𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 09 || सौता मेरी बैनी || कथा घरको || 25th Mar. 2024 Nepali Social Drama
HTML-код
- Опубликовано: 4 окт 2024
- 𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 09 || सौता मेरी बैनी || कथा घरको || 25th Mar. 2024 Nepali Social Drama
___________________________________________________________________
Writer\ Ass-Direction\ Ass-Edit :-
Shanti Sapkota
Camera\Director\Editor :-
Vijay Tikhatari
Executive Producer :-
Madhu Neupane
Sport Management :-
Deepak Dhungana
Artist Management :-
Bibash Neupane (Bikalp)
Kitchen :-
Manju Neupane
Technician
Shunil Aryal
Online Supporter :
Bishal Rai (𝑴𝒇𝒖 )
Cast :-
Shanti Sapkota
Kajal Bhujel
Dipak Dhungana
Pralhad Giri (Gunjan)
Mohan Bhandari
Bimala Sharestha
Sunil Aryal
Bishworaj Sharestha
Swastika Hamal
Teja Giri
Madhu Neupane
Basistha Neupane
Bibas Neupane (Bikalp)
Mamata Tamang
Naran kc
e.t.c
© Ranjula Films
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#sauta #paru #sautameribaini #shantisapkota
सौता मेरो बैनि सिरियल सारै मन पर्छ दिदी बहिनीको माया सदै एस्तै रहोस् दिदी बहिनी मिलेर एकदमै सिखर चुम्नु है मेरो पियारि छोरी काजल अनि सबै टिम को अबिनये सारै राम्रो छ सबै लाई बदाई छ ❤❤❤❤❤❤
यो सासुको बोली मिलेन सारेइ ठाडाे लाग्यो सुधार्नुपर्छ ।
राम्रो कथाबस्तु , अथाह मेहनतको साथ निर्माण गरिएको सौता मेरि बहिनीलाई सम्पुर्ण दर्शकको अथाह माया मिलोस शुभकामना ...
(कथा जिन्दगीको परिवार)
मुस्ताङ मुक्तिनाथ भगवान ले सबैको रक्षा गरुण
यो सिरियलमा सबै भन्दा गजब रोल अनिताको तर जति नै अरुको अगाडि कडा बनेपनि आफ्नो दिदि अमृतालाई कहिल्यै हेला गरेको देख्न नपरोस् दिदिलाई धेरै माया गर्नु अनिता❤
anitako एक्टिङ मनपर्ने जति यता aaunuss😂❤
Ummm sahi vnu voo sis
Me
बाआस ✋✋अनिता अब सिरियल सकियो हेर्न सारै मजा आयो अनिता कै कारन
अनिताको कारण नै यो सिरियल हेर्न मज्जा आउँछ मलाई चाहिँ।❤😂
aaha, sarai ramro serial । best wishes to kajal ji n all entire team ❤❤
Malai Pani khelna man lagyo yo siriyal
अनिता काे दिदिता जस्तो सकल उस्तै रोल क्या मिलेको 😊🎉🎉🎉
Jasley j vaney pani anita chaii malai man parxa hjr harulai ni man parxa vani like garnu hola
सौता मेरी बईनी सिरियल धेरै राम्रो छ। अनीता को अभिनय धेरै मन परे छ। धेरै मजेदार अभिनय छ। अनीता को अभिनय ले सिरियल रमाईलो देखे को छ।❤😂
सासुकाे भुमिका चहि एकदमै सहि छ धेरै राम्रो ❤❤
सौता मेरी बहिनी धेरै राम्रो छ❤❤❤❤❤
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुनु त❤❤❤
❤❤❤
यता हामिलाई पनि Support गरौ है ।
