61

    A very-very realistic caricature, this is the real Mr. Gokul Baskota. Well done Sandip bro.

  • @माधवमन्दिरा
    @माधवमन्दिरा 4 года назад

    अब चै हाम्रो पत्रकार साथीहरू को हिम्मत को कारण देश बन्नी सम्भाबना देखियो जय देश जय पत्रकार

  • @Proxeemacentauri
    @Proxeemacentauri 4 года назад +38

    यस्तै त हो नी ब्रो !!! Sandeep chhetri forever!!!

  • @DJ-bt7po
    @DJ-bt7po 4 года назад +36

    एकदम दामिछ ब्रो, तर ७६ होइन ७७ जिल्ला हो मुजि.......!!! यो भनाइ चै सापटी ल्या हो है मन्त्री जि को।

  • @Dandabhatta
    @Dandabhatta 4 года назад +18

    ७५ जिल्लामा यसरी बस्यो माया प्रेम❣️
    (१)
    दार्चुलामा घुम्न गयको बैतडिको बाँस।
    डडेलधुरा कन्चनपुरमा भयो रात्री गाँस।।
    कैलालिको बाटो हुँदै पुगे म त डोटि।
    बझाङ अनि बाजुरामा खाजा खाय रोटि।।
    अछाम सारै राम्रो रैछ झनै पल्लो हुम्ला।
    प्रकृतिको बरदान रैछ मुगु अनि जुम्ला।।
    कालीकोट र दैलेखमा राउटे दाइ भेटे।
    सुर्खेत अनि बर्दियामा सारङ्गी धुन रेटे।।
    दाङ्ग हुँदै बाटो लागे अर्को जिल्ला बाके।
    सल्यान हुँदै जाजरकोट पुग्दा धेरै थाके।।
    रुकुमको लालिगुरास पुग्दो रैछ रोल्पा।
    सबै भन्दा ठूलो जिल्ला थाहा भयो डोल्पा।।
    प्युठानको स्वर्गद्वारी राम्रो रैछ ठाउँ।
    कपिलवस्तु लुम्बिनीमा बुद्ध जन्म गाउँ।।
    अर्घाखाँची घुम्दा खेरी गुल्मी जिल्ला छेक्यो।
    बाग्लुङ झरी चिया खादा उस्ले मलाइ देख्यो।।
    म्याग्दी रैछ उसको घर बोल्दा थाहा भयो।
    छ्ड्के गाजल त्यही माथी झनै डाहा भयो।।
    मुस्ताङ घुम्न जाने रहर रैछ उनको पनि।
    तर मनाङ घुम्न गयौ कसैलाइ नभनी।।
    (२)
    कास्की जिल्ला लोभ लाग्दो झनै फेवाताल ।
    बाराहिको मन्दिरमा बस्यो माया जाल।।
    पर्बत हुँदै स्याङ्जा लाग्यौ हामी दुई जोडि।
    रुपन्देही पुगेछौ पाल्पा तानसेन छोडी।।
    जाने नबलपरासि त पुग्यौ तनहु जिल्ला।
    चारै तिर फैलियको लम्जुङको किल्ला।।
    घुम्दा घुम्दै गोरखा पुग्यौ त्यही मेरो घर।
    जिन्दगिले कहाँ लान्छ हुन्न रैछ भर ।।
    चितवनको सौराहामा हात्ती सवार गर्यौ।
    मिठा मिठा कुरा गर्दै धादिङ तिर झर्यौ।।
    हेर्न मन लाग्यो उनलाइ नुवाकोट दरबार।
    त्यही दरबार साक्षी राखी गर्यौ घरबार।।
