रमेश खरेलले फसाए मलाई : रोज राणा ll Rose Rana II GLAMOUR GUFF II PRAKASH SUBEDI II March 20, 2021

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2025

Комментарии • 704

  • @ournepal9477
    @ournepal9477 3 года назад +306

    रोज राणा डन हो। जस्ले जे भनेनी ।मलाइ लाग्छ पुतली सडक एरियाको ।।रमेश खरेलले जे गरे सहि गरे जस्तो लाग्छ।

    • @ratnatamang248
      @ratnatamang248 3 года назад +2

      absolutely right

    • @कसैलाईनभन्नुल
      @कसैलाईनभन्नुल 3 года назад +4

      हो हो डन नै हो

    • @binodyonzan8063
      @binodyonzan8063 3 года назад +1

      Right

    • @basantashree1018
      @basantashree1018 3 года назад +2

      Gunda garti garne ho Roj rana tara Raj kumar le hanyo vane karang vachidinxa😂😂😂

    • @rameshmahatara1706
      @rameshmahatara1706 3 года назад

      @Obilal Khatri good kura bro rose rana gunda nai hola but ramesh khrel le j jaro sai garo ....mugi hawa kura garx mugi
      rose rana ko movi herthaya but aaja dekhai herdain mugi dukhai aatma ani yo bajeko ko yesto kam maile paila jaile herthaya but aaba dekhai herdaina pakhe

  • @kajitamang1599
    @kajitamang1599 3 года назад +13

    अफ्नाे थार चेन्ज गरेर थापाबाट राणा रहस्यमय यहाँ छ रमेश खरेल जस्तो नेपाल प्रहरीमा पाउन सबैभन्दा ठूलो महान हाे देशको सच्चा मानव जनताको लागि 🇳🇵

  • @santoshkc8513
    @santoshkc8513 3 года назад

    गजब लायो कार्यक्रम 😘😘

  • @arjunkhatry719
    @arjunkhatry719 3 года назад +57

    प्युठान को पहिले को डन होरे भन्ने सुनिन्छ खोइ के हो तर यहाले बनाको फिलिम खलनायक मलाई धेरै मन परेको फिलिम हो🙏🙏🙏🙏

    • @madanshahithakuri7160
      @madanshahithakuri7160 3 года назад +4

      डन नभैइ नेपालि काग्रेस को क्षेत्रीय सभापति हो हाम्रो प्युठान जिल्लाको।

    • @queenofevil2187
      @queenofevil2187 3 года назад

      Pyuthani t parex #pyuthani pidit 😅

    • @arjunkhatry719
      @arjunkhatry719 3 года назад

      @@queenofevil2187 म प्युठान को होइन ल म दाङ को हो

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 3 года назад +28

    Rose Rana The Real Hero..
    Im Big Fan of him..
    यस्तो स्पस्ट हुन पर्छ नि मान्छे।।हकि अनि बास्तबिक

  • @rabindrabudhathoki5396
    @rabindrabudhathoki5396 3 года назад +111

    रेष्टुरेटमात्र होईन दाजू बागबजारमा नाग्गोनाचको डान्सबार चलाको भयर होला रमेश सरले सरसफाई गरेको जस्तोलाग्छ!😀😀

  • @Pyuthanpost45
    @Pyuthanpost45 3 года назад +11

    रमेश खरेलले गुन्डा नाइकेलाइ समाते राम्रो गरे रमेस खरेलले सलाम छ्💌💌💌

  • @bivekacharya2301
    @bivekacharya2301 3 года назад +3

    Rose दाईको खलनायक मुभी हेर्न जादा साईकल बाट लडेर अझै निदारमा खत छ मेरो 😃

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 3 года назад +17

    रजतपट अंकल को कोट चाहिँ दामि लाग्यो है त
    रोज राणा को सँग को संबाद भोलि बाट टिकटक मा हुन्छ होला ,दरो र खरो अन्तरबार्ता छ

  • @subashrokaya7968
    @subashrokaya7968 3 года назад +64

    रोज राणा दाजु किन हरायको action movies हेर्न पाइयन त ।। खलनायक दोस्ती जस्तो movies हरु

