वाउ!! खड्क गर्बुजा नेपाली लोक संगीतको मूर्धन्य व्यक्तित्व र प्रतिभाशाली सरस्वती पुत्री समिक्षाको यो बेजोड मौलिक लोक सिर्जना । यो एक कालजयी सिर्जना सावित हुनेछ । ❤
आहा कती मिठो मौलिक गित। आदरणीय दाजु खड्ग गर्बुजा ज्यु त मौलिक गित संगित को खानि नै हुनुहुन्छ तेसैमा झन लोकप्रिय गायिका बहिनी समिक्षा अधिकारी को मिठो सुमधुर स्वर पनि सजिदा बास्तवमै सुनिमाया सुनमा सुगन्धित बनेको अनुभुति भयो मनैदेखि मनपर्यो उच्च सफलताको शुभकामना व्यक्त गर्दछु दाजु र बहिनी लाइ🙏🙏
श्रद्धाले शिर झुक्ने नेपाली कला संस्कृती र मौलिक गित सङितको एउटा पर्यावाची नाम हो खड्ग गर्बुजा,नेपाली गित लोक गित सङितमा धेरै त्याग तपस्या र साधनाले बनेको यो नामभित्र धेरै संघर्षका जिबन्त कथा र ब्याथाहरु पनि छन,,मनै देखि शिर झुकाएर उच्च संमान गरे आदरणीय दाजु,,,,हजुरका अजर अमर कालजयी सदाबहार सृजनाको मापन गर्ने म जाबो बबुराको हैसियत छैन दाजु,,,महासागर भन्दा फराकिलो,धर्ती आकाश यो ब्रह्माण्ड भन्दा ओझिला हजुरका हरेक सृजनाले ह्रुदयको कुना कुना छुन्छन दाजु,,,बचपन उमेर देखि नै धेरै गाए सुने हजुरका कृति,,मखमली आवाजकी धनी प्यारी बहिनी समिक्षा अधिकारिको स्वरलहरिले आदरणीय अग्रज दाजुको यो सृजना गितलाइ पुर्णत न्याय दिएर गाउनुभयो अत्यन्तै खुशी लाग्यो।।हार्दिक बधाई तथा शुभकामना आदरणीय अग्रज दाजु प्यारी बहिनी समिक्षा।🙏🎉🌹🌺🎊💐🎉
Katti Ramro song khadka garbuja dai ko geet sunda malai sarai purano yad haru aauxa jaha hamro buba aama haru le geet ghaudai aru ko kheti kisan gardai gayako 😭😭😭
खड्ग गर्बुजा सर नमस्कार 🙏 म हजुर को सुवचितक हो हजुर को जीवन को सँगर्ष को बारेमा मैले एक इन्टरभ्यु हेरेर एकदम 😢 आशु आयो तर हरेस नखाई यति पर्गति गर्नु भएको छ नेपाली लोक गीत क्षेत्र मा
Thank you for loving and supporting ❤❤
🙏 मत दुबै कलाकार को शुभचितक हो दुबै जनाको मिठो मौलिक गीत जति सुने पनी सुनिरहु जस्तो लाग्ने
❤️💖👌
अग्रज र नया पुष्टा कस्तो राम्रो ❤❤❤❤
वाउ!! खड्क गर्बुजा नेपाली लोक संगीतको मूर्धन्य व्यक्तित्व र प्रतिभाशाली सरस्वती पुत्री समिक्षाको यो बेजोड मौलिक लोक सिर्जना । यो एक कालजयी सिर्जना सावित हुनेछ । ❤
आहा दाइ🙏
मनै देखि सम्मान 🙏🙏🙏अनि धन्यवाद! खदक गर्बुजन सरलाई यति मिठाे प्रस्तुति काे लागि ।
Wa oh daju ma sano huda yad aayo mero bajebajai le gaunu vako thiyo i proud of you
Very Good song
Daju khadka garbuja daju ❤❤
Jatii sune pani yo man nagaune
आहा! कती मीठो गीत 🥰
यो गितले बर्तमान देखि भबिस्य सम्मै खाने छ्।बधाई तथा धेरै धेरै शुभकामना यहा हरुलाई।
आह ! दाजै आनन्दै आयो ❤ धन्यबाद हजुरलाई अनि समिक्षा बैनिले यस्तो मौलिक भाका गाएको देख्दा राम्रो लाग्यो ❤️❤️
Samman xa daju 🙏🙏🎊🎊❤️❤️🌺🌺 dherai ramro geet 👌👌
आहा अति राम्रो मौलिक गित 🙏🙏🙏🙏
गजबको मीठो गीत, खडग दाई र समिक्षा अधिकारी बहिनी प्रति हार्दिक आभार तथा धन्यवाद् !!!
