जे गर्यो ठिक गर्यो जनताले । त्यसलाइ कस्ले मिडिया मिडिया गयेर न्यायाधीश बनेर रबिको बिरुद्ध फैसला सुनाउदै हिड्नु पर्यो। जैसी करनी वैसी भरनी। वकिल भयेर वकिल को काम गर्नु पर्यो मिडिया मा गयेर राजनीति गर्नु भयेन र न्यायाधीश बन्नु भयेन कि कसो। म रबि को समर्थन पनि होइन बिरोधि नि होइन । म साधरन जनताको दृस्ठि ले हेर्दा ठिक भयो जस्तो लाग्छ।
आगोमा घ्यु थप्ने त्यही आगो सङ्ग न्यु खोज्दै हाम फालेपछी के त्यो आगो ले बचाउला त ? अनि लौ यो आगोले पोल्यो भन्दै भए भरको दोष त्यही आगोलाई दिदै हिड्ने के मिल्छ त?
@@hastapun2862 नेपाली काङ्ग्रेसको भए पनि के नेपाली नागरिक होईन ?वरिष्ठ अधिबक्ता होईन ? के भन्न खोजेको ? रासपा को भए असल अरु सबै गलत भन्ने भास्य बनाएको हो? यदि यस्तै हो भने यस्ता झुंड को अन्त्य गर्छन् ,
@NirmalHumagain-o2h निर्मल जि, तपाईंलाई थाहै होला कि पहिलो कुरा त - गत चुनाबमा रुपन्देहीबाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्षमा गुल्टिएको मान्छे हो दोस्रो कुरा भनेको वरिष्ठ अधिवक्ता जस्तो मान्छेले त्यो भिडमा रास्वपाको मान्छे थियो भनेर नचिनेको मान्छेलाई अन्जानमा रास्वपा माथी दोष किन लगायो त ? अधिवक्ता जस्तो मान्छेले जे पायो त्यही बोल्न मिल्छ ? तपाईंको सारत्व के हो ?
मर्ने वेला कमिलाकाे पखेटा पलाएकाे हाे यी अराजक झुण्डहरूकाे सामान्य सन्तुलन गुमाएकाे अवस्था हाे । यी नयाँ झाेलेहरू जस्तै पुराना पार्टीका कार्यकर्ताहरू ले व्यवहार गर्ने हाे भने कता जादाँ हुन नि । नयाँ साेच र नयाँ राजनितिक संस्कार यही हाेला । याे काम प्रति घाेर निन्दनीय हाे ।
@@NirmalHumagain-o2h हेलो महासय अन्त्य त कसको हुन्छ भविष्यले बताउने छ तर तपाईं पनि कांग्रेसकै झोले र दिनेश त्रिपाठीको चेला हुनुहुन्छ नै तपाईंको शिक्षकको पतन धेरै टाढा छैन याद गरि बस्नुस् ल । केक्कान मै जान्ने र मै बुझ्ने सम्झदो रहेछ ।
यो आक्रमण भनेको भोलि न्यायाधीशमाथी पनि हुन सक्छ भोलि पत्रकार माथी हुन सक्छ कुनै रिपोर्ट बजाएको भरमा समाचार सम्प्रेषण गरेको भरमा भोलि प्रहरी माथी हुन सक्छ भोलि सरकारी वकिलमाथी हुन सक्छ यो भनेको लोकतन्त्रमाथीको आक्रमण हो अनि यो अराजक जत्थाले देश बनाउछ ? पीडितले कसरी न्याय पाउँछन् ? सर यो बहुत गम्भीर बिषय हो
सरकाले पनि रबि दाइ लाइ धेरै दुख देकाे हाे रबि दाइ याे नेपाल अन्धकार तिर जादै गरे काे अासा हाे वकिल पाथि कुटपिट गर्नु पनि ठिक हाेइन अदालत लाइ सम्मान छ सुभकामना रबि दाइ जय घन्टि 🇳🇵🔔
विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने हामी सर्ब साधारण जनता लाई अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन,' हामी 'यो घटनाको भत्सर्ना गर्दछ । यस्ता घटनामा संलग्न जो सुकैलाई पनि कारबाहीको दायरा लियाएर दण्डित गर्नुपर्यो । हजुर धन्यवाद
मिडिया र पुलिस ,वकिल,अदालत स्वतन्त्रता हुनु पर्छ ।पाटिकाे खाेल अाेडेर कसैलाई सिध्यानउने र कसैलाई जाेगाउने ष हुन्छ ।भन्ने नागरिकले प्रतिकार गर्छन ।काङ्ग्रेसी र एमाले सरकारको दमन,दादागिरी अत्यचारि, एउटा ब्यति माथि मिडिया र वकिल न्यायाधीश सधैं यस्तो चल्दैन ।
बार सार अब जन्ता ले चिन्दैन पैसाखायर गलत वकालत गर्ने लाइ गर्छन् अनि फेरी थुन्24घण्टा भन्दा मिल्ने भयर ज्यान मार्नेउधोगमा मुद्दा दर्ता गरेको भन्नु भयोनियहिनेरअन्याय फेरी गरिहाल्नु भयो जे गर्नु पर्ने हो त्यो गर थुन्नको लागि यो गर्दा के होला हामिले पनि हेरेको छौ
त्रिपाठी वकिलहुन भने उनले न्यायधिसकाे अगाडि रबि छाेडियाे भने हामी वकिल असुरक्षित छाै भन्नू नपर्ने थियाे कि ओकिल भनेकाे सत्य तत्य र प्रमाणका आधारमा बाेल्ने हाे कि पैसाका लागि ???
झुठा र फरझी प्रमाणहरु पेश गरेर नागरिक फसाउने नपाल प्रहरी, भष्ट नेताका झोले वकिल, न्यायलयको झोले न्यायधिश र पिडित भन्ने बिना कसुर अरुलाई आरोप लगाउने निबेदकका हात खुट्टा भाच्नु पर्छ ।
पराजुली जि तपाईं हरु ले गरेको काम हामी सर्बसाधारन को लागि कनुन नए छैन भन्ने लग्छ मन्त्री देखि नय्धिस ओकिल प्रहरी कोइ पनि सद्दे छैन नेपाल मा भने सर्बसधरन ले के गर्ने सर्बसधरन को बचने अधर पनि खोसियको छ नेपाल मा
पराजुलि सर नमस्कार।। हुन त म रबि पाटि हाेइन तर मलाई लाग्दैन कि रा स्व पा ले याेघट्ना मा रबिकाे केश थप जटिल बनाउन चाहान्छन हाेला भन्ने लाग्दैन । त्याे चाहिँ उत्तेजित भिडले तपाईंले भनेजस्ताे गर्न यदि चाहान्थ्याे भने त्याहा त्रिपाठी जि बचेर जान निकै गाराे हुन्थ्याे हाेला। भिडियाे स्पस्ट बाेलेकाे छ कि सामान्य धकेलाधकेल देखिन्छ। अाक्राेसित भिडले गर्ने कारबाहि त्यति मात्रै नहुनु पर्ने। अाक्रमण गर्नु दुखकाे कुराे हाे। याे काग्रेसि भिजिलेन्तेहरुकै काम हाेला जस्ताे लाग्छ। दाेशिलाइ कारबाहि हुनु पर्छ।
स्याललाइ दसा लागेपछी शहर छिर्छ भने जस्तो रबिको विपक्षमा ओकालता बहस गर्ने अनि न्यायाधीश बनेर किन त्यो भिडमा जानू पर्ने जे गरे ठिक गरे त्यो भिडलाइ स्यलुट छ
५;६जानादोशिको बारेमा सहकारी ठगिगरेको आरोमा बसनगरी एक्लो रबिमात्रलाइ दोशी देखाइ प्रतीशोधयुत्त बहस हरेक अदालतमा गर्दै पर्तीशोद पुर्ण कार्यगर्नेलाइ के गर्नेत ?
