कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
Heartily congratulations to you Krishna Ji Ji Ji Ji Ji and indreni family showing program from brand new indreni studio. Long Live Krishna Kandel Indreni FOUNDATION: Long live indreni family with your noble Service:
Ahile ko kalakarharu Le pahila ko kalakar ko vaka chorera hit vako raixa kati ramro xa pahila ko geet kati mithas kati emandar kati mildari samajdari pahilako kalakarharu purba paschim uttar daschhin sabai milera geet banaune indreni lai thank u indreni navako bhaya aja yo din audaina thiyo aba indreni Le kun kalakar Le kun purano kalakar ko geet vaka chorera hit vako xa bhandaphor garna ra karbahi garna paryo sir tyo budeakalle xoko kalakarlai royalti dina launa paryo sir ahile chaleka chor kalakarharu bata
पावल राई फेरि इन्द्रेणी आएकोमा शुभकामना । अब इन्द्रेणीमा नै निरन्तरता दिनु पर्यो । सुदुरपश्चिमको लोभ हुन लागेको भाकाहरु यस कार्यक्रममा देख्न पाएकोमा खुशी लाग्यो ।
संस्कृती सभ्यता को जननी सेवा सन्देस र मनोरन्जन मानब धर्म स्थल धाम, सर्ब प्रिय कारेक्रम इन्द्रेणी मा असल उत्कृष्ट महान हाम्रो कृष्ण दाइ को काम, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
उत्कृष्ट जय सुदूरपश्चिम ❤️ भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺 जय इन्द्रेणी 🌈🌺 राम्रो इन्द्रेणी 🌈 हाम्रो इन्द्रेणी 🌈 सुख दुःख साट्ने इन्द्रेणी 🌈 लोकसंस्कृतिको जगेर्ना गर्ने इन्द्रेणी 🌈 मानव सेवामा खट्ने इन्द्रेणी 🌈 इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐💐💐
हाम्रो संस्कृति, सभ्यता , भेष्भुसा र मौलिकता झल्काउने खालको यक मात्र कार्यक्रम हो इन्देनि ।सर्ब प्रथम धेरै धेरै धेरै धन्यवाद यस कार्यक्रम संचालक कृष्ण सरलाई जस्तो नाम उस्तै हजुरको काम गर्ने तरिका छ।हजुर हामी जस्तो दिन दुखिको भगवान् हुनुहुन्छ । तपाईंको सानो सहयोगले लाखौं हजारौं जनाले नया जीवन पाएका छन। तपाईंको बयान गर्ने कुनै शब्द नै छैना । तपाईंको जस्तो सकारात्मक सोच बिचार भयको नेताहरु हाम्रो देशमा भयको भय । नेपाल साच्चिकै स्वर्ग बन्ने थियो ।आगामि दिनमा अझै राम्रो राम्रो प्रगति हुदै जाहोस सफलताको शुभकामना छ इन्द्रेनि टिमलाई
मलाई एकदमै मन पर्ने कार्यक्रम इन्द्रेणी, सुदुरपश्चिमेली कलाकार लाई आमन्त्रित गरि कार्यक्रमको अझै शोभा बढाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ कृष्ण कडेल दाजु प्रती, तर `भुवन दहाल´ लाई आमन्त्रण गर्नु भएन या उहाँ आउन सक्नु भएन ??
इन्द्रेणि परिवार प्रति माफि चाहन्छु चाहादा चाहादै पनि म उपस्थित हुन सकेन । मेरा देउडाका अग्रज सहितको यो कार्यक्रम देखेर मेरो अनुउपस्थितले ठुलो अवसर गुमाएको महसुस गरेको छु ।
हृदय देखि धन्यवाद सहित, उच्च सम्मान आदरणीय यज्ञराज उपाध्याय सर, हजुरको कला संस्कृति र सुन्दर पश्चिम को पहिचानको लागि हजुरको यो योगदान को जति प्रसंसा गरेपनि कमै हुन्छ, हजुरको इतिहाँस ले मुल्यांकन गर्ने । भगवान रुपि ब्यक्तित्व कृष्ण कँडेल ज्यू प्रति बिशेष सम्मान छ ! धन्यवाद पदम भुल
दुई हात को सलामी छ ईन्द्रणी टिम लाई जसले धैरै मेहनत,धैरै संघर्ष,त्याग गरेर वर्तमान दिन मा यो स्टेज मा आईपुग्दा कृष्ण सर को सरहानिय ,पुण्य कामको ब्याख्या त गर्न सक्दीन र पनि परदेस बाट मेरा मेरा हृदयका मेरा ठाउका कलाकार ज्यु हरुका मेरा संस्कृती का धैरै थोरै गित, देउडा भाका सुन्न पाऐ। धन्यवाद सबै लाई।