आहा कती मिठो मौलिक गित। आदरणीय दाजु खड्ग गर्बुजा ज्यु त मौलिक गित संगित को खानि नै हुनुहुन्छ तेसैमा झन लोकप्रिय गायिका बहिनी समिक्षा अधिकारी को मिठो सुमधुर स्वर पनि सजिदा बास्तवमै सुनिमाया सुनमा सुगन्धित बनेको अनुभुति भयो मनैदेखि मनपर्यो उच्च सफलताको शुभकामना व्यक्त गर्दछु दाजु र बहिनी लाइ🙏🙏
शिर झुकाइ सम्मान गरे दाजु हजुर ।अनि प्रिय बहिनी ❤❤हजुरका सबै सिर्जना हेर्ने सुन्ने गर्छु आहा निकै आनन्द आउँछ।❤❤❤❤❤🎉🎉🎉🎉
आहा समिक्षा बैनि तपाइ को यो मिहिनेत देख्द खुसि लाग्छ आज्काल का धेरै गायिका हरु लाइ उअस्तो काल्जयि मौलिक गित्को बारेमा थाहा नै छन ।
दुबै जना महान हिम्मतवाला कलाहरु एकसाथ देख्न पाइयो, म्याग्दीको सान खड्ग गर्बुजा साथमा समिक्षा अधिकारी ❤️❤️🙏🙏🙏
Pop😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊pppppp😊😊😊😊😊😊😊😊😊😊😊😊 2:13 jk
आहा कति सुनिरहू लाग्ने गित !
धन्यवाद खड्ग गर्बुजा र समिक्षा अधिकारीलाई ! 👌🙏
सारै राम्रो यानिमाया गित सफलताको शुभकामना छ❤ दाजु❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤
यो नि त गीत! दुबैलाइ धेरै धेरै शुभकामना !
मेरो दाजुलाई सफलता हार्दिक शुभकामना 🙏बाग्लुङ कालिका भगवतिले सोचेको सबैकुरा पूरा गरून्।
नेपाली लोकसङगितको चिनारी धौलागिरी अनि कालीगण्डगिको चिनारी यउटा नाम खडग गर्बुजा यतिमिठो गित साच्चै छानेरा लिनुभयछ समीक्षा नानिलाइ यतिमिठो मिलेको छ आबज बधाई सफलताको शुभकामना
खड्क गर्बुजा दाजु त हाम्रो म्याग्दीको king नै हो समीक्षा बहिनीको आवाजमा झन्डै मिठो सुनिएको❤
Aaha....Sarai Mitho geet Babai....❤❤❤🎶🎶🎶
असाध्यै राम्रो मौलिक सुनिमाया 🙌🏽🙏🏽❤️
श्रद्धाले शिर झुक्ने नेपाली कला संस्कृती र मौलिक गित सङितको एउटा पर्यावाची नाम हो खड्ग गर्बुजा,नेपाली गित लोक गित सङितमा धेरै त्याग तपस्या र साधनाले बनेको यो नामभित्र धेरै संघर्षका जिबन्त कथा र ब्याथाहरु पनि छन,,मनै देखि शिर झुकाएर उच्च संमान गरे आदरणीय दाजु,,,,हजुरका अजर अमर कालजयी सदाबहार सृजनाको मापन गर्ने म जाबो बबुराको हैसियत छैन दाजु,,,महासागर भन्दा फराकिलो,धर्ती आकाश यो ब्रह्माण्ड भन्दा ओझिला हजुरका हरेक सृजनाले ह्रुदयको कुना कुना छुन्छन दाजु,,,बचपन उमेर देखि नै धेरै गाए सुने हजुरका कृति,,मखमली आवाजकी धनी प्यारी बहिनी समिक्षा अधिकारिको स्वरलहरिले आदरणीय अग्रज दाजुको यो सृजना गितलाइ पुर्णत न्याय दिएर गाउनुभयो अत्यन्तै खुशी लाग्यो।।हार्दिक बधाई तथा शुभकामना आदरणीय अग्रज दाजु प्यारी बहिनी समिक्षा।🙏🎉🌹🌺🎊💐🎉
Katti Ramro song khadka garbuja dai ko geet sunda malai sarai purano yad haru aauxa jaha hamro buba aama haru le geet ghaudai aru ko kheti kisan gardai gayako 😭😭😭
Wow Samikchya Nani Le yesto geet pani gauna sakxin 👏🙏🏻😘
आहा साह्रै मीठो गित।सफलताको शुभकामना दाइ।
🎉जति सुने पनि धित नमर्ने गित सुनिमाया गायक गाइकालाई हार्दिक धन्यवाद ।
आहा साहासी गायक गाइका द्वारा स्वराङ्कन गरियको यो मीठो मौलिक गितलाइ!धेरैधेरै सफलताको शुभकामना 🎉🎉🎉🎉
