Nischal Basnet को फिल्म हिट Rajesh Hamal को फिल्म फ्लप भकोले महानायक राजेशलाई मानिएन-Mahanayak
HTML-код
- Опубликовано: 10 сен 2024
- Media Taja Khabar with Aashish Nepal
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#rajeshhamal#nischalbasnet#sangambhandari
यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो
बाच्नु पर्छ यस्ता यस्ता औतारी हरु भेटिन्छन
तीन करोड नेपालिको एक मात्र महानायक राजेश हमाल हो🙏🙏🙏
Sahi vannu vayo
3 crore haina baru ta jatai anpad gawar gaule pakhe haru ko lagi mahanayak ho Rajesh budo....Maha nayak vaneko Rajesh Hamal haina Rajesh Khanna, Amitabh Bachchan haru hun bujhis pakhe !!
तैत यार दिमाग खराब।।।।।
@@yogeshtripathi3937 ta jasto dhoti ko lagi tinharu nai ta hun muji paile nepali movie haru her ani aaija kura garna
महानायकको पद नेपालमा यदि कसैले पाउछ भने त्यो नाम हो
महानायक राजेश हमाल🙏🙏😍😍
सर हो।
अरु जो कोइले youtube मा आयर नभुक्दा हुन्छ।
Ab gali khane palo yesko hoki kyaho
Kati aruko kura kateko ho yo dd ma jasto koi xain jasto lagxa ki kya ho yasto garnu ramro hoin
एकदम सहि कुरो बोरो???👌👌👌👌👌
Sahi kura vannu vayo
Absolutely right
भोटिङ गर्ने हो त गर्नु भोटिङ राजेश दाइ लाई सारा जन्ता ले भोट गर्नु हुन्छ
Yes ma ni dinxhu voting 😍
निश्चल बस्नेत को हो मैले चिनेको पनि छैन तर महानायक राजेश हमाललाई नचिन्ने सायद कोही छैन होला ।
Sahi vannu vayo
right 👍
हराइ सकेको कुरा घण्टा हल्लाउन निकालेको फेरि ३ करोड जनताले भनिसक्यो राजेश हमाल महानायक हो भनेर 😡
Tehi t
3 carore le vannu ra rajniti ma jantale khojeko chha vannu yeutai hoo🤭🤭
Popularity hunu pareko holani taw khup badarni laae......
नेपाल को महानायक राजेश दाई नै हो 👌👌❤️❤️❤️ i lov राजेश दाई
राजेस हमाल को पुरानो फिल्म हेरौन कति राम्रो छन यो निश्चलको फिल्म म मनै पर्दैन।
film yeuta rajesh hamal le matra banne haina behind the scene 100 jana vanda badhi manchheko mihenat huncha soo vitri kura nabujhi comment garne murka nabane hunthyo
@@torpsmeh7278 Yo anpad gawar "phyaan" haru lai story, acting sanga kei linu dinu chaina..bas afno fav star hunu paryo film ma !!
सबै ले जिताऊ नु परियो महानायक राजेश हमाल लाई सर
Pagal ho
Kosaile jitaunu pardaina already जितिसकेको manxe ho rajesh hamal
Timi haru jasto anpad gawar pakhe haru ko desh na yestai Rajesh Hamal haru jasto gadha haru mahanayak hunchan !!