यस्तो कुरा बोल्नु मिल्दैन हजुर यो सबै मिडिया देखाएको छ हजुर।यो देशमा नियम कानून दुइ वाट बनाउनु पर्दछ हजुर। न्याय त मर्न मिल्दैन हजुर गल्ती गरेको आफ्नै छोराले गरेपनि नराम्रा छ भने नराम्रो नै भनुन पदछ हजुर
अधिवक्ता प्रति सम्मान गर्छु?तर...दिनेश त्रिपाठी प्रति म गर्दिन्??एउटा कुरा -(नं:१-के कारणले म माथि हमला भयो,भनेर सोँच्नु पर्छ..?न-२:अदालतको बहसले हैन्,,?मिडियामा अधिवकता भएर जे पायो तेहि बोल्दै हिड्ने??के बोलेको छु,,भनेर सोच्नु पर्छ?
त्याहाँ स्तन्त्र नागरिक को भिड धेरै छ, राज्य पनि सचेत हुनुपर्छ कि नागरिग किन अराजक बन्दैछ ? कांग्रेस र एमालेको अराजकता भ्रष्टाचार को कारण यो अबस्था आयको छ। जनचाहाना अनुसार सरकार चल्दैन भने ,अदालत राजनितीकरण गर्दैजानु को कारण होईन र ।
वकिल ले पनि पैसा कमाउन रवि लाइ मार्ने खेलमा किन लागे? जनता २ करोड २० लाख माथि छन्। वकिल को आतङ्क झन ठुलो रवि लाइ सिध्याउने खेलमा केही नेता सरकार वकिल हात धोएर लागेपछि जनता आक्रोशित।
जे गर्यो ठिक गर्यो जनताले । त्यसलाइ कस्ले मिडिया मिडिया गयेर न्यायाधीश बनेर रबिको बिरुद्ध फैसला सुनाउदै हिड्नु पर्यो। जैसी करनी वैसी भरनी। वकिल भयेर वकिल को काम गर्नु पर्यो मिडिया मा गयेर राजनीति गर्नु भयेन र न्यायाधीश बन्नु भयेन कि कसो। म रबि को समर्थन पनि होइन बिरोधि नि होइन । म साधरन जनताको दृस्ठि ले हेर्दा ठिक भयो जस्तो लाग्छ।
Good bolna nasakne gari Hanna parne
आगोमा घ्यु थप्ने त्यही आगो सङ्ग न्यु खोज्दै हाम फालेपछी के त्यो आगो ले बचाउला त ? अनि लौ यो आगोले पोल्यो भन्दै भए भरको दोष त्यही आगोलाई दिदै हिड्ने के मिल्छ त?
गोबर दिमाग ले देख्ने यही हो
बरिष्ठ अधिवक्ता होइन हो,,,, दिनेश त्रिपाठी त काग्रेसको झोले हो । बरिष्ठ अधिवक्ता हुदै होइन १००% ।
@@hastapun2862 नेपाली काङ्ग्रेसको भए पनि के नेपाली नागरिक होईन ?वरिष्ठ अधिबक्ता होईन ? के भन्न खोजेको ?
रासपा को भए असल अरु सबै गलत भन्ने भास्य बनाएको हो? यदि यस्तै हो भने यस्ता झुंड को अन्त्य गर्छन् ,
@NirmalHumagain-o2h निर्मल जि, तपाईंलाई थाहै होला कि पहिलो कुरा त - गत चुनाबमा रुपन्देहीबाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्षमा गुल्टिएको मान्छे हो दोस्रो कुरा भनेको वरिष्ठ अधिवक्ता जस्तो मान्छेले त्यो भिडमा रास्वपाको मान्छे थियो भनेर नचिनेको मान्छेलाई अन्जानमा रास्वपा माथी दोष किन लगायो त ? अधिवक्ता जस्तो मान्छेले जे पायो त्यही बोल्न मिल्छ ? तपाईंको सारत्व के हो ?
