𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 11 || सौता मेरी बैनी || कथा घरको || 08th Apr. 2024 Nepali Social Drama
HTML-код
- Опубликовано: 7 апр 2024
- 𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 11 || सौता मेरी बैनी || कथा घरको || 08th Apr. 2024 Nepali Social Drama
___________________________________________________________________
Writer\ Ass-Direction\ Ass-Edit :-
Shanti Sapkota
Camera\Director\Editor :-
Vijay Tikhatari
Executive Producer :-
Madhu Neupane
Sport Management :-
Deepak Dhungana
Artist Management :-
Bibash Neupane (Bikalp)
Kitchen :-
Manju Neupane
Technician
Shunil Aryal
Online Supporter :
Bishal Rai (𝑴𝒇𝒖 )
Cast :-
Shanti Sapkota
Kajal Bhujel
Dipak Dhungana
Pralhad Giri (Gunjan)
Mohan Bhandari
Bimala Sharestha
Sunil Aryal
Bishworaj Sharestha
Swastika Hamal
Teja Giri
Madhu Neupane
Basistha Neupane
Bibas Neupane (Bikalp)
Mamata Tamang
Naran kc
e.t.c
© Ranjula Films
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#sauta #paru #sautameribaini #shantisapkota Развлечения
वाउ कति मिलेको दिदी बहिनी सधै मिलेको देख्न पाउ❤❤❤🎉🎉
सौता सिरिएल को सबै टिमलाई श्री पसुपती नाथले रछ्या गरून् सौता सिरिएल सारै राम्रो लाग्छ तेसैले पुरै भाग हेरिसके अझै उन्नती प्रगती हुँदै जावोस ❤❤❤❤❤❤❤❤❤
यो सिरेल आउदा सारौ खुसि लाग्छ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👌👌👌🌺🌹🌹🌹🥀🥀
सौता मेरी बईनी सिरियल धेरै मन परछ। अनिता ले धेरै राम्रो अभिनय गरे की छीन। अनिता ले गरदा सिरियल हेरनु मन लागछ।❤😂
सहि छ समपुरना टिम लाइ बधाई छ ❤❤❤❤❤
लु दामि लाग्यो आज को सिरियल ❤❤
हाहाहाहा अनिता बैनि सारै हसाउने चुल्बुले बानि मन सफा हुन्छ जस्को पनि मन पर्छ मलाइ चुल्बुले बानि
बबाल छ है
राम्रो छ हजुर
दुवै बुहारी मिलेर बारी खन्ने बास सासु लगायत सबै खुसी 🎉🎉🎉🎉🎉🎉
कति रमाइलो
अब केटोलाई दुईवटा बुढी सङ मजा आउने भयो🤩🤩🤩🤩🤩
Kati ramro shreeyal
यो सिरियल नियमित हेर्ने जति यता हाजिर हुनु है❤❤❤🖐️🖐️
मतधेरै खुसिछु र बहिनिहरुले सुख्खपाउनु परो❤❤❤❤
यो सिरेल हेर्ने कुकलाई मनपर्छ। मलाई त एकदमै मनपर्छ सबैजनालाई नमस्कार छ यो श्रीले हेर्नेलाई यो सिर लाउँदा खुसी हुने कोको हुनुहुन्छ हाजिर गर्नुहोस् कमेन्टमा ❤❤❤
म पनि हेर्न लाको छु
मैले नियमित भक्तपुर बाट हेर्दै आईरहेको छु 💕 ॥आजको भागले सार्है मन छोयो 😢॥अम्रिता र अनितालाई सासुले गरेको अत्याचारले बिचरा अमरको मन कति दुखेको जति बुझाउन कोसिस गरेपनि घरपरीवारले बुझेन 😢॥बिचरी अम्रिताले ठुलो स्वर नगरेपनि बुहारीमा हुनुपर्ने गुण छ तर सासुले हेपेको अलि भएन 😮॥दिदीले यसरी बहिनीलाई आफ्नो सौता भएपनि सम्झाएको सार्है राम्रो 👌💕 लाग्यो ॥अब भन्नुस् साथिहरु अम्रिता को व्यवहार मन पर्नेहरुले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ॥
