देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली मनहरुलाई म यसै गीतको गायक सुमन बिटीको हार्दिक नमस्कार। मेरा यसभन्दा अघिल्ला गीतहरुलाई जस्तै माया र साथ दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु। मैले आफैँले नै अभिनय पनि गरेको यस गीतमा मेरो अभिनय पनि कस्तो लाग्छ कृपया कमेन्ट गर्न नभुल्नुहोला।
नमस्कार सबैमा म यस गीत को शब्द सङ्गितकार रबिन भुसाल धेरै मेहेनत पछि।हामिले हाम्रो नयाँ गीत पस्किसकेका छौँ।जे जस्तो लाग्छ प्रतिक्रिया राख्दिनु होला माया हौसला दिन नभुल्नु होला🎉🙏
wow क्या दाम्मी गीत रैछ. अनु चौधरीको स्वरको त जति सुने नि सुनी रहु लाग्छ. suman bt को स्वर पनि गज्जबको रैछ. मोडेल अश्विनी शाहिलाइ सलाम छ जो यस्तो जाडोमा नि सारी र केही यस्तै हल्का लुगा लगाएर नि अभिनय र नृत्य गर्न सक्ने रैछ
नमस्ते धादिङ हाम्रो धादिङ्गेको फेरि नया कोसेली हेरियो र सुनियो पनि । अति नै मेहेनती , मिलनशार गायक हुनुहुन्छ हाम्रो @suman bt ❤❤❤❤❤❤ धेरै धेरै बधाइ तथा अगृम शुभकामना ❤❤❤❤
कहा लुकेर बस्नु भएको थियो हो । सुमन भाई।। इन्द्रेणीमा अमृता बहिनी सँग गाएको गीत सुनेर बल्ल चिने आए हैं।। दामी दामी गीत धेरै सुनेको थिएँ तर बल्ल चिन्न पाए।। मैले सुमन परियार जस्तै फेस देख्दा सुमन बिटी पो हुनु हुँदो रहेछ।। बधाई सँगै सफलताको शुभकामना
सम्पूर्णमा नमन म यस गीतको कोरियोग्राफर , निर्देशक बिशाल नेपाली । हामी सम्पूर्ण टिमले धेरै मिहीनेत गरेका छौ आशा छ धेरै भन्दा धेरै माया गरि दिनु हुने छ । धन्यवाद 👏
bishal sir हजुरको कोरियोग्राफर एक्दमै राम्रो छ है । मैले सोचेको हजुर ले अभिनय गर्नु भएको होला भने ❤ anyway congratulations and best wishes राम्रो views आओस् 🙏
देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली मनहरुलाई म यसै गीतको गायक सुमन बिटीको हार्दिक नमस्कार। मेरा यसभन्दा अघिल्ला गीतहरुलाई जस्तै माया र साथ दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु। मैले आफैँले नै अभिनय पनि गरेको यस गीतमा मेरो अभिनय पनि कस्तो लाग्छ कृपया कमेन्ट गर्न नभुल्नुहोला।
तपाईं को घर नजिकै बसेर हेर्दै र सुनेर साथ दिँदै छु ल
Wow dami xa geet sundai xu
Congratulations 🎉🎉🎉
दामी छ सुमन ❤
Wow❤❤❤❤
❤❤❤ wow supar❤❤
I'm here for ashwini ❤
Sabii team lai suvakamana🥳🥳
सफलता को सुभकामना दादा❤❤
एक लाइन थारु भाषा मा भएको भए झन् सुन मा सुगन्ध हुने थियो ।
All the best all teams ❤❤❤❤
हामी अर्को पटक भने हजुरले भने जस्तै अवश्य कोसिस गर्ने छौँ है सर😍😍😍😍😍
Congratulations Whole Entire Team ❣️❣️
नमस्कार सबैमा म यस गीत को शब्द सङ्गितकार रबिन भुसाल धेरै मेहेनत पछि।हामिले हाम्रो नयाँ गीत पस्किसकेका छौँ।जे जस्तो लाग्छ प्रतिक्रिया राख्दिनु होला माया हौसला दिन नभुल्नु होला🎉🙏
Rabin sir एकदमै राम्रो शब्द कोर्नु भएको छ सुनिरहु जस्तो लाग्ने 🤗😚
अनि स्वर पनि एकदमै राम्रो छ तर यसमा स्वर पनि हजुरको भएको भए सुन मा सुगन्ध 🤗😍
Very nice song 🫶
My favourite singer 🎤🎤♥️,kya mitho sabda sangit chha raja badhai chha hajur lai ajhai pani safalta lakhau lakh suva kamna chha 👑👑💐 💐💐♥️🙇🙏🙏🙏🙏
Wowo suman daii❤❤
Best of luck sabai tem lai ❤❤naikai ramaro music
आहा अति राम्रो बधाई छ मित्र सुमन जि❤❤❤
आह मिठो गित🎉❤
एकदमै राम्रो अडियो भिडियो ⭐🥰🫰
Absolutely fantastic music❤❤
And Bishal sir as always top in his choreography and direction .Loved your work sir❤❤
Wow nice music video ❤congratulations suman dai❤
Wow! Awesome composition, Congratulations all the team!