सर्ब प्रथम त मेरो ढोग प्रणाम सम्पुर्ण ईन्द्रेणी सपरिवार लाई ,,, धेरै ले आजको अपिसोट मन नपराउलान तर ईन्द्रेणिले गरेको यो काम को म शब्दमा व्याख्या नै गर्न सक्दिन । किन कि सुदुर र कर्णाली को पनि आफ्नै आफ्नै रितिरिवाज चालचलन छ यश मध्ये मा पनि यहाँ देखाएका झलक भन्दा अझै रोचक चालचलन त गाउँ मै सिमित नै छन पक्कै पनि आउदा दिनहरूमा यिनी को खोजिनिती ईन्द्रेणी गर्छ भन्ने मा म कुन्नै दुई मत छैन ।जस्तो नारा त्यस्तै बन्दै जावस ईन्द्रेणी यहि शुभकामना छ मेरो तर्फबाट 🙏जय ईन्द्रेणी जय संगित ,,,
आहा कति सुन्दर नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मका लोक तथा विभिन्न कला संस्कृतिको जगेर्ना गर्नु हुने विशेष गरी कृष्ण कडेल दाई लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई हार्दिक आभार प्रकट गर्दछु 🥰
खुसीले मन तरंगित भयो,, जय सुदूरपश्चिम🙏 सुदुरपश्चिमका अग्रज कलाकार प्रति उच्च सम्मान साथै बिषेश ईन्द्रेणीका सन्चालक कृष्ण कँडेल र सम्पुर्ण कलाकारहरू लाई ♥️🙏
अति दामी सुदुर र मध्यपश्चिमको छलिया नाच छ।सुदुरपश्चिमका अग्रज सर्जक गायक गायिकाहरुलाई देख्दा सारै खुशी लाग्यो।इन्द्रेणी परिवारलाई हृदय देखि सलाम साथै उत्तोरोत्तर प्रगतिको कामना🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👍️👏👏👏👏❤️❤️❤️❤️❤️
अब प्रत्येक दिन यस नयाँ ईन्देणी स्टुडियो बाट देश भरीका का सांस्कृतिक देख्न पाईने भयो भने आज सुदुरपचिशम काे गीतहरू सुन्न पाईने भयो धेरै धेरै खुशी लाग्यो ।।
सस्कृती सभ्यता को जननी हो । जुन इन्द्रेणी कार्यक्रमले प्रस्ट्याएको छ। हरेक कार्यक्रममा अझ नयाँ नयाँ जोस जागर देख्न पाउँदा मलाई आफ्नो प्रगती भएको अनुभव हुन्छ।। सधैं यसरिनै अगि बढेको देख्ना पाईयोस ।शुभकामना 🎉🎉🎉🎉
सबै मा नमस्कार छ सायेद अब यो इन्द्रेण नहेर्ने कोहि न होला र तिहा आउन लाई मन गर्ने पनि तेति कै होलान जब मा धादिङ का केदर भट्टको परिवारको भिडियो हेर्दा धर धरी रोको थिये तो टाइम बाट हरेक एपिसोड छुटाको छुइन र आज आयेर यो पर्गती हेर्न पाउँदा अति अति खुसी छ र यो इस्थान्मा पुराउनु दर्सक हामी सबै र शह योगि हरुमा सम्मन छ म साउदिमा कारेरत छु आउदा अबसे भेट्ने छु किरिस्ण सर सलाम छ होल इन्द्रेणी यिम लाइ
कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई हार्दिक हार्दिक नमन गर्दै आहा सरकारले अहिले सम्म पनि हाम्रो सुदुरपश्चिम को कला र सस्कृती को कुनै प्रबर्द्धन नगरेको अवस्था मा आज इन्द्रेणी कार्यक्रम का संचालक श्री कृष्ण सर ले आज सम्पूर्ण सुदुरपश्चिमेली को कला र सस्कृती प्रस्तुति दिने मौका दिएर आज सम्पूर्ण माझ आफ्नो कला सस्कृती पहिचान गराउन मा ठुलो योगदान दिएको मा सम्पूर्ण सुदुरपश्चिमाञ्चलकी को तर्फबाट धेरै धेरै धन्यवाद ।
कृष्ण दाइ आजको कार्यक्रम धेरै धेरै मनमोहक छ! दाइ सुदुरपस्चिममा गौरा पर्बका खास खास संस्कृत जुन तपाईलाई र सारा नेपालीलाई धेरै मन पर्ने छन अझै कति छन कति।।।!! दाइ अब एउटा टिम बनाएर तिनको नि एउटा संस्करण ल्याउनु पर्यो दाइ त्यो संस्करण अझै धेरै प्रख्यात हुनेमा म बिस्वस्त छु दाइ🙏🙏💅💖 हजुरको अनि सारा नेपालीको जय होस!! जय नेपाल !!💖💘💕💝
सुदूरपश्चिम को संस्कृति लाई पनि इन्देणी को मन्च मा देख्न पाइयो खुशी लाग्यो । धन्यवाद कृष्ण कणेल दाइ लगायत सम्पूर्ण इन्देणी टिमलाई । हाम्रा सुदूरपश्चिम का सम्पुर्ण कलाकार जू हरु लाई पनि धेरै धेरैधन्यवाद ।
आज कति रमाइलो भयो इन्द्रेणीमा मलाई सारै भोक लागेको थियो यति रमाइलो कार्यक्रम हेर्दा कता हरायो हरायो सबैकलाकार हरु लाइ र कृष्ण दाई लाई मेरो उच्च सम्मान छ जय इन्द्रेणी
कृष्ण सर प्रतिमा दिदी लाई सम्मान छ धेरै धेरै बधाई छ इन्देणी मा आएकोमा रेखा जाेशी बहिनी पावल राई भाई लाई धन्यवाद छ सुभकामाना छ आज धेरै रमाइलो भयो कृष्ण सर
