जाजरकोटमा भूकम्पको कारण जनधनको ठूलो क्षती भएको खबरले अत्यन्तै दुख लागकोछ । दिबंगत हुनुभएकाहरुमा हार्दिक श्रध्दाञ्जलि तथा परिवारजनहरुमा हार्दिक समबेदना तथा समदुख ब्यक्त गर्न चाहन्छु ।
आहा! कस्तो रमाईलो भयो । 'फुलबुट्टे सारी' गीत पछि फेरी यो नयाँ गीतमा मदन कृष्ण सर र मिथिला म्यामलाई सँगै म्युजिक भिडियोमा हेर्न पाईयो । उहाँहरूलाई धेरै धेरै सम्मान् 🙏🙏छ । सम्पूर्ण श्रष्टाहरूलाई धन्यवाद 🙏छ ।
हजुरहरु दुबैको प्रस्तुति (अभिनय) यो गीत अनुसार निकै उम्दा लाग्यो। अझै जवान नै हुनुहुन्छ हजुर त, उमेर भनेको एउटा नम्बर मात्र हो भन्ने देखाउन सफल । नमन हजुरहरुमा 🙏🙏
Creative Hats को प्रस्तुतिमा नयाँ म्युजिक भिडियो "सुनन तिमी राम्री लाग्यो", प्रतिमा श्रेष्ठको शब्द, अनिल शाहीको सङ्गीत, मदन कृष्ण श्रेष्ठको आवाज, सारना श्रेष्ठको निर्देशनमा मदन कृष्ण श्रेष्ठ र मिथिला शर्माको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
अनिल शाही पुरानो संगीतकार सिउदो प्रेम पुजा भिष्म प्रतिज्ञा आदी चलचित्रका अत्याधिक हिट गीतहरुमा संगीत दिनुहुने संगीतकार नै हुनकी सेम नाम गरेको नयाँ संगीतकार हो बिन्ती भनिदिनु भए आभारी हुने थिए
जाजरकोटमा भूकम्पको कारण जनधनको ठूलो क्षती भएको खबरले अत्यन्तै दुख लागकोछ ।
दिबंगत हुनुभएकाहरुमा हार्दिक श्रध्दाञ्जलि तथा परिवारजनहरुमा हार्दिक समबेदना तथा समदुख ब्यक्त गर्न चाहन्छु ।
सारै मन खाने राम्राे !🙏💞🌹
अत्तिनै हि सि परेको गित हो!!
super duper
Sahi
ऐ सुन न
साह्रै राम्रो लाग्यो
मिठो लाग्यो
Sor ta nikai mithas x madan krishna sirko git yakdam ramro x
आहा! कस्तो रमाईलो भयो । 'फुलबुट्टे सारी' गीत पछि फेरी यो नयाँ गीतमा मदन कृष्ण सर र मिथिला म्यामलाई सँगै म्युजिक भिडियोमा हेर्न पाईयो । उहाँहरूलाई धेरै धेरै सम्मान् 🙏🙏छ । सम्पूर्ण श्रष्टाहरूलाई धन्यवाद 🙏छ ।
गीतभन्दा दुबैको अभिनय नै राम्रो !!!
WOWOWOWOW
आहा मन पर्ने कलाकार 😘😘😘सम्मान
आहा मत दोहोर्याई दोहोर्याई हेरिसके सम्मानिय मदन बुवा र सम्मानिय आमा मिथिला जिउ को राम्रो भिड्यो 🎉🎉🎉
Beautiful Jodi always ❤
आहा 🙏🙏
Wow❤❤❤❤❤❤🙏🙏👏👏🧚🤗🤗
Well concept
Owoo soo nice song
Respect buth of you congratulations all team ❤❤🎉🎉🎉
मदन बा को धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मिठो गित मनै छुयो बधाई छ सबै टिम लाई सफलताको शुभाकामना♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
हजुरहरु दुबैको प्रस्तुति (अभिनय) यो गीत अनुसार निकै उम्दा लाग्यो। अझै जवान नै हुनुहुन्छ हजुर त, उमेर भनेको एउटा नम्बर मात्र हो भन्ने देखाउन सफल । नमन हजुरहरुमा 🙏🙏
मदन बा को नामै काफ्फिछ तेसैमा अभिनय स्वर अनि मिथिला दिदिको साथमा ❤❤❤
❤❤❤❤
SUPER DAI MADAN DAI JINDABAAD
sarai mitho geet hardik badhai tatha shubhakamana mitho geet ko laagi ❤❤❤❤❤
अति उत्तम अभिनय राम्रो लाग्यो
Hug respect mithilaa sharma and madan krihna sir❤❤❤
Wow sarbo utkristha Prastuti music ani video voice ustai mitho best of luck all the team
Wowwwwww 😯😲😲
Yo age maa pni yati mitho swor...💘💝🙏🙏🙏👌👌
आहा अत्यन्तै मिठो मनै लोलाउने हृदय छोयो अरु केही बोलिन अग्रज प्रती सधै उच्च सम्मान छ!🙏🙏🙏❤️❤️
सारै मन परोका हजुर❤❤❤❤
Sundar prastuti
Madan dai and team..congratulations
Wow very nice song 👌❤️ Madan Krishna
Wow👌🙀🙀🙀💝💝💝
Uha haru k vanu ma nisabdha ❤❤❤🙏🙏🙏🙏🙏🥰🥰🥰💐💐💐
ramro ramro❤❤
आदरणीय वरिष्ठ कलाकार मदन कृष्ण ज्यु अनि सुन्दर्ता अनि एक्टिङ कि पारखी मिथिला शर्मा प्रती सधैं संमान अनि मीठो सम्झना 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
❤️❤️❤️❤️❤️
🙏🙏🥰🥰
Brilliant.