  • @SKGAMING-ql5sl
    @SKGAMING-ql5sl 3 года назад

    Sahi kura रोज राणा aba Movie बनाउन पर्यो

  • @Maya-kx9jy
    @Maya-kx9jy 3 года назад +16

    no1 youba king star pradeep khadka ji lai kaile heran paux yo show ma

  • @obrnepal3301
    @obrnepal3301 3 года назад +29

    हेहेहे प्रकाश सुवेदी बाजे is rock🤟🤟🤟🤟
    बाजे हाम्रो कमेन्ट हेर्नुहुन्छ के ?😆 तपाईंको यो उर्जा हेर्दा त म अझै बालखै छु जस्तो लाउछ्😆😆😆 keep go on BAJE😍😍😍

  • @gpsir2059
    @gpsir2059 3 года назад +115

    रोज राणाले अब खलनायक २ बनाएर निखिल र बिराज भट्ट लाई ल्याउनु पर्यो

  • @ghanashyamrai8540
    @ghanashyamrai8540 3 года назад +2

    जे होस रोज राणा कुनै बेलाको नेपाल को डन हो ? धेरै नबोले हुन्छ कसैले । हाल सम्म बाच्नु भएछ धन्य हो तपाईं को ठाउँमा अरु भैदिएको भए राम राम सत्य हुनुनुन्थयो ।

  • @amitbudhathoki15
    @amitbudhathoki15 3 года назад +6

    हाम्रो प्युठान जिल्लाको सान हुनू हुन्छ रोज राणा ❤️🙏

  • @farwestramailotv5913
    @farwestramailotv5913 3 года назад +44

    बल्ल आज थाहा भो चलचित्र क्षेत्रमा पनि राजनीति जस्तो फोहोरी खेल चाहिँ पनि पुगेको रहेछ।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 3 года назад

      aja matrai thaha paunu bhayo ra?Nepal maa.kun chhetra maa po sahi salamat hunchha ra?

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 3 года назад +7

    रजतपतकाे सबै भन्दा बेस्ट ईन्टरभ्यु याे लाग्याे मलाई !

  • @nbab5071
    @nbab5071 3 года назад +1

    प्रकाश दाई को प्रस्न सोधने style अनि वक्ता लाई confuse गरी nervous बनाई उट्टपट्टन्ङ उत्तर दिन बाध्य गराउने कला मन पर्छ !! त्यही भएर कलाकार होस् या जो कोही पनि प्रकाश दाई को interview दिदा पूर्व तयारी गरी आउनुहोला ! होइन भने तपाई पक्कै troll हुन आउनुभको भन्ने बुझिन्छ ! पुजा र दीपा r the best example !!

  • @abishekbishow1841
    @abishekbishow1841 3 года назад +1

    Dai ta nepali movie ko super Hero ho 👍👍❤️❤️❤️

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +1

    टक्कर दुइ मुटुको 💟💟 नेपालि फ़िल्म मध्य एक राम्रो फ़िल्म हो रहिरहने छ🙏🙏

  • @lamsalkrishna1924
    @lamsalkrishna1924 3 года назад +2

    रोज़ जी don हो भान्ने हल्ला सुनेको राम्रो मांछे hunuhudoraicha . ग्रेट एपिसोड।

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 года назад

    नमसकार प्रकाश सर राेज सरलाई धन्यबाद

  • @maheshadhikary5020
    @maheshadhikary5020 3 года назад +2

    यो प्रकाशे लाई ठिक गर्ने सक्ने मान्छे भनेको रोज मात्र रहेछ्न

  • @Mrnepal-gj3jh
    @Mrnepal-gj3jh 3 года назад +2

    ONE OF MY FRIEND,,GOOD GUY, BEST OF LUCK RAJA

  • @kirantamu1521
    @kirantamu1521 3 года назад +40

    २०६०/२०६१ तिर ठमेलमा र बालजु चोकमा Show Girl नामक dance bar को Boss अनि पछि आएर बालजुको चोकको बार तत्कालिन नयाँ बजार अनि बालजु क्षेत्रको Don चरी अर्थात दिनेश अधिकारी लगाएत उस्का ग्याङहरु मिलि सन्चालन गरेको र म तेहि बारको तत्कालिन बार मेन.....अझै अरु पनि भनिदिउ कि??🤔

    • @pokchugaire43
      @pokchugaire43 3 года назад +4

      Bagbazar tira pani hola...dance bars

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 3 года назад +1

      khelaunu hola bro.

