Это видео недоступно.
Сожалеем об этом.
आखिर कत्ति हुन्छ त पाईलटको कमाई ? कसरी बन्ने पाईलट ? कसरी सामना गरिन्छ जोखिम ? Cpt. Vijay Lama
HTML-код
- Опубликовано: 19 ноя 2019
- Guest : Cpt. Vijay Lama
--------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.pmkhabar.net
Facebook : / powermedianetwork
Connect With Power Media Network
क्याप्टेन बिजय लामा को फ्यान जति यता 🙋♀️
जय चन्द्र सुर्य 🇳🇵 क्याप्टेन बिजय सर 🙏
जय चन्द्र सुर्य
yo manxe jaha pani comment garnaa pugyaaa hunxa
नमस्कार ,बिजय लामा ज्यू ।Happy Vijaya Dashain 2077
captain बिजय लामाको fan जति यता 🖐️🙏
नेपाली महान पाईलट बिजये लामा लाई सलाम छ ।जये चन्द्र सुर्य।
जय सुर्य चन्द्र बिजय लाफा क्यापटन सर हजुरलाई सलाम छ
दाजुको हरेक अन्तरबार्ता ले एउटा बेग्लै किसिम को उर्जा दिन्छ ।। यो देश को अमुल्य गहना बिजय दाजु
#जयचन्द्रसुर्य
राम्रो लाग्यो ,, डराउने हरुलाइ राम्रो टीप्स
बिजय लामा नेपालकाे एक नम्वर ,साहसि पाईलाेट उहालाई सैलुट गर्दछु
आज कति राम्रो अनि मनबल बढेयो धन्यवाद बिजय सर र पत्रकार ज्यु लाइ🙏🙏
क्याप्टेन विजय लामा सर नेपाल कै महान छोरा हुनुहुन्छ सलाम सर
जय चन्द्र सुर्य ।। आँसु आयो दाइ हजुर बोल्दा।। बुबाको उमेर हुनुहुन्छ दाइ भन्छु एक सम्मान सम्झिनु होला।। (y)
same to u dae
सै कुरा हो कुनै स्कुल ले पैसा कमाउन कैले सीकाएन । गारो छ
क्यापटेन बिजय लामाको कुरा सुन्दा मलाइ नै भित्र आनन्द लाग्छ,,,नेपाली नै मा राम्रो लाग्छ बिजय लामाको कुरामा म एकदमै खुसी लाग्छ
कसम रातको ३ बजे अन्तरवार्ता हेर्दानी एकछिन आँखा झिम्मिक्क नगर्ने सुनिरहुलाग्ने हाम्रो नेपालको गौरव पाइलट सर #vijay_lama ध्यान दिएर औन्नु हुन्छ अनि मात्र बोल्नु हुन्छ । यति सटिक र गम्भीर उतर दिनुहुन्छ । तपाइको आकाशको यात्रा जहिले शुभ होस सर । कसैको आँखा नलागोस । भाग्यले साथ दिए चालक तपाईं भएको प्लेन चढ्ने ठूलो रहर छ । जय चन्द्र सूर्य । #abhimanjung_shankar #hetauda
धेरैं राम्रो भन्नु भयो , सलाम छ हजुरलाई .
सलाम छ पाइट बिजय लामा
कुनै पनि काम कुरा सक्नलाइ घोप्टे जीवन बाट मुक्त हुनुहोस् ।उच्च सम्मान छ विजय सर लाई !जय चन्द्र सुर्य 🇳🇵🌙☀️🇳🇵🤘🤘
Respected sir you are duing very good god bless you.
हजुरको प्रसंसा जति गरेपनि कमै लाग्छ बिजय सर । जय चन्द्र सूर्य 👏👏👏
बिजय लामा लाई सलुट छ
नेपाली कथानक चलचित्र राँको बाट मैले चिनेको हिरो तर अहिले को कर्म पेशा Captain पाईलट बधाई छ !