मर्ने वेला कमिलाकाे पखेटा पलाएकाे हाे यी अराजक झुण्डहरूकाे सामान्य सन्तुलन गुमाएकाे अवस्था हाे । यी नयाँ झाेलेहरू जस्तै पुराना पार्टीका कार्यकर्ताहरू ले व्यवहार गर्ने हाे भने कता जादाँ हुन नि । नयाँ साेच र नयाँ राजनितिक संस्कार यही हाेला । याे काम प्रति घाेर निन्दनीय हाे ।
@@NirmalHumagain-o2h हेलो महासय अन्त्य त कसको हुन्छ भविष्यले बताउने छ तर तपाईं पनि कांग्रेसकै झोले र दिनेश त्रिपाठीको चेला हुनुहुन्छ नै तपाईंको शिक्षकको पतन धेरै टाढा छैन याद गरि बस्नुस् ल । केक्कान मै जान्ने र मै बुझ्ने सम्झदो रहेछ ।
रास्वपा अब ठग पार्टी हाे भनेर जनताले चिनिसके ।
अराजक हरूलाई छोड्नु हुँदैन कानुनी कारबाही होस्
राम्रो भएको छ।ठिक भयाे।
thik vayo
न्याय प्रकृया र वकिलमाथि आक्रमण गर्ने रास्वपाका लठैत र अपराधीहरुलाइ कडा कार्वाही गर्नु पर्छ ।
मिडियामा आएर झुटको खेति गर्न बन्द गरा चोरहरु
रबी माथी अत्याचारको पर्तीबाद हो !! जन अदालत हो !
कलो कोट लगाउने ले अन्धो भयर मनमानी गर्न मिल्दै , अन्याय गर्न मिल्दैन ।
😂😂😂😂😂
लछारपछार होईन त्यो तोर्पेको खुईलेको तालुमा आलु जस्तो टुटुल्को उठ्ने गरि दिनुपर्ने थियो दनक!❤❤❤
😂😂😂😂😂
यो आक्रमण भनेको भोलि न्यायाधीशमाथी पनि हुन सक्छ
भोलि पत्रकार माथी हुन सक्छ कुनै रिपोर्ट बजाएको भरमा समाचार सम्प्रेषण गरेको भरमा
भोलि प्रहरी माथी हुन सक्छ भोलि सरकारी वकिलमाथी हुन सक्छ यो भनेको लोकतन्त्रमाथीको आक्रमण हो अनि यो अराजक जत्थाले देश बनाउछ ? पीडितले कसरी न्याय पाउँछन् ? सर यो बहुत गम्भीर बिषय हो
समयमा यस्तो भिडको अन्त्य गर्न नसके कैलाली जस्तै घटना घट्न सक्छ।समयमा यस्ता अराजकहरुको अन्त्य होस
सरकाले पनि रबि दाइ लाइ धेरै दुख देकाे हाे रबि दाइ याे नेपाल अन्धकार तिर जादै गरे काे अासा हाे वकिल पाथि कुटपिट गर्नु पनि ठिक हाेइन अदालत लाइ सम्मान छ सुभकामना रबि दाइ जय घन्टि 🇳🇵🔔
यिनीहरूलाइ कडा भन्दा कडा कारवाही गर्नुपर्छ
पीडित को पक्ष बाट वहस गर्ने लाई यस्तो गर्नु सारै नै निन्दनीय छ
तपाईंहरुलाई जनताको समर्थन र पीडितको पनि समर्थन छ ।
सबै बुद्धिजीवी तह र तपका बाट समर्थन छ go ahead sir
विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने हामी सर्ब साधारण जनता लाई अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन,' हामी 'यो घटनाको भत्सर्ना गर्दछ । यस्ता घटनामा संलग्न जो सुकैलाई पनि कारबाहीको दायरा लियाएर दण्डित गर्नुपर्यो । हजुर धन्यवाद
वकिल होइनन्
