भूलबस बनेका मानब उपयोगी अबिष्कार || all history

Поделиться
HTML-код
  • Опубликовано: 1 ноя 2024

Комментарии • 35

  • @shauraas014
    @shauraas014 6 месяцев назад +2

    ❤😮 Velcro त पछाडिको खल्तिलाई पाकेटमार प्रुफ बनाउन उपयोगी छ है जुन स्वीटरमा अड्किने काँडेफल (बर्डक !)बाट आएको भन्ने थाहा थ्यो; र हूक एण्ड लूप स्वरूप रहेछ ।
    अनि सलाई काँटीको बनावट पनि बुझ्नमा रोचक छ । 🔥

  • @DineshMagar-nq6fk
    @DineshMagar-nq6fk 6 месяцев назад +20

    नेपालमा पनि बैज्ञानिक अनुसन्धानमा प्रयाप्त मात्रामा लगानी गर्न अपिल गर्दै यौटा विडिवो बनाउनुस हजुर । नेपालमा बिज्ञान बुझ्न नचाहने धेरै छ्न जसले धर्म लाई अति विस्वास छ र बिज्ञान को बरेमा केही नबुझेर उनिहरु पछाडी छ्न त्यस बारेमा पनि विडिवो बनाउनु पर्यो।

    • @TewixGamer
      @TewixGamer 6 месяцев назад +2

      I have support this point❤

    • @sharada5383
      @sharada5383 6 месяцев назад

      ए मगर ज्यू !
      धर्मबाटनै बिग्यान आविष्कारको ग्यान आएको थाहा छैन र?
      जुन वेदहरू मार्फत रकेट, हवाई जहाज , भगवानहरूकै रथ हेरेर मोटर गाडिहरू बनाइएको हो भने।
      आगो बालेर ४० ° तातो तेलमा एक कागति निचोरेमा त्यो तापक्रम माथि बढ्दैन।

      त्यो तेलमा हात पसाए पनि पोल्दैन। किनभने ४० ° भन्दा अधिक तापक्रम हुदै हुदैन।
      यो धर्म लेनै सिकाएको हो।
      एउटा गाईको घ्यू को दियोले कदि मिटर दुरीसंम अक्सिजन फैलाउँछ ? थाहा छैन होला।
      तुल्सि पत्रले अक्सिजन दिने भएकोलेनै संम्रक्षणकोलागि पुजा गरीएको हो।
      शिवरात्रिको रातमा आगो बालेको पनि आकाशमा वाँदल बनेर पानि परोस र चिसो हटोस भनेरनै बाल्ने र जुन आगोमा हाल्ने दाउराहरूले किटाणु , भाईरस,ब्याक्टेरीयाहरू नष्ट गराउन प्रयोग गरीन्छ।
      ‌। होम गर्ने पनि पानि पार्न, किटाणु नाश गर्नकोलागिनै हो।
      अनुसंधान गर्ने हो भने कति छ, कति।

    • @Manu_Dura222
      @Manu_Dura222 6 месяцев назад

      👍️👍️👍️

    • @NasDip
      @NasDip 6 месяцев назад

      ,

    • @yubarajbishwokarma2002
      @yubarajbishwokarma2002 6 месяцев назад

      yes

  • @STICKTUBE524
    @STICKTUBE524 6 месяцев назад +2

    वैज्ञानिक कसरी बनिने भनि यसको बारेमा पनि भिडियो बनाइदिनु न।❤❤

  • @sureshkhadka860
    @sureshkhadka860 6 месяцев назад

    Informative video ❤

  • @madhabbasnet6139
    @madhabbasnet6139 6 месяцев назад

    Wao dami ❤❤

  • @Allinone-u4b
    @Allinone-u4b 6 месяцев назад

    Wa🎉

  • @rajkuikel1720
    @rajkuikel1720 6 месяцев назад

    Interesting video ❤

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब 6 месяцев назад

    greater

  • @ShivaMagar235
    @ShivaMagar235 6 месяцев назад

    Wow

  • @SureshLama-nc9ei
    @SureshLama-nc9ei 6 месяцев назад

    ♥️

  • @amitadhikari517
    @amitadhikari517 6 месяцев назад

    ❤❤❤

  • @sudarsanbajgain12
    @sudarsanbajgain12 6 месяцев назад

    Ma

  • @Ram-i5p5c
    @Ram-i5p5c 6 месяцев назад

    ❤❤❤❤❤

  • @Lokuu0001
    @Lokuu0001 6 месяцев назад

    ✌️😘

  • @khatrisuman-tw8jj
    @khatrisuman-tw8jj 6 месяцев назад

    सर लिबिया को तानसाह गद्दाफी को बारेमा नि भिडियो बनाउनुन

    • @sofienfree
      @sofienfree 3 месяца назад

      Vedio banexa sir

  • @Samaya-00.
    @Samaya-00. 6 месяцев назад

    नेपाल को शेयर मार्केट सम्बन्धी भिडियो बनाउन पर्यो😮

  • @sulochandhungana
    @sulochandhungana 6 месяцев назад +1

    म पनि युटुबर हो है ५ जना सब्सक्राईबर हुनु हुुन्छ। 😂एक दुई जना थपिनुस है❤🙏🏿

    • @rampsdnirankari02
      @rampsdnirankari02 6 месяцев назад

      सहकार्य गरौं न त एक अर्का लाई😂

    • @_ThE_LAsT_waRrioR
      @_ThE_LAsT_waRrioR 6 месяцев назад

      👍️

    • @NasDip
      @NasDip 6 месяцев назад

      Same here

  • @MagiKiddo-vq6xl
    @MagiKiddo-vq6xl 6 месяцев назад +1

    Hello everyone

  • @rambhujel1554
    @rambhujel1554 6 месяцев назад

    Old vdo phare post garya🙃🤔

  • @deepdjg1743
    @deepdjg1743 6 месяцев назад

    ani nepali abiskar garna bhooleko content pani banaunu hola🤣🤣🤣🤣

  • @amitadhikari517
    @amitadhikari517 6 месяцев назад

    ❤❤❤❤

  • @Barsha_Stha
    @Barsha_Stha 6 месяцев назад

    ❤❤❤❤❤❤❤❤