अहिले आएर यो कुरामा प्रचण्ड 100% ठिक लाग्यो एस्तै जनताको आवाज बोली दिनु पर्यो 84 मा भोट मेरो तर्फबाट पक्का प्रचण्ड लाई अब एमाले पार्टी छोड्ने निदो गरे ल बधाई छ प्रचण्ड जि
कहिले जाला यो केपि गिरि र भुटानी भाउजू को शासन सारै दुख पाए नेपाली जनताहरु ले सुन्छु केपि गिरि पछि भुटानी भाउजू आउने रे हरे शिव चाडै राम्रो प्रधानमन्त्री देउ यो देश र यो देश को जनताहरु लाई खुख को बाटो तिर लाने जनता चाहिए छ ! छिटै देउ यो देश को लागि नेपाली जनताहरु लाई दुख बाट मुक्त हुने प्रधानमन्त्री
राष्ट्र नायक परचण्ड "इतिहासले तपाइको नाम सुनौलो अक्षरमा लेख्नेछ!" सत्य कहिल्यै लुक्दैन, प्रचण्ड पथ व्यक्ति होइन विचारधारा हो, यो कहिल्यै मर्दैन,! यस्मा निमुखाहरु को आवाज छ!
यी धातक दोख भ्रस्टचारी केपी ओली शेरबादुर आरजु नमरे सम्म देशमा सान्ति सुसासन नियाए हुदैन भ्रस्टचार तसकर बलतकार हत्या दलाली रोकीदैन। अब जनताले। चुपलागेर। बस्नु हुदैन अब लाखाट्नु पॅछ। छिटो गरेर
प्रचण्ड जी लाई हार्दिक बधाई छ । तपाई आफ्नो पार्टी राम्रो बनाएर आउने चुनावको तयारी गर्नुहोस् जनताले एकपटक फेरि बहुमत दिन्छन् तर घुसीया, दलाल र माफिया पार्टीका नेता तथा कार्यकर्ता लाई पनि निर्ममताका साथ कारबाही गर्नुभयो भने ८४ कब्जा हुने सुनिश्चित छ 🙏♥️🙏♥️
नया परिवर्तन नचाहनेहरुले मन नपरएपनी नेपालको राजनितिक इतिहासमा प्रचन्डको नाम रहिरहने छ।बाहुन समुदायको भएपनी प्रचन्ड अरु जाती र धर्मको सवालमा धेरै दयालु हुनुहुन्छ।
आफु पद मा हुदा माख्खो नमार्ने कुर्चिको लोभले अहिले कराएर के गर्ने साच्चै भन्नु पर्दा प्रधान मन्त्री हुदा कुनै एक दुईटा काण्डलाई कार्यवाही को दायरामा ल्याएर जेल कोचेको भए स्याबासीको पात्र बन्ने थिए सहीदको बलिदानको उच्च सम्मान हुने थियो !!
के प्रधानमन्त्री के हेर्दै छ ..? अब यो बिचौलीयाको सरकार लाई तु का तु हटाउनु पर्यो.. प्रचन्ड पनी कम त हैन बिधुतको पैसा तु उठाउनु पर्यो हैन जनताले लाई पनी छुट हुन पर्यो…!!
