प्रिती आले V/S चन्द्र शर्मा | पूर्बैमा झ्याल राखे | लाइभ दाेहाेरी | फुलन्देकाे आमाले हँसाउनु हँसाए

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 241

  • @BlackStone-d26
    @BlackStone-d26 Год назад +5

    🙏

  • @asmitapokhrel1423
    @asmitapokhrel1423 Год назад +11

    वो वो कति मीठो दोहोरी बधाई तथा शुभकामना सम्पूर्ण परिवार मा

  • @gurungii4438
    @gurungii4438 Год назад +1

    Wow hjr dui ko Dhori song Aati sunder Good luck Priti sis 🎉

  • @sushilbajaagain2801
    @sushilbajaagain2801 Год назад +6

    आहा पृती म्याम अनि चन्द्र सर पुर्बैमा झ्याल राखे उत्कृष्ट लाइभ दोहोरी NMG परिवार लाई बधाइ साथै सफलताको शुभकामना मलाइ पनि यो लाइभ दोहोरिमा धेरै अबसर हरु दिनु भा छ खुसी छु सबैको मन मा बस्न सफल होस यो गित सदैब मेरो साथ माया अनि सम्मान NMG परिवारलाई आगामी दिन मा यो भन्दा पनि दमदार दोहोरी हेर्न पाइने छ यहि आशा छ always support NMG family once again big congratulation

  • @officialsmtmusic9959
    @officialsmtmusic9959 Год назад +7

    आह सारै मिठो लोक दोहोरी बधाई छ NMG स परिवार लगायत गायक ज्यु गायिका ज्यु सम्पुर्ण टिमहरुलाई सारै मिठो बनेको रहिछ अग्रिम शुभकामना

  • @YuktaRajSunuwar
    @YuktaRajSunuwar Год назад +9

    एकदमै मीठो गीत बनेको रैछ सुनिरहदा कतिबेला सक्कियो पत्तै नहुने गीत बनेको छ।गीतको सम्पुर्ण टिमलाइ सफलताको लाखौ लाख सुभकामना व्यक्त गर्दछु❤❤❤❤❤❤

  • @gayatrimagar6075
    @gayatrimagar6075 Год назад +5

    Aahai kati ramailo kati mitho dohori hurrrrrrrrr chait chai kya gajab.

  • @gitagita3732
    @gitagita3732 Год назад +6

    आहा आहा सर्है रमाईलाे गित मिठाे आवाज संगै मिठाे सब्दमा बनाउनु भयेकाे लाईफ दाेहाेरि NMG सम्पुर्ण टिमलाई सफल्ताकाे सुभकामना अल्द बेस्ट 🙏🙏🙏🙏🙏

  • @prabinofficial9801
    @prabinofficial9801 Год назад +5

    लोक गित संगीतलाई माया जगेर्ना गर्नु हामी सबैको दाइत्वो हो त्यसैले nmg family यो कामलाई सलुट गर्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दछौं प्रबिन अफिसियल परिवार ।।

  • @rameshkhatri484
    @rameshkhatri484 Год назад +2

    अति राम्रो छ

  • @karmusherpa9648
    @karmusherpa9648 Год назад +5

    सारै मीठो अनि रमाइलो आजको दोहोरी गीत जति सुनेउ उत्ति सुनुम सुनुम लग्ने आउदो दिन हरु म पनि यस्तै यस्तै मीठो अनि रमाइलो दोहोरी गीत हरु विमोचन गर्नुहोला धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछौं NMG सम्पुर्ण परिवार लाई हामी SLMJ परिवार को तर्फबाट 🙏👌❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @nishamagar3929
    @nishamagar3929 Год назад +7