साह्रै राम्रो छ । बधाई छ मदन दाइ लहायत सबै कलाकारहरूलाई । ❤️👍️👏👏👏👏👏
हार्दिक सम्मान मदन दाइ🙏🙏
Mazza aayo madan dai❤❤ thx u
कस्तो आनन्द मनलाई सुकुन मिल्ने भिडियो मदन दाइ मिथिला दि ज्यु लगायत सम्पुर्ण गीतसंग सम्बन्धित ब्याक्तित्व ज्युहरुमा बधाई तथा शुभकामना
❤ in love with this song love it 🥰🥰🥰🥰🥰
wou amezing ❤❤
Mithila sharma my favourite and madan krishna huge respect 🥰❣🙏🙏
यक्व यक्व भिंतुना !! यक्व यक्व सुभाय् !!
आहा। अति मिठो गीत ! Age is A just number ❤ मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा ज्यु लाई हार्दिक नमन 💝🥀🙏
wow daju & didi so nice ❤❤❤❤❤❤ #Anjupanta ❤❤❤
Living legend madan krishna shrestha jyu ko lagi sabai ley maya dekhaunu holaa
आदरनिय मदन दाइ को स्वोर गजब छ्। उहालाइ सलाम छ्।
Creative Hats को प्रस्तुतिमा नयाँ म्युजिक भिडियो "सुनन तिमी राम्री लाग्यो", प्रतिमा श्रेष्ठको शब्द, अनिल शाहीको सङ्गीत, मदन कृष्ण श्रेष्ठको आवाज, सारना श्रेष्ठको निर्देशनमा मदन कृष्ण श्रेष्ठ र मिथिला शर्माको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
अनिल शाही पुरानो संगीतकार सिउदो प्रेम पुजा भिष्म प्रतिज्ञा आदी चलचित्रका अत्याधिक हिट गीतहरुमा संगीत दिनुहुने संगीतकार नै हुनकी सेम नाम गरेको नयाँ संगीतकार हो बिन्ती भनिदिनु भए आभारी हुने थिए
Very nice!! Thanks to entire team and HUGE Respect to Madan Krishna Sir and Mithila Mam. 2 beautiful soul in A frame !!❤❤❤❤❤❤❤❤❤
@@alokgamar5467 उहा नै हेा चलचित्र भिष्म प्रतिज्ञा सिउँदो चलचित्र मा संगित दिने संगितकार अनिल शाहि ।
@@salinapradhan4753 🙏धन्यवाद जानकारी गराइदिनु भाकोमा
love💖
❤❤❤🎉🎉😊
Nice song
जिवन्त कलाकार🙏🙏
मिठो गितका साथै अदभुत अभिनय🙏 गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵
Huge respect ❤️❤️❤️🙏🙏🙏
Aahaa
Madan dai is always outstanding.
Congratulations whole team lai❤❤
Age is just a number, salute you respected artist Madankrishna and all team,,
Madan sir ko geet ati ramro lagyo
महको म मदन किष्ण श्रेष्ष को अावाज अति नै रामो छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sanchai yeshoda ama Ko ayu lageko ho ba lai ...ba ajhai 100 bachnus
रेस्पेक्त्🙏
मदन कृष्ण बा & मिथिला म्याम💜💜
यति राम्रो गित भिडियो छ भ्युज नै कम छ हैट नमस्कार मदन बा मिथिला दिज्यु
Legend ❤❤❤❤❤
Owooooooooo sooooo nice Song.....and very beautiful creation.... Congratulations entire Team
King 👑🇳🇵 is coming 💪💪
Wow great both of you and lovely sweet and beautiful sweet song by madan sar voice ❤❤
क्या दामी गित
salute both of you Madan Krish sir and Mithila DD and congratulations all team for the beautiful Music Video
Wowww best version I Love this salute for our both pride
Nice song , respect for Madan ji & mithila ji 🙏🙏
उच्च नमन
Super❤❤❤❤👌👌👌👌
Asadhya ramro
Ramro Cha geet safaltako suvakamana ❤️❤️❤️
रमाइलो छ कार्यक्रम हेरि सकेपछी यो हेर्न आएको म राम्रो लाग्यो
Beautiful 😻
Very nice song
Beautiful coupple ❤❤❤❤❤❤
❤❤❤just WOW
Very good song❤❤
Huge respect ❤❤
Madan sir ra haribansha sir haru comedy legendary actor Nepali film industry lay pauna garo xa sanae daykhi herdai hurkidai aaja ya samma aayo ❤
👌👌👌👌
Huge respect 🙏 🙏both of you and best wishes to entire team.
beautiful creativity 👍
❤❤❤👏👏🥰
with all due respect, i would like to say this is so nice song, madan krishna our legend
Legendary Song ❤
wow very nice song🙏👍️🇳🇵🇳🇵🇳🇵
Loved the concept! Age is just a number ❤
Kati ramro 🙏🙏
Congratulations to entire team👍👍excellent with Madam dai comedy dialogue 😅😂
Awesome Madan sir and Mithila madam!
yo age ma ati ko mitho song nd video babal xa video 😍😍😍😍😍madan nd mithila baba nd ama 😍😍😍
राम्रो लाग्यो !