काग्रेस एमाले को भतुवा वकिल हो
जे गरे ठिक गरेछ जनता ले
Galti garxa vana kalo kota lai Pani aba janata le chodna xay nan
तुलसी दास बोल्दा बिचार पुराएर बोल्नु
अरु केही भन्नु छैन थुतुनो र मुतुनो जोगाउनु जरुरी छ
हो थुतुनो र मुतुनो। लाई
सहि ठाउमा प्रयोग गर्न जानेन भने दुख पाइन्छ::::।😄😄😄😄😄😄😄😄
नेपाउने नपाउने कुरा आफ्नो ठाउँमा छ त्यो अदालती प्रक्रिया हो कोही पनि नागरिक अधिवक्तामाथि हातपात गरिनु ठूलो गल्ती हो दोषीमा धेरै कारवाही हुनुपर्छ
रास्वपा आफुले ठगेको पैसा स्वहागर्ने हिसावले गर्दैछ ।झेलमाख्नु पर्छ ।ठग पार्टि हो ।
Chor bharta purana pati kalo kanres amale Sara jantalai thahaxa
रवि कस्तरी ठग हुन् अलि सोचेर सम्झेर लेख्ने गर है
पैसा लुटने चोर हुन न्याय दिने होइन
सुनियो जित ढंग बात भएको हो।यश भिडमा केन्द्रिय नेता समेत रहेको र बोलेको सुनियो ।
अब यस्तै तर्क दिने लाई पनि धुनु पर्छ पिटेको छैन लछारपछार मात्रै भएको देखिन्छ 😍😍😍
रा स्वपा का कार्याकर्ता हैनन।।रास्वपा मा आस्था राख्ने नगरिक हुन ।।नगरिकले गलत गर्नेलाइ बोल्न भन्न पाउछ यो लोकतान्त्रिक देश हो।।जे गरे ठिक गरे।
सहि कुरा अराजक व्यक्तिहरुलाई पक्राउ गरेर कानुन बमोजिम कार्बाही गराै।।।
मिडिया र पुलिस ,वकिल,अदालत स्वतन्त्रता हुनु पर्छ ।पाटिकाे खाेल अाेडेर कसैलाई सिध्यानउने र कसैलाई जाेगाउने ष हुन्छ ।भन्ने नागरिकले प्रतिकार गर्छन ।काङ्ग्रेसी र एमाले सरकारको दमन,दादागिरी अत्यचारि, एउटा ब्यति माथि मिडिया र वकिल न्यायाधीश सधैं यस्तो चल्दैन ।
यो प्रहार एक योजना हो।
सहकारी पीडितहरूले पनि रासपाको वकिललाई ठोके हुन्छ ड्यामका ड्याम
त्याहा भन्दै पनि थिय हामि कुनै पार्टि सदस्य नभयको भनेका छन् जाजयाति बिरुध्द आयका सचेत नागरिक पनि त हुन सक्छन्
कानुन बेबसाई होइन तपाईं हरु पैसाकाे लागि पाटिकाे झाेले बनेर निरदाेस लाई फाउनि ओकिल हरु लाई यतै गरनु परछ जनताले
गरिब को पक्षमा बोल्ने कुटिनु , ठग को पक्षमा लागेर राम्रै चेतना पलायछ नेपाली को ।
रासपा मात्र होईन सबै नेपाली छन रबि पक्छ मा छन तिमरू काला कोटे सच्चीनु पर्छ
अबको लडाई अदालत का दलाल र जनता बिच हुनेछ 🙏🇳🇵🇳🇵💕💕💕
100% सहि बिष्लेषण
त्रिपाठी वकिलले वकिल गिरी कम राजनीति दलको झाेले र मिडिया बाजि अति नै गरेका थिए तर कसैले पनि लक्ष्मण रेखा पार गर्नु हुदैन ।
पिडितलाई न्याय दिने भनेर राज्य सङ्ग आबध्द छ। त्यसैकारण झडप भएको छ
हिसात्मक गतिबिधि कुनै हालतमा राम्रो होईन तर जोजस्ले जति प्रतिशोधात्मक आगो ओकाले पनि यो दुई तिहाई नेपाली जनताको बितृष्णाको एउटा संज्ञा मात्रै हो।