    नेपाल मिडिया गुरुपलाइ सफल्ताको कामना👏👏👏👏👏👏👏👏🥀👏👏👏👏👏👏👏👏👏👏

  • @mmsgofficial8484
    @mmsgofficial8484 Год назад +4

    आहा कति सुन्दर मीठो सब्द सङ्गीत मा सजिएको NMG काे लाइभ दोहोरि गित को भिडियो एक दमै राम्रो बनेको छ सारै नै मन छोयो गीतमा आवद्ध सम्पूर्ण कलाकार सर मिस लगाएत NMG स् परिवारलाई हामि समस्त MMSG परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤MMSG Ganesh Rawal 🙏

  • @Kamanamusic320
    @Kamanamusic320 Год назад +5

    आहा अग्रज कलाकार का साथमा पुर्बैमा झ्याल राखे बोलको live दोहोरी अतिनै राम्रो लाग्यो आनन्द आयो nmg परिवार लगायत live दोहोरी entire team लाई सफलताको सुभकामना

  • @muiyaamagarnii5037
    @muiyaamagarnii5037 Год назад +4

    आहा कति मिठाे सरमिसज्यू अग्रिम सफलताको कामना🎉🎉🎉🎉🎉

  • @romitagurung3492
    @romitagurung3492 Год назад +5

    आहा काती मिठो Live दोहोरी राम्रो सब्द अनि गीत मलाई धेरै मन पर्यो सम्पुर्ण (NMG) all family हरुलाई ani जति पनि यो गीत म दुख कस्ट गर्नु भको छ सम्पुर्णलाई मेरो तर्फबाट बधाई तथा congratulations भन्न चाहन्छु ल👍️👍️💗💗🎤🎤🙏🙏

  • @SARPAJIT-vz1kz1jf9n
    @SARPAJIT-vz1kz1jf9n Год назад +2

    वाउ सारै मिठो लाईभ दोहोरि गित बदाई ताथ सफलताको हार्दिक सुभ कामना छ हामि NMG🙏परिवार लाई

  • @jexhem4nt660
    @jexhem4nt660 Год назад +3

    Aaha sarai ramailo ani sarai mitho dhohori ❤❤❤👌👌👌👌👌👌❤️❤️

  • @slmjofficial2022
    @slmjofficial2022 Год назад +5

    एक्दमै मीठो गीत बनेको रैछ सुनेर बसिर्शदा कतिखेर सक्कियो पत्तै नहुने गीत रैछ।गीतको सम्पुर्ण टिमलाइ हार्दिक बधाइ साथमा सफलताको लाखौ लाख सुभकामना ब्यक्त गर्दछौ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel Год назад +2

    यति राम्री र ट्यालेन्ट प्रिती आलेको बुलाँकी र कर्ली कपाल कत्ति सुहाएन । गीत उत्कृष्ट छ ।

  • @prabinofficial9801
    @prabinofficial9801 Год назад +5

    लोक गित संगीतलाई माया जगेर्ना गर्नु हामी सबैको दाइत्वो हो त्यसैले nmg family लाई यो कामको सुरुवात गर्नु भएकोमा सलुट गर्दछौं साथमा सबैलाई बधाई तथा शुभकामना प्रबिन अफिसियल परिवार ।।

  • @bijayaofficialchaneel7889
    @bijayaofficialchaneel7889 Год назад +4

    Hur hur chait chait agrim suvakamana Nmg pariwar ma Bijaya poudelko tarfabat❤❤

  • @narayandarai6011
    @narayandarai6011 Год назад +4

    आहा क्या मिठो दोहोरी गित सुन्न पाईयो आज सार्है मजा लाग्यो गित सुन्नु लाई हार्दिक बधाई तथा शुभकामना छ सम्पुर्ण टिम लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @R.B.B.M7
    @R.B.B.M7 Год назад +4

    Waw sararrrrrrrrrrrrrrrr aahaiiiii

  • @nishamagar3929
    @nishamagar3929 Год назад +5

    म पन सुन्दैछु मजाले लाइभ दोहोरि आहाहा यक्दमै राम्रो सफ्ताको शुभ कामना 👌👌👌👌👍️👍️👍️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @prajalrai28k
    @prajalrai28k Год назад +2

    wow अति मिठो अनि राम्रो प्रीती आले ज्यु र चन्द्र शर्मा ज्यु को खतरा 👏👏👏👏👏👏🤗🤗 दामी सुनिरहु जस्तो 🎶🎶🎶🎶