बधाई छ दाईलाई साथै जो पाईलट हुने ईच्छा भए र नि पैसा को आभापमा पढ् नसक्ने व्यातिहरुलाई कुनै उपया छकी दाई
नेपालप्रती कति गर्व ।।। कस्तो महान कुरा साधारण सैलिमा ।।। फलेको बृछ्य को हाङगा नझुकेको कहाँ छ र ।।।
नेपाली एकताको प्रतीक सेलिब्रेटि क्याप्टेन बिजय लामाज्युलाई सलाम गर्न चाहन्छु ।
हजुरकाे अन्तरवर्ता हेरे सारै खुशी लाग्यो।हजुर एउटा देशभक्त नागरिक हुनुहुन्छ ।
बिजय लामा ज्यू नमस्कार ।जय चन्द्र सूर्य ।तपाईकाे अाज मैले 2वटा अन्तरबार्ता हेरें ,खुसि लाग्याे ।तपाई देशभक्त हुनुहुन्छ।
Ttt
Bijya sir ko kasto ramro boli ani soch malai uhako kuro le man xoyo
दर्शन नमस्कार बिजय सर अनि यश युटुब च्यानल सन्चालक मा खुशी लागेयो हजुर को बोली र आड को कदर गरद छु मलाइ पनि आड आयो र मन बलियो भयो
,क्या मिठो र सहि कुरो मलाई त झन आत्माविश्वास बढ्यो मेरो त धेरै चासोको विषय हो उडानमा धेरै डर लाग्दो हुन्छ होला भन्ने लागेको थियो तर उत्तर पाए
Have been following him since very long now. Such an inspiration he is. One can never hate his personality. His every words seem very experienced. Kudos to Vijay Lama. Long live man. Jay Chandra Surya. 🇳🇵
विजय सर को हरेक अन्तरबार्ता हेर्ने गरेको छु र विजय सर ले बोलेको प्रसङ्ग हरु सुनेर एकदम साहसिलो र जोस जागर आउने गर्छ साथै हिर्दैय देखिनै सहास बढ्छ तर अहिले सम्म विजय सर ले अहिले सम्म थर खुलाउनु हुन्न किन होला सर
अति राम्रो कुराकानी मनपरो ।
बधाई छ बिजय दाजु लाई आफ्नो अनुभव सबैलाई बाडीदिनु भएको मा
मीठो बोली बिजय दाइ जय चन्द्र सुर्य
Exactly right answer sir hjr vaneko kunai poni school le paisa kamaunw sikaudainw degree nai ani high % lyaunw vanekai hunx and salute pilote sir
क्याप्टेन बिजय लामाज्युको प्रस्तुति हुने शैली नै साह्रै राम्रो लाग्छ। उहाँले आजको बालबालिकाको कुरामा एकदम चित्त बुझ्यो ।
१०००००%सहि हो नि। पैसा कमाउन सिकाउँदै हाम्रो नेपालको शिक्षा ले।
सलाम छ क्याप्टेन बिजय लामा ज्यु लाई हजुर बाट अहिले अरुलाई सिक्लाई पनि दिदै हुनुहुन्छ अरु अरु ले यसरी कसै ले पनि डिटेल मा जानकारी गराउनु हुन्न धन्यवाद हजुर लाई
क्याप्टेन बिजय लामा सर इज ग्रेट।
साँचो कुरा भन्नु भो हजुर को बिचार लाई मेरो सलाम छ
आदरणीय बिजय लामा क्याटन काे कुरा धैरै राम्रो लाग्यो
Great personality. Nepal ko sampati Bijaye Lama. मतवालीको अनुहार हतपती चाउरि नपर्ने । अहिले सम्म टमक्क छ ।
मतुवाली भयर होईन शुख आफूमा बीस्वास भयर हो
सलुत बिजय सर कती मिठो बोल्नु हुन्छ जय चन्द्र सुर्य
म लाई धेरै मन पर्ने मान्छे
Cpt. Vijay Lama sir love you
सलाम छ विजय दाई
What an optimistic view!!
Captain Vijay lama dai.!!
Hats off.. true legend !!