यो सिरियल धेरै राम्रो छ दिदि बैनि मिले र
बबाल छ❤❤❤❤
नाईस ❤❤❤❤❤
दिदि लाइ धेरै सपोट गर्नु ल अनिते
Aaba ta kanchi bhnada yo serial maan parna thalyo ❤❤❤
अनिताको आजको बास्.. सुरुको so funny 🤣🫣🤣😂
धेरै राम्राे छ याेसिरीय
Aru vanda farak kahani ❤❤❤ yo sandes dharae ramro x didi bahiniko sambandha ❤❤😊😊
Sabai Jana ko akting dami best akting anita❤❤❤❤❤
Sab autae kahani herda herda dikka vako ma auta farak kahani hernu pauda khusi lagne ko ko hunuhunx ❤❤😊😊
🙏यो पाठलेत आसुनै आयो सम्पुर्ण टिम्हरुलाई सफलता को सुभकामना🎉❤❤
सबै मिलि अघि बडौँ है साथी हरु सानो युट्युवर जति यता जोडिनु होला 😄😄😄
हस म त जोडिय अब यता पनि जोडिनु होला
Let's support
सधै हेर्न पाइयो आगामि दिनमा अझ राम्रो बनाउनु होला सफलताको कामना 🎉🎉🎉🎉🎉🎉🎉🎉
last ma ta man pareyo❤❤
Sabei Mili agi badnuprxa hou vanne eta hajir humta hajur ❤🎉🎉🎉❤❤❤🎉🎉
Horamaya
didi bahini ko prem ley yo seriyal dami lagx❤❤❤❤
Hasnu kati😅😅😅 ramro x ho😅😅😅
म पनि छु ❤❤
Serial ramro xa
अन्तिम मा लास्ट हसाइन anitaale 😂😂
मलाई त एकदमै राम्रो लाग्यो म मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ
Dherai ramro xa❤
Dami dami dami damiii dami damiii dami damiii vko xa hai hjr hru ko kam ekdamai ramro hdai xa aru yha bta mro sabda nai rhna hai ok arko sata pni yestai ramro bhag didai jnu hla has i am from Sikkim
😍😍👍👍hk bata
अनिता को कारणले गर्दा हेर्न मज्जा आउँथ्यो तर आजा यक्छिन रुवाउनु भयो तर अनिता यसरि हरेस खाना भयन अब आउने भाग चाहि यस्तो रुवाउने हुन भयन अब आउने भागमा अनिताले हङगामा मच्चाएको आउनु पर्यो अनिता कमजोर हुनु भयन आज बास भन्ने शब्द कम सुनमा आयो अलि बडि सुन्न पाम मैले चोथाले नन्दको यउटा लिखाउटे केटो खोजेर पठाइदिय हुन्थ्यो 😂
Same
म नि छु हजुर ❤❤❤❤सबै कलक।र टिमहरुल।इ आउदै गरेको नया बर्षको अबसरम। शुभक।म।न🎉😢🎉🎉🎉
Anita ko Karan Mali yo serial harna man parcha❤❤❤❤
म पनि छु
Very very nice xa hajur all 😭😭😭💘💘💘💔💔👌👌🖐️🖐️💗💗🙏🙏💕💕💝💝👍👍k t m nabazar ganga nepal 💘😭😭😭
Ohh 😂 God ball bachyo😂😂😂 I'm so happy 😁😀
मलाई चै लस्ट मा हसँ उठेउ😅😅yr
म नि हेर्न सुरु गरेको छु
Fasto cmt
Bichara didi Boine ❤❤🙏
❤❤❤❤❤❤
मलाई अनिताको अभिनय धेरै मन पर्छ
❤❤❤❤❤ atinai man xune serial
Jatenaii dukha deye pani teii ghar samalnu parxa r sudarnu parxa vanni mahan nari amreta naii hun 🙏🙏🙏🙏❤️❤️❤️❤️
Anita ko acting saro man parx ho❤❤❤❤
My favorite aanita ❤❤❤❤miss you all ❤❤❤
Khatra romantic serial xa ❤my favorite serial ❤