    रसुवाको केरुङ गडि चाइना बोडर पर्यो।
    सिन्धुपाल्चोक पुग्दा खेरी असिना पानी झर्यो।।
    बस चढि लाग्यौ हामी काठमाडौ तिर।
    दुबै जना साथैमा छौ छैन केही पिर।।
    अझै घुमौ भन्छिन उनी भक्तपुर पनि।
    कुरा काट्न नसकेर पछि लाग्छु मनि।।
    ललितपुरको चिडियाखाना पनि हामी गयौ।
    मकवानपुर बजार हुँदै तराइ जाने भयौ।।
    (३)
    जादा जाँदै बाटो भरी मुसलधारे वर्षा।
    गफै गफमा कति छिटो आइपुगेछौ पर्सा ।।
    एक छिन थकाइ मारी हामी जानू थियो बारा।
    यी आखाले देखुन्जेल समथर सारा।।
    रौतहटमा बजार पर्यो चन्द्रनिगाहपुर ।
    सर्लाहीको यात्रा भने भयो सारै झुर।।
    अझै घुमौ भन्छिन उनी महोत्तरी जिल्ला।
    सररर गुडि राथ्यो गाडी चिल्ला चिल्ला।।
    गाडी चढी लाग्यौ हामी धनुषा जनकपुर।
    रामजानकी मन्दिरमा रमाइलो भो भरपुर।।
    चारै तिर कुद्दा कुद्दै थाकियछौ धेरै।
    सिन्धुलिमा भेटी हाले मिल्ने साथी मेरै।।
    काभ्रे पनि गयौ हामी मिठा कुरा गर्दै।
    रामेछापमा फुलि राथ्यो फुल सुबास छर्दै।।
    चरिकोट दोलखामा भयो हाम्रो बाँस।
    सोलुखुम्बु लैजाउ भनी गर्छिन् उनी आस।।
    नाम्छे बजार हुँदै हामी ओखलढुंगा तिर।
    सार्है राम्रो देखीदैथ्यो खोटाङको शिर।।
    उदयपुर गाइघाटमा नास्ता पानी भयो।
    उनी र म घुम्दा घुम्दै जिन्दगानी गयो।।
    (४)
    हल्का पेट दुख्यो भन्न लागि उनी फेरि।
    सिराहामा पुगेपछी मैले पनि हेरि।।
    सप्तरिको चौतारिमा छोरी पाइन् उनले।
    सुनसरिमा हामी पुग्दा गिज्याइ दियो जुनले।।
    छ सात महिना मोरङ तिरै बस्नु पर्यो फेरि।
    औधी मन पर्ने उनलाइ समोसा र जेरि।।
    अब जाने धनकुटा हो पर्न लाग्यो साझ।
    जसरी नि भोजपुर पुग्नै पर्छ आज।।
    सङ्खुवासभा जिल्ला रैछ राई लिम्बुको गाउँ।
    तेह्रथुम झर्दा झनै मन लोभ्याउने ठाउँ।।
    सानी छोरी घुम्दा घुम्दै भयो एक दुई बर्ष ।
    खसी काटी मनाउदै छौ ताप्लेजुङमा हर्ष।।
    जति घुम्नु घुमी सक्यौ जाने अब घर।
    कहाँ छोड्न मिल्थ्यो हजुर सुन्दर त्यो पाचथर।।
    छोरी भन्छे इलामको चिया सङ्ग खेल्छु।
    उनी भन्छिन दुख सुख हजुर सङ्गै झेल्छु।।
    छोरि भन्छिन भोक लाग्यो दिनुस मलाई पापा।
    इलाम हुँदै बाँस बस्न झर्यौ हामी झापा।।
    भोलि बिहान बस चढि काठमाडौं जानी।
    हासौ नाचौ यस्तै त हो हाम्रो जिन्दगानी ।।
    रचना: नवीन क्षेत्री

