आहा!! गीत भनेको यस्तो पो हुनुपर्छ मनका सबै तिर्सना लाई बिर्सना गर्ने ।।यस्तै अन्य गीतको निर्माणको लागि पनि बिशेश शुभकामना र यश गीतप्रती पनि भित्री मनदेखी बिशेष धन्यवाद !!!😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️
चर्चित हुने नाममा धेरै सर्जकहरुले विभिन्न फण्डा र बिकृतिको सहारा लिएको यो समय मा मौलिक माटोको आवाज लय र मीठो शब्द सहित पनि जगेर्ना गर्न सकिन्छ ।सफलताको शुभकामना ।
यस्तै किसिमको मौलिक भाकाहरु किन सबैको रोजाईमा पर्दैनन अचम्म लाग्छ। यदि यहि गितमा पनि उसृङ्खल खालका शब्द प्रयोग भएको भए अहिले सम्म मिलियन भिउ पुगि सक्थ्यो।
के भनेर search गर्ने भनेर अनेक लेखेर search गरें ! एकपटक धनगढी आउदा Night Bus मा कता सुनेको जस्तो लाग्छ ! लय सारै मन परेको थियो ! आज Finally i found this song 😍😀.
सुशील दाइ परदेशमा कर्म गर्दै छन।तर यतिराम्रो सिर्जना कर्म गरेर नेपाली लोक देउडामा आफ्नो छुट्टैपहिचान कायम गरेका छन। उहाँको गायकी पनि असाध्यै राम्रो छ यसरी नै मौलिक गित मार्फत तपाईको उतरोउतर प्रगति प्रगाढ होस। साथै रेखा जि र भण्डारी जि ले उत्कृष्ट स्वरका लागि शुभकामना।
हिजो का दिन मा यो आवाज school programme को मन्चमा सुनिन्थियो आज यो platform मा सुन्न पाउदा एकदम खुसी लाग्यो dai congratulation all team members 😊😊 big fan rekha didi
आहा सुदूरपश्चिमेली को आफ्नै छुट्टै सान ❣️😍 मिठो गीत ।।त्यै माथि रेखा दी को vocal ।। आहा
good song badhai Cha hajur lai रेखा जोशी ज्यु का सबै गित हिट छन यो गित पनि हिट हुनेछ
बबाल ❣❣❣🙏🙏🙏 शङ रेखा दि मिठो सम्झना हाल ईन्डिया ब्याङ्लोर देखि सम्झेको 💘💘💘
आहा!! गीत भनेको यस्तो पो हुनुपर्छ मनका सबै तिर्सना लाई बिर्सना गर्ने ।।यस्तै अन्य गीतको निर्माणको लागि पनि बिशेश शुभकामना र यश गीतप्रती पनि भित्री मनदेखी बिशेष धन्यवाद !!!😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️
रेखा जोशी स्वोर कि रानी 💓💓💓
भोलि बिहान 7 बजे आउदै छ हेर्नुहोला है।
husss
बधाई छ
all the best Rekha ji
Very nice song bhau
बकवास छ यो गीत हजूर अफसोस छ यो गीत मा सुन को लागी 50 एमबी र 7/8 मिनट गयो को मा
Aaha पछेमी xeli राम्रै माया लाग्दो रैछ
Ek dam dami song
चर्चित हुने नाममा धेरै सर्जकहरुले विभिन्न फण्डा र बिकृतिको सहारा लिएको यो समय मा मौलिक माटोको आवाज लय र मीठो शब्द सहित पनि जगेर्ना गर्न सकिन्छ ।सफलताको शुभकामना ।
राम्रो छ देउर्या गीत
गीत जिबन्त छ। मेरो यो बर्सको उत्कृष्टमा समाबेश भो।
Sahi ho
यस्तै किसिमको मौलिक भाकाहरु किन सबैको रोजाईमा पर्दैनन अचम्म लाग्छ।
यदि यहि गितमा पनि उसृङ्खल खालका शब्द प्रयोग भएको भए अहिले सम्म मिलियन भिउ पुगि सक्थ्यो।
Nice
ल बधाई छ
के भनेर search गर्ने भनेर अनेक लेखेर search गरें ! एकपटक धनगढी आउदा Night Bus मा कता सुनेको जस्तो लाग्छ ! लय सारै मन परेको थियो ! आज Finally i found this song 😍😀.
