25 करोड लगानीमा तरकारी खेती बारपाक गाउ । खुर्सानी खेती vegetable farming in nepal| Barpak village
HTML-код
- Опубликовано: 22 авг 2023
- बारपाकी श्री जित बहादुर घले ज्युको कृषि फार्म
For more videos to watch
Sasing pokhari VLOG
Part 1 • सासिङ पाेखरी VLOG Hill...
मेराे अरु भिडियाे हेर्न
तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
भेडी गाेठ VLOG all playlist
• Meera gurung's all vid...
Meeragurung all video playlists
• Meera gurung's all vid...
Narad pokhari VLOG tour all videos playlist
• Narad Pokhari VLOG all...
Baje buje Goth all video playlist
• baje bujeko goth all v...
Sindhupalchok all video playlist
• Sindhupalchok pachpokh...
Connect with social sites
Follow by
Facebook page link
m. gurungmaya2/?r...
Instagram link
/ gurungnaa
Tiktok link
vm.tiktok.com/ED2dGv/
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
If you liked video, please like it share subscribe
© यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
धन्यवाद !
I hope you like my video and comment on it so keep watching.
And if you have any suggestions, please comment
After watching my video, don't forget to give feedback
Thankyou
*हातमा सुनको कचौरा लिएर भिख माग्ने देश नेपाल भनेर त्यसै भनेको हैन सलाम छ यहाँको यो मिहिनेत यो कामलाई यो बृहत योजनालाई* 💕🌹🙏💕🌹
Tapai sahi bhannubhayo.
kasto mithyo sabda🙏
K garnu hunxa ta hou...vote Halda sahi neta nachuneci sasti ta vognu paryo ni.
सलाम छ तपाईंइ को कार्या योजना प्रती ।सफल्ता को शुभकामाना ।
😊 koll li
O
बाजेको बारपाकी अरगानिक खुर्सानी र बि भिन्न किसिमका फलफुल बगैँचा देखेर धेरै खुशी लाग्यो मिरा जी तपाईलाई पनि धन्यबाद यस्तो सुनौलो वगैंचाहरु हेर्ने अवसर दिनु भएकोमा
कृषि क्षेत्रमा एकदमै महत्वपूर्ण सन्देश फैलाएको छ । त्यसको लागि मिरा जी लाई विशेष धन्यवाद दिन चाहन्छु।
पुरा नेपाल भरि यो सुन्दर मेसेज फैल्याउनु पर्यो विशेष धन्यवाद मिरा बहिनि श्री सम्मान छ सर ज्यु सदाबहार।
अती सकारात्मक सोच हजुरलाई सलाम छ 🙏
आहा बुबाको कति राम्रो बिचार🙏🙏💐💐 धन्यवाद मिरा नानीलाई 💐💐👌👌♥️♥️
तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍 तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
नमस्ते मीरा ज्यू ओहो कति राम्रो सोच राख्नु भएको वहा बाजु ले हरेक नेपाली ले आफ्नो ठाउँ को बिकाश यसरी नै गर्ने हो भनी हामी हरु विदेशी को गुलामी गर्नु पर्दैन होला
Mira jyu hajur ko prastuti damdar chha hai
अंकल को सकारात्मक सोचाइ लाई नमन गोर्खा बार्पाकमा कृषि क्रान्तिसुरु हुनका साथै गाउँमा बेरोजगार रहेका युवाहरूलाई पनि कृषिक्षेत्रमा लाग्ने उर्जा मिलोस मिरा जि🙏🙏🙏 हजुरको गाउँ घरको अर्गानिक भिडियो राम्रो लाग्छ
समाजको मार्ग निर्देशक ब्यक्ती, गर्ब छौ हामी गोर्खाली मा
मज्जाकाे भिडियो मिरा जी, अनुकरणीय। कृषकलाई सलाम।
धेरै राम्रो सोच सफलताको शुभकामना 👏👏
I❤BARPAK
जै बारपाकी ✊✊
सारै चित्त बुझ्दो भिडियो
सञ्चालक दाइलाइ धन्यबाद साथै शुभकामना
❤❤❤❤ हजुर को काम गर्ने तरिका मेहनेती लगन लाई हार्दिक सम्मान गरेको छु हैं हजुर बात राम्रो काम लाई सिक्नु पर्ने हो ❤❤❤
Sabai Vanda pahile bajelai 21 top ko salami✊✊✊✊
Wow कति राम्रो सोच र कति राम्रो कृषि पेशा प्रगतिको उत्तरोत्तर शुभकामना।
अति राम्रो सोच बुबाको सलाम छ हजूर लाई 🙏 धन्यवाद मीरा बैनी हजूर लाई ❤❤
कति राम्रो विचार,चाँडै नै आउँछु sir visit गर्न लाई,तपाईंको यो ठाउँ मा।
उधमी अनि मेहनती हातहरूलाई सलाम अनि मिराजीलाई पनि है।
सारै प्रेरणादायक कर्म हजुरको ।
जित बहादुर दाईलाई शुभकामना । मीरा सोल्टिनीलाई धन्यबाद
यसरि नेपालको सवै खेतियोग्य जमिनहरुमा व्यावसायिकरुपमा खेति गर्ने होभने अर्काकोदेशबात खाद्दन्न आयात कम हुनेथियो सलाम वुवा।
धेरै राम्रो जित सर । खुसि लाग्यो ।
Aaja dheraia khusi lagyo jit mama le pahilo choti barpak ma dherai ramro kaam garnu vako cha safalta ko kamana .....Meera Nani lai pani dhanyabad yesto ramro karyakram lyayekoma....