अब अरुकेही होइन यो दिदिलाई पनि दस लागेको हो दर्सकको गाली खानाको लागि ठोकेर भन्दिन्छु अलि पछि रुदै आउछीन राजेस दाईनै हुनुहुन्छ माहानयक भनेर😅
पब्लिकबाटै चुनाव गराएपनि राजेश सर नै हुनुहुन्छ ,महानाययक
Rajesh Hamal Mahanayek ho nepali flim industryko aja samma kunai euta dialogue nepali flimko vannu paryo vane aja sammani Rajesh hamal koi dialogue vannu parxa Rajesh Hamal mahanayek ho
महा नायक राजेश हमाल नै हो।
काले निस्चल बस्नेत पागल भयो फेरि ।यो आईमाइ पतुरि किन बोल्नु परेको।गालि खायर भाईरल हुने भो😡👹।3 करोड नेपाली ले महानायक राजेस सर मानि सके।🇳🇵🙏
Yes of course
महानायक राजेश दाइ नै हुन
Rajesh hamal is king 🤴of nepali film industry
आजको चल्लो जति मै हु भने केही हुनेवाला छैन राजेश दाइ भनेको राजेश दाइ नै हो
mahanayak rajesh hamal
निश्चल मुजि काले thre x काे हिरे हाे ।
नेपाल काे सान र मान राजेश हमाल सर नै हाे ।😎😎😎😎
तेसो भा हजुर मासयलाइ माहा नाइका भन्नू पर्नी देखियो हिन्त उम तिम्रो मन्मा जो छन मन्मा राखा हाम्रो मन्मा भयको माहानायक भनेकै राजेश हमाल दाइ नै हो मेडम😘😘😘
यो आईमाईको पनि काम छैन रहेछ भन्ने थाहा भयो। Rajesh Hamal is already supper 🌟
उस्ले राजेश दाइ लाई माहानायक नमान्न पाउछ नि।हामी ले उस्लाइ मान्नै पर्छ तैले भन्न मिल्छ र?मान्नु नमान्नु प्रत्येक ब्यक्ती को आफ्नो खुसी को कुरा हो नि।मान्नैपर्छ भनेर जवरजस्ती कोच्याउन मिल्छ र?
Sahi ho
Yo bhalulai ke thaha kukur ni
भोटिङ गर्नु न राजेस हमाल बाहेक महानायक मा अरु कसैको दुई चार भोट भन्दा बढी आएछ भने मलाइ भन्नू,,😆😆😆 म त big फ्यान हो राजेस हमाल को ,, महानायक पनि राजेस हमाल्❤️❤️ बुढा देखि भर्खरै का ले चिन्ने हिरो भनेकै राजेस हमाल हो र अहिले पल शाह हो,,❤️❤️😍😍
Rajesh hamal no.1
राजेस हमाल बुडो भएर केस फुलेर लठ्ठि टेकेर हिडने अवस्थासम्म पनि उहा नै हो महानायक । राजेस दाइको जय होस।।।
त्यो muji कालिया माचिकने निश्चल खाते ले आफ्नो अनुहार एना मा हेरेको छैन के हो र
यो फ्याउरी को हो? सबैको criticised गर्ने ??
Sani vannu vayo
Phauri ta kurkurni Ko ho
Kamal Subba paile english bolna seekh anpad gawar gaule pahadi pakhe !!
Vote garum na ta Rajesh Dai is the best actress
यदि भोट गर्ने नै हो भने राजेश हमाल लाइ दिन्छ सारा नेपालि ले 🙏🏾I love you Rajesh dai💞
कृष्टी मैनाली साँच्चिकै मलाई पनि मनपर्छ।
hey sabai jana sun mahanayak rajesh dai noi ho aru aru koy hoinw rajesh hamal vanya rajesh hamal ho respect Legendary actor rajesh dai🙏
Nishal bangali gada
Respect our legend rajesh hamal mahanayak
99.99%vote auxa mahanayek rajesh hamal ko
Yo sala putrukar le ke lekhexa head line sabai le pura interview hernus Ani je man lagxa tehi garnus haita mahanayak Rajesh Hamal Jiu Ho Ho Ho Ho ..jai Nepal jai mahanayak Rajesh Hamal Jiu ❤️🙏👍👌
Whatever She said, 100% true.