*आ हा कति मिठो गीत*
सुशील दाइ परदेशमा कर्म गर्दै छन।तर यतिराम्रो सिर्जना कर्म गरेर नेपाली लोक देउडामा आफ्नो छुट्टैपहिचान कायम गरेका छन। उहाँको गायकी पनि असाध्यै राम्रो छ यसरी नै मौलिक गित मार्फत तपाईको उतरोउतर प्रगति प्रगाढ होस। साथै रेखा जि र भण्डारी जि ले उत्कृष्ट स्वरका लागि शुभकामना।
La yo song le tw man xoyo😍😍
waiting
आहा ♥️
Sudurpaschim ko culture preserve garnuma Gaika Rekha Joshi jyuko atulaniya yogdan raheko chha❤️.. yasko lagi hardik naman rw suvkamana😊🙏
यस्तै गीत सुन पाउँ अनि शुभकामना छ है!! 👍👍👍👍
Aha ❤❤❤
आहा! कति उत्कृष्ट गीत ,सार्है मिठो
रेखा दिदी को आवाज को ठूलो फ्यान म तर आज सम्म कै मीठो गीत ...कुनै शब्द नै रहेन शब्द सङ्गित आवाज 🙏🙏🙏🙏Your team make my day ❤️❤️❤️
Atisundar.sor.bahini.rekha.ji..ramro.xa.geet.
Congratulations dajuuu😘😘🥰
आहा गजब निको गीत 💕
एउटा मीठो गित आएको रैछ ।
कठै दैन हाम्रो सुदुर पश्चिमकि चर्चित देउडा गायिका रेखा जोशी दिदी लाई धेरै धेरै धन्यवाद धेरै राम्रो देउडा गित 💗💗💗♥️♥️♥️♥️♥️🌹🌹🌹❤️❤️❤️
Nice song best of lock dazu ❤😍
Ati Sundar Joshi ji tamlai safaltako subhakamana♥️♥️😘mitho samjhana
Sures dai pani xan💞💞
मस्तै मीठो गित गायाकी छौ सारै खुसी लाग्यो कोकिल कन्ठी स्वर सधै भरी सुन्न पाउ।सफलताको सुभकामना।
हिजो का दिन मा यो आवाज school programme को मन्चमा सुनिन्थियो आज यो platform मा सुन्न पाउदा एकदम खुसी लाग्यो dai congratulation all team members 😊😊
big fan rekha didi
Thank you
दामी गित
बयान गर्ने कुनै शब्द नै छैन 🙏🏾🙏🏾🙏🏾
Geet dherai ramro xa rekha di
दिदी तुम्मो सोर नै कती मीठो छ म त धेरै सुन्नु छु तुम्बा गित दिदी 🙏🙏🙏
महिले पहिलो सुने को थियो धेरै राम्रो रहेछ रेखा दिदी
aati mitho geet 😊😊😊😘😘😘
आहा!! कति मिठो गीत❤️😍
So nice congratulations🎉🎉🎉🎉🎉
आहा गीत धेरै मीठो छ रेखा जी
Love❤️from bajhang❤️🙏
धेरै धेरै बधाई अनि शुभकामना , अति नै मिठो गित 🧡❣️❣️
Kati mitho😍😍
छिट्टै मिलियन को बजार मा पुगोस हार्दिक शुभकामना
यो हो नि हाम्रो संस्कृति हाम्रो डेउडा 💓💓💓💓
राम्रो गीत । हो यस्ता गीत गाउनुपर्छ ।
आह ।।।कत्ती मीठो गीत दिदी शुभकामना छ धेरै माया पनि 💓💓💓
Congratulations x
Super song video ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
निकै उत्कृष्ट गीत
Nice deuda song 😍
सफलताको शुभकामना
Dherai ramro git ❤️
Dammiii 💯👍💯👍
Aaha kati Ramro get dami xa.