म आज जति खुसि भए ईन्द्रेणी हेरेर त्यति कहिले पनि भएन धेरै धेरै धन्यावाद ईन्द्रेणी टिमलाई र सम्पुर्ण सुदुरपश्चिमेली कलाकारहरुलाई साथै बधाई तथा शुभकामना पनि छ ।
सलाम छ कृष्ण दै मलाई न हेरेनी नेपाली सम्पूर्ण कला स्कृत हेर्नु भएकोमा सलुट छ म गरिब लाइ त के हेर्नुनी तर आज धेरै खुसि छु हे भगवान कृष्ण दै लाइ केहि नहोस उहाँ दुख कस्ट सबै मलाई दिनु होस् मिल्छ भने मेरो आयु नि कृष्ण दाई लाइ नै दिनुहोस जय इन्द्रेणी जय कृष्ण भगवान 🙏🙏🙏
बल्ल कृश्न सर को सपना पूरा भयो सारै खुसी लाग्यो आज हाम्रो ओर्जिनल नेपाली पन देख्न पाउँदा लोकदोहोरी प्रतिस्थान को खोले हरु कहाँ छन खुब खुल्क्याननै पारिम भन्छन तो यता हेर अब के गर्नु प्रछ भनेर केहो नेपाली भनेको
यो कार्यक्रम हेरेर म अत्यन्तै खुसी भए बिशेष गरी पावल राई भाईलाई धेरै पछी आज इन्द्रेणीमा देख्न पाए ! हुन त इन्द्रेनीका सबै मेरा प्रिय कलाकार हुन् र पनि पावल राई मेरो अति प्रिय कलाकार हुन् ! मैले भनेको थिए पावल भाई इन्द्रेणीमा फर्कनु पर्छ आज उहालाई इन्द्रेणीमा देख्दा अति खुसी भएको छु
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई हार्दिक हार्दिक बधाई तथा सफलताको शुभकामना छ।कृष्ण जि हजुरहरुकाे याे संघर्षले गर्दा हामी नेपाली सम्मसत जाति भाषीहरुले याे मौलिक नृत्य ,गित ,सुन्न र देख्न पाइएको छ।।यहाँहरु सम्पूर्णमा नमन हार्दिक धन्यवाद छ।।।अाहा कति मिठाे गित ,सारै राम्रो नाच सम्पूर्ण लाई फेरि पनि हार्दिक बधाई छ।।।
इन्द्रेणी टिमलाई सर्बप्रथम मेराे नमस्कार । आज म याे कार्यक्रम हेर्दा धेरै खुसि छु ।१/२ गते पनि हेरियाे ।धेरै राम्राे लाग्याे ।आज त म शुदुर पश्चिम काे कार्यक्रम हेर्दा कृष्न कंडेल सर ।आफ्नै गाउमा छु जस्ताे लागिराछ । हाल भारत महाराष्ट पुणे बाट हेर्दैछु । जयदेश /जयभुमि ।🇳🇵🇳🇵🇳🇵
नयाँ बर्ष २०७९ को हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु दाजु कृष्ण कडेल लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई बिषेश गरी आज सुदूरपश्चिमका सम्पूर्ण कला संस्कृति देख्न पाउँदा अति खुसी लाग्यो हजुर हरु को यो अपहार माया जुनी जुनी सम्म रहिरहोस् यहिँ कामना गर्दछु।
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
Heartily congratulations to you Krishna Ji Ji Ji Ji Ji and indreni family showing program from brand new indreni studio.
Long Live Krishna Kandel Indreni FOUNDATION:
Long live indreni family with your noble Service:
इन्द्रेणि परिवार प्रति नमन 🙏🙏🙏 सुदूर का भाषा कला लाई स्थान दिनु भयकोमा र अब छिट्टै भुवन दाहाल लाई देख्न पाउ🙏🙏🙏
Ahile ko kalakarharu Le pahila ko kalakar ko vaka chorera hit vako raixa kati ramro xa pahila ko geet kati mithas kati emandar kati mildari samajdari pahilako kalakarharu purba paschim uttar daschhin sabai milera geet banaune indreni lai thank u indreni navako bhaya aja yo din audaina thiyo aba indreni Le kun kalakar Le kun purano kalakar ko geet vaka chorera hit vako xa bhandaphor garna ra karbahi garna paryo sir tyo budeakalle xoko kalakarlai royalti dina launa paryo sir ahile chaleka chor kalakarharu bata
बाटो बिराएर गएका पल राई आज इन्द्रेणीमा देख्दा नमज्जा लाग्यो
इन्द्रेणी लाई बेवास्ता गरि भागेको पावल राई फेरि लाज पचाएर इन्द्रेणीमा फर्कनुभएछ नराम्रो लाग्यो
पावल राई फेरि इन्द्रेणी आएकोमा शुभकामना । अब इन्द्रेणीमा नै निरन्तरता दिनु पर्यो । सुदुरपश्चिमको लोभ हुन लागेको भाकाहरु यस कार्यक्रममा देख्न पाएकोमा खुशी लाग्यो ।
त्यो मुला सुङुरे ले नि भाउ खोज्छ
