ओलीमाथि औंलो उठाउँदै रवि ! शिक्षामन्त्रीको गोइका आँशु ! प्रचण्ड सामु जनार्दन कमजोर ! - CALL 24

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024

Комментарии • 175

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 21 день назад +112

    रबि दाइ र सुमना श्रेष्ठको समर्थन जतिले लाईक गर्न नभुल्नुस है❤❤❤❤❤❤❤❤

    • @nishachudal4624
      @nishachudal4624 21 день назад

      ने बि संघ र अ ने रा स्व बि यु यी दुबै एमाले र काङ्ग्रेसले गुन्डाको रुपमा प्रयोग हुने आभारिहरु हुन ।

    • @bhaktabk365
      @bhaktabk365 21 день назад +6

      5:41

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 21 день назад +31

    सारै राम्रो कुरा सुमना जि अनि राजिब सरको तर हामि जनताले कहिले बुझ्ने देसमा अब जन आन्दोलन जरुरि छ नत्र हेर्दै जानुस यो देस खतम हुदै छ

  • @milanbogati8762
    @milanbogati8762 21 день назад +39

    Good सेरे ओली पुसपे माकुने बाचुन्जेल यो देश मा शान्ति र विकास हुदैन

  • @babukajishrestha1073
    @babukajishrestha1073 21 день назад +32

    ठिक राजिब सर । हजुरलाई सलाम छ ।

  • @sitadevkota7741
    @sitadevkota7741 21 день назад +62

    आहा कति राम्रो सुमनाको भनाई , पढेका मान्छे र नपढेका मान्छेको विवेक भनेको यही हो नपढेका खाते पाते त प्रधान मन्त्री छन

  • @user-uy6xl1et8p
    @user-uy6xl1et8p 21 день назад +16

    सुमना जस्तो शिक्षित मन्त्रीको भनाई जायज छ

  • @govindaadhikari2357
    @govindaadhikari2357 21 день назад +10

    राम्रोसँग धुलाई रोगी काँग्रेस र एमालेलाई वधाई सुमना ज्यू , जय वालेन कुलमान

  • @mingaha4772
    @mingaha4772 21 день назад +13

    यो केपि ओलि र एमालेको नेता कार्यकर्ता झोलेहरुलाई बालेन मन पर्दैन,कुलमान घिसिङ मनपर्दैन,सुमना श्रेष्ठ मनपर्दैन,हर्क साम्पाङ मन पर्दैन,बैज्ञानिक महाबिर पुन मन पर्दैन ,जन्तालाई फ्रीमा पार्किङ गराको मन पर्दैन,देशको लागि राम्रो गर्ने मान्छे मन नै पर्दैन यो काङ्ग्रेस,एमाले,माओवादी हरुलाई,इनिहरुलाई जन्तालाई ठग्ने ब्यापारी मन पर्छ किनकी जन्तालाई मज्जाको कर लगाउने अनि ब्यापारी लाई अर्बौं कर छुट दिने,छुट दिएर तिनिहरु बाट करोडौं करोड कमिसन लिने अनि चुनावको बेला त्यही पैसा ले मासु भात रक्सी खुलाएर भोट बटुल्ने

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 20 дней назад

      एमाले पार्टिका निरंकुश वलीले झाेले गुटकाे अन्ध सपाेर्टले एमाले भित्र अाधिपत्य जमाए। अपराधि,ज्यानमारा,भ्रष्टहरुकाे संरक्षण गरे ,सुशासन् दिन र राजनेता वन्न सकेनन्।

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b 21 день назад +3

    शिक्षामा राजनीति गर्ने लाई सजाय हुनुपर्छ

  • @arjunpokharel7285
    @arjunpokharel7285 21 день назад +6

    जनता को प्यार‍ आँखामा हाल्दापनि नबिझाउने र मुर्धन्ने पत्रकारको नाम ह‍ो राजिब खत्री यस्तै पत्रकार हरु मिलेरसरकार चलाय देश कस्तो हुन्थ्यो होला।