यिनी झारपात हरुको कुनै काम छैन राजेश हमाल को कुरा लियर फेरि को भाईरल हुने हो
सकिन्छ भने राजेश दाई भनेको को हो भनेर चिन्नु होस तिमीहरु भनेको कुन देशको नागरिक हो मलाई त लागेन तिमीहरु नेपालको हो भनेर राजेश दाई भनेको सारा 3 करोड नेपालीको मन मन मुटुमा बसेका छन र यो निस्चल भनेको कुन देशि खेतको मुला हो Rajesh dai is a great man i love nepal nepal love is Rajesh dai
Aajai yestai bola ta timi timi pani depression ma janxau
Jay rajesh dai❤🙏
Rajendra khadgi ra Dd ko sahi lagxa interview.
Yo Nischal Basnet holani superstar😂😂
Herdai tinafalam bechni jasto thopda xa k vanu.😁😁😅😂
भोटिङ गर्नु को महानायक हो ,,निस्चल बस्नेतले 15 भोट भन्दा बढि ल्यायो भने मेरो मुखमा मुतिदिनु ,,,,
Mahayanak rajesha hamal 100%
अनि मुजि यो चाहिँ कुन हिरोईन रैछे।
पहिलो पल्त देख्दै छुत यस्का अनुहार।
यतिकाई इनी हरुले मान्दैन खाली बिभाद गर्छ एउटा आवड र प्रमाण पत्र दिएःर करिश्मा मननन्दर को जस्तो सबै कलाकार हरुको आगड़ी नाम राख्नु परियो 👍👍👍👍👍
याे फ्याउरि काे हाे
अब यस्काे पालाे गालि खाने 😆😆
purano film nai hereko chaina raichha k maha nayak maha nayak vandai hideko ta!! tessai comment garchha 🤣🤣
Rajesh hamal sir is mahanak of our Nepali filmy industry
Rajesh hamal is maha nayak
Hamro mahanayak rajesh dai ho 🙏🏼🙏🏼🙏🏼
होइन यो निचाल बस्नेत आफुलाई महानायक ठान्छकि केहो दर्शकले गर्दा यहाँ सम्म आको छ आफ्नो अउकात भुले छ
मलाई त यस्को फिल्मी मनै पर्दैन 🙏🙏
Pataki aaimai
Rajesh hamalji❤️❤️❤️
राजेस हमला महानायक हुन
One and only MahaNayak of Nepali film industry is Mr. Rajesh Hamal. Mind it,Khatini..
Ko paturni ho feri media ma😂😂😂😂
nischal bro think before to tak about Rajes Hmal !!! Rajes Hamal is complete human equally competent in all dimension , timro film bahek kunai kura ma competent chainau nachera matra huncha ra ? Hamal canable to represent the country globally bro @Rajes dai has the heroism . see him and his interviews. plz once see ur face in mirror how u are really .
Yadi voting garne system rakhyo bhane pani 100% Rajesh hamal ko support ma 95% vote aauchha.
Nepali film industry lai lamo time samma chalara dherai lai yo linema pani kehi garna sakinxa vanne biswas dilaunu vo rajesh g le mahanayak ta jst euta samman ho kina bibad garne yasma
My best hero Rajesh hamaal sar mahanayka
ma Nishal Basent li chandha life ma tesko filam kila pani herko xoin pani ra ani dhyako pani k ho vaynera
सुस्मा कार्की जस्तै यो दिदी नि अब भाइरल हुने भए 🤣🤣😂😂👌