Kito le tuhulo vang kohojnu gako hola jahanai sanu vag pani gayo
कृष्ण दाईले सुदुर पश्चिम को संस्कृति लाईपनि देखाएकोमा धेरैधेरै बधाई छ साथै नयाबर्ष को सम्पुर्ण नेपालिजनमा शुभकामना
आहा धेरै धेरै धन्यवाद कृष्ण दाइ,सुदुरपश्चिमका कलाकार को बिजोड मौलिक भाकामा राखिदिनु भएकोमा
सारै मन छोयो कृष्ण दाइको बोलिले आज धप्क बल्यो ईन्द्रेणी नेपाली र नेपाल रहुन्जेल बलिरहोस जय ईन्द्रेणी🙏🌺🇳🇵
सुदुरपश्चिमको भासा बिस्वका कुनाकुनामा पुर्याइदिनिनुभएको धन्यवाद छ दाइ हजुरलाइ
संस्कृती सभ्यता को जननी सेवा सन्देस र मनोरन्जन मानब धर्म स्थल धाम, सर्ब प्रिय कारेक्रम इन्द्रेणी मा असल उत्कृष्ट महान हाम्रो कृष्ण दाइ को काम, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
पूर्व देखि पश्चिम सम्म देशभरिकै कला को प्रर्दशन गर्ने एकमात्र कार्यक्रम इन्द्रेणी। जय ईन्द्रेणी 💗💗💗🙏🙏
Sahi
पुर्व देखि पश्चिमसम्म देश भरिकैं कला प्रर्दशन गर्न एकमात्र कार्यक्रम इन्द्रेणीलाई सम्मान ब्यक्त गरन चाहान्छु।
अब लोप हुन थालेका सस्कृतीहरु इन्द्रेणी ले बचाउने भयो । धेरै खुशी लागेको छ । जय इन्द्रेणी ।
उत्कृष्ट जय सुदूरपश्चिम ❤️
भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺
जय इन्द्रेणी 🌈🌺
राम्रो इन्द्रेणी 🌈
हाम्रो इन्द्रेणी 🌈
सुख दुःख साट्ने इन्द्रेणी 🌈
लोकसंस्कृतिको जगेर्ना गर्ने
इन्द्रेणी 🌈
मानव सेवामा खट्ने इन्द्रेणी 🌈
इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐💐💐
आज सुदुर पश्रिम ईदेणी पुग्यो र यो छलिया नाच मात्र न भयर हाम्रो पुख्खाले लड़ाईयां लड़ने केही झलक छन जय हो ईद्रेणी जय हो सुदुर पस्मिम
नमस्कार म दुबई बाट हेरि रहेको छु धेरै रमाइलो कृष्ण दाइ धेरै भावुक हुनुभयो
हाम्रो संस्कृति, सभ्यता , भेष्भुसा र मौलिकता झल्काउने खालको यक मात्र कार्यक्रम हो इन्देनि ।सर्ब प्रथम धेरै धेरै धेरै धन्यवाद यस कार्यक्रम संचालक कृष्ण सरलाई जस्तो नाम उस्तै हजुरको काम गर्ने तरिका छ।हजुर हामी जस्तो दिन दुखिको भगवान् हुनुहुन्छ । तपाईंको सानो सहयोगले लाखौं हजारौं जनाले नया जीवन पाएका छन। तपाईंको बयान गर्ने कुनै शब्द नै छैना । तपाईंको जस्तो सकारात्मक सोच बिचार भयको नेताहरु हाम्रो देशमा भयको भय । नेपाल साच्चिकै स्वर्ग बन्ने थियो ।आगामि दिनमा अझै राम्रो राम्रो प्रगति हुदै जाहोस सफलताको शुभकामना छ इन्द्रेनि टिमलाई
इन्द्रेणि छ र त देशका कुन कन्दरामा रहेका,सम्पुर्ण जातजाति र परम्परा अनि मौलिक गित सुन्ने देख्न पाइया छ।जय इन्द्रेणि💕🙏🇴🇲
एक दम सहि कुरा हजुर।।।
मेरा सुदुरपस्सिम का कलाकार लाई सम्मान छ साथी अरु सबै कलाकार बिशेष इन्द्रेणी परिवार लाई ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
सुदुरपश्चिमको मौलीक संस्कृती लाई इन्द्रेणी मार्फत विस्वभर फैलाउन अहम भुमीका गर्नुभयको मा कृष्ण कडेल दाजु लाई धेरै धेरै धन्याबाद
आजको कार्यक्रम हेरेर जन्म भुमी सुन्दर सुदुर पश्चिम् सम्झियेर धेरै रुये।
सुदूपश्चिमका लोप हुन् लग्याका भाकाहरु आज इन्द्रेणी बाट सुन्न पाइयो धेरै खुसी लाग्यो।धन्यवाद कृष्ण दाई💗💗
धेरै धेरै धन्यवाद छ दाई
धेरै राम्रो लाग्यो सुदूपश्चिम पुराना गायक गायीका देख्न पाउँदा त्यसै गरी इन्द्रेणी टीम लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु 🙏🙏
पावल राई बिना इन्द्रेणी परिवार अदुरो हुन्छ pls पुर्बेली ठिटो जोडिएको इन्द्रेणी मा गर्व लाग्छ है
मलाई एकदमै मन पर्ने कार्यक्रम इन्द्रेणी, सुदुरपश्चिमेली कलाकार लाई आमन्त्रित गरि कार्यक्रमको अझै शोभा बढाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ कृष्ण कडेल दाजु प्रती, तर `भुवन दहाल´ लाई आमन्त्रण गर्नु भएन या उहाँ आउन सक्नु भएन ??