  • @alltalksbyashokrajbanshi2544
    @alltalksbyashokrajbanshi2544 4 года назад +38

    बचाउ कमेडी, जेहोस् त्यो भ्रष्टाचारीलाई आईडिया मिल्यो।

  • @yolkyolk1970
    @yolkyolk1970 4 года назад +122

    Dislike गर्ने चाहिँ Go 😀😁Cool 😁😁😁 ले को भरौटेहरु हो भन्दा फरक पर्दैन।

  • @samirsunar4903
    @samirsunar4903 4 года назад

    सन्दिपले क्षेत्री ले गाेकुल बासकाेटाकाे ब्याङ्गे गरेको सारै राम्रो लाग्यो है।70 कराेडकाे अडियो डिल गरेको

  • @REMON647
    @REMON647 4 года назад

    सन्दिप सरको कमेडी औधि मन पर्छ हो....🤣🤣♥️🇳🇵♥️

  • @krishnapant1598
    @krishnapant1598 4 года назад +2

    यो Video त गोकुलेलाई जसरी भएपनी देखाउ पर्छ 😀😀

  • @sukbahadur6416
    @sukbahadur6416 4 года назад +1

    😁😁😁😂😂😂😂तेरो बाउ भन नमिल्ने रे😜😛😝

  • @keshabmagar4014
    @keshabmagar4014 4 года назад +49

    " पेलेको पेलै तोरी भाको भए अहिले तेल निस्किसकथ्यो। हेपनि" lol 😂😂😂

  • @YOG-RAJ-1626
    @YOG-RAJ-1626 4 года назад

    राम्रो राम्रो

  • @balkrishnarana4421
    @balkrishnarana4421 4 года назад

    नेपाली जनतालाई बाड्ने मनसाय पो रहेछ मन्त्री ज्यू को ।। हेप्नी त्यसै ।। 😀😀😀😀😀😀

  • @kripeshkhatiwada7362
    @kripeshkhatiwada7362 4 года назад

    नेपाल को कानुन नेता को हात मा छ
    हामी कमेडि हेर्ने बस्ने

  • @kamalmishra8727
    @kamalmishra8727 4 года назад

    Toorrii bhaye tel niskintthiyo re 🤣🤣🤣🤣🤣🤣🤣hoittt sandeep dai lastai dhamaka dinu bho Love from India

  • @surendralimbu5896
    @surendralimbu5896 4 года назад

    Ekdam Sahi Bastabikta Chitran Garna Khojiya Chha Babal Chha ?? Superb Sandip Bro.

  • @adhikariramprasad543
    @adhikariramprasad543 4 года назад

    साँच्चिकै कति हास्नु गोकुले मुर्दार को कालो कर्तुत ले । धन्येबाद प्रस्तोता लाइ ।

  • @jeevan8490
    @jeevan8490 4 года назад

    Great great 👍 sahi ho asta neta le raksi petrol khasi ko xoila diyo vane aafno vote nabechau natra asto Gokul janmi rahanxa so bharstachari janmauni Kam nagarau Jay Nepal great 👍 sandip dai

  • @gaganmandal9664
    @gaganmandal9664 4 года назад +4

    Haha....७७जिल्ला भइ सकिएन र sir!
    Anyway awesome act

  • @वैकुण्ठनाथपाैडेल

    अतिनै राम्राे र सुहाउदाे अभिनय ।।

  • @sangamthapa1367
    @sangamthapa1367 4 года назад +33

    हेप्नी !! अरिंगाल लाई जिस्काउने
    |

  • @Sitabhomzrn
    @Sitabhomzrn 4 года назад

    हा हा सन्दीप सर 😁😀खत्रा क्यारी केचर

  • @ss-os1sx
    @ss-os1sx 4 года назад

    Hahaha sahe lagyo sandip sir ko comedy yestai theyo tyo mantri

  • @dipayalnepal979
    @dipayalnepal979 4 года назад

    कुरु त मिले जस्तै छ साथी हरु

  • @bishalpotrel950
    @bishalpotrel950 4 года назад

    Malai yo mimic real ho ya haina thaxaina but Sandeep Dai ko acting xai ekdum realistic lagyo.. Khassgari tyo kaag le kaan lagyo vane wala MA Sandeep Dai le paper faleko babball... 👍👍

  • @sureshngajamer3875
    @sureshngajamer3875 4 года назад +75

    बेस्ट ACT .साचै यस्तै थियो त्यो।।कसै सङ नरम बोलेको सुनिएन।।।खाते

  • @binodghimire4431
    @binodghimire4431 4 года назад

    सन्दिप ब्राे राम्रो छ।

  • @Yatra_Family
    @Yatra_Family 4 года назад +6

    7:23 हेप्नी...…...........
    8:30 यो कुनै यङ्गल बाट पत्रकार जस्तो देखिन्छ.........
    👇😁😁😁😁😁😁

  • @gaungharonlinetv6337
    @gaungharonlinetv6337 4 года назад

    मज्जा लाग्यो सन्दिप सर😂😂😂😂😂

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 года назад

    नाम फेरी फेरी नेता पाटी आन्दोलन गराय.
    मैले पनि तिनता उधोग बन्द गरी घर बसेको छु.
    छैन अहा कुनै नीति उधोगी लाई बचाउने.
    पाटी झण्डा लियर पैसा उडाउने.
    कस्तो भयो मेरो देश कस्तो थियो बिगत.
    अहिले घर बसी रुने बनायो.
    बुझा नेता हो बेलै मा यो उधोगी अवाज हो.....