कुरा उठाउने हो भने सर्कार्ले रबिलाई गरेको ज्यादतीको बारेमा पनी कुरा उठउनत किन तृपाठी को मात्रै कुरा उठ्छ योपनी सर्कारनिकट् को कुरा भैराछत
जे गरयो ठिक गरयो अहिले का शोशकलाई यस्तो गनुपछ
कानुन ब्यावसायीहरु भनेको जोले अलि बदि दिन्छन त्यसको पक्षमा बहस गरि जिताउने त हो जोले कम दिन्छ त्यसको पक्षमा न जो कोहिले बहस गर्छन न फैसला नै गरिदिन्छन
सहकारी पीडित ले कुटेका हुन चोर
Katnuparx jay nepali
Tik
एमाले काङ्ग्रेस का कार्यकर्ता भए त यो कुरै आउदैन त्यो ।
अराजक भिडले निम्त्याएको घटना पुर्णरुपमा अलोकतान्त्रिक एवं अपराधिक क्रियाकलापमा रहेको पुष्टि भएको छ ।
अब यहि हल्लाले कसरी रबि लाई फसौने बाटो अपनाउने बाटो खोजे का छन
J garyoe thik garyoe
पार्टीका झोलेहरु वकिलहरुले अब देश छोड्न थाल्दा हुन्छ अब नेपाली जनता चुपचाप बस्ने छैनन्
दोषी जो कोही होस् कारवाही गर्नु । तर दोषी नै करार नभई यही दोषी हो भन्नुमा अधिवक्ता भएपनि कुनै दलको सदस्य हो कि भन्ने शंका भयो ।
जे गर्याे ठिक गर्याे हातपात गरेकाे हाे रास्वपाले हाेईन जे पायाे तेहि बाेल्न पाईदैन रास्वपा लाई गालि गर्ने त्रिपाठी लाई पनि कार्बाहि गरियाेस
बार सार अब जन्ता ले चिन्दैन पैसाखायर गलत वकालत गर्ने लाइ गर्छन् अनि फेरी थुन्24घण्टा भन्दा मिल्ने भयर ज्यान मार्नेउधोगमा मुद्दा दर्ता गरेको भन्नु भयोनियहिनेरअन्याय फेरी गरिहाल्नु भयो जे गर्नु पर्ने हो त्यो गर थुन्नको लागि यो गर्दा के होला हामिले पनि हेरेको छौ
त्रिपाठी वकिलहुन भने उनले न्यायधिसकाे अगाडि रबि छाेडियाे भने हामी वकिल असुरक्षित छाै भन्नू नपर्ने थियाे कि ओकिल भनेकाे सत्य तत्य र प्रमाणका आधारमा बाेल्ने हाे कि पैसाका लागि ???
j garyo thik garyo
Good job
जे गर्नु सहि गर्यो हावा कुटेको भए चोट लाग्नु पर्ने हैनारा हाव हाव कुरा गर्यो बस्यो
झुठा र फरझी प्रमाणहरु पेश गरेर नागरिक फसाउने नपाल प्रहरी, भष्ट नेताका झोले वकिल, न्यायलयको झोले न्यायधिश र पिडित भन्ने बिना कसुर अरुलाई आरोप लगाउने निबेदकका हात खुट्टा भाच्नु पर्छ ।
पराजुली जि तपाईं हरु ले गरेको काम हामी सर्बसाधारन को लागि कनुन नए छैन भन्ने लग्छ मन्त्री देखि नय्धिस ओकिल प्रहरी कोइ पनि सद्दे छैन नेपाल मा भने सर्बसधरन ले के गर्ने सर्बसधरन को बचने अधर पनि खोसियको छ नेपाल मा
यो बङ्गलादेशको सानो अंश झिल्को मात्र हो। अझै रबीमाथि दमन गर्दै गयो भने बङ्गलादेशको दोस्रो रूप सुरु हुन्छ श्रावधान