दिएछ दनक प्रचण्डेले। बिजुलीकाे पैसा उठाउने कुरा गर्दा केपी रसले मुर्मुरेकाे प्रष्ट छ। याे चाेर भ्रष्ट कु-नेताहरुलाई संसद बाट खेद्नु पर्छ। टुडेखेलमा जनताहरुले जे गर्याे १००% ठिक गर्याे।
राज्य ब्यबस्थाको स्वरुप बदलेर स्वतन्त्र नागरिक समाज बाट पनि राज्य संचालन मा 30% क्षमतावान हर क्षेत्रका विज्ञ हरुलाइ क्याबिनेट मा जाने बाटो संविधान ले खुलाउन पर्छ ।त्यसको लागि संविधान संसोधन गर्नु पर्दैछ ।
प्रचण्डले ऐले संम कमायको धन भनेकै कुलमान घिसंग किनकी कुलमान ले सबैले देखीने र भोगिने कार्य मा उज्यालो देखाइ दिये कुलमान ले जस्तै अरुले पनी राम्रो गरिदियका थिय भने प्रचण्ड पनी हाइ हाइ हुने थिय होलान बाहिर त कुलमान ले गरेको सबैले देखे तर पर्दा भित्र केछ समयेले के भन्ला😊
माननीय प्रचण्ड सर भष्टाचारि नछाेडनु हाेला यदि यति बेला भष्टाचारि लाई कारबाहि गर्नु भएन भने प्रचण्ड सरकार २०८४ साल काे चुनाबमा प्रचण्ड सरकार काे पाटि काे सिट पतन हुने डर छ प्रचण्ड सर र नया सरकार मिलेर भष्टाचारि काे अन्तय गर्नु पर्छ
कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउने यता हजिर हुनु पर्यो।🙏🙏🇳🇵🇳🇵
❤❤❤❤❤
@@bikramtmg5939ओके ! !!🇳🇵🇳🇵🇳🇵
कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउन हामी सबैको तर्फबाट स्वीकार योग्य छ।
ओली!!देश र जनताकाे लागि राहु नै जन्मिएकाे रहेछ।😮😮😮😮😮
Pailai dekhi don ra business mafiya le party ma tikai rakheko manche tah ho oli.. pm huna layak manche nai haina
अहिले आएर यो कुरामा प्रचण्ड 100% ठिक लाग्यो एस्तै जनताको आवाज बोली दिनु पर्यो 84 मा भोट मेरो तर्फबाट पक्का प्रचण्ड लाई अब एमाले पार्टी छोड्ने निदो गरे ल बधाई छ प्रचण्ड जि
तिमिले ठिक भन्याै प्रचण्ड जी
प्रचण्ड ज्यू लाई एक मौका छ कि भ्रष्टाचार को बिरुद्ध मा जनता संग मिलेर सडकमा आउन अनुरोध छ
आइ जाठा सडक मा 17000 हजार ज्यान मारा
Jyanmara paribar pallne daka parchande
Afai bhastachari x mg prachand
कुलमान घिसिङ जिन्दावाद। प्रधानमन्त्री कुलमान हुनुपर्छ जिन्दावाद। जिन्दावाद ❤❤❤❤❤❤❤❤❤❤
प्रचन्ड ज्यूको कुरा सही हो
एकदमै महत्त्वपूर्ण विश्लेषण गर्नु भएकोमा हार्दिक बधाई छ कमरेड प्रचण्ड जि
100% प्रचान्ड ले Sahi kura garnu vayo 🇳🇵🇳🇵🇳🇵
बोलाई सहि छ प्रचण्ड को!
सारै ।राम्रो कुरा
१००% सही हो।
सहि भन्नुभो 100% right
I love you parchanda sir❤❤❤
प्रचंडले जब रोष्टम बाट बोल्दा खड्ग प्रसाद ओली ठ्याक्कै लाटो कोसेरोले झैं हेरी रहेकाछन उखान तुक्का बुन्दैछन कुन सन्दर्भमा कस्ता तुक्का जोडने भनेर
अब हामी मङ्गोलको पालो आकोइ हो।कुलमान घिसिङ ज्युलाई प्रधानमन्त्री बनाएरै छाडनुपर्छ।❤❤❤❤❤❤❤❤
Euta asal kirat banna na sakeko mongol.mongolia tira jaa raja banna sakxas tyaha 90%bhu bhag jamin khali xa ....