फेरि पनि भन्दै छु मेराे घरकाे अारथिक अबस्ता निकै कम्जाेर छ साैता मेरि बहिनी सिरियल कि अम्रिता दिदी हजुर त बुझ्नेहुनुहुन्छ plz मलाई खेलाउनुहाेस है मेराे घरकाे अाथिक अबस्था निकै कम्जाेर छ के
घरको आर्थिक अवस्था कमजोर छ भने काम गर्ने हो, सिरियल खेल्ने होइन सिरियल मा खासै कमाइ हुदैन ❤
Ramro Kam khojera Kam gara na ta
जेठी बुहरी ले सासुलइकरको देखउनुत😮😮
अनिताले ठिक पार्छे यो सासू बुढिलाई😀😀😀
dherai ramro xa yo sirell
Dherei ramro x hajur ko siriyel malita manpariyo 🎉❤❤❤🎉
Wow❤❤❤
❤❤❤❤
Kati hasaune gari bolne ho yo sasu aama sasu aama ra jethi buhari same anuhar thussa parne😊
……🧘♂️📖📖📖 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उसलाई रक्षा गरुन्❤️❤️❤️🙏🙏🙏
आहा दामी छ यर भेडिञ हाहा👍🙏🤭🤩😛🌹🌹🙏
Dammi xa yo serial❤❤❤❤
अनिता को कारण यो सिरियल हेर्दा मज्जा आउँछ मलाई चाहि😊
Ummk malaii ne😂❤
Anita। Didi ko natak chai ho hai
Molai ni❤❤😊
@@HimaliMallaàqqqqqqqqqq❤😮qqq1I 7q14y❤1jk9o0
1❤baja a
Aqqqwfz111
😊1the q1tqq11I 11p11
😊000⁰p009
अनिता को कारण ले सिरियल हेर्नू को मज्जा छुतै आउँछ अनि अमृता को सहन सिल्ता ❤❤
😍😍👍👍hk bata
यो सिरियल हेर्नू हुने सवै जना म जस्तै दर्सकहरुलाई भगवानले सदैव रक्षा गरून्
थाहा छैन अर्को भाग हेर्न पाउछकी पाउँदैन म
Mornu lagyko hor😂😅😂😅😂😅😅😂😅😂
नमस्कार सम्पूर्ण मा 🙏
म शान्ति सापकोटा यस सौता मेरी बैनी सिरियल की (अनिता)
हजुर लाई यो सिरियल कस्तो लागिरहेको छ् कमेन्ट् मा भन्नु होला है
Hjr vayera nai ho herna majja lagne
दिदिलाई सधै माया गर्नुस् है🤗
Paru best
नमस्कार म्याम हजुरलाई सौता देखि हेर्दै पारु, कुरितीको ऐना हुँदै अहिले यो सिरियल सम्म साथ दिँदै आईरहेको छु 💕 ॥यसमा हजुरको रोल सार्है राम्रो लाग्यो ॥तथा अन्य कलाकार साथि जस्तैं अम्रिता (काजल) ,देवर, बुवा र सासु 😊😊॥अब नन्दको लागि पनि केटा सँग बोलेको र माया गरेको राख्नु न ॥मैले नियमित भक्तपुर बाट हेर्दै आईरहेको छु ॥मलाई पनि अभिनय गर्ने मौका दिनु है 🙏 ॥
Ko tw mali serial sari man paxa ❤
❤❤❤❤❤😊😊😊😊 Nice
बास धेरै राम्रो ❤❤❤❤❤
RUclips साथीहरूले एकले अर्कालाई सपोर्ट गर्दै अगाडि बढौं
sarai majako sirel i love sauta meri baini❤❤❤❤❤❤❤❤❤
शाशुकाे त साताे गयाे जेठाे ससुरा भन्ने बितिकै ❤❤❤
नाईस ❤❤❤❤❤
Didi Boine ko maya ❤
Very nice
राम्रो छ❤❤
❤❤nice
कान्छीले सधैं यसरी नै दिदिलाई माया गर्नु है
Anita ko kura le yo sirel herna chai majja lagxa molai ta yar❤❤❤
जेहोस अनित।को कुर।चै मल।ई धेरै ठिकल।क्छ सधैयस्तै होस है अनित।
Very nice ❤❤❤❤❤
अहा😮
Aaha❤❤❤
good
Anita wow❤❤
याे सियल धेरै राम्राे छ
कान्छि जति नै बोले नि छुच्चि भएनि सहि गरेको छ है
Right👍️👍️👍️👍️
Sahi kura malai ni sahi lagxa😊😊
