बिपीले ९ वर्ष बिताएको सुन्दरीजल जेलको कथा || BP Koirala Sundarijal Jail Story ||

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025
  • बिपीले ९ वर्ष बिताएको सुन्दरीजल जेलको कथा || BP Koirala Sundarijal Jail Story ||
    #bpkoirala #sundarijal #jail

Комментарии •

  • @mr.basnet07
    @mr.basnet07 3 года назад +12

    विपीको इतिहास पढ्दा,सुन्दा गर्व लाग्छ के नेपालमा पनि विपी जस्ता राजनेताको जन्म भएको थियो।

  • @kamaldhital3661
    @kamaldhital3661 3 года назад +2

    Ramro banaunu vayeko raxa dhanyebaad sabai team lai💐💐💐

  • @janjantimalsina1465
    @janjantimalsina1465 Год назад

    बिपि कोइराला 🖤🙏

  • @nirajan_shahi11
    @nirajan_shahi11 2 года назад

    Very helpful for study 😉❤️

  • @sks0403
    @sks0403 3 года назад +1

    Legend is legend.

  • @umeshawasthi6969
    @umeshawasthi6969 2 года назад

    Mahamanab BP 🙏

  • @Cristiono0
    @Cristiono0 2 года назад

    Legend 🇳🇵🇳🇵🇳🇵

  • @ashwin161
    @ashwin161 6 месяцев назад

    tyaha bgayeka gadhi ra tank ko barema nih khulako bhaye ajhai ramro hunthyo hola... ra tyaha bhayeko kotha jaha ganeshman singh lagayet 9 jana le sagol ma pragoy gareko kotha haru ko barema pani bhannu bhako bhaye ajhai ramro hunthyo hola

  • @MukeshChaudhary-jv2ng
    @MukeshChaudhary-jv2ng 8 месяцев назад

    मेरो बिडम्वना यो देशका खाते पत्रकार र अन्धोकानुन माथि छ🇳🇵🙏त्यो सन्कट कालमा कोईराला परिवार र सबै सन्घर्ष नेताहरुको नाम हरेक मिडिया पत्र पत्रिका र समाचारमा आउछ .तर मेरो आदरणिय स्वर्गवास श्री कमल प्रसाद तिवारि को नाम आउदैन .
    दुख लाग्छ . यो देशमा सत्य कुरा सधै लुकाईन्छ . मेरो हजुर बा ले पनि 9 वर्ष बिपि कोईराला ज्यु सन्गै काग्रेस कालमा जेल बस्नु भयो धेरै सन्घर्ष गर्नु भाछ
    तर यहाँ को सरकार लाई मतलब छैन . मतलब पनि किन हुनु म नेपाली र देशको माया त कागज र कविता मा मात्र सिमित छ अहिले सबै भुटानि सर्नाथि. भारतिय दलाल हरुले देश भरि सक्यो . कस्लाई कस्को परवा छ? 🙏🇳🇵

  • @rajendrasherchan4299
    @rajendrasherchan4299 Год назад

    बीपी र गणेशमान को मात्र कुरा भयो जेलमा त अरु छ जना को नाम लिनु भएन

  • @ninirema4532
    @ninirema4532 2 года назад

    हजुरहरू सबैलाई धेरै नमस्कार छ।

  • @bishnupandeya8769
    @bishnupandeya8769 Год назад

    हामीले त्यही आएर हेर्न पाइन्छ कि नाई

    • @ManuKhatri-dp8mn
      @ManuKhatri-dp8mn 10 месяцев назад

      अहिले निर्माण कार्य भैरहेको हुनाले बन्द छ

  • @BalenBudhathoki
    @BalenBudhathoki Год назад

    Jail ho ki 5 🌟 🌟 🌟 🌟 🌟 hotels 🏨?

  • @narayangautam5293
    @narayangautam5293 9 месяцев назад

    तेतिखेर नै गाेलि ठाेकिदिऐकाे भए अाज प्रतेक नेपाली बेचिनु पर्दैनन् थियाे ,कि ,,।। देश बेच्ने ,,उधाेग,कलकारखाना बेच्ने भारतिय जन्म कांग्रेस को उदय हुदैन थियाे ,,। गणेशमानकाे , अपुतलिहरुले गरिब दुखि लाभारिस नेपालि बच्चा बस्ने बाल मन्दिर बेचेर खाऐ ,,, । अाखिर सबै जाेडिदिऐ काे राजाले नै हाे ,।। पुर्ब देखि पश्चिम सम्म हजारांै बिगा जगा ,,उधाेग ,कल कारखाना ,,, कस्ले खाेलाे ???? जनतालाई बास ,गाँस ,उपचार चाहिन्छ ,,।।। भारतिय दलाल नेपाल बेच्ने दलालि पाटि चाहिऐकाे छैन,,,।।।