New Nepali Lok Bhajan । Dhupa Dipa Aarati । धुप दिप आरती । Rabi Karki Jyoti Lohoni Amit Bishwokarma
HTML-код
- Опубликовано: 11 июл 2020
- प्रस्तुत "मौलिक लोक भजन" मा प्रयोग गरिएका शब्दहरू धाैलागिरी क्षेत्रमा अझ विशेष गरी म्याग्दी जिल्लामा परापुर्वकाल देखी जन जिब्रोमा झुन्डिएका प्रचलित शब्दहरू हुन र हाम्रो पुस्ताले पनि यसरी नै गाउने गरेका छौ। नेपाली लोक भजनको जगेर्नाका निमित्त प्रचलित माैलिक भाका सहित संकलन गर्ने प्रयत्न गरेका छाै । सॉगितिक कोसेली पस्कने क्रममा यो भाका तथा शब्द कहीँ कतै कसै सँग हुबहु मिल्न गएमा संयोग र संरक्षणका रूपमा गरिएको कार्यका रूपमा लिई दिन हुन सादर अनुरोध गर्दछु ।
© रवि कार्की
#Maulik_Lok_Bhajan
#Rabi_Karki
#Dhupa_Dipa_Aarati
Lok Bhajan
Dhupa Dipa Aarati
Singer
Rabi Karki, Jyoti Lohoni & Amit Bishwokarma
Lyric & Music Collection
Rabi Karki
Music Aarange
Taranath Acharya
Studio
Digital Star, Pokhara
Camera
Anup Baniya
Edit/Direction
Bhupen Baniya 2020
Video & Post Production
Creative Media Production
Beni, Myagdi (9857640707)
Special Thanks
Krishna Poudel
Tilu Sharma Poudel
माैलिक लाेक भजन
धुप दिप आरति
स्वर
रवि कार्की, ज्योती लोहनी, अमित विश्वकर्मा
लय/शब्द संकलन
रवि कार्की
एरेञ्ज
तारानाथ आचार्य
स्टुडियोः डिजिटल स्टार, पोखरा
छायाङ्कन
अनुप बानियाँ
निर्देशन तथा सम्पादन
भुपेन बानियाँ
पोष्ट तथा भिडियो प्रोडक्सन
क्रियटिभ मिडिया प्रोडक्सन (९८५७६४०७०७)
यातायात व्यवस्थापन
राजकुमार बानियाँ
ध्वनी तथा प्रकाश व्यवस्थापन
श्रेष्ठ साउण्ड भिजन, म्याग्दी
प्राविधिक सहयाेगी
कृष्ण पौडेल
सम्झन चाहान्छु
प्रविण खत्री ‘ठुले’
दिनेश पुन
रसिला कार्की भण्डारी
धन्यवाद
कपिल आश्रम भजन समुह, बेनपा-९, घतान, म्याग्दी
उपकार आमा समुह, बेनपा-९, घतान, म्याग्दी
ईच्छा महिला समुह, बेनपा-९, घतान, म्याग्दी
बेनपा-९, कुवागैह्रा, म्याग्दी निवासी सम्पुर्ण बासिन्दा
र्सिजनशिल नवयुवा क्लब, बेनपा-९, घतान, म्याग्दी
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिती म्याग्दी
मिडिया सहयाेगी
बेनी अनलाइन डटकम
धौलागिरी टेलीभिजन
म्याग्दी अनलाइन डटकम
सर्वाधिकार
रवि कार्की/2020
Social Media
Facebook
/ rabikarkichhetri
TikTok
vm.tiktok.com/JL2c4pf/ Видеоклипы
○🌹नमस्कार🙏 लोक गायक रबि कार्की, मैले फेरि पनि अर्को मौलिक लोक भजन लियर अायको छु कस्तो लाग्छ सुझाव सल्लाह दिनुहोला।यसअघिका गितहरु #जामसुस्तै, #बेनिबजारमा #झरमायालु, र #गलेश्वरकोदर्शन भजनलाई जस्तै माया गर्नु हुनेछ 🤔 मनपरे लाइक कमेन्ट र सेयर पनि गर्दिनुहोला है!!🙏
गजब छ गजब्👌👌👌
Dari ramro bhajan 🙏🙏🙏🙏❤️♥️🎉🎉🌹🌹💕💕👍👍🙏🙏
सम्पुर्णमा नमस्कार ।
हाम्राे सहकार्यमा बनेकाे यस माैलिक लाेक भजनकाे भिडियाे बारे तपाइहरूले जनाएकाे प्रतिकृयाले हामी गदगद छाै । यसरी नै हामीहरू सामु आइरहने छाै, तपाइहरूकाे ताली गाली सरआँखाेपर ।
बधाई एबम अग्रिम सुभकामना रबि
भजन हेर्दै लाइक कमेन्ट सेयर गर्ने हरु एता हाजिर गरुम है 👉️👇️👇️👇️👇️👇️👈️🙏🙏🙏🙏
Dherai ramro xa malai dherai man parxa bhajan tara dherai mitho xa rabi sir ko voice
राम्रो लाग्यो शुभकामना दाजु
राम्राे छ भाइ प्रगतिकाे कामना गर्दछु
आहा उत्कृष्ट भजन रबी सर करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
रबि दाइको यो मौलिक भजनलाइ सबैले मायाँ गरिदिनुहोला
राम्रो छ सुभकामना
छिटो हेर्न अातुर छु म यता
Aahaa maulik bhajan ... sarai ramro lageyo....
बधाई अनि शुभकामना भाई🌹🌹
Aha Kati mitho vajan...