Meerale Khursani Dherai Ropekoraixa Khusilageyo Good❤❤❤❤❤❤
Amazing 👌❤ एकदमै रहर लाग्दो कुराकानी।
आज भिडियो नै राम्रो लाग्यो सहि बिचार लिएर कृषि कर्म गर्नुभएको दाजुलाइ सफलताको सुभकामना
Bajeko bichar kati ramro ahaha ahaha
Wow badhai xa 👍👌🙏❤️
निकै महत्त्वपूर्ण जान्कारी दिनु भयो मिरा मिस।अब का दिन हरुमा पनि यस्तै खालका कृषि सम्बन्ध भिदियो हरुको अपेक्षा गरेको छु धन्यवाद !🙏
Really good ideas 👍 great job sir hope in future we will visit
धेरै दिन पछी मीरा बहिनी को ब्लक हेर्ने मौका पाएँ खुसी लाग्यो।,🙏💐❤️
Great video, great job Mama
धेरै दिनको बातमा हजुरको भिडियो हेर्न पाइयो।अति प्रेरणा दायक भिडियो प्रस्तुत गर्नु भयो।यो भिडियो हेरेर धेरैलाई प्रेरणा मिल्न सक्छ ।Watching from sikkim.
धर्तीमाताको सम्मान यसरिनै गर्नसकिन्छ ।यो पेसाहोईन येा त माहान यज्ञ हो जून यज्ञले मानब प्राणीलाई मात्रहोईन बनसपति प्राणी आदि र बाताबरण सन्तूलन राख्नलाई यस्ले माहान भूमिका निर्बाह गर्दछ।नमन छ हजूरलाई यो माहान कृषि यज्ञकोलागी यो यज्ञको अपारसफलताकेा शुभकामना ॥
Akdam mn bujhyo hjrle gareko kam dekhera sir hamro desh swarga banne upaye nai ahi ho hjr❤❤❤❤❤❤
Thyakkai mero sapana teha sakar vayako dekhda dherai khusi lagyo.. 🥰🥰
अक्वरे खोर्सानी भन्दा मणिपुरे खोर्सानी अझ राम्रो । अझ बढि फाइदा ।
धेरै राम्रो काम हो हजुर को
dherai ramro mira jee yo video
Dami dami mira ji.❤
धेरै धेरै बदाइ छ मिरा जि लाई हाम्रो गोर्खा बर्पक को भिडियो देखाय काे मा😊🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🏅🏅🏅🏅
Such a inspiring words you shared thru the media, keep it up 👍
बाजेको काम लाइ सलाम प्रगति को कामना
Ekdam sundar thau ani bichar subhakamana
Salute cha baje lae video ramro cha sister I love you
एकदमै राम्रो कृषि ब्याबसाय बारपाक मा❤️❤️❤️❤️
Good idea baini aba ❤❤❤Good job
Ekdam khusi lagyo mero mamali gau ma yesto bikas vayeko dekhda.
Aaha dami
Waooo...
❤❤❤❤❤you r the best in the world mira ji
Wow dami xa❤❤❤❤❤
Dherai Ramro
amazing sister ❤❤
कर्मको उपहार अतीराम्रो येस्तो कर्म सबैमा जागरण हुनुपर्छ।
Ramro lagyo tarkari kheti hajur ko gautirako
सारै राम्रो❤❤❤
अति उत्तम 😉😋
आहाहाहा दामी लाग्यो
Dami xa Jeetu sir lai Salam xa
WOW 😮😮 Great 👍👍 😃😃
Good information good news good job jit BDR ghale .
Beautiful vlog 👍❤
अति स्रहानिय कार्य।
Kirshiprdhan desh vanerw yo video ley sarai mahattopura example deyo.... hjrko yo video 🌏️ sansarka sabai thau ma pugosh specially hami nepali majh and God bless you 🙏
Nice video mira sister
Salam hajur great work congratulation ❤❤❤❤❤❤
वाउ👌👌👌👌👌
कति गजबको भिडियो 👍️
सकरात्मक सोच प्रति हार्दिक बधाई हजुरलाई
कस्तो राम्रो कुरा , जोस जाँगर र सोंच कति राम्रो । मलाई पनि यसैगरी काम गर्ने रहर छ ।
Wow dami dami❤❤❤
Wow very Nic job
Katti ramro soch bichar Baba❤🙏🏻
Wow very nice video sis❤❤
Very good congratulations 🎉🎉🎉
Wow... ...! good idea "mhi theba ".....!
अति राम्रो
Dherai ramro ra khusi lagyo hamro gorkhako barparkma yeti ramro kirsi kheti gareko dekhda
साच्चै एकदम खुशी लायो कृषि क्रान्ति गर्नु भाको रहिछ उहाँ लाई सोलुत छ! एक पटक हजुर सङै जानी मन लायो अब को फागुन महिना तिर हजुर ले ओके भन्नू भयो भनी मिस 🙏सारै राम्रो भिडियो बनाको मा धन्यवाद 👌🙏🙏
Good job jeet bdr dai
परिश्रमि हात हरु लाई सम्मान छ
Inspiring...❤
Well done to all you .
Good farming
Waw nice. ❤
Jit dai best of luck.
Wow nice👌👌👌
Wow atti Uttam vision sir hjr KO🙏🙏🙏
Wow nice job good thingking 🎉🎉🎉
Good job 👏
Good job
Good job daju
Dame rahechha❤
Good job buwa
Great 👍
बधाई सुभ कामना 🫡🫡
Nice vlog