  • @SARPAJIT-vz1kz1jf9n
    @SARPAJIT-vz1kz1jf9n Год назад +2

    Wow😲🤩😍

  • @mayamager7786
    @mayamager7786 Год назад +3

    सारै मिठाे आहा जति सुन्याे उति सुनम सुनम लाग्ने शब्द हरु 💐💐💐💐💐💐

  • @punamxetrii1907
    @punamxetrii1907 Год назад +6

    वोव कति मिठो जति सुनेयो उति सुनिरहन मन लाग्ने💃💃💃💃💃💃💃💃❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌सफलता सुभकामना सम्पुर्ण टिमलाई🙏🙏💕💕💕👌👌❤️❤️💃💃❣️

  • @SANTA_KHAND
    @SANTA_KHAND Год назад +3

    आहा आहा आहा आहा आहा आहा आहा
    निकै मिठो साङ्गीतिक कोशेली पुर्बैमा झ्याल राखे लाइभ दोहोरी गीत निकै मिठो बनेको रहेछ सर्वप्रथम त समाजमा प्रयोग हुने शब्द हरुको साथमा निकै दरिला सब्दहरु को प्रहार गरिएको रहेछ निकै मिठो लाग्यो यसरिनै थुब्रै लाइभ दोहोरी सुन्ने अपेक्षा राख्दै NMG स-परिवार प्रति धेरै धेरै बधाई तथा अग्रिम सफलताको शुभकामना व्यक्त गर्न चाहान्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट 🙏🙏

  • @dibash_rai
    @dibash_rai Год назад +5

    हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं NMG स- परिवारलाई हामी SLMJ स-परिवारको तर्फबाट 👏👏👏👏👏👏🤘🤘🤘🤘🤘💐💐💐💐

  • @junarai6364
    @junarai6364 Год назад +5

    🎊🎊सफल्ताको अनगिन्ति सुभकामना NMG सपरिवार लाई🎊🎉👏🙏 हामि SLMJ सपरिवार को तर्फबाट 🙏❤️

  • @ParmodKumar-zk9qx
    @ParmodKumar-zk9qx Год назад +4

    ❤❤❤❤❤❤ निकै उत्कृष्ट गित सब्द उत्तिकै मिठो म लगायत smt परिवार को तर्फबाट सफलताको सुभकामना ❤❤❤

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Год назад +3

    उर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैट चैट स्याबास,,,असाध्यै उत्कृष्ट दोहरी घम्साघम्सी,,,बधाई छ सम्पुर्ण टिमलाई साथै नेपाल मिडिया ग्रुप प्रती विशेष धन्यवाद छ्🙏🙏🙏🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Год назад +2

    Yasto po ho dohari ❤❤

  • @smt_6795
    @smt_6795 Год назад +5

    Sarai ramailo ani mitho mitho sabdha ko prahar hudai chha dohori maa malai ta ekdam man paryo

  • @anunepali7195
    @anunepali7195 Год назад +4

    आहा कति राम्रो सम्पुर्ण कलाकार हरुलाई सफलताको शुभकामना छ

  • @shristhidigitalmusic7538
    @shristhidigitalmusic7538 Год назад +7

    एतिहासिक लाेक दाेहाेरि गीत बनेको छ धेरै मायाँ गरीदिनु हाेला है! शेयर गर्नुहोला अनि.. दोहोरि कसरी गाउँनु पर्छ सिक्नु होला! लोक बिदा लाई संरक्षण गर्दै प्रतिभा लाई कलजाई विरक्तै अनुपायस गर्नुहुने आदरणीय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल का अभिभावक तथा उत्कृष्ठ कलाकार ज्यू हरु को प्रस्तुति रहेको छ! सब्द आवाजको त बयानै नगरम फुलन्देकी आमा को त झन कुरै नगरौं अती उत्कृष्ठ छ! बधाई छ सम्पूर्ण nmg परिवार लाई आगमी दिनमा अझै प्रगति उन्नती भयको देख्न पाम अग्रिम शुभकामना छ! सम्पूर्ण वाद्यवादक देखी दर्शक गायक गायिका सम्पुर्न लाई सम्मान सँगै हार्दीक आभार व्यक्त गर्दछु!