न्यायाधीश हरु ले नि त न्याय को कुराइ गर्दैन खालि राज निति मात्रै गर्छ अनि जन्ता ले त हानि हाल्छ नि
पराजुलि सर नमस्कार।। हुन त म रबि पाटि हाेइन तर मलाई लाग्दैन कि रा स्व पा ले याेघट्ना मा रबिकाे केश थप जटिल बनाउन चाहान्छन हाेला भन्ने लाग्दैन । त्याे चाहिँ उत्तेजित भिडले तपाईंले भनेजस्ताे गर्न यदि चाहान्थ्याे भने त्याहा त्रिपाठी जि बचेर जान निकै गाराे हुन्थ्याे हाेला। भिडियाे स्पस्ट बाेलेकाे छ कि सामान्य धकेलाधकेल देखिन्छ। अाक्राेसित भिडले गर्ने कारबाहि त्यति मात्रै नहुनु पर्ने। अाक्रमण गर्नु दुखकाे कुराे हाे। याे काग्रेसि भिजिलेन्तेहरुकै काम हाेला जस्ताे लाग्छ। दाेशिलाइ कारबाहि हुनु पर्छ।
जे गरे ठिक गरे तर झुटको खेती गर्ने यो अपराधिलाइ कुटाइ कम भयो।
ठीक भयो
रबि बाहिर आए सरकार ढल्छ भन्नमिल्छ ओकिल ले
जे गरेउ ठिक गरेउ याे जन्तकाे वकिल हाेईन काङ्रेस को वकिल हाे
यो निहु खोज्दै त्यो भिड मा किन हिड्नु। कानुनि ब्यावसायी पनि स्वतन्त्र हुनु पर्छ।पौसामा बिकेर एउटै ब्याक्तिलाइ एकोहोरो खेदेको परिणाम हो यो।।
M.c.c.ko jyadaatichaldaina saahakari thaagna padaina jhole haru wagle R .rabo aachi khani haru 😊
अब गद्दार हरु जो भयपनि छाड्देनन चाहे नेता होस वकिल होस या अन्य कर्मचारि कसैलाइ छाड्देनन । कालो कोट लायर दलको झोले बनेसि कसैले छाड्छ त ?
Yo jantako aakros ho jantale je gare thik gare good 👍
स्याललाइ दसा लागेपछी शहर छिर्छ भने जस्तो रबिको विपक्षमा ओकालता बहस गर्ने अनि न्यायाधीश बनेर किन त्यो भिडमा जानू पर्ने जे गरे ठिक गरे त्यो भिडलाइ स्यलुट छ
पुगेको छैन तेतिले पापिहरु को जमात कालो कोटको आडमा जे पनि बोल्न पाईन्छ म साधरण जन्ता हु सत्य को पछि लाग्छु
Thank you adhibakta tutsiram sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो निमुखा जाना ता को आवाज र सरकार प्रति को घृणा को आभास हो
रविलाई यत्रो दुःख दिएर मतलब छंैन त जाबोलाई अलि कम भयो अझै ठोक्न पर्ने हो।
यो नियम कानून दुइ वाट बनाउनु पर्दछ हजुर निदोष लाई फसाउन दोषी लाई बचाउने हो भनी के हुन्छ यो देशमा हजुर।
काेट कालाे दिल पनि कालाे हुनु भयन महासय।
जे गरे राम्रो गरे
अब वकिलहरू कस्तो हुनुपर्छ सतर्क हुनुपर्यो होलान् थाहा होला नि। कुनमा बोल्दा सही हुन्छ र कुन
Je vyo thik vyo
कार्यलय तर्फ जादा हैन मिडिया स्टन गर्न पत्रकारहरु कहा जादा गोदाइ खाएका हुन , थोरै भेटेछ्न ,
अब जन्ताले छोड्ने छैनन् गलत लाई गलत सहिलाई सही ?
