असनका अरुण थापाको परिवार अर्जुन खड्का र टिका सानुको दोहोरीमा यसरी रमाए ।। १२.०९.०७७ HD
HTML-код
- Опубликовано: 10 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ArjunKhadka_TikaSanu #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Wish you speedy recovery of your health Krishna Ji ji ji ji ji. Your health is so important. You are a true hero.
Indreni is truly making difference in many lives:
Technical team of indreni deserve salutation:
Indreni tram is really doing incredible social service and paving the way forward for cultural revolution.
Indreni team deserves huge respect , dignity, and heartily congratulations, and salutation.
Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
Great job Indreni team. Go ahead
मलाई लाइक सुस्क्रीब गर्नुहोला
तिम्रै मायाले ruclips.net/video/KkcCZLK26ds/видео.html
बिशाखा शाही
Wish you speedy health recovery Chhatra ji. You are a strong pilar of indreni team.
Indrani baithak aaudana k ho
अर्जुन खड्का दाइ लाई इन्द्रेणी को नियमित कलाकार बनाइयोस
नमस्कार मेरा सबै दर्सक स्रोता हरुमा । मेरा धेरै जसो प्रस्तुती हरु मन पराइदिनुभयको छ तेस्को लागि मुरि मुरि धन्यवाद आज पनि आदरणीय दाजु अर्जुन खड्का सङ्ग दोहोरी गायकी छु हेरेर जस्ताको तस्तै सल्लाह सुझाब दिनुहुन अनुरोध गर्दछु धन्यवाद छ ।
एकदम सुपर छ बहिनी तिम्रो कला अनि गला दुबैलाई सम्मान छ ❤️❤️❤️❤️👌👌
tika sanu hajur dhohori ki rani nai hunuhunxa .hajur ra Prakash saput ko dhohori hyrny man xa
Tika you are my favourite singer
मार्मिक र रमाईला शब्द हरु को प्रहार र कृष्ण कडेल सर को सिघ्रस्वास्थ्य लाभ को कामना गर्द छु
जाहा छिन टीका हुने छैन कुनैठाउ फिका मज्जा आयो यो दोहोरी हेर्दा
विप्लव समुह र प्रहरी बिच गोलि हानाहान
ruclips.net/channel/UCR-EPEhy8uFp9bNNZfhsbYw
टीका सानू बहिनी को हासो अनि कला लाई कति ले मन पराउनु हुन्छ यता लाइक गर्नु ल
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
टीका सानू को स्वर थिकैछ त्यो भन्दानी धेरै कलाछ
Tika Sanu ji is a real queen of folk duet singing. She is an amazing singer.
आहा अतिनै मार्मिछ दोहरि घम्सा घम्सी अर्जुन खड्का र टीका सानू बिच बधाईछ जय ईन्द्रेणि🙏👌❤️❤️
टीका दिदी को दोहोरी नछुताई हेर्ने को को हुन्हुन्छ Miss you tika dee❣️❣️आजको दोहोरी त के रमहिलो छ नि बिचरा कोत भरी हराय्😁😁🤔
🙏नमस्कार म हेमन्त तामाङ
मेरो नया गित सुनेर कमेन्ट गरी दिनु होला यहाँ थिच्नुस
👉
ruclips.net/video/WT31CTCO8HY/видео.html
Ma sadhai herxu
टिका मात्र हैन इन्द्रेणी नै सधै हिरिन्छ
Mess you tikadide
Mapaniho
टिका सानु सिस र अर्जुन सर को दोहोरि असाध्यै मन प्रयो my favourite singar tika sanu ♥️
जय इन्देणी 🙏🙏टीका सानू को दोहोरी मन पराउने दर्शक यता हाजिर हुनु🙏🙏र मेरो मानि जोडी होला्
टीका सानू ईन्द्रनि मा नऔदा त कस्त्यो कस्त्यो लग्न्नी के miss you tika sis
