स्थायी शिक्षकको अस्थायी सेवाको गणना हुनुपर्ने ,प्रा बि तहका शिक्षक को ग्रेड न्युनतम 10सम्म पुराउनु राम्रो होला ,सबैभन्दा बढी कठिनाइ प्रा बि शिक्षकलाई सेवा सुबिधा नि तिनीहरुकै एक चोटि सोचौं त ??
उहीँ कुरा धेरै घुमेका छन् ।अस्थायी राहत शिक्षक जसको सेवा अवधि लामो भएको छ ।उमेर हद नाघेको छ स्थायी छैन उनको माग छ आन्दोलन भएका छन् ।त्यसको संबोधन भएको छैन ।उनको अन्य सेवामा जाने उमेर छैन ।शिक्षक सेवा अस्थायी छ ।छोड्ने बेला रित्तो हात फूलको गुच्छा र माला मात्र लगाएर बाँकी जीवन खोक्रो पेट लालाबालाको भविष्य अन्योल बनाएर बस्नु पर्ने बाध्यात्मक स्थितिको निकास के हुने त भन्ने बारे एक वाक्य मात्र भए पनि आएको भए भोकालाई अन्न झैं हुने थियो ।
शिक्षक सरुवा निर्देशिका थप सुघारगरि ल्याउन पर्नेछ ।शिक्षकले पार्टी ,बिब्यस दलगत ,अधिकारी काे स्वबिबेक र सरुवाको अार्थिक चलखेल र बैज्ञानिक ब्यवस्थापन अावश्यक छ।
बिषेश आबस्यकता भएका बालबालिकाको अधिकार र त्यसमा कार्यरत शिक्षक दरबन्दीको व्यवस्था मिलाउने नैतिक जिम्मेवारी कस्को हो हजुर सुर्खेत जिल्लामा अवस्थित एक नगरपालिका मा कार्यरत शिक्षक को३७बर्ष सम्म कामगरेका शिक्षक को हो।
शिक्षक माहासंघ सित भएका सम्झौतामा तलमाथि गर्नुपर्ने कुराहरू शिक्षक अान्दोलन लाई पुनः बिउझाउने अबस्थालाई समेत ध्यानाकर्षण गर्नु पर्नेछन् तर ति बाहेकका समग्र शैक्षिक सुधारका प्राबधान स्वागतयोग्य रहुन ।शुभकामना छ।
फेरि अर्को चोटि शिक्षकहरू आन्दोलनमा आउन नपरोस् नत्र गारो पर्ला यसमा शिक्षा संग सम्बन्धित सबै मन्त्रीहरुकोको ध्यानाकर्षण जावस् 🙏🏿🙏🏿🙏🏿
लाइसेन्स बिना शिक्षक सेवा आयोगको परिक्षामा सहभागी हुने अवसर दिई राम्रो जनशक्ति भित्र्याउने गरि खुल्ला बिज्ञापनबाटमात्रै पदपूर्तिको ब्यबस्था गर्नुहोस
अस्थाई करार को लागि एक चोटि का लागि आन्तरिक बाट स्थाई को व्यवस्था गरिनु पर्छ
बालबिकास केन्द्रको सहजकर्ताको योग्यता अनिवार्य गराउनुपर्छ!
अस्थाई लाई अन्तरिक को ब्यबस्थ हुनु पर्यो ।
विद्यालयमा अब वि व्या स गठनगर्दा शिक्षण पेसाबाट अवकाशप्राप्त शिक्षकहरुलाई ल्याउनु पर्छ।उसले मात्र विद्यालयकाे विद्यार्थीकाे समस्या बुझ्नसक्छ।
२०७५ सालमा बिज्ञापन भै २०७६ सालमा स्थाई भएका सम्पुर्ण शिक्षकहरुलाई पेन्सन को ब्यबस्था गर्नुपर्यो माननीय ज्यु।
शिक्षामा काम गर्ने व्यक्तिहरूको सम्मान अरुभन्दा बढी वा सबैभन्दा बढी हुनुपर्ने देखिन्छ।
आन्दोलन रोकने शिक्षक लाई घतुव गर्नुपर्छ
स्थायी शिक्षकको अस्थायी सेवाको गणना हुनुपर्ने ,प्रा बि तहका शिक्षक को ग्रेड न्युनतम 10सम्म पुराउनु राम्रो होला ,सबैभन्दा बढी कठिनाइ प्रा बि शिक्षकलाई सेवा सुबिधा नि तिनीहरुकै एक चोटि सोचौं त ??