😂😂😂😂🤣🤣
राजेश हमाल बाट हामीले धेरै कुरा सिक्न सकिन्छ ।
राजेश डाडा लाई सबैले महानाक मानि सक्यो अरू हरू हावामा भोल्दै नि छन
तिमी हरु लाई लागोस् नलागोस् हाम्रो लागि महा नायक राजेश हमाल नैं हों
एस्ता ओउतारी भुक्दै मा इतिहास फेरिदैन
जय महानाएन राजेस
निस्चल बस्नेत हेर्दै चोर जस्तो छ महानायक राजेश हमाल नै हो
फेरि यो कुन फ्याउरी हो,
हामी ३ करोड जनताले चाहे को महानायक राजेश दाई हो।
One and only the super star of nepal rajesh hamal
Pataki valu sale dherai vairal hune bichar xa Rajesh hamal jepayo tehi vanxe
Kina garnu paryaa holaa interview ,,,100 ma 90 tyo vanda dherai Le Rajesh Hamal Mahanayak Vani sakeko chha
Rajash Hamal mahanayak ho
राजेस हमल जत्तीको हिरो को छ तेस्तो बेक्तितो सैली उहाको सबै चिज माहान छन मेरो बेग्तिगत बिचार म महँ नाएक राजेस हमाल
👍👍👍👌👌👌
तर महानायक पद दिने र यसलाई भाइरल बनाउने “प्रकाश सुवेदी” पहिलाको रजतपट संस्करणमा हो। त्यतिबेला न RUclips न Facebook, नेपाल टेलिभिजन र इमेजले प्रकाश सुवेदीको महानायक्त्व व्यापक गरियो। यो जनताले देको भन्दापनि जनतामा बनाउन लगाइएको हो। समकालिन सबै कलाकार कुशल कलाकार हुन। संतोष पंत, हरिवंश आचार्य, मदन कृष्ण , भुवन केसी, श्री कृष्ण श्रेष्ठ, अन्गिन्ती छन्।
नातिनी हरु सङ्ग महानायक को म्युजिक विदिओ राम्रो छ
हामी नेपाली गरे पनि गलत नगरे पनि गलत बोल्दे पनि गलत नवोल्दे पनि गलत खेले पनि गलत नखेले पनि गलत हाम्रो नकरात्मक सोच नवदलेसम्म केहि राम्रो परिवर्तन आउनेवाला छैन । विचरा राजेश हमाल दाई न आफूलाई कहिले म महानायक हो भने आफू आफू मिलेर यो यो नायक यो यो नाईका भने अहिले आफू आफू मिलेर यो बखेडा गर्दै छन् । राजेश दाईले अलि बढि फिल्म गर्दा पनि गलत अलि कम गर्दा पनि गलत l
Seems like Nischal Bro said Rajesh Hamal is not Maha Nayak, just to make chaaka panja panel happy. I heard they doing something together. If that’s the case then it’s absolutely wrong in all level.
थुक्क कस्ताकस्ता नमुनाहरुलाई लिएर आउछ बरु चिडियाघर तिरगयर त्याहाँको जनवारहरु संग ईन्टरभ्यु लिदा राम्रो हुन्छ ।
Supar star ⭐ paul sha ho ani maha nayak rajesh sar ho
Hamro mahanayak only Nepal Rajesh Hamal
Sai ho kura
यो पागल पागल्नी हरु काहा बाट आउछन यार अचम्म लाग्छ कति हास्नु सबै जनालाई भादेर गाँस हाल्दिनु पर्ने 🤣🤣🤣
महानायक पाउन लायक राजेश हमाल बाहेक नेपाली फिल्मी जगतमा आउन सक्दैन जस्ले जे भनोस न
Eakjana le namanda ball ho
Interview ko 95% kura arkai ko personal ko bare ma kura vayko x tara boli derai ramro didi ko
Rajesh dai vaneko npl ko ek matrw mahanayk ho .
Rajeshhamal mahanayak ho...