  • @बिग्रेकोमान्छेभत्केकोघर

    sararar aayo hai Blv reg magar

  • @purnimakerungofficial9709
    @purnimakerungofficial9709 Год назад +3

    आहा एकदमै मिठो सुनुम सुनुम लाग्ने लोक दोहोरी गीतको सम्पूर्ण टिमलाई NMG स- परिवारलाई हार्दिक बधाई साथै शुभकामना छ्👌🙏🌺🌺❤️❤️

  • @devlok5274
    @devlok5274 Год назад +3

    wow super singing nmg live दोहोरी 🌹🙏

  • @R.B.B.M7
    @R.B.B.M7 Год назад +4

    Aayo aayo hurrrrrrrrrrrrrrtttttt❤❤❤

  • @arjunmagad2546
    @arjunmagad2546 Год назад +3

    आहा दामि

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +2

    सम्पुर्ण कलाकार टिमलाई नवँ वर्ष २०८० को उपलक्ष्यमा , नयाँ जोस जाँगर उत्साह उमाँगले छाओस हार्दिक शुभकामना छ,

  • @smt_6795
    @smt_6795 Год назад +5

    Ayo ayo smt bata rajendra thapa ayo

  • @sommagar6788
    @sommagar6788 Год назад +2

    सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैट 💃💃चैट 💃💃चैट💃💃नाईस ल

  • @dthapa4921
    @dthapa4921 Год назад +2

    Mitho sabdha huru
    Suni rahu lagne
    Nepal media teem lai safalta ko shuvakamana

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +2

    अाहा कति मिठो स्वर। सम्पूर्ण कलाकार हरुलाई सम्मान।

  • @bijayalimbusamsohang3077
    @bijayalimbusamsohang3077 Год назад +2

    अत्यन्त राम्रो मजा आयो

  • @rajumagar5625
    @rajumagar5625 Год назад +2

    Nice dohori priti ale

  • @SARPAJIT-vz1kz1jf9n
    @SARPAJIT-vz1kz1jf9n Год назад +2

    Nice👍 video🎥

  • @gitalimbu1016
    @gitalimbu1016 Год назад +5

    Mani aaye

  • @crnnepalofficial1019
    @crnnepalofficial1019 Год назад +4

    अति सुन्दर कार्य हार्दिक बधाई छ nmg समस्त परिवारलाई म लगायत TSSG समस्त परिवारको तर्फबाट 🎉🎉❤❤

  • @classic5174
    @classic5174 Год назад +3

    वाओ एक्दम मीठो NMG स परिवार प्रती साथै गिय का सबै इन्टायर टिम प्रती हार्दिक बधाइ साथै अपार सफल्ता को कामना म CLASSIC ~गोर्ख लिम्बू को तर्फ बाट साथै CLASSIC स परिवार को तर्फ बाट

  • @baltamang9038
    @baltamang9038 Год назад +2

    हेरी रहु ,सुनी रहुँ जस्तो सुमधुर स्वरमा गाउनु भएको गीत चन्द्र र प्रीति आलेको प्रोगाम नै मज्जा आउने ।
    गीतको शब्द प्रस्ट सुन्न पाइन्छ।।
    बधाई सङ्गै शुभकामाना फुलेन्दी की आमालाई।।
    आगाडी बस्ने हरियो सारि लगाउने नाक अल्की हुने बहिनीले गीत गाउनु भएको सुन्न पाउँ है हजुर
    वहाँको स्वरमा गीत सुन्न पाए।खुशी हुने छु।।
    भाग 2 चाहिन्छ।plz