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 3 года назад

      ho ho malai ni balaju chowkko bar tira chhirnu diena,police officer bhanera dukha lagyo,from.HongKong

  • @baburam730
    @baburam730 3 года назад +110

    अब रमेश खरेल लाई ल्यायर सोध्न परो

  • @dipaksingh6941
    @dipaksingh6941 3 года назад +15

    मै हु भन्ने भान रहेछ साथी लाई जे होस ।

  • @shwetapradhan2117
    @shwetapradhan2117 3 года назад +3

    प्रकाश सुवेदी दाई को कार्यक्रम निकै मन पर्छ।सकेसम्म यो कार्यक्रम हेर्न छुटौदीन।उहाँको स्पष्ट बोल्ने बानी मन पर्छ।

  • @nepaldip9075
    @nepaldip9075 3 года назад +6

    रोज जि हजुर को पनि बोली चिप्लिएको जस्तो लग्यो मलाई पनि 🤗🤣🤣🤣🤣बि केयर फुल दाजु

  • @Novemberdog
    @Novemberdog 3 года назад +4

    Kada hoisinx Roj Gyu .

  • @namastebardiya
    @namastebardiya 3 года назад +3

    12:20 बाट नाङ्गो बनाउन सुरु गरे है ग्ल्यामर गफका सन्चालक ज्यु ले । डन पारा देखाउन सुरु गरे रोज राणाले ।

  • @kiritisuvedi4738
    @kiritisuvedi4738 3 года назад

    Genuine Nepali Congress!

  • @Dharmaraj171
    @Dharmaraj171 3 года назад +35

    रोज राणा दाइको movie भनेपछी सारै हुरुकै हुन्थिम् सानोमा

  • @MrAndroidAsia
    @MrAndroidAsia 3 года назад +3

    रमेश खरेलले IGP बन्न नपाएको झोकमा यसलाई encounter ठोक दिए हुन्थ्यो भन्ने को को हुनुहुन्छ ठोक्नोस like।

  • @bhupipilmang6426
    @bhupipilmang6426 3 года назад +1

    सरोज मित्र को बयान लाइ म खण्डन गर्न चाहान्न र उहाको कलाकारिता क्षेत्रमा बनाउनु इमेज मा पनि नकरात्मक सन्देश नजावोस । सरोज जि दोहाको अलिबिन आलि पृन्टिङ प्रेशका इजिप्सियन सुपर् सुपरभाइजरले सरोज उच्चारण गर्न नजानेर रोज भनियेकोले रोज नाम राखियेको हो । शप्तकोशि दोहोरी साझ खरिद गरि सन्चालन गर्न पहिलेनै उहाले गु्णडा शैलि र अहम स्वाभाप देखाउन शुरु गरे पछि मैले साथ मात्र होइन सियर पनि निकालेको हो। उहा मिजासिलो र चतुर छन तर उहाको गुण्डा शैलि अब त पक्कै पनि त्याग्नु भयो होला।

  • @rameshsunar0914
    @rameshsunar0914 3 года назад +3

    धेरै अरुलाइ दोष लगाउनु पर्दैन दाजु पाटिको झोले भए पछि नेपालमा जे पनि हुन्छ यो सबैलाई थाहा छ।नेपालमा पावर र पैसा भय पछि जे पनि हुन्छ ।अहिले सम्म को पाटिको झोलेले सजाय पाको छ र तपाईंले पाउनी।

  • @budhagaming022
    @budhagaming022 3 года назад +1

    सबैलाई खुसी पार्न कह सकिन्छ ❤️best speech

  • @binodpariyar6994
    @binodpariyar6994 3 года назад +6

    Haamro jillako saan prasta bakta best of luck daju🙏🙏👌👌

  • @dhrubathapa7112
    @dhrubathapa7112 3 года назад +1

    Ramailo lagyo roj rana ji sanga ko interview herda

  • @ashishbastola9907
    @ashishbastola9907 3 года назад +30

    Daju hijo ko Comedy champion hernu vo, majjaa aayo re ni ta k ho kuro 😂😂😂👌

    • @local4472
      @local4472 3 года назад +1

      नास्ता आयो हजुर 😂😂😂

  • @jjbf4237
    @jjbf4237 3 года назад +67

    गुन्डालाई फुलमाला लगाएर स्वागत गर्न पर्ने रमेश खरेरले जे गरे धेरै ठिक गरेकाे थियाे खरेरले यस्ता गुन्डालाई गाेली हानेर मार्नुपर्ने