Rajesh hamal vanera ramro saga vanna najanni manche kk vanxa rais hamal re k vanya tyo
यो निसल को पनि अस्तौने बेला आएजस्तो छ
यो जुनि को हिरो र महानायक जे भने पनि राजेस हमाल हो ll त जस्तो झारपात हरुधेरै आय गय सोस्तिमाको त्यो चाटदै बस निसल भाइ 👿👿👿
हैन कलाकार जति सबैलाई राजेश हमाल महानायक भको चित्त बुझेको छैन कि के हो जस्ले जे भनेपनि महानायक भनेको राजेस हमाल नै हो
दिदी vote गरेर महानायक छ्नोट गरेको ईतिहास कुन फिल्म indurty मा छ! तपाईं को बिचार मा logic धेरै कम छ! सबैले आफ्नो आफ्नो महा नायक मान्ने भये नेपाली फिल्मी जगत मा सब महानायक होलान! महा नायक एक industry मा एक हुन्छ! भ्न्ने सम्म त था हुनु पर्ने! 😀😂😂🤣बोल्न पाय भन्दै मा कुच v😊
यो आइमाई धेरै बोल्दैछ सारा देश देखि बिदेश मा रहनु हुने नेपाली हरुले मानेको छ महा नायक भनेर राजेश हमाल लाइ अरुले महा नायक भन्दैमा म चै मान्दिन भन्छे के यो आइमाई ले भन्दा चै हुनेरे महा नायक
यो आईमाई भाईरल हुन को लागि यस्तो भनेको छे
तिमिहरु चही कस्ता छौ र मेरो बेस्ट हिरो राजेश हमाल हो निश्चल बस्नेत त आधी नि छैन
Hawa didi voting garda pani Rajesh hamal le nai jitnuhunxa
यस्तो मुजि को नि किन सल्लाह लिने हो हाम्रो लागि महानायक राजेश हमाल जि नै हो
Thank you dada
I love you ses good speck
This women is crazy,she doesn't know Rajesh hamal is the king of nepali filmy industry.If there is a one only super star ,mahanayak, respectable is Rajesh hamal.No one can comparable with him.
kasto khalko aaimai ho
९९.९९% को चै राजेश हमाल हो अब यति मानिस नि २ ,४ जना भयछ्न कलौटे लाइ।
निस्चल बस्नेतले कुरा गरेको तरिका अलि भएन किनकि त्यो स्थानमा पुगेको ब्याक्ती र शिक्षित ब्याक्तिले यस्तो कुरा गर्न नमिल्ला र उचित नहोला र नेपाली चलचित्र क्षेत्र भनेको नेपाली कलाकार निर्माता निर्देशक सबैको एउटा घर हो र आफू भन्दा सिनेर ठुलो कलाकारको इज्जत र सम्मान गर्न सिक्नु पर्छ र दुई चार जानले माहानयक भन्दैमा म मान्दिन भन्नु पनि मुर्खता हो किनकि राजेश हमालले जति कुनै कलाकारले हिट फिल्म दिन्न सक्दैन यो म ग्यारेन्टीकोसात भन्न सक्छु दुई चार वटा फिल्म हिट हुदैमा धेरै फुर्ती देखाउनु पर्दैन ।राजेश हमालको फिल्म अहिले हिट भएन होला तर पहिलाको दिनहरूमा राजेश हमालले खेलेको फिल्म एउटा पनि फल्प भएको छैन र लगानी गरेको ब्याक्तित्वहरु अहिले करोडौंको मालिक भएको छ् ।
राजेश हमाल आफ्नो समयमा जति चलेका थिए त्यो नै हो आधार माहानसयक /
निश्चल भन्ने गधा त कामै छैन सँगसँगै याे आईमाई पनि काम छैन ! तिमीहरू जति भुकेनि भुक महानायक राजेश हमाल नै हाे ,सरकारले चुन्नु पनि पर्दैन,सबै भन्दा ठुलो जर्ज दर्शक नै हाे,दर्शकले राजेश हमाललाई महानायककाे उपाधि दिइसकेका छन् ।
यो दिदीको कुरामा म पनि सहमत भए। अब भोटिङ्ग गरे सबैको बिवाद सकिन्छ।
नेपाल मा यदि राजेश हमाल नभएको भा होइना नेपाली फिलिम पनि छ र भन्ने अस्थिती आउथियो यो बेला मुला हरु 1 - 2 वटा फिलिम खेले र चल्यो भन्दैमा सबै आ- आफू महा नायक सम्झिन्छ हो बुखेचा हरु