अर्जुन र टिका सानुको फ्यान जति हाजिर गरम त।।
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
टीका बहिनिकाे र अर्जुन भाइकाे अावज राम्रो छ गितकाे शैली तेतिकै राम्रो छ।।।।।♥️♥️♥️♥️♥️♥️
मनमाया लाई जन्म दिनक़ो लाखौ लाख सुभकामना।💐🎂🎉😘
Hpy bdy manmaya sis❤️🎉🎊
सम्पुर्ण सहयोगी मन प्रती हिर्दय देखि धन्यवाद धेरै भन्दा धेरै राम्रो दोहोरी गित
प्रिय दाजु कृष्ण कडेल लाई शिग्रस्वास्थेको लाभ को शुभकामना
टिका दिदी को गाउने तरिका नै खतरा इन्द्रेणी हेर्दै सुन्दै खाना बनाउदै छु😍
Ma psni
निकै रमाईलो
टिकाको हाँसोमा खूषी झल्किन्छ अनि दोहोरी को मजै बेग्लै
सफलताको अग्रिम सूभकामना टिका बैनिलाई
टिकासानु🤗अनि इन्द्रेणी शुभ सन्ध्या है सबै सबैमा 👍️💕
कति रमाइलो लाग्यो टीका सानुको गित सुनेर
आजको दोहोरी टक्कर कडा छ है।अर्जुन खड्का र टीका सानुको दोहोरी मनपराउने जति हाजिर।जय इन्द्रेणी।
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️❤️
जहाँ टिका सानु त्यहाँ रमाइलो छ इन्द्रेणी
रबिना बसेलको दोहोरी को प्रतीक्षामा बस्ने को को हुनुहुन्छ ।
👇️
👇️
🙏नमस्कार म हेमन्त तामाङ
मेरो नया गित सुनेर कमेन्ट गरी दिनु होला यहाँ थिच्नुस
👉
ruclips.net/video/WT31CTCO8HY/видео.html
म पनि छु साथी
टीका सानू बहिनी लाई दोहोरी सिकाउने टीका सानू बहिनी का गुरु को अन्तरबार्त हेर्दा सारै मन छोयो ।मन का धनी ,गरीब दुखी का भगवान कृष्ण दाइ ले इन्द्रेणी मा ल्याउनु हुनेछ भन्ने पुर्ण आशबादी छु।
इन्द्रेणी दिनमा ३ पटकै हेर्ने म मात्र हो कि अरुपनी हुनुहुन्छ अरुपनी हुनुहुन्छ र ?? कि म मात्र हो?
M
Tika dideko video yakdin paninaherepaxi malai nindra lagdeina
टीका सानु बहिनी को गलाकला प्रतिभा देखेर मलाई सारै खुसि लाग्छ अग्रिम शुभकामना
मनमाया र कृष्ण बजगाईको फ्यान कति छौ?
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
✋✋✋
@@bikashneupane2685 मभ
कोटको कथा वस्तुले रमाइलो भयो । यो कथाको अभिनयमा सर्मिला बहिनी प्रथम ।
जहां टिका सानु त्यहा धमाका🧚 जय ईन्द्रेणी 🙏
अर्जुन खड्का जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो ,मार्मिक ,कडा छ।सबै जनाको नाच खतरा छ। हाल मलेसिया बाट हेरिरहेको छु।
जहाँ टीका बहिनि तेहि रमाइलो साथमा मनमाया दिदिको सुरिलो स्वर 😍😍😍😍😍😍😍
janmadinko suvakamana manmy wiba bainilai r Tika Sanu laini suvakamana baini
आजको दोहरी धेरै रमाइलो छ।साथै कृष्ण दाइको शिघ्र स्वास्थ लाभ को कामना गर्दछु
अाजको दोहोरीको राम्रो छ अर्जुन खड्का र टीका सानू बिचको रमाइलो छ दुबै जनालाई मनपराउनु हुने जतिले लाईक गरम है जय हो ईन्द्रेणी
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
मनमाया बैनीलाई जन्मदिनको सुभकामना रगितबाट सबैबिमारी भन्नेप्रसङग चल्यो सबैलाई सिघ्रस्वाथ लाभको कामना
Indreni हेर्नुहुने सम्पुर्ण लाई नमस्कार तपाइहरुको सानो सयोग नै मेरो लागि सबै भन्दा ठूलो माया हो ।मेरो यो च्यानल लाई subscribe गर्दिनु है ruclips.net/video/pGVw2Z2FtjE/видео.html
टीका दोहोरि कि रानी हुन धेरै राम्रो टुका आऊ छ बहिनी को मुख मा सरसोति को बाँस भयर होला यति राम्रो गित आउ ने🙏👍️👍️👍️👌👌👌💕💕