    • @darchulaonlinekhabar475
      @darchulaonlinekhabar475 3 года назад +2

      I agree with u

    • @madanshahithakuri7160
      @madanshahithakuri7160 3 года назад +5

      महेस बस्नेत भक्तपुरको डन हो त्यस्लाइत सामसद बनायर मन्त्री बनायर फुलमाला लागाको किन? देख्दैनत मुला

    • @jjbf4237
      @jjbf4237 3 года назад +4

      त मुलाले महेश बस्नेत मात्र देखेकाे तेस्ता गुन्डा धेरै सभासत भाकाे छ जाठा तेराे अाखामा केराले हान्नु पर्न भयाे

    • @mekrishna335
      @mekrishna335 3 года назад +1

      साच्चै भन्ने हो भने पार्टीको आडलीएर देशलाई गद्धार गरेको छ । यसले

    • @rojbasnet241
      @rojbasnet241 3 года назад

      Ramesh kharel le ni derai sampti kamako xan ka bat kamaye kulaunu pro ni

  • @sushmarai4682
    @sushmarai4682 3 года назад +47

    यही अवस्था २०६० साल कात्तिक १९ गते मेरो घर मा घटना भयो हामी लाई टुरुहो बनायो माओवादीले।आमा अनि दिदी बहिनी लगाएको कपडा मात्र लिएर निस्किएको थियौ।थुक्क प्रचण्ड चोर मेरो बाबा ले अरूको देश को सेवा गरेर जोडेको सम्पति मा तेरो आँखा लागेको

    • @sabukc6843
      @sabukc6843 3 года назад

      Ummm😪😢😭😭

  • @prakashtimilsina5511
    @prakashtimilsina5511 3 года назад +4

    ठमेल को show girl डान्स बारको बारे मा केहि भनेनन रोज राणा ले

  • @ganeshsaud5576
    @ganeshsaud5576 3 года назад +1

    यो मुजि 2 नम्बरी धन्नदा गरेर आज यहाँ पुगेको हो 💯

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 года назад

    Ramro xa video good jab all

  • @chandragurung4947
    @chandragurung4947 3 года назад

    dami interview la Subedi ji, Rose Rana straight forward lageu. majja aayo.

  • @baldevrana5581
    @baldevrana5581 3 года назад +2

    प्यूठानी भाइ हो राम्रो सङ्ग चिनेको छु।गर्व लाग्छ प्यूठानी हुनुमा।जहाँ रहे पनि प्यूठानी माटो नभुल्नु होला।

  • @Nepal_Kunja_TV
    @Nepal_Kunja_TV 3 года назад +7

    यिनी र रमेश खरेल दुई जाना लाई संगै राखेर कुरा गरौ न अनि थाहा हुन्छ !! डन लाई फूलमाला लगाइन्छ त नचाइने कुरा गर्ने😡

  • @ChetrajSharma-ol9ci
    @ChetrajSharma-ol9ci Месяц назад

    हाम्रो प्युठान को रियल हिरो रोज दाई

  • @thaha6278
    @thaha6278 3 года назад

    I love the dress of roj rana pure Nepali

  • @adhikariprakash81
    @adhikariprakash81 3 года назад

    कडा लाग्यो 🤘🤘🤘🤘🤘

  • @Dev_Tamang159
    @Dev_Tamang159 3 года назад +6

    रोज राणा दाइ दामकेदर "खलनायक २" ल्याएर फेरि नेपाली चलचित्रमा उदुम गर्नुपर्यो ।

    • @aarynsonnar8620
      @aarynsonnar8620 3 года назад

      उम।आउनुपर्छ छिटै

  • @magarsanugaha6086
    @magarsanugaha6086 3 года назад +6

    Kati payaro word dd🥰🥰

  • @सन्तोशशर्मा
    @सन्तोशशर्मा 3 года назад +9

    रोज राणा को फिल्म बराबर नेपालमा अरु फिल्म छैन खल नायक धेरै राम्रो छ

    • @babumagar4892
      @babumagar4892 3 года назад +2

      नहसाउन हौ रोज राणाको भन्दा अरु फिल्म धेरै राम्रो छ

  • @nakulrai3625
    @nakulrai3625 3 года назад

    प्रकाश सुबेदीको प्रस्न शोध्ने शैली धेरै राम्रो लाग्यो सबै ले बुझ्ने गरि सिधै सोध्छन तेई भएर यो कार्यक्रम मन पर्छ।