  • @chandankhawas4464
    @chandankhawas4464 22 дня назад +15

    जनता भेडा, युवा झोले, बा आमा अनपढ, गोठालो नेता । बुझ्ने नागरिक खाडीमा ।

  • @completenepal238
    @completenepal238 21 день назад +8

    सबै कुरा बुझी सके पछि दुखका साथ अब म यो भन्न बाध्य छु कि नेपालमा नेकपा एमाले भनेको ९९% नितिगत भर्स्टाचारीको ग्याङ्ग हो र केपि ओलि भनेको भर्स्टाचारीको कुल देवता नै हो १००% ! त्यस पछि कालो काग्रेसको पालो आउँछ! र एमाले कार्यकर्ता स्थानिय स्तरमा कुन लेबलका छ्न, कसरी केपि ओलिको ग्याङ्ग्ले कसरी आफ्ना कार्यकर्तालाई आम्दानी हुने ठाउमा कसरी एक अर्कामा आबद्द जालो बनाएर राखेको छ भन्ने कुरा हेर्न पोखरा-३० मा आएर हेरे हुन्छ! सहकारीको सन्चालक समितीको अध्यक्ष काग्रेस छ भने सचिब र उपाध्यक्ष एमालेको भागमा छ ! सार्बजनिक सौचालयको अध्यक्ष ३ जना सदस्य एमालेको भागमा परेको छ भने बाकी काग्रेस, स्कुलमा त्यस्तै छ जहाँ पैसो आउने जनता निचर्ने ठाउँ छ नि त्यहा एमाले पुगेकै हुन्छ देशब्यापी रुपमा ! सहकारीको लुटको कुरा गर्नेहो भने ४/५ अगाडि नै यो सहकारी लुट ठगि अभियानमा यो भु-माफिया ग्याङ्ग एमाले नै सबै भन्दा अगाडि छ एमालेको तर्फबाट बाग्लुङ्ग ढोर पाटन नगर पालिकाको मेयर देब कुमार नेपालीले केपि ओलिको सम्रक्षणमा ४/५ बर्ष अगाडि नै सर्ब साधारणको रु २ अर्ब भन्दा बढि निक्षेप लिएर भागेको अहिले सम्म अत्तो पत्तो छैन भने तिमी एमाले ढिङ्नेहरु रबि लामिछानेलाई देखाएर आफ्नो २०४७ देखिको अप्राध लुकाउने कोसिस गर्दै छौ ! एमाले ढिङ्ने जति ठूलो कुर्सीमा बसोस न त्यो ढिङ्ने समाजमा पहिले देखि गन्हाएको दलाल, भु-माफिया,तस्कर, अर्काकी स्वास्नी बिगारेर उसैको सम्पती गुटमुट्याउने सामाजिक अप्राधी नै हो ! देश भरी एउटा पनि एमाले रौ जति पनि ईमान्दार भेटिदैन खोज्दै गयो भने!

  • @paudil1697
    @paudil1697 21 день назад +5

    सरै चित्त बुझ्दो कुरा गर्नुभयो राजिब सर, हामिले नेतालाई हैन झोलेहरुलाई दनक दिनुपर्छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 21 день назад +7

    सत्यतथ्य निडर निस्पक्छे सकचारकोलागि पत्रकार ज्युलाई धन्यबाद❤पथरि मोरङ्गबाट❤तुच्छभ्रस्ट नालायक केपिको जिरङ्कुस सरकारलाई हार्लिकश्रपध्दाञ्जलि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w 21 день назад +4

    ठिक भन्नू भयाे सर नेपालका क्याम्पस विश्व बिध्यालयहरु अध्ययन र अनुसन्धान गर्ने भन्दा पनि राजनितिक कार्यकर्ता उत्पादन हुन थालेका छन्।

  • @Keep-HODL
    @Keep-HODL 21 день назад +8

    मान्नुस वा नमान्नुस यो देशमा अब RSP रवि बाहेक अर्को विकल्प छैन 🔔🔔🔔🙏🙏

  • @sshrestha8210
    @sshrestha8210 21 день назад +4

    यो देश को लागि श्राप हो.. करप्ट प्रसाद ओली!!

  • @TejuBohara-zn9gm
    @TejuBohara-zn9gm 21 день назад +2

    अब जो शिक्षाक ले राजनिती गर्छ भने त्यो शिक्षक लाई राजनिती गर भनु पर्छ

  • @sushilmanandhar237
    @sushilmanandhar237 20 дней назад

    देश सिद्ध्या उनु सत्ता देश सिद्ध्या उनै लाही सिद्ध्या उनु परछ

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 21 день назад +4

    राजनीति प्राणी हो भन्दै।जनताको करबाट उठेको पैसाको तलब खाएर।पाटीको झोले बनेर कदापी राजनीति गर्न पाइदेरन। जागिर खाने भए जनताको सेवा गर।राजनीति गर्ने भएर जागिर छाडेर गर।