  • @tikarammulicha6976
    @tikarammulicha6976 4 года назад

    सन्दिप जि, गोकुल जिको भाव पक्का पनि त्येस्तै होला हौ ! क्या ठ्याक्कै मिलाको !

  • @shristi99
    @shristi99 4 года назад

    Derai pachi derai ramro herna paiyo keep it up 👍👍👌👌💕💕

  • @randomtech6713
    @randomtech6713 4 года назад +8

    Vayo sandip dai pugyo malai 😂😂😂😂😂

  • @ktmnewsnepal1158
    @ktmnewsnepal1158 4 года назад

    सन्दीप दाजु को म ठुलो फेन दादा नमस्कार यदि कुनै दिन दाजु सग काम गर्न ठुलो इच्छा छ मलाइ ?

  • @wearegreaternepalfamilyonl5454
    @wearegreaternepalfamilyonl5454 4 года назад +8

    अडियो रेकर्ड क्यारिकेचर गरेको हो भनेको बेलामा सनदिप ब्रो तिर संकाको सुइ तेर्स्याउला नि

  • @DevRaj-sn7kb
    @DevRaj-sn7kb 4 года назад

    कडा आयो

  • @rajlama5141
    @rajlama5141 4 года назад

    चस्मा पनि सार्नु भको भय अझ राम्रो हुन्थ्यो।

  • @Prakash-ux2lj
    @Prakash-ux2lj 4 года назад +9

    Sandip sir best in nepal ,huge respect for him.

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 года назад

    भगवान को भरोसा गर्नु होस् तपाई कै साथ मा हुनु हुन्छ.
    एउटा कविता त आफै बन्दैन भगवानको नाम बिना. जुन संकट बाट भगवान पार लगाउनु हुछ
    कसै बाट लागदैन. सबै जना ले हात छोड़ी गयपनि
    भगवानले हात कहिलै छोड़नु हुदैन.
    जहर खाई मानिस मर्छ अनुभब मर्ने मानिस ले मात्रै
    किन गदर्छ.
    पडालिखा डाक्टर ले चेक गरी मिरर्तु
    भयो भने काम पछी मात्रै गदर्छ.
    प्रतेक वर्ष राम्रो बनाउन गाडी हरु का मोडेल चेनज गरी फिचर बदने गदछ
    5000 साल पुरानो मानिस को जन्म को मोडल फिचर नै नबदलि नाक मुख आखा तैहि ठाउँमा किन हुने गर्दछ.
    एउटै माटो एउटै मल कसरि उखु र खुर्सानी तै खेत मा फलदछ .
    कतै तपाई देखनु भयको छ लिची बोट मा आप
    फलेको न फलदछ.
    50 फुट अगलो नारीवाल बोट मा नरिवल भित्र
    पानि कसरि चडने गर्दछ.
    अति धेरै पौरारिक् ग्रनथ पड्ने कोई त थियो होला.
    सबै कुरा को गयान भयको भय बुदै भइनथो होला. ...
    आफ्नो सुरछेया को नियम पालन आफै गर्नु होला भनि लक्डाउन अब खोलि दिय होला !!!....
    मितक को परिवार ले दाहाससकार आफैले गर्न पाउनु परदछ. अब त जनता रोग़ ले भनदा भोक ले नै मर्ने भय !!!... सुनी देउ जनता को आवाज सरकार . !!!...

  • @homlalpokhrelpokhrel9522
    @homlalpokhrelpokhrel9522 4 года назад +1

    1dami sahi kamidi Thanks Sir

  • @gokarnasapkota5234
    @gokarnasapkota5234 4 года назад

    हैट! दाइले जनतालाइ बाड्छु भन्दा पो याद आयो ७० करोड रकम, ३ करोड जनतालाइ बाड्दा त प्रती व्यक्ती कति पर्छ?? अनि जनता को स्तर कहाँ पुग्छ होला

  • @b2himdung
    @b2himdung 4 года назад +9

    अली भनेको मिलेन। त्यो पैसा पाई सके पछी जनता लाई बाड्ने वाला थिए भन्नु पर्छ।

  • @karnagurung5158
    @karnagurung5158 4 года назад

    सहि कमेडी लाग्यो मुजि..