Congratulations daii🎉
आहा ❤❤❤ best of luck Suman sir लगायत सम्पुर्ण तिम्सहरु लाइ❤❤❤❤❤❤
Aaha big fan❤️❤️❤️❤️badhai xa suman sir lagayet all tim❤️❤️❤️❤️😘😘😘😘
wow क्या दाम्मी गीत रैछ. अनु चौधरीको स्वरको त जति सुने नि सुनी रहु लाग्छ. suman bt को स्वर पनि गज्जबको रैछ. मोडेल अश्विनी शाहिलाइ सलाम छ जो यस्तो जाडोमा नि सारी र केही यस्तै हल्का लुगा लगाएर नि अभिनय र नृत्य गर्न सक्ने रैछ
Waaaw❤❤
Congratulations! Suman BT sir and entire team .😊
La badai xa suman gi ❤🎉🎉🎉🎉🎉🎉🎉🎉 dherai dherai suvakamana 🙏🙏♥️♥️ dami xa 🎉🎉🎉🎉🎉🎉
कति राम्रो गित हजुर एकदमै मन पर्यो ❤️❤️❤️
Congratulations ❤❤❤
Wow...Kati mitho ramro video song baneko xa. Best of luck all team and Annu nepali Alka voice k ho k yesto mitho sunau sunau lagne.
Wow super song
Annu Chaudhary love you 💞😗❤️ what a voice you have and congrats to all team
अत्यन्तै राम्रो लाग्यो साथी सुमन को पहिलो अभिनय राम्रो लाग्यो सम्पुर्ण टिम लाई शुभकामना ❤
Congratulations and best wishes to the whole teamm❤❤❤
supported ❤❤❤❤
Nice
एक आर्क लाई सपोर्ट गर्ने काे काे हुनुहुन्छ एता हाजिर हुम है ❤❤❤
सुन्दर गित र निर्देशनकाे लागि बिसाल नेपाली साथि र सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ ❤।
Nice song❤❤❤
So sweet voice anu g amazing video best of luck all times 🤗🥰🥰
Bishal Dai Babal. Cha Video ❤❤
Thank you so much 😊 vai
आहाँ ❤❤ मिठो गीत "तिमी बिना सक्दिन" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ ।
सारै मीठो मेरो भाइ बधाई छ❤❤❤❤
Woo kati ramro get any video❤
Beautiful lyrics,beautiful melody Naya ani farak video x 😊😊sathi rabin ani vaai bishal ko creation ekdam raamro x god bless you whole team🎉🎉❤❤❤
❤
नमस्ते धादिङ
हाम्रो धादिङ्गेको फेरि नया कोसेली हेरियो र सुनियो पनि ।
अति नै मेहेनती , मिलनशार गायक हुनुहुन्छ हाम्रो @suman bt ❤❤❤❤❤❤ धेरै धेरै बधाइ तथा अगृम शुभकामना ❤❤❤❤
Badhai sarhai ramro seen mitho voice 🎉❤ congratulations suman bt boss
Babal babal.dami dami
Supop❤❤❤❤❤❤😂
Extremely fantastic
Wow suppar song yo song chahi suneko tara singer lai na chine ko इन्तर बीउ herer po chineko suman dai nice voice congressional 🎉🎉🎉🎉all tim lai
आयो है आयो ❤❤❤ बधाइ छ राजा ❤❤❤
कहा लुकेर बस्नु भएको थियो हो ।
सुमन भाई।।
इन्द्रेणीमा अमृता बहिनी सँग गाएको गीत सुनेर बल्ल चिने आए हैं।।
दामी दामी गीत धेरै सुनेको थिएँ तर बल्ल चिन्न पाए।।