  • @b.mpradhan4129
    @b.mpradhan4129 21 день назад +1

    Jay Sumana ji 🙏 absolutely right ✅ 👌 🙏 ❤thanks 👍 🙏 ❤

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 21 день назад

    जयदेश जय रवि जय सुमना जयराष्ट्रिय स्वतन्त्र पार्टी

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 21 день назад +1

    Yes

  • @messisangeet3261
    @messisangeet3261 21 день назад

    एक एक शब्द कडा अनि खरो छ सर।

  • @jagatthapa7115
    @jagatthapa7115 16 дней назад +1

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @TAC464
    @TAC464 21 день назад

    ब्यसो स्वाठहरु
    देशका फङ्गस
    बुझनलाई गिदि चाहिन्छ ।

  • @IOSAGifts
    @IOSAGifts 21 день назад +1

    News24 Nepal, This is perfect! I subscribed right away!

  • @Sudurpaschim50
    @Sudurpaschim50 21 день назад +1

    You are right suman sir

  • @jiwanlimbu5517
    @jiwanlimbu5517 21 день назад

    सत्य कुरा हो।

  • @himlalbhandari4593
    @himlalbhandari4593 21 день назад +2

    रवि लगायत रास्वपा पत्तासाफ गर्न लागि परेका छन्,,, हेक्का रहोस रबि निस्कलक देखिए 2084मा यनीहरुको पत्तासाफ हुने निस्सित छ 👊😡😡😡😡👊👊👊👊

  • @meghrajparajuli6283
    @meghrajparajuli6283 21 день назад +1

    Patrakar mitra lai dhrei dherei nama gardaxu .jaya rastrabad. .❤️🇳🇵❤️🇳🇵

  • @ramgaire2301
    @ramgaire2301 21 день назад

    धन्यवाद राजिव जि

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 20 дней назад

    New 24 media ले गरेकाे समीक्षा वास्तविकतामा अाधारीत लाग्याे।

  • @ChakraP
    @ChakraP 14 дней назад

    सहि हो ।

  • @niranjanshahi7100
    @niranjanshahi7100 21 день назад

    100% right sir

  • @user-wt5xi1lb7d
    @user-wt5xi1lb7d 21 день назад

    सही भन्नु सही भन्नु

  • @rupchandrakarki243
    @rupchandrakarki243 22 дня назад +1

    सलाम छ राजिब सर आफ्नो काम निरन्तरता दिनु होला शुभकामना

    यो कार्यक्रम काहा बाट को को हेर्दै हुनुहुन्छ ❤❤❤❤

  • @user-if9ps7ir3g
    @user-if9ps7ir3g 21 день назад

    Wow Sundar bhandai🙏👌🙏💞🙏💞

  • @krishnakc4153
    @krishnakc4153 21 день назад

    Great leaders rsp teams good luck 🔔🔔🔔🔔

  • @manishneupane3604
    @manishneupane3604 21 день назад

    ❤❤❤❤❤❤❤ good luck 👍👍👍

  • @arjunshreepali6888
    @arjunshreepali6888 21 день назад

    You are so bravo.....

  • @gangakhadka-ws6qc
    @gangakhadka-ws6qc 21 день назад

    Jay Sumana ji🙏

  • @TilakMagar-o9s
    @TilakMagar-o9s 21 день назад

    Jaya RSP Jaya Rabi

  • @homgurung3564
    @homgurung3564 21 день назад

    susma mam salute xanice speech

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m 21 день назад +1

    Sahi bhanu vo Rajiv ji 🎉🎉🎉🎉

  • @prameshgurung601
    @prameshgurung601 21 день назад

    Good ek damai ramro..ho asari nai galat kura ko suchana dinu euta nepali nagrik ko sahi jimmedari ho..good Balkrishana ji

  • @prempun9111
    @prempun9111 21 день назад

    Love this program sir😊😊

  • @prakashgurung7214
    @prakashgurung7214 20 дней назад

    बालेन प्रधानमन्त्री हुनुपर्छ त्यसपछि सबै भ्रष्टाचारी नेता तथा भ्रष्ट कर्मचारी , कार्यकर्ता जेल भित्र हुनेछ ।

  • @user-hd1le2nt3x
    @user-hd1le2nt3x 21 день назад

    Correct

  • @manilimbu3864
    @manilimbu3864 21 день назад

    प्रधानमंत्री लगायत दलेहरू पुरै ब्यक्तिगत स्वार्थ मा विशुद्ध रूपमा देश र देशवासी का विरूद्ध मा मात्र काम गरिरहेका छन् भन्ने जाने र पनि केही नगर्ने, तर यिनीहरू प्रति ताली बजाई दिनु ले नै यस्तो भएको हो !