  • @MUSIC.IS.MEDITATION.OFFICIAL
    @MUSIC.IS.MEDITATION.OFFICIAL Год назад +2

    अाहा कति मिठो शब्द/ अनि संगित काे साथै मा हाम्रो अार्दर्णि चन्द्र शर्मा सर गायिका प्रिती अाले मिस काे अावाज मा साच्चिकै माेहनि लगाउने सुमधुर स्वर रहिछ मनै मन्त्रमुक्त बनाउने सुमधुर सुमधुर स्वर काे साथमा हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट

  • @nabaraj524
    @nabaraj524 Год назад +2

    Utkrista dohori !!!! Well done Chandrà and Preeti

  • @divyarai1533
    @divyarai1533 Год назад +3

    Aaha sarai metho molai ta sarai mon pareyo congratulations 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 all tim lai nai hami sampurna S.I.N.G parewar ko tarfa bata yastai yastai metho metho dohori sunna pau aagami din haru ma pani dherai dherai suvakamana 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏

  • @BMSG-official
    @BMSG-official Год назад +4

    हार्दिक बधाइ तथा सुभकामना NMG परिवार लाइ यो अतुलनिय काम को लागि

  • @bharatgurugang2977
    @bharatgurugang2977 Год назад +2

    ❤❤❤धेरै रामराे शुभकामना छ

  • @gomasharma10
    @gomasharma10 Год назад +1

    🎉कति मिठो , सललल बगेको गीत❤❤

  • @Theworldofmusic2057
    @Theworldofmusic2057 Год назад +4

    ❤❤❤❤ wow supop evryone

  • @pawanadhikari5990
    @pawanadhikari5990 Год назад +3

    शुभकामना ❣️

  • @jaurana4224
    @jaurana4224 Год назад +1

    dubai jana mero favourite kalakar

  • @smt_6795
    @smt_6795 Год назад +4

    Ma pahila aye hai herna ko lagi

  • @rohitsiwa8376
    @rohitsiwa8376 Год назад +2

    Wowowo aati sundar
    Congratulations 🙏🏻🙏🏻

  • @Milankumarjhakri
    @Milankumarjhakri Год назад +2

    वा कति मीठो दोहोरी बधाई 🎉🎉🎉 तथा अपार सफलता को शुभकामना NMG स परिवार लगायत सम्पुर्ण टिम लाई (KMG_Milan kumar)

  • @rukhbahadurkharki6905
    @rukhbahadurkharki6905 Год назад +2

    Good

  • @ChulGurung-i2v
    @ChulGurung-i2v 7 месяцев назад

    जस्ले जे भने पनि दोहोरी राम्रो सभ्यभभ्या अग्रजहरुकै हो😍😍😍नयाँ सुन्दा झ्याउ लागेर पुरान-पुरान हेर्न थालेको🤩🤩

  • @kisanthapa8161
    @kisanthapa8161 Год назад +1

    यो गाउने केटो कुन हो कताको हो कताकता देखे जस्तो लाग्यो कार्यक्रम तिर।प्रितिलाई शुभकामना

  • @rhinosunar3718
    @rhinosunar3718 Год назад +2

    wow wow nice👌👌👌❤️❤️💃💃💃💃🌹🌹🌹

  • @R.B.B.M7
    @R.B.B.M7 Год назад +4

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @manabthing
    @manabthing Год назад +4

    ❤❤❤❤❤❤❤❤

  • @SARPAJIT-vz1kz1jf9n
    @SARPAJIT-vz1kz1jf9n Год назад

    क्या मजा गित पुर्बैमा झ्याल राखे

  • @ramgiri3328
    @ramgiri3328 Год назад +2

    कार्यक्रम संचालिका फुलन्देकी आमाकाे कार्यक्रमलाई राम्रोसँग संचालन गर्ने कला काैशल कमि भएको देखियो ।यसलाई क्रमिक रुपमा सुधार गर्दै जानकाे लागि मेरो अनुरोध छ।