बिद्दुतको २२ अर्ब महशुल ब्यापारी माडेहरूलाई मत्याएर तिर्न पर्दैन भन्ने जिकीरकर्ता प्रधानमन्त्रीज्युलाई नै तिराउनु पर्दछ। 😮
१००% Sahi ho
नंगायो बोलि चोरलाई प्रचण्डले
१००% right 🙏
कहिले जाला यो केपि गिरि र भुटानी भाउजू को शासन सारै दुख पाए नेपाली जनताहरु ले सुन्छु केपि गिरि पछि भुटानी भाउजू आउने रे हरे शिव चाडै राम्रो प्रधानमन्त्री देउ यो देश र यो देश को जनताहरु लाई खुख को बाटो तिर लाने जनता चाहिए छ ! छिटै देउ यो देश को लागि नेपाली जनताहरु लाई दुख बाट मुक्त हुने प्रधानमन्त्री
सहि।र।सत्ये।बोल्नु।भएको।छ।प्रचन्ड।जि।ले।आब।कुलमान।जि।लाई।प्रधनमत्री।बनौउनु।पर्छ।देस।बिकस।गर्ने।हो।भने
राष्ट्र भक्त नेता भनेको ढिलो चाडो यसरी जनताको आसाय केहो र के रहेछ भनेर जन्ताको साथमा तानिएर उब्बिनु पर्छ अनि मात्रै जन्ताको आषा जाग्छ ।
प्रचण्डको जति याेगदान याे देशमा अरु कुनै पाटिका ठुटे नेताहरुकाे छैन
लुट तन्त्रका प्रधानमन्त्री देशका प्रधानमन्त्री भएन्न कि पार्टी प्रधानमन्त्री भएर देश याे हालत भएकाे हाे
राष्ट्र नायक परचण्ड
"इतिहासले तपाइको नाम सुनौलो अक्षरमा लेख्नेछ!"
सत्य कहिल्यै लुक्दैन, प्रचण्ड पथ व्यक्ति होइन विचारधारा हो, यो कहिल्यै मर्दैन,!
यस्मा निमुखाहरु को आवाज छ!
❤
❤❤❤❤❤
मन छुने कुरा गर्नु भयो सर्🙏
ओलि सरकार को पछाडि जहिलै पनि चरी घैटे डन माफिया हरु हुन्छन् ।
यी धातक दोख भ्रस्टचारी केपी ओली शेरबादुर आरजु नमरे सम्म देशमा सान्ति
सुसासन नियाए हुदैन भ्रस्टचार तसकर बलतकार हत्या दलाली रोकीदैन। अब जनताले। चुपलागेर। बस्नु हुदैन अब लाखाट्नु पॅछ। छिटो गरेर
कुल्मन घिसिङ लाई नेपाल को प्रधानमन्त्री बनाउनै पर्छ
सहि कुरा भनु भयो प्रचण्ड जिले अब कुल मान घिसीङनै हुनु प्रछ प्रधान मनत्रीरि
100%.sahi.kura.garnu.vo
सहि कुरा सुपृमो ।✊✊✊✊
हान्ने कुराले जसरी हेर्दै छ्न त उखाने😂😂😂😂
प्रचण्ड सर २१ अर्ब ८८ कराेड मात्रै हाेईन ९ बर्ष काे ब्याज पनि जाेडनु पर्छ प्रचण्ड सर ब्याज समेत असुल गर्नु पर्छ नेपाली जनता साथमा छन
Komoredeya parchanda jiu ka kuro 100% sahi xan ho🎉🎉
yes u r 100% right
100% सहि भनु भयो प्रचण्डले
दस बर्ष जनयुद्ध हजारौं ले बलिदान दिएका छ्न त्यो बलिदान आत्मा सान्ति को लागि प्रचण्ड ले अब भ्रष्टाचारिलाई लाट हान्नै पर्छ्❤️✅✅
प्रचण्ड जी लाई हार्दिक बधाई छ । तपाई आफ्नो पार्टी राम्रो बनाएर आउने चुनावको तयारी गर्नुहोस् जनताले एकपटक फेरि बहुमत दिन्छन् तर घुसीया, दलाल र माफिया पार्टीका नेता तथा कार्यकर्ता लाई पनि निर्ममताका साथ कारबाही गर्नुभयो भने ८४ कब्जा हुने सुनिश्चित छ 🙏♥️🙏♥️
Great job , Thank you Kamal Dahal ex- PM. Keep up the good work. Jay Buddha, jay Nepal.
ओली देशको लागि राहु नै बनेको रहेछ।
कुलमान जी लाई देसको साचो दीनु परछ
Right 100% sahi
JAy Nepal
माओवादी केन्द्र लाई एकपटक फेरि बहुमतको साथ सरकारमा लानु पर्छ र भ्रष्ट माफिया हरु को अन्त्य गर्नुपर्छ 🙏🙏🙏
सबै जनताले आट गरे कुलमान जस्तो देशभक्तलाई प्रधानमन्त्री बनाउन कुनै सङ्कोच छैन ।
ओली दाजै!!! हान्ने राँगाेले जस्ताे के हेरेकाे त्यसरी😀😀😀😀😀
😀😁🤣😃
प्रचण्डको बिचार र जनताको बिचार मिल्यो !आब यो देशमा केहि हुन्छ जस्तो लाग्यो !
