विश्वेश्वरप्रसाद कोइराला (B. P. Koirala) || History in Nepali
HTML-код
- Опубликовано: 25 ноя 2021
- History in Nepali
विश्वेश्वरप्रसाद कोइराला (B. P. Koirala)
Sound: Anish Rajbhandari
Concept: Nian, Subigya Sunder Shrestha
Voice: Nian
© InfusePictures 2021.
/ infusepictures
InfusePicture.com
मातृका जेठो,बि पि माइलो र गिरिजा कान्छो हो।तिनै भाई पि एम भए तर जेठो र कान्छो चै खुङ्खार देशद्रोही हुन भने माइला बि पि चै सारै देशप्रेमी र रास्ट्रप्रेमी हुन।
छोरा हुनत यस्ता आटहिमत लाई माने भगवान् हजुर लाई नमन
Koirala Group Relation for Nepal Rights on humanity services. thanks your history in Nepal .
आजका राजनीतिज्ञले बुझुन ।हेरुन र अवलम्बन गरून् ।
साच्चिकै नेपालकाे महान पुत्र
Dherai ramro Kura suna herna paiyo Naman xa mahan yoda haru prati
नेपाल र नेपाली ले वि.पि.कोईरला जस्ता महान जननेता पाॅउन् धेरै कठिन छ।यस्ता महान जननेता ले समयमा देश को शासन ब्यबस्था चलाउन नपाउनु नै नेपाल र नेपाली को दुर्भाग्य सावित भैरहेको छ।मॅहान जननेता सदासदा रहि रहने छन्।जय नेपाल ।
Ģ
कसरी महान छ। कोसी महाकाली टनकपुर बेच्ने इन्डियाको कठपुतली माछिक्ने मुजी
asto kura haru tw kasla herxa rw hai ...aba din kasto aayo ..malai tw nikai ramilo lakxa asto
dhanyabaad
Great Leader !!
One and only international level leader
म यो भनाईमा सहमत हुनेछैन।
Amazing channel... Amazing contents... Keep on
Thank you 🙌
Thank for this vedio
जय नेपाल
मातृका बिश्वोरको भाई होईन दाई हो।
❤
हामीले इतिहासका महान व्यक्तित्व बारे भिडियो बनाउँदा आफूले इतिहास सम्बन्धी अध्ययन र खोज गरी बनाउन सक्नु पर्छ। यहाँ मातृकालाई बीपीको भाइ भनिएको छ तर यथार्थमा दाइ हुन्। कृपया
Thank for giving knowledge about B. P Koirala
Plz ranjit gezmer sir ko biography banai dinush na
महेन्द्रको त्यतिराम्रो पञ्चायत ब्यवस्थाको बिरोध गरेर बिपिले ठुलो भुल गरेकारहेछन बिपिको कारण आज देशले दुखपायो
97 percent right but 1 thing Matrika is B.P Elder brother. 😁❤🙏
राजा नहुँदा सजिलो सँग नेपाल आएका पाउना ले खान्छ पाप गर्न आको प्रचण्ड बाबुराम रेछ रामराम बगलीमा छुरा तलाई ज्यानमारा गोरखा मा बोरा भरी धन बोकी चुनाव लड्न जानु पर्छ नत्र हार हुन्छ विदेशी दलाल हार्दा सारा नेपाली बाँच्छन् नेपाल रहन्छ जय नेपाल आमा जय ओमकार
Yo real story haina Indian la banako story ho
नेता धेरै भए बिचार बाझिन्छ भन्ने कुरा वि . पि .को आत्म वृतान्त बाट सिक्नु पर्छ ।
How ?Bishsayshor Prasad Koirala fired gun is it true!!😮
राष्ट्रघाती
ऐलेको आवश्यकता विदेश पलायन नेपालीलाई नेपालमानै अटाउने बनाउने हो । नेपालीलाई चाहिने खानेकुरा , लगाउने कपडा र बस्ने घर नेपालीले स्वत पाउन पर्छ । तथास्तु -------------।
communist neta pushpa laa shresth bare bio banaudinu sir
राजालाई स्विाकारेर म धार्मिक अाश्तिक हौना भन्नु कति सम्म भ्रम कम्जोर बिचर प्रति अात्मसर्पन हो।
हामीहरूलाई थहाभो जुन कि जनजाती बनाका मंगोल बर्नहरु लाई सबै जनयुद्द लडायर त्यो जाती कहिले माथी आउन नदिने मासीने मतुवाली लाई कहीले राज निती अधिकार हात्मा नदिनु भनेर लेखेको पत्र भेटीयो
mukh ko paan thukyera ta biography vannu parxa ni
If only B.P and king Mahendra worked together
Matrika bp ka dai hun
Matrika parsad koira jetho,mahilo bp koirna ani kanxo grija koirala kasto ama buba janma deko hola 3 xora 3 janai pm nepal ko ajai grija ta 5 tali pm vako.
Swor kina yesto ho 🤨
होइन काे हो यो narrator?
राजपरिबार को हत्या कानड को पनि भननुस्न
ruclips.net/video/_56oNRO2qNM/видео.html
मातृकाप्रसाद कोइराला भाइ होइन दाइ हो बिपिको
Chandrabadan hola unko pahila nepali katha .. Indrabadan hoina
लाडो जस्तो माचिक्नी देश द्रोही जो किन चर्चा माचिक्नी हरु।
Rip congress
शारदामा छापिएको बीपीको पहिलो कथा ‘इन्द्रवदन’ होइन, चन्द्रवदन हो । कम्तीमा इतिहासको विश्लेषण गर्नेले यति कुरा त ख्याल गर्नुप¥यो नि ।
B P BHANNE MUNCHHE LE KHOLEKAAI SATHAPANA CONGRESI BIDESI KAAI GOTHALAAI KHETALAAI BHARIYAAI NEPAL NEPALI RASTRA JANTA DES LAAI YO STHITI HAL PURAUNE B P CONGRESI KAAI BHANNA MA ATYUKTI NAHOLA YASTA B P BATAI NEPAL NEPALI RASTRA JANTA DES LE AASA BHAROSA GARNU PANI KAAI PHOKA BANNA MA ATYUKTI NAHOLA YASTA B P CONGRESI JAN LAAI THUIKA THUIKA THUIKA
raja sanga tauko joder rajnity garne bipi gaddarnai ho
गलत न बोल गलत हो
yo ni daka ho sala
Again totla
Totla lai kina bolna lagako hola 😂
उ बेलानै नेपाल सरकार त थियन होला