Omg.nice ❤❤❤seeyal
My favorite serial ❤❤❤❤
Anita is best❤❤😊
Anita is favorite 😊
यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ ❤❤❤
Wow nice
ramro xa 👌👌😥❤️
Waaa❤❤❤❤
पीडा सङै हासो मिसिएको राम्रो सिरेल 😂😂
😂😂😂लास्टमा रमाइलो सुताइ😂
😅😅😅😅
My favourite siriyal❤
❤❤❤❤
❤❤😊
अनिता अलि कडा हुनुपर्छ है अनितालाई कडै भको सुहाउछ ❤❤❤
11111112
❤❤❤❤❤❤❤❤❤
सबै मिलेर अघि बढ्नु पर्छ साथी हरु एक अर्काले सपोर्ट गर्नुहोला 😊😊😊😊
Ok don
Let's support
Malai ni support garnu na
Malai ni support garnu hai
आनित। जि रुधै म।इत। जम दिदी भनेर दिदी बहिनी रुध। आसु नि आयो अनित। जि को यकटिङ हेदोॅ ह।सु नि लगियो धेरै मन नि रोयो 😢😢😢😢❤❤❤❤
My favourite sirel ❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤
यो सिरियल मा अनिता नभको भयत हेर्नु मनै लाग्दैन थियो मलाई त अनिता को कमेडि नै मन पर्छ ❤❤❤❤
1K भन्दा कम साथी आउनुस सपोट गर्दै जाम🎉🎉🎉🎉
हस म त जोडिय अब जहुर पनि म तिर जोडिनु होला है
Lastai hasayo ajko vagle hait
My favorite serial ❤🎉🎉😊😊😊
Very Very nice serial
लाैराेले पिटिपिटि हैन कि खाेलामा सन पाट पिटे झैपिटिपिटि छुछ्याएकाे भन्नू पर्ने हउ ।
मता एउटै नछुटाई हेदैछु
anita ko karan ho yo serial ramro vax hii
वाउ काजल जि मलाई धेरै मन पर्ने कलाकार तपाइ हो म काजल जि मन परेकाले गर्दा नै म यो सिरियल हेर्ने गर्छु। अझै राम्रो गर्दै जानु होला अब चाही अमरिताको अवाज उठियो अब केहि होला जस्तो छ। अब चाही कडा भएर आउनु परियो। तपाईलाई मेरो फुल सपोट छ।
🎉🎉🎉🎉🎉❤❤❤❤
Namaskar ma as siral ki amrita Sauta meri baini bhag 11aaisakeko cha kas kasle hernu vayekora ani kasto lagyo plz comment marf sujap sallaha dinu holla dhanyabad 🙏
अनित रुको देख्दा आँसु आयो
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
❤❤❤नमस्कार सबै मा र कलाकार मा सर्व प्रथम त आफ्नो सिरी मान लाई बचाएको मा सौता भए पनि दिदी बहिनी ले बचाए को मा अनगिन्ती सुभ कामना साथै बधाई छ र दुई सिरी मती भए पछि सिरी मान लाई माया ले छोपेर सुताएको मा झन डब्बल सुभ कामना साथै बधाई छ माया भनेको यस्तो हुनुपर्छ है 🎉🎉🎉 आरु जे जस्तो भए पनि माया पिरती सम्मान हुनु पर्दछ जय जय जय होस् 🎉🎉🎉🎉🎉🎉🎉🎉
अनित ले गरध दिदी बैनि दुबै जानाले दुखा पाय र सासू पनि कुजात रहिछे
Malai ta dherai man parxa anita 😊
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु 😊😊😊
My favourite siriyal ❤
दर्शकहरूलाई कस्तो लाग्दैछ सौता मेरि बैनि नाटक ? म त भाग 1 देखिनै न छुटाइ आज भाग 11 मज्जासंग हेर्दै र सुन्दै आएको छु । धन्यबाद
I really enjoy to this sereal 😂😂😂 every house 🏡 drama 🤣🤣
Kati mar Mika katha Bastu ma Aadharit mani chhyo 👍👍
M ni aaye hai siriyel hern sindhuli bata