  • @nareshtharu7165
    @nareshtharu7165 4 года назад

    यस बारे अख्तियार काे पनि भिडियो राख्नुस।

  • @bijaymaharjan173
    @bijaymaharjan173 4 года назад +7

    OMG!!! tero bau...vanna namilne...😂😂😂😂😂🤘🤘

  • @darlamidipak3125
    @darlamidipak3125 4 года назад +1

    जिन्दगि काे पहिलाे पल्ट कमेन्ट गर्दहिछु मलाईचाई दामि लायाे हाई ।सन्दिप दाजु।

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 года назад

    गरीब जनता को नाम भजायर. संबिधान को मर्म
    खुमचायर.हरुवा गोरु को झेरुवा दाउ बनायर.
    कति दिन सासन गर्ने हो जनता को मन ढुखायर. अति भए खति हुछ सासक बुझी राख !
    कोरोना को मौका पारि देश नै लुटी राख !

  • @villagelife5197
    @villagelife5197 4 года назад

    कुरा दुबै तर्फ को लागि बराबर छ दामी च्ज

  • @roshankhadka6524
    @roshankhadka6524 4 года назад

    Lov from Dhngadhi❤️❤️
    Lov U Sandip dajai
    70 करोडौं को wt. गोकुल बास्कोटा
    ले धान्न सक्छन् र??????

  • @devidzone5251
    @devidzone5251 4 года назад

    Derai ramailo lageu hai daju

  • @dineshkarki6720
    @dineshkarki6720 4 года назад

    कुरा सकारात्मक छ अधपि जनमानस मा नकारात्मक सन्देस जाला कि। बादर लाई लिस्नो लगाइदिदा झन सजिलो हुन्छ।

  • @chandrawanem487
    @chandrawanem487 4 года назад

    सहि आयो सहि

  • @keshabkhanal9439
    @keshabkhanal9439 4 года назад +50

    I literally died by laughing at 1:18

    • @reedamdangi1407
      @reedamdangi1407 4 года назад

      😂😂😂😂

    • @liquidatedfool
      @liquidatedfool 4 года назад +6

      Literally mareko bhaye ta aaryaghat puryaunu parcha ni. Jaha pani literally ghusaidini, angreji lai hepni:D :D

    • @reedamdangi1407
      @reedamdangi1407 4 года назад +1

      @@liquidatedfool 😂😂angreji🤣🤣

  • @indrajyotichapai690
    @indrajyotichapai690 4 года назад

    सारै दामि

  • @kabitaraut8837
    @kabitaraut8837 4 года назад

    कडा कडा😂😂😂कति हासनु हैमत

  • @bikashthapa3234
    @bikashthapa3234 4 года назад

    🤣🤣🤣🤣😂😂😂😂 सन्दिप ज्यु 👌👌👌 तेरो बाउ हो भन्न नमिल्ने

  • @shreeramchhetri680
    @shreeramchhetri680 4 года назад

    जय सन्दिप । ठोको राम्ररी ठोको ।

  • @samzu548
    @samzu548 4 года назад

    Lots of love
    Sandip
    Too much nice videos

  • @ninetalesvines6177
    @ninetalesvines6177 4 года назад +3

    i love this character i want to make this character in my vines. 😂

  • @gyanusomai777
    @gyanusomai777 4 года назад

    मज्जा आयो दाइ😂😂😂👍️

  • @sumibhusal2116
    @sumibhusal2116 4 года назад +7

    Love you 😍 Sandip 👍like your comedy 😂😂

  • @Nsvlog101
    @Nsvlog101 4 года назад

    कागजको पाना मात्रै खेर गयो,बबाल दिए🤣

  • @bikashchaudhary7155
    @bikashchaudhary7155 4 года назад

    केरिकेच चाइ हाेके माने यार दाजु लाई😁😁😁

  • @mohanadhikari1835
    @mohanadhikari1835 4 года назад

    Dai Kada Kada

  • @devnedrachhetri586
    @devnedrachhetri586 4 года назад

    Jhakkas...fantastic...