@@anitapantha1298 हो नि छुच्चि भन्छ सबैले तर मलाइ सारै मन पर्छ
Anita is best❤❤❤
Khatra x anitako acctting
महिले भाग 1 देखि भाग 9 सम्म हेरदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु
Anita ko act eakdam ramro xa 😍lots of love❤
Dherai ramro❤❤❤yo sauta meri baini sireyal kun thauuma banaunu voko vanuna
धेरै राम्रो हुदैछ सिरियल ❤❤❤
Wow nice sirel❤
Sauta meri baini 9 aaisakeko cha sabaile herera sath sapport ani sujap salla dinu hola dhanyabad 🥰🙏❤
Baini ko pani luka farnu paro
सधैभरी परीवारमा राम्रो व्यवहार गर्नु 💕 ॥
मन रुने काथा छ 😢😢😢😢 सबै जानालाइ बधाई छ
Anita ❤❤❤
Anita ko bebar ramro lagyo malai kina ki manma pap xaina usko ❤❤❤
Anita ko boli sunnw pani herney garxu yo sireal 😂❤
Anita dee hajur nabadlinu la ma hajurko thulo frn ho hajurko acting dammi lagx❤❤❤❤❤❤❤
anita lay garda ramailo xa siriyal
Katha ramro chha taraaa kalakar ramro vayan kalanai chhaina
Anita Sahi xa ❤❤❤
मेरो नाम स्मृति हो म टिकटकबाट आएको हो। म अनिता दिदीको बिग फ्यान हो मलाई अनिता दिदीको एक्टिङ मनपर्छ।❤❤❤❤
Anitako kurachai ekdam thik ho didilai sadhai mayagarnu hai
घरका मान्छे चै अग्ला अग्ला घर चै होचो 😅😅😅😂😂
favourite anita je hos dd ko barema socheko ramro lagyo🥀🥀😘❤️
Ramro serial ❤❤❤❤Amrita ali batho hunu parxa hai 🙏🙏🙏🙏🙏
अनिताको चनचले सोभाब सारै मन परछ
i love anita❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favorite serial 🎉🎉❤❤❤
पारिवारिक फिल्म बनाउनु भएकाेमा लेखक निर्देशक सम्पादक लगाएत हाेल टिमलाई सफल्ताकाे शुभकामना छ👌🙏
nice episode
🙏🙏🙏🙏🙏
1k भन्दा तल subscribeभयका साथिहरूले यक अर्कालाई support गरै है
😊😊😊
मल।इ नि धेरै ठिक लगाछा यो सिरियल❤❤❤❤😂😂🎉🎉🎉🎉
साह्रै राम्रो छ यो shreeal
Ramro xa
धन्यबाद सबै मेरो सपोर्टर लाई ❤🎉
सोजि लाई त खुप हेप्छन कान्छी कदा छिन हो यस्तै हुनु पर्छ❤❤
anita best❤❤❤❤
Ramero xa serial ❤ amrita Pani Anita jasto batho hunu paryo haii ❤❤❤best serial ❤
Malae Pani maza aaucha Anita ko karnan
आनित चै सैलग्छ मोलै त❤❤
मलाई दिदी बहिनिको यक्टििङ मन पर्छ🎉🎉
अनिता ले ठिक पार्छ यो बुडिसासुलाइ❤
Anitako didi ta kati bhahemani hola depbre hatpo chalaudo raixa sabai timlai suvakamana❤❤❤❤
अ निता को यो सिरियल हेर्न मज्जा आउँछ
Kajal Dedii KO Acting Eakdam Ramro xa Congratulations dedii 🎉🎉🎉🎉
राम्रो छ समपुरना टिम लाइ बदाइ छ ❤❤❤❤
अनिताले दिदि लाइ सधै माया गरेको हेर्न पाम
दिदिले दुख पाउनु हुदैन बैनी ठिक गर्दैछन्
Love 😮😮😮😮
My favorite sireal ❤🎉
मलाई त अनिताको याकतिङ साई मन पर्छ❤❤❤❤ म हरेक यपिसोड नछुताई हेर्ने गर्छु र लास्तै रमाईलो लाग्छ अनिको को बोलि😂😂😂😂
❤❤❤❤❤🎉