इन्द्रेणि परिवार प्रति माफि चाहन्छु चाहादा चाहादै पनि म उपस्थित हुन सकेन । मेरा देउडाका अग्रज सहितको यो कार्यक्रम देखेर मेरो अनुउपस्थितले ठुलो अवसर गुमाएको महसुस गरेको छु ।
यो इन्द्रेणी कार्यक्रम सधै भरी पलोस फुलोस यो इन्द्रेणी ले असाय दुखी गरिपहरुलाइ सयोग सपोट पुर्याउने यो कार्यक्रम लाई धेरै धेरै धन्यवाद छ जय होस 🙏🙏🙏
हृदय देखि धन्यवाद सहित, उच्च सम्मान आदरणीय यज्ञराज उपाध्याय सर, हजुरको कला संस्कृति र सुन्दर पश्चिम को पहिचानको लागि हजुरको यो योगदान को जति प्रसंसा गरेपनि कमै हुन्छ, हजुरको इतिहाँस ले मुल्यांकन गर्ने । भगवान रुपि ब्यक्तित्व कृष्ण कँडेल ज्यू प्रति बिशेष सम्मान छ !
धन्यवाद
पदम भुल
आहा सुदुर पश्चिमको सम्पूर्ण प्रस्तुति अति नै प्रसंशनिय लाग्यो।सम्पूर्ण टिमलाई बधाई 💞💞💞
सदैव जय होस नेपालीहरुको कला र सस्कृतीको खानी हो लोपहुन लागेको कलालाई समरक्ष्यण गनेँकाम ईन्द्रेणीले गरेको छ सलाम सम्पूर्ण टिमलाई
हार्दिक आभार ब्याक्त गर्द्छु सम्पुर्ण इन्द्रेणी टिम लगायत कृष्ण कडेल दाइ प्रती उच्च सम्मान ।
आहा सुदूरपश्चिम नेपालको संस्कृति आज ईन्द्रेणीमा देख्न पाउँदा सारै खुशी लाग्यो धन्यवाद टक्र्याउन चाहन्छु कृष्ण कँडेल ज्यु लाई 🙏🙏👏👏🇳🇵♥️♥️♥️
वाह हाम्रा सुदुर पश्चिम का अग्रज अनि अनुज सम्पूर्ण कलाकार एक साथ क्या गजब हाम्रो संस्कृति हाम्रो कला 🌺🙏सलुट छ इन्द्रेणी र कृष्ण कडेल लाई 💋💋💋
धेरै धेरै धन्यवाद छ ,हाम्रो सुदुर पश्चिम काे कला सस्कृति पनि समाबेश गरिएको मा
नेपालकाे कला सस्कृति जाेगाउने एकमात्र कार्यक्रम ईन्द्रेणी हेरेर धेरै खुशी अनि रमाइलो लाग्यो ईन्द्रेणी कार्यक्रम टोलीलाई धेरै धेरै धन्यवाद ।
दुई हात को सलामी छ ईन्द्रणी टिम लाई जसले धैरै मेहनत,धैरै संघर्ष,त्याग गरेर वर्तमान दिन मा यो स्टेज मा आईपुग्दा कृष्ण सर को सरहानिय ,पुण्य कामको ब्याख्या त गर्न सक्दीन र पनि परदेस बाट मेरा मेरा हृदयका मेरा ठाउका कलाकार ज्यु हरुका मेरा संस्कृती का धैरै थोरै गित, देउडा भाका सुन्न पाऐ। धन्यवाद सबै लाई।
सर्ब प्रथम त मेरो ढोग प्रणाम सम्पुर्ण ईन्द्रेणी सपरिवार लाई ,,,
धेरै ले आजको अपिसोट मन नपराउलान तर ईन्द्रेणिले गरेको यो काम को म शब्दमा व्याख्या नै गर्न सक्दिन । किन कि सुदुर र कर्णाली को पनि आफ्नै आफ्नै रितिरिवाज चालचलन छ यश मध्ये मा पनि यहाँ देखाएका झलक भन्दा अझै रोचक चालचलन त गाउँ मै सिमित नै छन पक्कै पनि आउदा दिनहरूमा यिनी को खोजिनिती ईन्द्रेणी गर्छ भन्ने मा म कुन्नै दुई मत छैन ।जस्तो नारा त्यस्तै बन्दै जावस ईन्द्रेणी यहि शुभकामना छ मेरो तर्फबाट 🙏जय ईन्द्रेणी जय संगित ,,,
आहा कति सुन्दर नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मका लोक तथा विभिन्न कला संस्कृतिको जगेर्ना गर्नु हुने विशेष गरी कृष्ण कडेल दाई लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई हार्दिक आभार प्रकट गर्दछु 🥰
सुदुरपश्चिमको सिङ्गो तिम लाई बधाई छ धन्नेभाद 🙏❤️🙏
खुसीले मन तरंगित भयो,, जय सुदूरपश्चिम🙏
सुदुरपश्चिमका अग्रज कलाकार प्रति उच्च सम्मान साथै बिषेश ईन्द्रेणीका सन्चालक कृष्ण कँडेल र सम्पुर्ण कलाकारहरू लाई ♥️🙏
सम्पूर्ण इन्द्रेणी परिवार साथै सम्पूर्ण अथिती कलाकारजनलाई नमस्कार साथ धेरै धेरै धन्यवाद छ
