अब नेकपा ( एमाले ) मतदाता बीचमा के मुद्दा बोकेर जान्छ ? कांग्रेस - एमाले सहयात्राको तुक के ?

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 17

  • @Amit-l8c5l
    @Amit-l8c5l 12 дней назад +3

    यी नेता र पार्टी हरु लाई भरोसा गरे भने म जस्ता जनतालाई कुन देश को नागरिक बनाउँछन् , थाहा छैन , त्यसैले अब हामी जाग्नु पर्छ । नत्र के हुने हो कल्पना भन्दा बाहिर छ।

  • @yaksharajdhital
    @yaksharajdhital 11 дней назад +1

    जीव राज सर यो नेता को अन्तरबार्ता लियेर तपाई को प्रोग्राम नै अपबित्र पार्नुभयो।

  • @Amit-l8c5l
    @Amit-l8c5l 12 дней назад +2

    जीवराज जी , यस्ता केपी भक्त को कुरा सुण्डपनी पारा तातिन्छ । के होला मेरो देश को र हामी जनता को?

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 11 дней назад

    सरकार ले ल्याएको भुमी सम्बन्धी अध्यादेश स्वागत योग्य, ऐतिहासिक कदम छ ।

  • @shrsantoshstha5
    @shrsantoshstha5 12 дней назад +1

    ठुला पार्टीको नेता हरुलाइ कति सवक सिकाउनु हुन्छके जिबराज सर यिनिहरुले भन्ने खाली लडाइँ गरेको होइन,जेल बसेको होइन मात्र भन्छन् अरु केहि खुल्क्याउदैनन।

  • @romanupreti5751
    @romanupreti5751 12 дней назад +2

    Aba mudda bokera vanda pani helmet danda proof jacket testa kura bokera janta sanga jane natra ram dhulai hanuman fullai hunxa hai congress amaly le buje hanu jaroori xa moh pani amlay aba ta sun ko nepal banouxu vanda pani biswas na garne jay ghanti

  • @binaymoktan8302
    @binaymoktan8302 12 дней назад +2

    अब कस्ले पत्याउनु तिमीहरुको कुरा🤮

  • @BhuparajNeupane
    @BhuparajNeupane 12 дней назад

    के भन्नू हुन छ सुनम पुर्ब कानुन मन्त्री पर्बत यमाले युवा नेता पदम गिरि का बिचार हरु

  • @nareshthapa8110
    @nareshthapa8110 12 дней назад

    एमाले छ र त यो देश छ पत्रकार महोदय तपाई आफै क्न अन्जान हुनुहुन्छ नाका बन्दी !देखि लिपु लेक को नक्सा !अनि एमाले को पालामा बनेका ती चिल्ला सडक ठुला दुलासरकारी भवन हरु!हजुर जस्ता बा आमा का लागि ल्यायको समाजिक सुरक्षा भत्ता !एकल महिला देखि साना साना नानी हरुको सेवा सुबिधा ! अनि किन तपाईं एमाले को एजेन्डा के हो भन्नु हुन्छ
    हाम्रो एजेन्डा !भनेको सुखि नेपाली समृद्ध नेपाल हो जाहा हर नेपाली नागरिक सुखी र खुसी हुन्छ
    ❤❤❤❤

  • @VV-vo6xm
    @VV-vo6xm 11 дней назад

    यिनका “ चोर “ नेताहरु पनि यिनले सोचेको जसतो सोच छन् र , दया लागछ यसता केही गरन मन लागने पाटॅीमा भएका कायॅकताको !

  • @ishworinepal6612
    @ishworinepal6612 5 дней назад

    आराेपित र गल्ति गरेका मान्छेकाे सजाय चै मन्त्रि बनाउनु हाे हजुरका शब्दहरूले काङ्ग्रेस भनिने जनता दिनकै भडकि रहेछन यसता अभिब्यक्ति नदिनाेसन ।। 14:35

  • @gopikc1861
    @gopikc1861 12 дней назад +1

    Kp ko bhakta ho yo

  • @aronchhetri3477
    @aronchhetri3477 12 дней назад

    Aba Nepal ma auta matrai option bhaneko 84 ma RaSoPa Lai bahumat la Sath jitaunu parxa sabai thau bata Parbat ma ni amale Ra congresh ko bikas dherai heriyo Janata ko sthithi jaha ko tehi xa kura matrai garne Hun Yi amale congresi haru

  • @rupalsinghdhami711
    @rupalsinghdhami711 11 дней назад

    yo oliko vatuwa nanayak