टीका भनेको टीका हो ,,, सफल्ताले अझै फड्को मारोस सुभकामना sister
Wish you bright future ahead tika best of luck
Sahi vannu vayo
Indereni ma dheraii didi haru hoisinxa tara sabaii kura ma sampanna kala gala le bharipurna ta tika di naii ho no 1 🤗😍
आजको दोहोरी सारै रमाइलो भो 😍😍❤️❤️ इन्द्रेणी टिम सबैलाइ शिघ्र स्वास्थ लाभको कामना ❤️❤️❤️ नियमित दर्शक ❤️❤️🇳🇵🇳🇵
टिका सानु लाई माया गरनी को को हूँनूहूँनछ।
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️❤️
Aaha kati ramailo dhohori ko rani tika didi manxe pani kati ramri ani haso ani dhohori ko t jhan k kura garnu sabda nai xaina indreni ma tika didi r chatra dai na huda indreni kasto na kasto hunxa hjr haru lai sadhai yasari nai indreni dekhna paiyo indreni tim sabailai mero namaskar
टीका सानुको दोहोरी भनेसी छुट्टै मज्जा आउँछ आहा कति रमाइलो जय इन्द्रेणी ।
Ladoko maja
यति रमाइलाे दाेहारी त म जिन्दगीमा बिर्सिन्ना टिका दिदि काे दाेहारी मन पराउने यता हजिर हुम जय ईन्द्रेणी🇳🇵
टीका सानू लाई माया गर्ने जति यता हजिर ल
मनमाया वाइबा बहिनी लाई जन्मदिन को सुभकामाना छ Happy birthday Bine
सारै रमाइलो,,टीका जि को हासो चाहिँ सारै मन पर्छ,,,यसरी अगाडि बड्दै जानुहोला,,,
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
टीका दिदी बरा खोलेर दिनुन यार अाज सारै रमाईलो भयौ म यक दिन नछुटाई कन हेर्ने मा यक हो है यहि हेरेर घरि रुने र घरि हासने अाज रमाय
जति पछि उति असाध्यै रमाइलो इन्द्रेणी कार्यक्रम !!!!!!धन्यवाद इन्द्रेणी 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
*💕कति हांस्नु हो....साह्रै राम्रो लाग्यो.....इन्द्रेणी नछुटाई यहांहरू क-कसले हेर्नुहुन्छ...?💕*
अर्जुन खड्काको अनुहार त ठ्याक्कै अपिल त्रिपाठी जस्तो पो लाग्यो त।❤️❤️❤️
धेरै दिन को पर्खाइ पछि आयो टिका सानु र अर्जुन खड्का को दोहोरी
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन, अर्जुन सर र टीका सिस को दमदर wow दामी छ ।
दुःखमा पनि इन्द्रेणी सुखमा पनि इन्द्रेणी दुःखमा छु र पनि इन्द्रेणी न हेरी मन आनन्द हुँदैन कति मोहनी लाको हो हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्रि
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
🙏कृष्ण दाइको अबस्था देखेर पिर लाग्छ।
Oho k vayora goma g
@@purnasunam8109 छोरीको अप्रेसन गरेर बस्नु परेको छ हजुर
Uu
शब्द कोशले भरी यकी टीका दी लाई सफलताको शुभ कामना
आज सम्म इन्द्रेणी नछुट्टाइ हेर्ने जति यता हाजिर गरम,र टीका सानुको फ्यान जति पनि यतै हाजिर गरम🙏👍️
Dherai ramailo dohori indrenilai suvakamana manaya lai happy.birthday
अतिनै राम्रो र रमाइलो गित अर्जुन खड्का जि र टीका बैनिको गित बधाई तथा शुभकामाना छ
अर्जुन सर लाई र टीका मेम लाई धेरै धेरै बधाई छ र मीठो सम्झना अनि कृष्ण बजगाइ बहिनी लाई सलाम छ मेरो
म लाई सारै मन पर्ने दोहरी भने को छत्र शाही र टिका सानु को
टिका सानु लाई मन पराउने को को हुनुहुन्छ हजुर हरु आज थाहा हुन्छ