वा वा सारङ्गी अनि पवल राई को बासुरी धुन कति राम्रो पवल राई इन्द्रेणी मा फर्कनु भए छ एकदम खुशि लाग्यो ।जय गीत जय सङ्गीत जय इन्द्रेणी 🙏🙏🙏🙏
अति दामी सुदुर र मध्यपश्चिमको छलिया नाच छ।सुदुरपश्चिमका अग्रज सर्जक गायक गायिकाहरुलाई देख्दा सारै खुशी लाग्यो।इन्द्रेणी परिवारलाई हृदय देखि सलाम साथै उत्तोरोत्तर प्रगतिको कामना🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👍️👏👏👏👏❤️❤️❤️❤️❤️
Pawal rai laai feri indreni ma dekhda ati khusi lagyo badai chha
हाम्रो संस्कृत राम्रो संस्कृत सम्पुर्णमा सलाम , संस्कृत सभ्यताको जननीहो , ठुलालाइ सम्मान सानालाइ प्रोत्साहन इन्द्रेणीको काम महान ❤️🙏🙏 जय इन्द्रेणी
अब प्रत्येक दिन यस नयाँ ईन्देणी स्टुडियो बाट देश भरीका का सांस्कृतिक देख्न पाईने भयो भने आज सुदुरपचिशम काे गीतहरू सुन्न पाईने भयो धेरै धेरै खुशी लाग्यो ।।
पुर्बी नेपाल भन्दा पश्चिम नेपालमा लोक संगीतका विभिन्न पारखी कला साहित्य संगीतको भन्डार क्षेत्र पर्दछ🇳🇵
सस्कृती सभ्यता को जननी हो । जुन इन्द्रेणी कार्यक्रमले प्रस्ट्याएको छ। हरेक कार्यक्रममा अझ नयाँ नयाँ जोस जागर देख्न पाउँदा मलाई आफ्नो प्रगती भएको अनुभव हुन्छ।। सधैं यसरिनै अगि बढेको देख्ना पाईयोस ।शुभकामना 🎉🎉🎉🎉
सम्पूर्ण सुदुरका महान हस्तीहरुलाइ हृदय देखि नै हार्दिक धन्यवाद । प्राज्ञ दाजु यज्ञराजलाइ बिशेष धन्यवाद
सबै कलाकार काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद सुभकामाना छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ सुभकामाना छ
सबै मा नमस्कार छ सायेद अब यो इन्द्रेण नहेर्ने कोहि न होला र तिहा आउन लाई मन गर्ने पनि तेति कै होलान जब मा धादिङ का केदर भट्टको परिवारको भिडियो हेर्दा धर धरी रोको थिये तो टाइम बाट हरेक एपिसोड छुटाको छुइन र आज आयेर यो पर्गती हेर्न पाउँदा अति अति खुसी छ र यो इस्थान्मा पुराउनु दर्सक हामी सबै र शह योगि हरुमा सम्मन छ म साउदिमा कारेरत छु आउदा अबसे भेट्ने छु किरिस्ण सर सलाम छ होल इन्द्रेणी यिम लाइ
सुदूरपश्चिम को संस्कृत लाई पनि महत्त्वपूर्ण दिनमा सम्झन भएकोमा हार्दिक धन्यवाद कृष्ण कडेल दाइ ज्युलाइ नमन
साच्चै मेरो लागि नयाँ र अनौठो लागिरहेको छ र खुशी पनि लागीरहेछ ।जयहोस इन्द्रेणी ।
पावल राई भाई काे बासुरी काे धुन्न मलाई मनपर्छ नयाँ सालको सुभकामाना छ पावल राई भाई धेरै खुसी लागेको छ
कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई हार्दिक हार्दिक नमन गर्दै आहा सरकारले अहिले सम्म पनि हाम्रो सुदुरपश्चिम को कला र सस्कृती को कुनै प्रबर्द्धन नगरेको अवस्था मा आज इन्द्रेणी कार्यक्रम का संचालक श्री कृष्ण सर ले आज सम्पूर्ण सुदुरपश्चिमेली को कला र सस्कृती प्रस्तुति दिने मौका दिएर आज सम्पूर्ण माझ आफ्नो कला सस्कृती पहिचान गराउन मा ठुलो योगदान दिएको मा सम्पूर्ण सुदुरपश्चिमाञ्चलकी को तर्फबाट धेरै धेरै धन्यवाद ।
आँखा रसायेर आयो आफ्नो सुन्दर सुधुरपछिम को प्रस्तुति देखेर धन्यवाद कृस्न दाजु
कृष्ण दाइ आजको कार्यक्रम धेरै धेरै मनमोहक छ! दाइ सुदुरपस्चिममा गौरा पर्बका खास खास संस्कृत जुन तपाईलाई र सारा नेपालीलाई धेरै मन पर्ने छन अझै कति छन कति।।।!! दाइ अब एउटा टिम बनाएर तिनको नि एउटा संस्करण ल्याउनु पर्यो दाइ त्यो संस्करण अझै धेरै प्रख्यात हुनेमा म बिस्वस्त छु दाइ🙏🙏💅💖
हजुरको अनि सारा नेपालीको जय होस!!