एकदमै राम्रो छ है हजुर अजै अरु भजन हरु पनि सुन्न पाइयोस् अगि्रम सुभकामना छ
Hurrrrrrrrr
Wow nice bhajan song rabi sir
👏
हेर्न बसियो duty मा बसेर्😊😊❤️❤️❤️
बधाई एबम सफलताको शुभकामना❤️
जय श्रीराम
ॐॐॐ हरे हरे
Jya hos😂😂
Wow mama yo vajan jate hardaa ni man thakeko xaena 💃💃💃
nice daju
एहि भजन मात्र होर रबि भाइ अरु लोक दोहरी को पनि चाहियो भाइरल हुनु पर्यो होइ म्याग्दी को कलाकार हरु
प्रतीक्षा गर्नु होला🙏🙏🌹🌹
ॐ जय श्री गणेशाय नमः ॐ नमः शिवाय जय श्री राधे राधे जय श्री कृष्ण
आहा कती मीठो भजन 🙏🙏🙏🙏🙏
बधाइ छ भानिज 🎉🎉
Wow धेरै राम्रो छ दादा
सोव्र्ग जाने बाटो न ढुङ्गा छ न माटो वाउ क्या दामी अन्तिम चर्न मा भगवान कै सर्न मा वा वा कतकै मन खायो जुनु कार्की मिस धन्यवाद छ है हजुर्लाइ येति राम्रो भजन सेयर गर्नु भाको मा
Tq hajur 🙏🙏🙏
ल बधाई छ
आहा धेरै धेरै राम्रो हजुर
धेरै धेरै राम्रो छ सफलता को हार्दिक शुभकामना भाइ
Tq dd
Aahaa
आहा दाजु 💝🙏
उत्कृष्ट छ माैलिक भजन
यो भजनसुन्दा एति आन्न्द लाग्छ कि सोर्गमै छु जस्तो लाग्छ मलाई त ❤️❤️❤️🌷🌷🌷👌👌
धेरै राम्रो छ सुन्न आनन्द आउने मौलिक भजन,
सफलताको कामना छ रबि सर
Ramro xa
कति राम्रो ❤🎉
धेरै राम्रो छ रबि दाइ जति सुन्यो त्यति अान्नद अाउने
आहा
ramro x
अन्तिम चरण मा भगवान कै सरण मा आहा दामी मार्मिक मौलिख भजन को लागि धनेबाद सबै जना लाई बधाई छ सफलता को शुभकामना रबि राजा ।।।
Tq raaja!🙏🙏🙏
राम्रो छ
धेरै राम्रो भानिज ।सफलताको शुभकामना !
tq mama
AHAA Maulik bhajan sarai ramro ch
आहा बहु पर्तिभा को धनी रवि🎉🎉🎉🎉🎉🎉🎉
Nice dai
दिन मा 10 पटक सुन्ने गर्छु मैले मन मा सुनौ सुनौ लाग्छ सधै
धेरै मिठो गित छ सर बधाइ छ
Tq
ॐ
सारै राम्रो दाज्यू
Love this organic Bhajan
अति राम्रो बनेको रहेछ बधाई सम्पुर्ण टिमलाई
Xz😊❤ से
धेरै राम्रो छ दाइ ... शुभकामना !
❤❤❤❤❤
this is amazing daju. love it.
Waooo मैले खोजे जस्तै भजन कति आनन्द आउँछ हो 🙏🙏 प्रगतिको कामना
Tq hajur
🌹🌹🌹🌹🌹💞💞💞💞💞💕💕💕💕
Very nice video babu
Narayanam Jay Sita ram Jay durga mata
आहा रबि राजा नमन खुसी लाग्यो बधाई तथा शुभकामना राजा
धन्यवाद
आहा कति मीठो गित
अगृम शुभकामना रबि ब्रो ।
❤❤❤❤❤जयजयकार जयकृष्ण जय हो🎉
Jasle dhukha chine ko chha balla bhajan gauchha dhanne bad
Jay hos
आहा दादा ❤️🙏😊❤️
🙏🏻🙏🏻🙏🏻जये होस
Jay Nilkantha Mahadev
sarai ramro
ramro xa sir
Good job rabi jee!
Tq bro....
sundar video #nayachautari
Om namah shivay
हरिःॐ
अति उत्कृष्ट
So naic song
ल बन्धु साथी बनियो है
💕💕💕👌👌👌👌
Very nice song
Nice bhajan
Nice 🎉🎉🎉🎉🎉
❤
,🌹🌹🌹🌹🚀🚀🚀
डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरामा रेकर्ड भएको यो भजन हेरेर प्रतिक्रिया दिनुहोला |
भजन अति मीठो मौलिक छ सुनिराखुम जस्तो तर पस्कने समय अलि समसामयिक भयन कि तिज को लहर ले छोपेको समय मा भन्दा अलि पछि ल्यायको भय अझै बढी चर्चित हुन्थ्यो कि??
यो नितान्त मेरो ब्यक्तिगत बिचार है रबि दाइ अन्यथा नलिनु होला मलाइ एक्दम मन पर्यो 15/20 चोटि हेरिसके हजुर लाई अझै प्रगती को कामना
Amazing dai...congratulations entire team....🙏
Wow nice look song😅😅😅😅😅😅
Ma ta bhajanko vogi
Om🙏🏽🙏🏽🐚🌹🌹🇳🇵🇳🇵👍🏽👍🏽👏🏼👏🏼💃🏽💃🏽💃🏽💃🏽💃🏽👏🏼👏🏼👏🏼🙏🏽🙏🏽🙏🏽
NooB
आहा
Very nice video babu
sarai ramro