Best of luck didi
Badhai xa all team
म्युजिक सुन्दा राम्रो लाग्यो तर गित बुजिएन ।Best of luch
Ati nai man xoyo yo geet le
#Rekha ji ko aawaz jati sune pani ajhai sunaou sunaou lagxa
Thank you #Rekha ji 🙏🙏
धेरै मीठो रेखा जोशीका हरेक प्रस्तुतिले मन छुने गर्छ सम्पुर्ण टिम लाई बधाई तथा सफलता को सुभ कामना
आहा!!सुनमा सुगन्ध
Wow hamro deuda ❤️❤️❤️
गित एक दमै राम्रो बनेको छ मलाइ त लास्टै मन पर्यो ❤️❤️🌷🌷
बधई छ हजुर
अती सुन्दर गित 🎤
Singer Suren Shanki love you 💕💕 keep it up
Ati sunder Song
रेखा दि को आबाजमा साच्चिकै जादु छ सफलता को शुभकामना
आहा कति राम्रो चट्ट मिलेको
Wow nice soung badhai xa all tim lai
Dami dami ❤❤❤❤❤
Best soong i like 💐💐💐💐💞
मिठो गित बधाई छ सम्बन्धित् सबैलाई !!
Congrats brother ❤❤
ल धेरै धेरै बधाइ छ सुरिन भाइ र रेखा बैनि लाई साथै सम्पुर्ण टिम लाई
thank you so much hjr
शुदुर पश्चिम् देउडा गित कि रानी कोइली को जस्तो आवाज रेखा जोशी ले गाय का सबै गित सुनिरहु लाग्छ
❤❤❤❤
आहा कति राम्रो गीत 😊❤️
Beautiful singing bahut khoob 🎤🎸
निकै मिठो गित सफलताको शुभकामना !
NICE SONG REKHA DIDI ❤️❤️❤️🥰🥰🥰🙏🙏🙏🙏
Dami song
nyc song hjr ko song sunera gindagi fidaa vaa xa ho didi hjr
धेरै मिठो गित दिदी 😊😊
धेरै राम्रो छ दिदि गित
Nice song
Congrats daju
Congrats whole entire team गजबको,मज्जाको र रमाइलो गितको लागि please keep up it
आहा गित अनि भिडियो दुबै एक्दमै राम्रो छ ❤️☺️
सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ 🥳👍❤️☺️🙏
Super xa
Dherai ramro geet.... Team lai Badhai
आहा कती नीको गीत
मैलिक लाेकसङगित
धन्यावाद!!
साथै शुभकामना!!💙💚💛🇳🇵🇳🇵🇳🇵
Dami xa
Wow dami xha song.
धेरै धेरै बधाई छ रेखा जी
अति सुन्दर शब्दहरु आहा
Sarai ramro sang 👌👌👌👌👍🙏
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु 🎉🎉
धेरै धेरै शुभकामना अति सुन्दर गित धन्यवाद ।
हार्दिक बधाई तथा सफल कार्यकालको अग्रिम शुभकामना रेखा बहिनी ज्युलाई
wow nice deudda song rekha joshi ji
आहा मार्मिक गित बधाई छ पुरै टिमलाई
aati ramro song sabailai safaltako subhakamanxa congregation alll of you
congratulations dide सारै मीठो गित पिलिज सबैले शयर र सस्क्रराइब गरेर साथ दिनु होला धन्यवाद,
Badhai ho Rekha g
Wow ♥️❤️💕💞