यस्ता भाषण पहिलेका मन्त्रीले पनि गर्ने गर्थे, गफमात्र कहिले सम्म कुरा भन्दा काम गरेर देखाउनु पर्यो।
2075 सम्मका सबै स्थाई लाई पेन्सन हुनु पर्यो
कुनै शिक्षकले एक पटक बढुवा भईसकेको छ तर अबकाश हुने बेला भएको छ त्यस्तो शिक्षकलाई माथिल्लो तहमा बढुवा दिई अबकाश दिनु राम्रो होला ।
उहीँ कुरा धेरै घुमेका छन् ।अस्थायी राहत शिक्षक जसको सेवा अवधि लामो भएको छ ।उमेर हद नाघेको छ स्थायी छैन उनको माग छ आन्दोलन भएका छन् ।त्यसको संबोधन भएको छैन ।उनको अन्य सेवामा जाने उमेर छैन ।शिक्षक सेवा अस्थायी छ ।छोड्ने बेला रित्तो हात फूलको गुच्छा र माला मात्र लगाएर बाँकी जीवन खोक्रो पेट लालाबालाको भविष्य अन्योल बनाएर बस्नु पर्ने बाध्यात्मक स्थितिको निकास के हुने त भन्ने बारे एक वाक्य मात्र भए पनि आएको भए भोकालाई अन्न झैं हुने थियो ।
शिक्षा एेनमा बाल बिकास शिक्षिकाको तलब बढाउन पर्यो शिक्षा बिधेक मा उल्लेख गर्न पर्यो मन्त्री ज्यु।
कक्षा ५ गाउ पालिका कक्षा ८ को जिल्ला कक्षा १०परदेश कक्षा १२ केन्द्र हुनुपर्छ ।
शिक्षक सरुवा निर्देशिका थप सुघारगरि ल्याउन पर्नेछ ।शिक्षकले पार्टी ,बिब्यस दलगत ,अधिकारी काे स्वबिबेक र सरुवाको अार्थिक चलखेल र बैज्ञानिक ब्यवस्थापन अावश्यक छ।
धन्यवाद मन्त्री ज्यु
शिक्षकलाई आवासको व्यवस्था पनि सरकारले गर्नुपर्ने देखिन्छ मन्त्रीज्यू।
विद्यालय कर्मचारीकाे बारेमा केही बाेलेकाे पाइदैन त । चाेर न हुन् सब ।
गफ धेरै भयो
विद्यालय कर्मचारी को समस्या वारे मन्त्री ज्यु थाह छैन होला
2073, पछि का हरुलाई एकचोटी आन्तरिक गराउन पर्छ राहत हरुलाई के बेबस्था हुने हो बालविकास का शिक्षक बिधालय कर्मचारी लाइ हुने के हो बुज्नु जरुरी छ।
प्रत्येक शिक्षकलाई पाँच वर्षभित्रै बढुवा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी समयमै बढुवा गर्नुपर्ने देखियो
बिषेश आबस्यकता भएका बालबालिकाको अधिकार र त्यसमा कार्यरत शिक्षक दरबन्दीको व्यवस्था मिलाउने नैतिक जिम्मेवारी कस्को हो हजुर सुर्खेत जिल्लामा अवस्थित एक नगरपालिका मा कार्यरत शिक्षक को३७बर्ष सम्म कामगरेका शिक्षक को हो।
La badhai x
०देखि८ सम्म सब महिला शिक्षक राम्रो!
अहिलेसम्मका सबै शिक्षा मन्त्रीहरु बाेल्नमात्र सिपालु देखिए । यसपालिपनिकान नदुखाइ सुनिहाल्ने पाे हाेकि?
Good
हरेक। बिद्यालय मा शिक्षक लाइ क्वाटर को पनि व्यवस्था हुनुपर्यो
शिक्षक,सरुवा र मेचुअल गरन किनरोकेको चाडै खोलिदिनु परयो के सरुवा हुनै नपाउने
छिटाे अावस थाेत्रा गाडि छिटाे भन्दा छिटाे बन्द हाेस
Career growth ramro hunu paryo..
उ मा वि अनुदान शिक्षक र राहतकाे अन्तर जिल्ला सरूवा मिलाेस है सरकार
राहत शिक्षक हरु १५ - २० वर्ष पुरानो लाई के- गर्ने ?
❤❤❤❤❤❤❤❤❤
Open competition only
❤❤❤❤❤❤❤
बि ब्य स सरुवा सिफारिस लिदा रकमको चलखेल बढेको देखिन्छ
Sikasa ain ma apang sikasak ka lagi k kati subidha hunu par6 tyo pani so kura ma dhyan puriyai dinu sikasa mantri jyu.
❤😊❤ह
❤😊
Sewa awadhi bichama tooteko Ra aghi Ra pachhi garera 20 barsh Bhai sakeko.abayesama k hunchha.
❤
सबै प्रकारका शिक्षक लाइ आन्तरिक बाट स्थायी गरियोस्। मिथ्या भाषण होइन,कामले देखाउन पर्छ। पहिलो स्थायी अस्थायी करार शिक्षक लाइ गरियोस्।
शिक्षक माहासंघ सित भएका सम्झौतामा तलमाथि गर्नुपर्ने कुराहरू शिक्षक अान्दोलन लाई पुनः बिउझाउने अबस्थालाई समेत ध्यानाकर्षण गर्नु पर्नेछन् तर ति बाहेकका समग्र शैक्षिक सुधारका प्राबधान स्वागतयोग्य रहुन ।शुभकामना छ।
Schoolko karmacharimo barama pani bolno parcha ni
नानी पनि धेरै खोक्नु पर्दैन हो किन मुख मात्रै दुखौनु।
के के आउँछ त शिक्षा ऐनमा?
+2 science pass gareko Le Pani license ko exam Dina paunu paryo
Again old speech suniyo
Rahat teacher ko k vai raheko xa mantri ju
थुक्का उखाने गु खाने झोले नि धेरै नभुक्नु कलो एमाले
❤
❤❤❤❤❤
❤❤❤❤