  • @LokeshBk-oh5mf
    @LokeshBk-oh5mf 2 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @मौसमरावत-ग1स

    आहा अत्यन्तै मार्मिक छ।
    यहाहरु सबैलाई मेरो नमस्ते 🙏🙏

  • @milanlawati5754
    @milanlawati5754 Год назад +4

    हामी सबैलाइ हार्दिक हार्दिक बधाई

  • @AawajGeetako
    @AawajGeetako Год назад +4

    Best wishes to Nepal Media Group ❤️

  • @BhimKe.Kulung.musiclovers
    @BhimKe.Kulung.musiclovers Год назад +4

    ❤Best wishes nmg family ❤

  • @bibasgauli1779
    @bibasgauli1779 Год назад +2

    Nice❤

  • @koselidhaka
    @koselidhaka Год назад +1

    All the best Nepal media❤ beautiful program will run very long❤

  • @harkatillingofficelyoutube7449
    @harkatillingofficelyoutube7449 Год назад +2

    Congratulations nmg grob❤❤ really kada dohori❤

  • @ssogonlinemedia4600
    @ssogonlinemedia4600 Год назад +3

    Congratulations to all enter team

  • @indulawati4403
    @indulawati4403 Год назад +3

    congratulations to enter family

  • @jiblalbhusal7380
    @jiblalbhusal7380 Год назад +1

    Haha dhami

  • @BirbalThapamagar-r9g
    @BirbalThapamagar-r9g 4 месяца назад

    So nice song and battle 👏👏👏👏❤️

  • @MaheshSindel
    @MaheshSindel 6 месяцев назад

    Very nice song

  • @diamondofficiald.o6611
    @diamondofficiald.o6611 Год назад +3

    नेपाली सांगीतिक क्षेत्रमा अनलाइनको Line apps बाट थुप्रै कोसेलीहरु सार्वजनिक गर्दै र त्यसलाई निरन्तरता दिदै यस नेपाल मिडिया ग्रुपले फेरि लाइभ दोहोरी लाई पनि प्राथमिकतामा राख्दै लाइभ दोहोरी संचालनमा ल्याउनु भएको छ। हजुरहरु सम्पूर्ण टीमलाई बधाई तथा उच्च सफलताको शुभकामना छ। 🎉🎉🎉❤❤
    - Diamond official family.

  • @newjourneyff5056
    @newjourneyff5056 6 месяцев назад

    धन्नेबात

  • @malagurung6187
    @malagurung6187 Год назад +1

    Congratulations hole entire team❤❤❤form ksg official channel

  • @karnamaya9437
    @karnamaya9437 Год назад +2

    🙏🙏🙏🙏🙏🙏

  • @abinranamagar9073
    @abinranamagar9073 Год назад

    very nice

  • @SARPAJIT-vz1kz1jf9n
    @SARPAJIT-vz1kz1jf9n Год назад

    Nice👍

  • @rupaacharya8268
    @rupaacharya8268 Год назад +2

    🙏🙏🙏❤❤❤🌹🌹👌👌

  • @kamalamagar4591
    @kamalamagar4591 Год назад +2

    Kati meto dohori maile tw Pacha choto hrrda Pani dhit mareko xaina

  • @MahendraMagar-yn1qv
    @MahendraMagar-yn1qv 10 месяцев назад

    छोटो भयो १ घन्टा धेरैको हुनपर्ने

  • @TankaMagar-cg7me
    @TankaMagar-cg7me Год назад +2

    Priti ale horn Priti Chhetri bhaner samaan garnu paryo aba Chhetrini ho k

  • @chandathapa934
    @chandathapa934 Год назад

    🥰🥰🥰🥰🥰

  • @IshworShrestha-he6ns
    @IshworShrestha-he6ns 2 месяца назад

    yohoni dohori vaneko