🙏नमस्कार म हेमन्त तामाङ
मेरो नया गित सुनेर कमेन्ट गरी दिनु होला यहाँ थिच्नुस
👉
ruclips.net/video/WT31CTCO8HY/видео.html
Sarva pratham Tika didi Mero Ghar ko Najikai Tulsipur Ghatera kin hun Mero Ghar Ra Didi ko Ghar Najikai par cha Ma
Aja Dherai Dherai khusi xu kina ki maile aja summa Tika didi lai
Dekhana pako xaina maLai teye dukha lagxa Ma Ayele India Dilhi bat gardai xu Ma Nepal aye bhane ek fera Tika di saung bhet hune Manxa ❤️🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Man ta maile ni parauxu tara tika le man paraudin 🤣
जन्मदिनको लाखौं लाख शुभकामना राम्री अनि
मिठो सोरकी धनी मनमया दिज्जुलाई♥️♥️
अर्जुन खड्का लाई इन्द्रेणी को रेगुलर कलाकार बनाउनु पर्छ भन्ने म पनि छु है 🙏🙏🙏 कृष्ण दाजु छत्र दाजु टीका दिदु सबै लाई शिघ्र स्वास्थ लाभ को कामना
ईन्द्रेनी लोकदोहोरी चर्चित भएसगै नराम्रोपन पनी भित्रएझै लाग्छ। यस्तै सभ्य दोहोरी हुनुपर्छ जस्ते लाग्छ।
इन्द्रेणी को नियमित दर्शक श्रोता हरु कोको छौ
म चै कतारको फलामको खाट बाट हेर्दैछु
Hor ma saudim baluwako thupro mathi bat
FYI
shaaudee ko jubeyl baat hai.sar machi
कृष्ण सरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु साथै मनमाया जिलाइ जन्मदिनको धेरै धेरै शुभकामना।बहराइन बाट हेर्दै छु।
जस्लेजे भनेपनि टिकासानु शब्दटुक्का को खानीनैहो अायुनानी को नाच अति राम्रो छ है शुभ कान्ना छ है
🙏नमस्कार म हेमन्त तामाङ
मेरो नया गित सुनेर कमेन्ट गरी दिनु होला यहाँ थिच्नुस
👉
ruclips.net/video/WT31CTCO8HY/видео.html
Ok sr
मनमाया दिदिलाई जन्म दिनको धेरै धेरै शुभकामना 🌷🌷🌷🥀🥀🥀🌺🌺🌺
हासेको हासेइ भयो हासो रोक्न सकिएन
कस कस्ले मन पर्यो आजको दोहोरी ।।।
आज सम्मकै उत्कृष्ट दोहोरी
कृष्णजी को स्वास्थ सुधारको कामना
बिदेश बाट नछुटाई ईन्द्रेणि हेर्ने जति हाजिर हौ यता 👇️👇️👇️👇️👇️👇️👇️👇️🌹🌹🌹🌹
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
Manmaya waiba.mis. laii जन्म दिन को करोडौं शुभकामना साथै get we'll soon krishna daju lai..❤️❤️❤️❤️❤️
टीका सानूका फ्यान जति यता लौ हेरु कति छ्न
Ma
हैट आज सारै खुशी लाग्यो अरुण थापा सरको परिवार इन्द्रेणीमा आएर र सहयोग गरेर रमाइलो गर्नु भयो सारै खुशी लाग्यो पैसा मात्रै जिन्दगी होइन हासी मज्जा नि जिन्दगी हो । टीका सानू र अर्जुन खड्का जि ले गाउनु भएको गितमा यति रमाइलो भयो । धन्यवाद छ इन्द्रेणी टिमलाई 💐💐🌺🌺🌹🌹
टिका बहिनीं बत्तीसौ गन ले भरिपूर्ण हुनुह्न्छ कला गला तैत्तिकै राम्रो छः
मनमाया बहिनी लाई जनम दिन काे लाखाे लाख शुभकामना
आज ढाका टोपी बिना फरक देखिनु भो अर्जुन दाइ अर्को पटक ढाका टोपी र दौरा सुरुवाल मा कोट फुकाल्ने दोहोरी 2 गाउने है
क्रीस्ण कन्डेल भाइको सिग्र स्वास्थ लाभको कामना गर्दछु।अर्को कार्यक्रम उदघोस गर्दा पहिलेको जस्तै जोस जागर का साथ गरेको देख्न सुन्न पाउ।
The other is
अायुषा को नाच छ है दामी🤗😍👍️👌💕💕💕
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