  • @Heartnoice0
    @Heartnoice0 3 года назад +1

    मैंले बुझेको रोज राणा र वास्तविक रोज राना मा आकाश पातालको फरक देखें,
    आफैमा अहंकार बोकेर हिँडेका रहेछन् र
    अरु मा नी उही अहंकार भएको देख्दा रहेछन्।
    अहंकार र इर्ष्या ले मनुष्यलाई तवाह पारिदिन्छ।
    रोज राणा जी🙄 अहंकार देखि टाढै रहनुस्।
    कमाईएको थोरै इमान गुमाउनु होला,

  • @AshokChand-ns4lj
    @AshokChand-ns4lj 4 месяца назад

    Wowowow super rozz rana

  • @sagarjung2947
    @sagarjung2947 2 года назад

    Don hunu ko reason agadi nae thaha vae sakao🥰🥰

  • @prakashbahadurthapa747
    @prakashbahadurthapa747 3 года назад +1

    Frist viewer

  • @magar.explorer
    @magar.explorer 3 года назад +1

    चिप्ल्याउने अंकल ले आज राेजलाई मज्जाले चिप्ल्यायाे है 😁😁 ,,, कलाकारलाई चै नमज्जासगं चिप्ल्याउने अंकलकाे क्षमताकाे चै म प्रशंसक भए, धन्यबाद अंकल,, ।।। 🤣🤣🤣

  • @kashirambishwakarma7800
    @kashirambishwakarma7800 3 года назад +1

    very good jay nepal🙏✊🌾

  • @celebrityvlogs5627
    @celebrityvlogs5627 3 года назад +1

    hoitt kada🙈🤣😄

  • @ramunagiri6807
    @ramunagiri6807 3 года назад +1

    Kati Handzom hunu vayaxa hjrko ta dharai paxi dekhyo khushu lagyo Namela matra chinira herda ani hjrko purano photo dekhda matra chinya totally change paila vandani handzom lagyo smile ta ghan kurai nagaram voixe pani kati raamro dress pani kati suwako k Ani Roje Ranako meaning ni ballq aajja thavo Aai namwla hjrlai chiniyo Saroj Thapa vnni ta thanai theyanq plz hjr aafai movie banaunu ani aafai khelnu plz🙏👍️👌💓

  • @manju4472
    @manju4472 3 года назад

    Rose sir😍😍😍😍jay nepal sahi vanu vo sir🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @Rameshkhati61
    @Rameshkhati61 3 года назад +1

    good ramesh kharel

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 3 года назад

    ज्यादै रमाइलो र मीठो गफगाफ।।ॐ।।

  • @VV-vo6xm
    @VV-vo6xm 3 года назад +3

    Now time for bring Neer Shah & Ramesh Kharel for their version than every thing will be clear. Otherwise this will be one sided & not fair for them .
    If not then there will be “ big question “ in your respectable program as well Sir.

  • @anishpaudel6609
    @anishpaudel6609 3 года назад

    सच्चा काङ्ग्रेस जय नेपाल रोज जि

  • @kcbharat68
    @kcbharat68 3 года назад +15

    tik tak मा हेरेर खोज्दै आउने यता कोको छौ हामी

  • @filmyindustry7444
    @filmyindustry7444 3 года назад +4

    Comedy champion hernu la uncle hijo ko😀😁😁😂😂

    • @Nep997
      @Nep997 3 года назад

      🤣

  • @chandralama4771
    @chandralama4771 3 года назад +1

    ता बढी बोलिश भाइ रमेश is good person

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 3 года назад

    the nation forward straight roz rana !!!

  • @ishworgautam2331
    @ishworgautam2331 3 года назад +1

    interesting great .

  • @bhimtamang3818
    @bhimtamang3818 3 года назад +4

    जय प्रकाश सुवेदी
    जय रजतपत
    जय नेपाल
    🙏🙏🙏

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 3 года назад +1

    सरोज थापा उर्फ रोज राणा टोले गुण्डा हो भन्ने सुन्याहम्! खैर् केही छैन राम्रो फिल्म बनाउनुस् तपाईलाई शुभ कामना 🙏🏼🙏🏼

  • @ramdhungana3059
    @ramdhungana3059 3 года назад +1

    रमेश खरेल पहिल्यै देखि काम गरेर आफै चर्चित प्रहरी अधिकारी हो ! रमेश खरेल नेपाल प्रहरी इतिहासकै होनाहार र सक्षम प्रहरी अधिकारी हो।रमेश खरेललाई चर्चाको लागी टोले गुण्डा रोज राणा समात्न पर्ने थिएन।

  • @devtamu2175
    @devtamu2175 3 года назад +5

    Jaya parkesh daju🙏🙏💐💐❤️❤️

  • @oaskarki551
    @oaskarki551 3 года назад +30

    सौजन्य सुब्बा सँग धेरै मोज गरेको मान्छे हुन रोज राडा.