जय नेपाल !!💖💘💕💝
सुदूरपश्चिम को संस्कृति लाई पनि इन्देणी को मन्च मा देख्न पाइयो खुशी लाग्यो । धन्यवाद कृष्ण कणेल दाइ लगायत सम्पूर्ण इन्देणी टिमलाई । हाम्रा सुदूरपश्चिम का सम्पुर्ण कलाकार जू हरु लाई पनि धेरै धेरैधन्यवाद ।
आहा! हाम्रो सुदूरपश्चिमको सान मौकिल लोक संस्कृति। जय लोक संस्कृत, जय इन्द्रेणी।
हाम्रो सुदुरपशिम
राम्रो सुदुरपशिम।।
जय चन्द्र सुर्य🇳🇵
सुदुर पस्चिमलाई एकमुष्ट देखाइदिएकोमा इन्द्रेणी टिमलाई हार्दिक धन्यवाद
हाम्रो सुदूरपश्चिमको नृत्य अनि सङ्गीत यश इन्द्रेणी मार्फत हेर्न पाउँदा सारै रमाइलो लाग्यो ।
आज कति रमाइलो भयो इन्द्रेणीमा मलाई सारै भोक लागेको थियो यति रमाइलो कार्यक्रम हेर्दा कता हरायो हरायो सबैकलाकार हरु लाइ र कृष्ण दाई लाई मेरो उच्च सम्मान छ जय इन्द्रेणी
कृष्ण सर प्रतिमा दिदी लाई सम्मान छ धेरै धेरै बधाई छ इन्देणी मा आएकोमा रेखा जाेशी बहिनी पावल राई भाई लाई धन्यवाद छ सुभकामाना छ आज धेरै रमाइलो भयो कृष्ण सर
सु.प का कलाकारहरु ले आज ईन्र्देणि मा तहल्का माच्याए छ ल बधाई छ।
म आज जति खुसि भए ईन्द्रेणी हेरेर त्यति कहिले पनि भएन धेरै धेरै धन्यावाद ईन्द्रेणी टिमलाई र सम्पुर्ण सुदुरपश्चिमेली कलाकारहरुलाई साथै बधाई तथा शुभकामना पनि छ ।
धेरै धेरै धन्यवाद ईन्देणी टिमलाई ला
सलाम छ कृष्ण दै मलाई न हेरेनी नेपाली सम्पूर्ण कला स्कृत हेर्नु भएकोमा सलुट छ म गरिब लाइ त के हेर्नुनी तर आज धेरै खुसि छु हे भगवान कृष्ण दै लाइ केहि नहोस उहाँ दुख कस्ट सबै मलाई दिनु होस् मिल्छ भने मेरो आयु नि कृष्ण दाई लाइ नै दिनुहोस जय इन्द्रेणी जय कृष्ण भगवान 🙏🙏🙏
जय गित //
जय संगीत //
ल आज पनि इन्द्रेणीमा नाचले धुलो उडला जस्तो छ //
जय इन्द्रेणी ///////
जय ईन्द्रेणि परियार समपुरण परिवारमा मेरो सलाम छ र साथै कृषिण करेल दाजुलाई ढोगछ
जय हो सुदूर पश्चिम नेपाल 🙏🙏
उत्कृष्ट छ अाजको कार्यक्रम पावल राई लाई फेरि ईन्द्रेणिमा देख्न पाईयो अब सधै ईन्द्रेणिमा रहि रहनु जय ईन्द्रेणि
बल्ल कृश्न सर को सपना पूरा भयो सारै खुसी लाग्यो आज हाम्रो ओर्जिनल नेपाली पन देख्न पाउँदा लोकदोहोरी प्रतिस्थान को खोले हरु कहाँ छन खुब खुल्क्याननै पारिम भन्छन तो यता हेर अब के गर्नु प्रछ भनेर केहो नेपाली भनेको
आहा! कति सुन्दर र फराकिलो studio, नया studio मा नया कार्यक्रम देखन पौद सारै खुसी लाग्यो।सम्पुर्ण इन्द्रेणी team लाई नया बर्सको शुभकामना 🙏🙏🙏
सुदूपश्चिमाञ्चलको संस्कृति लाईपनी ठाउँ दिनुभएकोमा धेरै धेरै धन्यबाद छ सम्पूर्ण ईन्द्रेणी टीम लाई
शुदुरपश्चिमका कलाकारहरूलाई हृदय देखि नमन गर्दछु। आफ्नो कला र संस्कृतिको सधै जगेर्ना गर्नुहोला।
सुदुरपश्चिमको कला संस्कृति यक दमै मन पर्यो ❣️💘
सुदुरपश्चिमको संस्कृतीलाइ इन्देणीमा प्रस्तुत गरेकोमा धन्यवाद।
सुदूरपश्चिम तिरकाे नि माैलिकता झल्को
यसको लागि इन्द्रणी टिम तथा कृष्ण कंडेल सर लाई धन्यवाद।🙏
सस्कृति सभ्यता को जननि इन्देणि कार्यक्रम लाइ मुरि मुरि शुभकामना
सुदुर पश्चिम का सम्पूर्ण कलाकार प्रति हार्दिक सम्मान जय गीत जय सङ्गीत जय इन्द्रेणी।।
सुदुर पश्चिम् को कला संस्कृत को झलक देख्न पाउँदा धेरै राम्रो लाग्यो
इन्द्रेणी का कृष्ण भगवान कृष्ण कडेल प्रति समान छ जय सुदूरपश्चिम का संस्कृति
अतभुत रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना सब सबैलाई धन्यवाद बधाई तथा शुभकामना
संगीत को मुहार फेरिने छ ! लुकेका प्रतिभा लाई उजागर गराउने कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद साथै बधाई छ !