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h 21 день назад

    good news❤

  • @AmritDewan-t1o
    @AmritDewan-t1o 21 день назад +1

    जति भनेपनि भेडो जनता र भ्रष्टा दलाल तस्कार नेताहरुले सुन्ने होइन क्यारे😂😂😂😂

  • @Himalichitra
    @Himalichitra 21 день назад

    दुई पक्ष कै व्यक्तिहरू काटिनु पर्छ

  • @laxmithapa9208
    @laxmithapa9208 21 день назад

    जब सम्म जन्ता ले कुरो बुझ्दैनौ तबसम्म हामी जनताले नै दुःख पाउने हो .😢

  • @MohanSapkota-fu8dx
    @MohanSapkota-fu8dx 21 день назад

    गुड सुमना बैनि।

  • @BhimKandel-m6w
    @BhimKandel-m6w 19 дней назад

    धन्यवाद 🙏 सर सत्य यतार्थ धुर्ब सत्य कुरो समचार सम्प्रेषण गर्नु भयको माँ ❤❤❤

  • @ramkarki8074
    @ramkarki8074 21 день назад

    राजिब सर 👍️

  • @pusparajbaral2363
    @pusparajbaral2363 21 день назад

    बिधालय बिश्वबिद्धालय राजनीति दलको कार्यलय भाको छ थुक्क

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h 21 день назад

  • @elizaadhikari6808
    @elizaadhikari6808 21 день назад

    🙏🏻🙏🏻

  • @rakeshjung5802
    @rakeshjung5802 19 дней назад

    a barai Mero Desha

  • @netrabasnet9640
    @netrabasnet9640 21 день назад

    राष्ट्र घातीहरूले रोकेकोहोकीकेहो

  • @JhanindraPandey
    @JhanindraPandey 21 день назад

    Sae kura

  • @user-km8hs6cu9v
    @user-km8hs6cu9v 21 день назад

    दलगत एकतन्त्र राजाको एकतन्त्र भन्दा खतरनाक हुँदोरहेछ भन्ने कुरा हामीले कहिले बुझ्ने

  • @bijyagaire6854
    @bijyagaire6854 21 день назад

    कांग्रेस एमालेको लडाइँ होस म येहि चाहन्छु यी दुई दल को भिडन्त हेर्ने रहर छ come on

  • @edufm2796
    @edufm2796 21 день назад

    भ्रष्टाचार को हदम्याद तोक्ने होइन बरु जिउदा साम्सदहरु कोहि छन भने भ्रष्टाचारि र मानव तस्कर, ज्यानमारा, बिसुद्द निर्दोश र सौदाबाजी रहित बलात्कारिहरुलाइ फाँसी को प्राबधान राखियोस।

  • @Baram-b9o
    @Baram-b9o 21 день назад

    गुड😭😭

  • @dependralamichhane4727
    @dependralamichhane4727 21 день назад

    २०८४ मा एकपटक रास्वपा लाई हेरौ।

  • @keshgurung2058
    @keshgurung2058 21 день назад

    100%sahi kura salute xa patrakar ji❤❤❤

  • @KhatriKris
    @KhatriKris 21 день назад

    दमदार प्रस्तुति🌹🌹🌹🌹

  • @idhingorudra1210
    @idhingorudra1210 21 день назад

    टेलिभिजन प्रस्तोताले सकारात्मक विचार पनि संप्रेषण गर्ने होला नाकी संधै नकारंमक टिका टिप्पणि ????

  • @basantapokhrel5554
    @basantapokhrel5554 21 день назад

    सबै कुराठीक

  • @navarajphuyal2013
    @navarajphuyal2013 21 день назад

    wow you are right, i am with you .

  • @psctscwithsuresh
    @psctscwithsuresh 21 день назад

    अस्ति एउटा भिडियोमा गुण्डाहरु भनेको त एकजना रिप्लाई गर्छ "को लाई गुण्डा भनेको ? लोकेसन बता" भन्दै थ्यो😂😂

  • @dillibhr.subedi6741
    @dillibhr.subedi6741 21 день назад

    ab shokshaa msmyri pani kp laainai dinus!!!!