मैले सुमन परियार जस्तै फेस देख्दा सुमन बिटी पो हुनु हुँदो रहेछ।।
बधाई सँगै सफलताको शुभकामना
राम्राे गित बजारमा ल्याउनु भएकाेमा सम्पुर्ण टिमलाई शुभकामना ❤❤❤
वाहा ल बधाई छ सुमन दाइ अनि सबै तिम ❤️❤️❤️
Voli bihe garam annuradha aau
Ramro Cha ❤keep going brother @suman BT
Beautiful 😍 song special congratulations suman bt daju ❤
Congratulations 🎉 sir kati ramro geet
Namskar Rabin bhai
It’s beautiful song really like it. Big congratulations to you and entire team. Wish you all the best for song❤️❤️🙏
अति राम्रो कोसेली 💜💜💜💜🙏
👌❤️❤️❤️🥰🥰🥰🥰
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
सम्पूर्णमा नमन म यस गीतको कोरियोग्राफर , निर्देशक बिशाल नेपाली । हामी सम्पूर्ण टिमले धेरै मिहीनेत गरेका छौ आशा छ धेरै भन्दा धेरै माया गरि दिनु हुने छ । धन्यवाद 👏
bishal sir हजुरको कोरियोग्राफर एक्दमै राम्रो छ है ।
मैले सोचेको हजुर ले अभिनय गर्नु भएको होला भने ❤
anyway congratulations and best wishes राम्रो views आओस् 🙏
@@allmixentertainment8786 Thank You so much Sir Mero Cast ma pani xitai aaudai cha hai 🥰🥰🥰🥰🥰
Bishal Dai Best direction & choreography ❤❤ Movie Level ko cha ❤❤❤ Best Wishes Daju ❤️❤️❤️
👍️👍️♥️♥️🙏
@@dhanendrabhai8499 Thank you so much Mero Vai ❤️❤️❤️
Nice❤
Dherai ramro video song baneko cha but views kina kam ho yeti ramro songma.
Congratulations ❤❤ suman sir safaltako suvakama 🎉❤
waiting ❤
wow ❤❤❤❤
🎉Very nice song vanja🎉❤❤❤❤❤
Dami songs...
Big fan dai suman Bt
Waiting ❣️❣️
Hi , i am from tamil Nadu
Your song is very nice ❤
Wawo ❤❤
Sarai ramro voice Dami video Bhai
Beautiful sir❤❤
My heart 💔 touching words.❤
Beautiful song all team ❤
Wowowowowooww babaal❤
Good luck ❤ nice song
So sweet songs and voice
mero shamarthan cha naic shong
Good luck 🤞🙏🙏🙏
Very nice❤😊❤and congrats for more success❤
Agrim shuvakamana
Nice song
यदि यहि गित मा पल साह लाई राखेको भय धेरै भाइरल हिट हुने थियो🙏
WOW nice 👍👍 super nice good luck
Very nice song
Wow nice Annu Chaudhary song❤
Supar song 🎉🎉🎉🎉🎉🎉🎉wow
हाम्रो नया काम हेरेर माया गरिदिनुहोला ❤❤❤
Wow so beautiful song nd sweet voice ❤️❤️❤️❤️❤️❤️
so romantic ❤❤ i wish m here with u suman ji❤
Ni kai Nai Ra maro sang
Wow very nice music video
Wow dami xa
राम्रो छ गित
Daami sin❤❤
Wou great❤
Wow nice song ❤️😍
❤❤❤❤❤