  • @bijayakarkimale9736
    @bijayakarkimale9736 3 года назад

    Rajakpat uncle rock😄😄😄😄😄

  • @RamChandra-iw3fl
    @RamChandra-iw3fl 3 года назад +8

    रोज राणा धेरै राम्रो मान्छे प्रष्ट व्यक्ता ! अब नया फिल्म वनाउनुपर्यो हामी हेर्न आतुरछौ ।

  • @surajineurope6915
    @surajineurope6915 3 года назад +2

    Raj Kumar Rai has done excellent jobs in Nepali film industry. We should salute him.

  • @Imramoo48654
    @Imramoo48654 3 года назад +34

    मलाई पनि दुई मध्य एक छन्नु पर्ने भयो तै भयर कमेन्ट् गरिन मलाई रोज राणा र प्रकाश सुवेदी दुबै मन पर्छ।धन्नेबाद जय नेपाल।टक्कर दुई मुटुको मेरो बेस्ट मुभी।

  • @anupmagarofficial
    @anupmagarofficial Год назад

    Love pyuthan❤❤❤

  • @stronghard243
    @stronghard243 3 года назад

    Ramesh sir is right his way.Roj Don nai thiyo maile sune buje anusar

  • @alisharai5784
    @alisharai5784 3 года назад

    Ramro lagyo

  • @sudikshyakc9719
    @sudikshyakc9719 3 года назад +1

    राेज थापा दाई खलनायक 2 ल्यायर धमका मचाउनु प्रयाे

  • @parkdhong
    @parkdhong 3 года назад +38

    Rajatpat uncle हजुरले comedy champing हेनु ल तपाईं को lastai खिल्ली उडायको छ

    • @SA-pz3lw
      @SA-pz3lw 3 года назад +2

      hereko vayara ta starting binaskale biparat buddhi vaneko, tapaile birsinu vo jasto xa hijoko episode😁

    • @bhawanabudhathoki9573
      @bhawanabudhathoki9573 3 года назад

      😂😀😀😁

    • @local4472
      @local4472 3 года назад

      नास्ता आयो हजुर 😂😂

  • @mankomajheri1
    @mankomajheri1 3 года назад +2

    Don ho don

  • @rituk4783
    @rituk4783 3 года назад

    Good looking man
    Look wise better than so many young Nepali Hero’s lol

  • @sumankoirala4066
    @sumankoirala4066 3 года назад +1

    First commenter

  • @hastabahadurshahi64
    @hastabahadurshahi64 3 года назад +7

    DAJU KO Make up gardiney laai mannaii parxa😅

  • @gideonrana5652
    @gideonrana5652 3 года назад +2

    Roj ranako big fan uhako harek film naxutai hereko xu love u dai rob rana

  • @rabinrasaili6496
    @rabinrasaili6496 3 года назад

    Fire 🔥🔥🤘 Rajat pat kaka 🔥🔥🔥🤘🤘🤘

  • @ombahadurgurung8819
    @ombahadurgurung8819 3 года назад

    रमेश खरेलले ठीक गरयो।

  • @dhrubaranabhat6796
    @dhrubaranabhat6796 3 года назад +1

    Pure. Nepali ho good Sai kura

  • @sushilathapa1214
    @sushilathapa1214 3 года назад

    Great roj💓💓❤️❤️♥️♥️💞💞💞

  • @jeanclaude3391
    @jeanclaude3391 3 года назад

    प्रतिउत्तर मा रमेश खरेल

  • @800pmnepal4
    @800pmnepal4 3 года назад +2

    जसले मन भित्रै देखि आफ्ना सारा राम्रा ,नराम्रा कुराहरु भन्छ उसले कहिल्यै पनि खराब गर्न सक्दैन ख्याल गरौ ;- खराब कुरा सुनाउदैमा उ खराबी हुने होइन मात्र नियत चाहि खराब हुनु भएन!

  • @neeshajabegu3789
    @neeshajabegu3789 3 года назад

    mero favorite,❣