अरु त के भनौ र जति भनेनि कम हुन्छ। दोहोरि गीत लाइ देश, बिदेश मा यो उचाइ पुर्याउने टिका सानु को ठुलो हात छ।
स्वास्थ लाभ को कामना कृष्ण दाई💕💕
ईन्देणी टिम लाई नमन🙏
गरिब असहाय को भगवान 🇳🇵🇳🇵
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
बल्ल आज टीका सानू लाई आफू बराबरको सुहाउँदो जोडी भेटियो दुबै जनाको गाउने शैली उत्कृष्ट छ् 😍😍🙏
जन्म दिनको अशिम सुभकामना मनमाय बहिनि लाई म बाबु राम ।
मनमाया वाईबा जि लाई जन्म दिनकाे लाखौंलाख शुभकामना
स्व झलक मान गन्धर्व ज्यु को गित सुनेर हामी उहाँ को इस्मरण गरौ उहाँ को गित मा अति मिठास छ जति सुनो उति सुनौ सुनौ लाग्ने गित
धेरै रमाइलो जहाँ टीका तेहा धमका सम्पुर्ण इन्द्रेणी टिम लाई बधाई छ
जन्म दिनको शुभकामना मनमाया सिस उतर उतर प्रगतिको कामना सधै खुशी हुनु यसरी नै सधैं रमाइलो साथ पस्तुती दिनु होला
👏🎤टीका सानू र अर्जुन खड्का को दोहोरी ले आज निकै आनन्द दियो। जय इन्द्रेणी अनि ढिलै भय पनि मनमाया दिदी लाई जन्म दिनको धेरै-धेरै शुभकामना । साथै कृष्ण दाजु स्वास्थ्य लाभको कामना। 🥀🌹👍️
टीका सानुकाे हाँसो सार्है मिठाे।आजकाे कार्यक्रम निकै रमाइलो भयाे है।
Mero tika diju always 👌👌👌❣❣💋
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️
कृष्ण सरलाई स्वास्थ लाभको सुभकामना ।मनमाया दिदीलाई जन्मदिनको लाखौ लाख सुभकमाना ।
आजको दोहोरी अहिले सम्मकै उत्कृस्ट रहेकोछ ।
अर्जुन र टिका को कति रमाईलो कोट पनि ठिक भो टिका लाई कति सुहाएको कोट
सर्व प्रथम ,कृष्ण दाइ को शिघ्र स्वास्थ लाभ को कामना ,अनि आज परेको जन्म दिन को धेरै धेरै शुभकामना मनमाया दिदी लाई ।
गायक गायिका तथा ईन्द्रेणीटिम लगायत सम्पूर्णलाई धेरै धेरै धन्यवाद,हाँस्नु हाँसियाे दाेहारी सुनेर
ईन्द्रेणि टिम लाई हार्दिक बधाई साथै मनमाया बैनि लाई जन्म दिनको सुभ कामना 👑🌹🌹🥞🙏🙏🙏❤️❤️❤️🌷🌷🌷
मनु जी लाई जन्म दिनको लाखौं लाख शुभकामना .............................. ।
Indreni herdai👇️
ruclips.net/video/fSQR9XlgtLc/видео.html
Maile banako comedy video ni herera kasto lagchha comment hanam hai❤️❤️
वा रे वा आज को एपिसोड कति रमाइलो टीका सानू ले सबै लाई पुर्याइ दिइन झक्कास रोहोरी मनै खुसी भयो
सबैको मन मुट्मा बस्न सफल गायिका टिका सानु
जन्म दिन काे शुभकामना मनमयाँ दिदी बबाल दाेहाेरि🤼🤼 जय इन्द्रेणि
कृष्ण कँडेल दाइ हजुरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
Tika sis vaya paxhi tasai ramailo
😂 😀😀😀😀
अर्जुन खड्का जि को शब्द हरु सारै गहकिला हुन्छ्न मन छुनी ।। सफलता को शुभकामना दुबैजना लाई ।।
जुन हेर्यो त्यहि राम्रो लाग्छ मलाई यो कार्यक्रमको दोहोरी गीत इन्द्रेणीको जय होस्
मनमाया दिदीलाई जन्मदिनको लाखौं लाख शुभकामना
सिघ्र स्वास्थ लाभको कामना कृष्ण दाजु लाई ।।
Wow wow
कृष्ण कँडेल हजुर
लाई शिघ्र स्वास्थ्य लाभको कामना छ
Eshjl
@@SureshSharma-tc5wi ul
L
मनमाया बहिनीलाई जन्मदिनको शुभकामना ।
कृष्ण दाजुलाई शीघ्र आराम मिलोस
उत्कृश्ट इन्द्रेनी कार्यक्रम फूल मनोरंजन एउटा इतिहास कायम गर्ने आज को इन्द्रेनी नमन छ कृष्ण सर र पूरै इन्द्रेनी लाई धन्यवाद।