  • @bhishmaniraula6199
    @bhishmaniraula6199 21 день назад

    कस्ताे नराम्रो उठान र शब्द प्रयाेग, छ्या।

  • @rbr1253
    @rbr1253 21 день назад

    सदै राम्रो कुरो लेयाउनु हुन्छ धन्य्बाद सर

  • @bhupendragurung835
    @bhupendragurung835 21 день назад

    Ravi you are the best broadcaster keep it up we support you 👍

  • @gokulbk241
    @gokulbk241 21 день назад

    We are with mr.rabi lamichhane

  • @prabhalimbu9432
    @prabhalimbu9432 21 день назад

    Omg

  • @GyanBahadurShrestha-k3s
    @GyanBahadurShrestha-k3s 21 день назад

    Vrastacharko hathmyad hunuhudaina.

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 21 день назад

    Good luck Ravi sir all team ❤️❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️

  • @-Rr1990
    @-Rr1990 21 день назад

    नयाँ शिक्षामन्त्रीले गोहीको आँसु झारेर केपिको पाल्तु जन्तु भएको सावित भयो।

  • @santoshbhattarai8703
    @santoshbhattarai8703 21 день назад

    Testo teacher lai sabai abhbhawaka miler bhata karwahi garnu parxa ani matrai thikama aauxan teachers

  • @nilmanikhatiwada3719
    @nilmanikhatiwada3719 21 день назад

    सबै जसो एमालेका नेताहरुको व्यापार नै शिक्षा भएको छ धेरै माफिया एमाले नेताहरुका स्कुल कलेज हरु छ्न अनि एमाले ले कहिल्यै शिक्षा को सुधार गर्न दिदैन सबैजसो शिक्षक हरु एमालेकै झोले छ्न गुण्डा ,माफिया, दलाल सबै एमालेकै झोले नेता र कार्यकर्ता छ्न।

  • @Rbk495
    @Rbk495 21 день назад

    केपि बा चाडो श्मशान घाट जा।
    मलामी पनि शेरे आर्जु गगन बिस्वो प्रकाशलाइ लियेर जा त्यो पनि कहिलेन फर्कनेगरि

  • @maheshchhatri9911
    @maheshchhatri9911 21 день назад

    Jay ghanty

  • @kingbrothers6670
    @kingbrothers6670 21 день назад

    नमस्कार, पत्रकार ज्यू आफैंमात्र बोल्न छोडेर यसै सँग सम्बन्धित प्रतिनिधिहरु संग सवाल जवाफ पनि गर्नेछ हो की?

  • @santoshbhattarai8703
    @santoshbhattarai8703 21 день назад

    Ani neta harulai jhundyaunu parxa

  • @MrKyaraj
    @MrKyaraj 21 день назад

    Yo thik vannu vo

  • @narindranari2217
    @narindranari2217 21 день назад

    🎉o

  • @lpjoshi242
    @lpjoshi242 21 день назад

    माननिय रबि लामिछाने ज्युले भन्नु भएका कुरा उचित छन।
    यसकालागि वहाँ लाई कोटी कोटी धन्यवाद । तर
    तर सहकारी ठगी प्रकरणमा केहि पनि बोल्नु भएन किन ?
    के त्यसमा तपाईंको संलग्नता छ ?

  • @PhoolmayaTamang-ih8vy
    @PhoolmayaTamang-ih8vy 21 день назад

    Padheka sumana ra jyanmara jhole haruko captain oli bich kati farak ...

  • @baburamaryal4742
    @baburamaryal4742 21 день назад

    म त रास्वपा को समर्थन हो है

  • @sanushrestha4958
    @sanushrestha4958 21 день назад

    right raajiba sar

  • @bhaktatamu7176
    @bhaktatamu7176 21 день назад

    कॉल २४ जस्तो निस्पक्ष्या मिडिया पानि रहेछ नेपालमा गर्ब लागछ यहाँ को सुरमा कस्तो मज्जाले बोल्नू हुनछ सुनिराहदा छत्ती गर्बाले फुलछ

  • @anishdarlami6095
    @anishdarlami6095 21 день назад

    Rabi vaneko desh ra jantako lagie kam garne manxe ho .

  • @ushashahi8320
    @ushashahi8320 21 день назад

    K hate lai katii ramro uttar dinu bhaya ko sumanale

  • @pushpathappa9323
    @pushpathappa9323 16 дней назад

    Yasko Kaplan up ho

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 21 день назад

    अब यो काग्रेस र एमाले देश बाट पत्ता साफ नभए सम्म देश ले कोल्टे फर्दैन। युवा आउनै पर्छ त्यो पनि शिक्षित र भिजन सहित को । नत्र जति कराए पनि केही हुनेवाला छैन ।