@@KurakaniTVNepal पुन शब्द सिर्फ मगर भित्र को एउटा थर हो,, तेसैले पुन समाज मात्र भन्ने बित्तिकै अन्य मगर चाहिँ पुन समाज भित्र समेटिदैन ,,, अलग गराउछ , पुन सङ्ग सङ्गै ( मगर ) शब्द जोडिनु पर्छ,, तेसैले पनि पुन मगर र अन्य घले मगर थापा मगर सबैले एउटै भासा बोल्छन फरक छैन तेसैले पनि मगर शब्द छोड्नु हुन्न ,, मगर हरु समुदाय मा मगर नै भए पनि उनिहरु को मानव अस्तित्व Mongoloid हुन ,,,, म तामाङ्ग हु तर पनि कुनै मगर गाउँ मा गएर म फलना मगर हु भन्यो भने सबैले होइन भन्न सक्दैन किना कि मेरो मानव अस्तित्व र मगर को मानव अस्तित्व एउटै हो Mongoloid ,,,, यहि नै सत्य हो ,,, मान्छे पहिचान मा जिउने होइन अस्तित्व लाई शक्ति बनाएर यो पृथिबिमा रहे अनन्तकाल सम्म अस्तित्व मा रहन्छ ,, जाती र पहिचान मा होइन !!
@@KurakaniTVNepal सरि सर पुन मगर ले सन्चालन गर्यो त्यो राम्रै हो,, फलना पुन मगर होमस्टे भनेर लेखिनु पर्छ,, तेसरी पुन समाज होमस्टे भन्ने बित्तिकै अन्य मगर हरु र पुन समाज अलग हो भन्ने जनाउछ र यस्ले भबिस्य मा पुन समाज र अन्य मगर समाज अलग गराउछ,,, पुन मगर समाज यो जोड्नु पर्छ मगर भन्ने बित्तिकै Mongolod सम्पुर्णा मगर समेटिन्छ भने, पुन समाज मात्र ले मगर टुक्रीएको बुझिन्छ ,,, हामी अन्धा अबुझ छैनौ अब को समय मा, पुन समाज र अन्य थापामगर समाज घले मगर समाज अलग होर ????? किना पुन समाज बनाइयो ??? यो गलत हो,, हाम्रो तामाङ्ग समाज भनेसी ToTally nepal bhitra को तामाङ्ग लाई समेटिन्छ मगर पनि एउटै मगर समाज मा रहनु पर्छ,, पुन शब्द समाज होइन मगर भित्र कै एउटा थर मात्र हुन ,,, ४० लाख मगर हरु बाट अर्कै पुन समाज भनेर अलग भएसी अब को ५० बर्ष पछि पुन अर्कै समुदाय बन्न पुग्छ वैरी ले यस्मा षड्यन्त्र खेल्दै मगर मगर बिच लडाउछ मर्ने आफू आफुमा हो, ,, सिर्फ मगर समाज होस !!
dasai taka ajhai ramailo hunchha yo thauma
thank you
ma pani yo homestayma baseko chhu ekdam ramro ani sasto chha
thank you for comment
pakka ma pani madi aaunechhu
Madima yahalai well come chha
उत्तम पुन सँग पनि अन्तरबार्ता गर्नु होला
has sir awasya interview linechhau
Jay
Mongol
Jyojyo
Ek fera yo pun magar homestay ma awasya janechhu
thank you
यसै गरि हो मगर सकेको पुन मगर रे,, सक्यो मगर अब
kura bujhina
@@KurakaniTVNepal पुन शब्द सिर्फ मगर भित्र को एउटा थर हो,, तेसैले पुन समाज मात्र भन्ने बित्तिकै अन्य मगर चाहिँ पुन समाज भित्र समेटिदैन ,,, अलग गराउछ , पुन सङ्ग सङ्गै ( मगर ) शब्द जोडिनु पर्छ,, तेसैले पनि पुन मगर र अन्य घले मगर थापा मगर सबैले एउटै भासा बोल्छन फरक छैन तेसैले पनि मगर शब्द छोड्नु हुन्न ,, मगर हरु समुदाय मा मगर नै भए पनि उनिहरु को मानव अस्तित्व Mongoloid हुन ,,,, म तामाङ्ग हु तर पनि कुनै मगर गाउँ मा गएर म फलना मगर हु भन्यो भने सबैले होइन भन्न सक्दैन किना कि मेरो मानव अस्तित्व र मगर को मानव अस्तित्व एउटै हो Mongoloid ,,,, यहि नै सत्य हो ,,, मान्छे पहिचान मा जिउने होइन अस्तित्व लाई शक्ति बनाएर यो पृथिबिमा रहे अनन्तकाल सम्म अस्तित्व मा रहन्छ ,, जाती र पहिचान मा होइन !!
prakritik sundartale variyeko thau madi
thank you for comment
पुन मगर होइन मगर होमस्टे गर्नु पर्यो साथिहरु
ram janmeko pani tetai ho ra ?
ho raichha hajur
पुन मगर होमस्टे रे अरु , घले मगर चाहिँ मगर होइन र ??
tyo homestay pun magar harule sanchalan gareko ho. ghale magar haru pani maga hun.