  • @GhisingGg
    @GhisingGg 4 года назад

    Sandip bro lai police ley arrests garyorey vanerw Sununu chai napaross hae yo video ley Garda😂😂😂👌

  • @motibhujrl9709
    @motibhujrl9709 4 года назад

    सारैनै मीठो लागो हा हाहाहाहा

  • @rajkumaradhikarichhetri4139
    @rajkumaradhikarichhetri4139 4 года назад +1

    उम्लिये पछि त पोखिहाल्छ नी मानो भन्दा धेरै भये पछि येस्तै हुन्छ । हेप्ने

  • @santoshgahatraj1024
    @santoshgahatraj1024 4 года назад

    Yastai xa desh KO halat j bole ni hunne ...love you sadip bro...

  • @InfernoAutodidact
    @InfernoAutodidact 4 года назад +52

    Swar Gokul Baskota sanga mileko jasto malai matra lageko ho ki kya ho??😂

  • @suchetashakya2314
    @suchetashakya2314 4 года назад

    Superb sandip chetri ji...

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 года назад

    देश संकट को बेला गिर्य मन्त्रि तिमि कहाँ छौ. रौटर घटना के हो पिडित नया दिलाई देउ. फेरी मेरो देश मा गिर्य युद्ध नमचाई देउ.
    नेता भयौ अब त बनाई देउ.....

  • @khemrajkhadka2208
    @khemrajkhadka2208 4 года назад

    यो त अति भयो संन्दिप ब्रो

  • @aniltamangthokar
    @aniltamangthokar 4 года назад +17

    ७० करोड कमिसन लिने अनिसबै जनता प्रत्येक व्यतिलाई१-१ करोड बाड्दिने कुरै सक्यो😂😂😂यती काम गरे त कति खुशी हुन्थ्यो जनता 🤔बाँकी भको नेपाल सरकारको खातामा राख्ने ✊
    गोकुल दाजु यो काम छिटो हुनु पर्‍यो🙏🤪
    सहमत हुने जति यता हाजिर गरुम है✊✊✊
    👇👇👇

  • @pukartimalsina8970
    @pukartimalsina8970 4 года назад +2

    Acting at its best. This is Epic!! Sandeep Chetri brother.

  • @apekshyalamichhane6872
    @apekshyalamichhane6872 4 года назад +6

    Omg really same voice sandip daju..

  • @nirajankhadka2373
    @nirajankhadka2373 4 года назад +26

    Epic acting from heart

  • @aadarshansapkota451
    @aadarshansapkota451 4 года назад +60

    मुख्य जीम्मेवरी हरू😂😂😂
    (मुजी)

  • @rohitghimire3954
    @rohitghimire3954 4 года назад +39

    Sandeep fan ✋ here

  • @riteshpandey93116
    @riteshpandey93116 4 года назад

    पत्रकार नैतिक पतन भएका छन अनुहार हेर्दै नाइट डयुती गर्ने जस्तो छ,कुनै एङलबाट पत्रकार देखिए छ यो रे😂हसाए

  • @agricltrnpl1742
    @agricltrnpl1742 4 года назад

    Wah...excellent real comedy.

  • @nabindumre
    @nabindumre 4 года назад +1

    Amazing 😉😚😋😛😛

  • @himaljeemi1786
    @himaljeemi1786 4 года назад

    हाहाहाहाहा हैट गोकुले भ्रस्टको caricature त ठ्याक्कै छ त हँसाय डाम्नाहरूले ।

  • @sarurai8634
    @sarurai8634 4 года назад +1

    हाहा 😂 कुरो सही हो

  • @gorkhalid3240
    @gorkhalid3240 4 года назад +4

    Wow! Amazing,,,, you're great 😊😊😊😉

  • @premrajdc5256
    @premrajdc5256 4 года назад +1

    गजलले हसायो।

  • @Himal_Rulz
    @Himal_Rulz 4 года назад +25

    हेपनि २ चौथाइ सरकारलाई हेपनि ???🤣🤣🤣🤣

  • @srojsarma3761
    @srojsarma3761 4 года назад +4

    Mero samsung ko ipone ma phone ayo rey!!😂😂😂😆
    Hapney😂

  • @nurputamang5811
    @nurputamang5811 4 года назад +1

    Awesome 👍👍

  • @unlimitedfun60
    @unlimitedfun60 4 года назад +9

    Tero bau ko akramad😂😂😂epics 😁😁😂😂😂😆😆😆😂vayio vayio😂😂