त्रिपाठि मात्र हाेईन बिना प्रमाणकाे पार्टिकाे हितमा निर्दाेस ब्याक्तिलाई फसाउने काला काेटेहरुकाे याे राम्राे हाेईन
पिडित काे तरफ
बाटा त होईन
बहस गरनुभएकाे
काङ्ग्रेस र एमाले
काे तरफ बाट हो
तर कुटपिट गरनु
राम्रो होईन
J vayo halkka thik vayo ali kamvax
५;६जानादोशिको बारेमा सहकारी ठगिगरेको आरोमा बसनगरी एक्लो रबिमात्रलाइ दोशी देखाइ प्रतीशोधयुत्त बहस हरेक अदालतमा गर्दै पर्तीशोद पुर्ण कार्यगर्नेलाइ के गर्नेत ?
पेट्रोल खनाएर आगो दनकाउन पर्थ्यो मादर्चुद लाई
यस्तो कुरा बोल्नु मिल्दैन हजुर यो सबै मिडिया देखाएको छ हजुर।यो देशमा नियम कानून दुइ वाट बनाउनु पर्दछ हजुर। न्याय त मर्न मिल्दैन हजुर गल्ती गरेको आफ्नै छोराले गरेपनि नराम्रा छ भने नराम्रो नै भनुन पदछ हजुर
यो हमला अधिबक्ता माथि पक्कै होइन यो हमला भनेको पार्टीको झोलेलाइ गरेको हमला हो ।जइ nepal🇳🇵🇳🇵🇳🇵
राम्रै गरेछ । रबिलाइ थुन्नु पर्छ थुन्नु पर्छ भनेर राजनीति संरक्षक पाएकालाइ यस्तै हो ।
पोखरामा प्रहरी ले पत्रकार माथी हात हाल्दा रवि को फोटो सार्वजनिक गर्दा त सबै चुप बसेका थिए तर अहिले भने निकै कानुन को कुरा गरेको छ
कालोकोट लगाउँदैमा फटा बोल्दा यस्तै भेट्छ।
😮😮😮😮😮😮 hijo ko ghatana aalai xa ta वकिल ले वकिल लाई ठोकनेहरु कानूनकोबारेमा 😂😂😂😂😂😂 बोलछौ
जति झुट समाचार बनाउँछौ त्यतिनै जन्ताबाट तिमी हरु नाँग्गिने छौ कांग्रेस एमाले ईतरका कानुन व्याबसाई सरकार तिम्रो छ अन्याय धेरै नगर
अधिवक्ता प्रति सम्मान गर्छु?तर...दिनेश त्रिपाठी प्रति म गर्दिन्??एउटा कुरा -(नं:१-के कारणले म माथि हमला भयो,भनेर सोँच्नु पर्छ..?न-२:अदालतको बहसले हैन्,,?मिडियामा अधिवकता भएर जे पायो तेहि बोल्दै हिड्ने??के बोलेको छु,,भनेर सोच्नु पर्छ?
त्याहाँ स्तन्त्र नागरिक को भिड धेरै छ, राज्य पनि सचेत हुनुपर्छ कि नागरिग किन अराजक बन्दैछ ? कांग्रेस र एमालेको अराजकता भ्रष्टाचार को कारण यो अबस्था आयको छ। जनचाहाना अनुसार सरकार चल्दैन भने ,अदालत राजनितीकरण गर्दैजानु को कारण होईन र ।
अरुकुने भिलिन्ते पनि हुन सक्छ
जे गरे राम्रो गरे
रा सो पा माथी नेई मुद्दा लगाउनु पर्ने हो ।
घन्टे अराजक सकिने भए
झोले पाटि को कालो कोटे हरु लाई ठोक्नु पर्छ, हरेक आम नेपाली हरु ले,, पैसा को लागि निर्दोस लाई दोसि बनाउछ,ई कालो कोटि हरु पापि हुन
वकिल ले पनि पैसा कमाउन रवि लाइ मार्ने खेलमा किन लागे? जनता २ करोड २० लाख माथि छन्। वकिल को आतङ्क झन ठुलो रवि लाइ सिध्याउने खेलमा केही नेता सरकार वकिल हात धोएर लागेपछि जनता आक्रोशित।