सुदुर पश्चिम को कलाकार पनि सम्मान दिनुभयो को मा हार्दिक बधाई छ
यो कार्यक्रम हेरेर म अत्यन्तै खुसी भए बिशेष गरी पावल राई भाईलाई धेरै पछी आज इन्द्रेणीमा देख्न पाए ! हुन त इन्द्रेनीका सबै मेरा प्रिय कलाकार हुन् र पनि पावल राई मेरो अति प्रिय कलाकार हुन् ! मैले भनेको थिए पावल भाई इन्द्रेणीमा फर्कनु पर्छ आज उहालाई इन्द्रेणीमा देख्दा अति खुसी भएको छु
धेरै धेरै धन्यवाद कृष्ण दाइ सुदुरकाे पहिचान लाई देश देखि बिदेश सम्म देखाउनु भएकोमा
सुदुरपश्क्षिम को कला नाच गीत असाध्यै राम्रो लागो सबैलाई धन्यबाद जय इन्देणि गीत जय देश नेपाल 🌹🇳🇵♥️🇳🇵🌹♥️🌷🇳🇵🌹♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🌹♥️🙏🇳🇵
आजको सुदुर पश्चिम का युवा हरु ले ट्यापे गित सुन्छन् असलि पहिचान सुदुर पश्चिम को यही यो। ❤️
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई हार्दिक हार्दिक बधाई तथा सफलताको शुभकामना छ।कृष्ण जि हजुरहरुकाे याे संघर्षले गर्दा हामी नेपाली सम्मसत जाति भाषीहरुले याे मौलिक नृत्य ,गित ,सुन्न र देख्न पाइएको छ।।यहाँहरु सम्पूर्णमा नमन हार्दिक धन्यवाद छ।।।अाहा कति मिठाे गित ,सारै राम्रो नाच सम्पूर्ण लाई फेरि पनि हार्दिक बधाई छ।।।
पावल राइ भाइ लाई फेरि इन्द्रेणी मा देखन पाउँदा म जस्ता धेरै दर्शक खुसी छौं
धेरै माया अनि हेरिरहन्छु इन्द्रेणि कार्यक्र्म सन्चालाक कृस्न कडेल दाइलाइ धेरै धन्यबाद
Jay indreni कृष्ण दाजु लाई सलाम
जय देउडा संस्कृति, जय indreni programme 💞🙏🇳🇵
Watching from NC USA
My favorite program LOVE It ♥️🙏
धेरै राम्रो मनै छुने सब्द सोरमा सुन्दर सुदुर पश्चिम का भाका धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु
Aaj dherai khusi lagyo sudurpachhimko deuda dekhi xliya nach dekhna pauda jay indreni
अफ्नु धार्मा सस्कृतिलाई जागेर्ना राख्नु भएकोमा सम्पुर्नलाई बधाई छ i really appreciate
आहा पैला भन्दा अत्यन्तै रमाइलो भएको छ इन्द्रेणी प्रोग्राम सबैमा धेरै धेरै धन्यवाद 🙏🙏🇳🇵🇳🇵🇳🇵
मनमाया दिदी र कृष्ण गन्धर्व अङ्कल बाहेक सबै सुर्खेतको कलाकार टेक्निसियन छायाङ्कार हुनुहुन्थ्यो, आज पावल फेरी जोडिन आउनुभएछ खुसी लाग्यो।
कृस्णा बजगाइ पनि कैलाली कि हुन सर
नेपाली संस्कृति र इन्द्रेणी एकअर्काकाे परिपुूरक हुन। धेरै धन्यवाद कृष्ण कडेंल सिंगो टिमलाई
Jay shree krishna jay indrani jay sundr sudur so proud 👏❤️🙏
आहा कति राम्रो पस्चिमेली संस्कृति निकै रमाइलो लाग्यो
इन्द्रेणी टिमलाई सर्बप्रथम मेराे नमस्कार ।
आज म याे कार्यक्रम हेर्दा धेरै खुसि छु ।१/२ गते पनि
हेरियाे ।धेरै राम्राे लाग्याे ।आज त म शुदुर पश्चिम काे कार्यक्रम हेर्दा कृष्न कंडेल सर ।आफ्नै गाउमा छु जस्ताे लागिराछ ।
हाल भारत महाराष्ट पुणे बाट हेर्दैछु ।
जयदेश /जयभुमि ।🇳🇵🇳🇵🇳🇵
सलाम छ दाजुको सोचाइलाई 🙏🙏🙏
राम्रो लाग्यो अजै पनि कहिले काहीँ सुदुरपश्चिम का गित पनि बजौने गर्नु