Aahaa kya maan chhune geet
धेरै मार्मीक छ song खड्क and sis को
Ahha sarai mitho sunimaya geet ❤❤❤🎉🎉🎉
Hardik Badhai Chha Bro
कति राम्रो सुनिमाया
धैरै बर्ष पछि नयाँ गित सुन्न पाइयो धेरै खुसी लाग्यो अझै अरु नयाँ गितहरुको अपेक्षा गर्दछु
एकदमै मीठो गीत्❤️❤️❤️❤️
🎉🎉🎉🎉🎉 दुबै जनालाई धन्नेबाद
Purano bhaka naya lai yasari sikaunu parchha nice song old is gold
अतेन्तै भावुक पार्ने गित ❤❤❤
साह्रै मिठो मौलिक गित। शुभकामना दुबैलाई
Nic dajau bahani
सुनिरहेका भन्दा अलग सुनिराखन मनलाग्ने गित
Ati mitho geet 🎉🎉🎉❤❤
Samikshyako sor jati sunepani sunam sunam lagne❤❤❤
Dami🎉
Ati sunder ❤❤
मीठो गीत गुरु जि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
निकै मिठो ♥️♥️❤️🇳🇵❤
सम्मान छ अग्रज दाजु मिठो सृजना
खडक दाइलाइ लामो समयपछी सुन्न र हेर्न पाइयो ❤❤❤
धेरै धेरै बधाई र शुभकामना ।। सारै राम्रो
निकै राम्रो गीत
200% organic ❤❤❤
पुराना कालजै गित सङ्गीत नयाँ पुसतालाई सिकाई सुम्पि दिनु पर्छ। तबत गित सङ्गीत अजर अमर बनिराख्छ।
Samiksha ko voice❤.
आहै आहै कति मिठो सिर्जना तर खोइ त सपोर्ट 🙏🙏🙏🙏🙏❤️❤️
sarai ramro chha hajur
nice song daju
Super song
Sweet song
🙏 Maulik Song very nice both Legendary Singers i really enjoyed thank you.
❤❤❤❤❤
🙏Khadka Dai Ani samikhsya bahini👌💞
One of the legend Singer khadga garbuja with samixya ❤
Mitho ❤️
Dami👍👍👍🙏🙏🙏♥️♥️❣️❣️
नमन छ दुवैजनालाई
धेरै राम्रो छ ,अब म्याग्दीको टुङ्की भाका पनि गाउनुपर्यो।🎉🎉🎉🎉🎉😍😍😍😍
Loply समीक्षा brave girl❤❤🎉
सर नमस्कार🙏🙏 सार्है राम्रो गीत रहेको छ 🌺🥀
Very nice song ❤❤❤
❤❤❤
आहा, खड्ग त आफैमा हस्ती हुनुभो, समिक्षा पनि हरेक भाखालाइ न्याय गर्ने क्षमताकी छिन्।Versatile singer Samiksha!
हाम्रो गर्बुजा दाइको ठेट गित हेर्न सुन्न पाइयो
Um.nice.song❤❤❤🙏🏻
yanimaya vaka farak vaka suniyo 👌👌👌🙏🙏🙏🙏🙏🙏
❤❤❤🎉🎉
love it
Very good maulik nepali lok song 🎵 so beautiful nepali singer s ❤❤
Shar hajur your big fan
❤❤❤❤❤🎉🎉🎉🎉🎉
खड्ग गर्बुजा सर नमस्कार 🙏 म हजुर को सुवचितक हो हजुर को जीवन को सँगर्ष को बारेमा मैले एक इन्टरभ्यु हेरेर एकदम 😢 आशु आयो तर हरेस नखाई यति पर्गति गर्नु भएको छ नेपाली लोक गीत क्षेत्र मा
good song❤🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉Asdhi metho
🙏 🙏 🙏 🙏
Good songs
Very nice
Lazand 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Nice
Nice song hat’s up 🫡🫡🫡both singers ❤❤❤❤❤❤❤
🙏🙏🙏
Bayan 🎉🎉🎉🎉🎉gari nhi sadhi nhi xyn
खडग सर को जस्तो समिक्षा बहिनिको अलि कमि हो कि।यश गितमा जुना श्रीस,कमला पोख्रेलहरुको आवाज भएको भए अझ मिठो सुनिन्थो होला।
वाइयत कुरा गर्नुभो!कति मीठो सुनियको छ समिक्षा को आवाज 🎉🎉
@Krishna-yl1bh नमिठो नराम्रो भनेको होइन।अझै उत्कृष्ट हुन्थ्यो भनेको हो सर
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤
❤❤