उज्यालो नेपाल बनाउन माओवादी काे ठुलाे हात छ दलित जनजातिको भगवान प्रचण्ड हाे
ओलि नेपाल मा बस्नुपर्ने केही आधार देखिदैन
देश निकाला गर्नु पर्छ
Good प्रचन्ड ज्यू
आज चै प्रचण्ड ज्यु प्रति अति धन्यबाद प्रकट गर्दा छु 🙏🙏🙏
१००% प्रचण्ड ज्यु अब जनता सङ्ग मिलेर सडक मा आउनु पर्यो
Prachnda Jee Namaste 🙏 well done for supporting Kulman it will help our finance and whole citizens will be behind you
शब्द
आफै बोक्सी
आफै धामी
धेरै राम्रो छ उदाहरणीय छ
यो पुरानै उखान टुक्का हो
उख्खाने बुढो लाई धेरै राम्रो सुहाएको छ
धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो प्रचण्ड प्रधानमन्त्री हुदा किन नउठाएको किन होला ।
Right prachanda
ए माले हाे अब मुखुन्डाे त के पेन्टि रभेष्ट सहित नङ्ग्याइदियाे त कुराे सहि ट तर सरकारमा वस्ने नैतिक तासिध्यदयाे त
प्रचन्ड ले अब सिधै
कार्यकारी रास्ट्र्पति बनाउने प्र्स्ताब ल्याउदा 3 कडोर जनाता खुसी हुने छन
किन कि माओबादी खतम भै सक्यो
नया परिवर्तन नचाहनेहरुले मन नपरएपनी नेपालको राजनितिक इतिहासमा प्रचन्डको नाम रहिरहने छ।बाहुन समुदायको भएपनी प्रचन्ड अरु जाती र धर्मको सवालमा धेरै दयालु हुनुहुन्छ।
प्रचन्डले कुलमानलाइ मन्त्री बनायो भने माओबादी १ नम्बर पाटी बन्नेछ ।
प्रधानमन्त्री बन्ने पालो बिध्यादेबी भन्दारी हुन आर्जु त दागी मानव तस्करी लाई उन्को जिबन्भर बनाउनु हुन्न
100% right.
1,000.00 % good speech
सहि भन्नु भयो
केपि चोरको कालो धन सबै निकालेर फासी दिनु पर्छ। जय नेपाल।।।
प्रचण्ड सुद्रीय छ अब😅
आफु पद मा हुदा माख्खो नमार्ने कुर्चिको लोभले अहिले कराएर के गर्ने साच्चै भन्नु पर्दा प्रधान मन्त्री हुदा कुनै एक दुईटा काण्डलाई कार्यवाही को दायरामा ल्याएर जेल कोचेको भए स्याबासीको पात्र बन्ने थिए सहीदको बलिदानको उच्च सम्मान हुने थियो !!
ल ल प्रचण्ड कमरेड झ्याप कि झ्याप दिम यहि हो मौका । मिसन -` 84 मा parliament बिपक्ष कै हो ।
100 % sure ...
सत्ता गुमेपछि मात्रै सहिकुरा
बाेल्ने परिपाटी कहिले सम्महाे?
चाहे जुनसुकै पार्टीको हाेस्
यो राेग नहट्ने भयो
पुष्पा कमल जिन्दावाद ❤❤❤
आज भने प्रचन्डको भाषणले मन छोयो
ओलिको पछिल्लो कदमले जनता आक्रान्त भैसकेका छन!
उद्योग पति माफिया को लागि,देस र जन्ता डुबाउने प्रधानमन्त्री परेछ।के पि सर्मा ओलि र देउवा को पाटी।
प्रचण्ड केपि ओली देउबा सबै यो देश को लागि घातक छ । बालेन लाई जीम्मा दीयर देश चलाउनु को बीकल्प छैन
के प्रधानमन्त्री के हेर्दै छ ..? अब यो बिचौलीयाको सरकार लाई तु का तु हटाउनु पर्यो.. प्रचन्ड पनी कम त हैन बिधुतको पैसा तु उठाउनु पर्यो हैन जनताले लाई पनी छुट हुन पर्यो…!!
प्रचन्ड एक इतिहासले जन्माएको सच्चा लिडर हुन,,जस्ले धेरै कुरा गुमाएर देशलाइ योगदान दिएका छन
सही हो कुरो अब प्रचण्ड जी कुलमान सरलाई एक चोटी प्रधानमन्त्री बनाउनुहोस्।
दिएछ दनक प्रचण्डेले।
बिजुलीकाे पैसा उठाउने कुरा गर्दा केपी रसले मुर्मुरेकाे प्रष्ट छ। याे चाेर भ्रष्ट कु-नेताहरुलाई संसद बाट खेद्नु पर्छ। टुडेखेलमा जनताहरुले जे गर्याे १००% ठिक गर्याे।
100% सहि कुरा हो।
केपी संग प्रचन्ड काकुराको / जवाफछ
Aba j jasto baya pani 84 ma mero vote prachanda lai ❤❤
जनता प्रतिको उत्तरदायी नेता प्रचण्ड
१००% सहि बोलेको हो !अब सिद्दिनु छ भने कुलमान माथी कार्वाही गर ओलि?
रास्ट्र्घाती लुटेर कमिशनधारी ब्राह्मणहरुको पाटी र घरपरिवार पाल्ने ती माफिया उधोगहरुको बिधुतको बक्यौता कहाँ उठाउन सक्छ उठाउ भन्छ।
समसदमा गाढ कोरकोर मात्रै गरिरहन्छन्।
❤❤❤
राज्य ब्यबस्थाको स्वरुप बदलेर स्वतन्त्र नागरिक समाज बाट पनि राज्य संचालन मा 30% क्षमतावान हर क्षेत्रका विज्ञ हरुलाइ क्याबिनेट मा जाने बाटो संविधान ले खुलाउन पर्छ ।त्यसको लागि संविधान संसोधन गर्नु पर्दैछ ।
Jay Kulman ghising sacha nepali aama ko xora jay 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
मैले सुनेको थिएँ kp ओली 10 कठे भनेर तर आफै अहिले पुजि पति हरूको हलि बने किन 😢यो दुर्भाग्य हो नेपालीको
कोई कोई कति ठुला गहन कुरा भई रहदा बोक्सि र धामिको कुरालाई ईस्यु बनाईराछन यस्ता त बुद्दि छन सभासदका।🤔🤔🤔🤔🤔
प्रचण्डले ऐले संम कमायको धन भनेकै कुलमान घिसंग किनकी कुलमान ले सबैले देखीने र भोगिने कार्य मा उज्यालो देखाइ दिये कुलमान ले जस्तै अरुले पनी राम्रो गरिदियका थिय भने प्रचण्ड पनी हाइ हाइ हुने थिय होलान बाहिर त कुलमान ले गरेको सबैले देखे तर पर्दा भित्र केछ समयेले के भन्ला😊
प्रचण्ड सरकार र रा स्वपा र रा प्र पा मिलेर जनता सँग सडकमा अाउनुस भष्टाचारि काे अन्तय गर्ने नेपाली जनता ले साथ दिनेछन
के पी अब बाॅंचेर पनी काम छैन नेपाल र नेपाली जनताहरु ले थुकीरहेको छ 😡😡😡😡😡
माननीय प्रचण्ड सर भष्टाचारि नछाेडनु हाेला यदि यति बेला भष्टाचारि लाई कारबाहि गर्नु भएन भने प्रचण्ड सरकार २०८४ साल काे चुनाबमा प्रचण्ड सरकार काे पाटि काे सिट पतन हुने डर छ प्रचण्ड सर र नया सरकार मिलेर भष्टाचारि काे अन्तय गर्नु पर्छ
यो केपि देस को कलगार हो भसट चारि को नाईके हो
🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊
प्रचण्ड लाइ बुझ्न् नसक्नु नेपालि जनताको भुल हो😭
K.p chor vanda sher badur hoki xer badur vanda ...prachanda dherai ramro xa hai🎉
एस्तो राम्रो कुरा लागि मेराे साथ छ
Good comrade Prachand