बिजय लामा लाई धेरै धेरै जानकारिक लागि धन्यवाद ♥️
सुदूरपश्चिमको दार्चुलाबाट बिजय सरलाई हृदयदेखिनै सलाम छ
Wow my favourite Vijay sir love u jay chandra surya 💪💪🇳🇵🇳🇵
wau good advice bijay sir
Jaya chandra suriya
नमस्कार बिजए सर धेरै सम्मान का साथ धेरै सम्झना छ है सर हजुर लाइ धेरै चोटी यात्रा गरियो बिजए सर सङ्ग अब फेरि अर्को 2 बर्श कुर्दै छु सर सङ्ग यात्रा गर्न लाइ
हामिलाइ के सोचेको होला अगिबडिसक्यो हेर भोटेको छोरा । तपाइको सोचलाइ सलाम छ सर
जय चनदर सुरय बिजया दाइ अाहा कति रामराे सर सलाहा दिनु भकाे सलुट गरे
सलाम छ बिजय सर।
Bijay lama sir malai akdam man parxa waha ko bolne steal
Best pilot of nepal & politeness people of the world, nice & clear voice.....,
huge respect ✊
Bijya lama sir lai mero Salam xa, ❤❤❤
कति राम्रो कुरा गर्नु भएको
सलुट क्याप्टेन साप✊👍️
कति राम्रो ..? बिजय लामा म फ्लाईट हुन मन छ
सलाम छ दाजु विजय लामा
सलुत सलाम बिजय लामा सरलाइ
हजुर लाई सलाम छ हजुर जस्तै अर्ु नेपाली पईलट उत्पादन गर्नु पर्याे
captain g ko sochai bichar manche sab perfect
Those who wait for pilot salary ,its at 16:10😂😂😂😂
shahi ho
Thanks
tq😀😀
bijaya lama sir salute x yahalai. experience ramro x yahako. khusi lagyo yo interview herera.
हार्दिक सम्मान तथा नमस्कार बिजय लामा दाईलाई।
Salute Bijaya Lama lai.
Salute xa haur
Hiro of the man captain 👨✈️ vijay lama
Bijay lama sir namaste malai yo chhetrako kura bujhna dherai aabasyak xa
बिजेदादा नमश कार हजुरले
भनुभकाे कुरा रमराे लागयाे
पाइलट विजय सर वाको इन्टरभिउ कुनै पनि चुटौदिन
Sodnai janenaaa jatho le.. great salute you vijay sir.
ruclips.net/video/I1LB48RRamk/видео.html kripaya yo geet herera share garidinu hola..
Hunxa Sir ✋✋✋ sir mahile tapai ko channel subscribed gareko xa ani daily video pani Herne garxu
Maila pani subscribe garye hai aja dherai din paxxi tapi la role grnu vayeko ARMY, BARAMALA, Nepali Movie ko yaad ayo dai
Real hiro of nepal..love you bijaya sir jaya chandra surya
Wow so positive thinking sir 🙏🏻🙏🏻🙏🏻Jaya chandra surya 🙏🏻🙏🏻
respect बिजय सर सलाम छ😍💞💞🌹
धेरै धेरै बधाई सँगै अझै अग्र सफलताको उज्यालो अर्गानिक मानवीय शुभकामना व्यक्त गरेँ।
क्याप्टेन साबको कुरा १००% ठिक लाग्छ मलाई कैलै नी डरलाग्दैन प्ल्यिान चड्दा सलामछ
सलाम छ ,बिजय लामा सर ,
जय, चन्द्र सुर्य बिजय लामा सर,
लाइफमा यकचोती जसरी भयपनी बिजयलामा सरले उडाउनु हुने हवाइजहाज मा चर्ने ठुलो धोकोछ
Ghopte sansar bata niskinu garoo xa Captain 👩✈️ Bijaya sir😀👍👏
जय चन्द्र सुर्य Vijaya Dai, Thanks for update. You are the inspiration of Millions might be Billions. I love watching your videos, Keep up the good works. Happy Landings.
hats off to u vijay sir. u r the pride of our country
घोप्टे संसार बाट मुक्त हुनुहोस,,
POTALA TIBET hahhahahhaha
Yo sabd sarai manparo really nai ho jashto lago
दाईको जय होस. जय चन्द्र सुर्य.
60K for the pilot is not justifying wage..
They should be getting more than that...
Huge respect to Mr. Bijay Lama- straightforward-to the point....
It was a wonderful interview with wonderful answers. The journalist seems to have less prepared for the interview, it could have become more informative when the journalist is with Vijay sir..
जय चन्द सूर्य बिजयलामा ज्यू🙏🙏🙏
Salute sir
Kati ramro kura garnu vayo sir
I can see only Positivity on him .great person great human
क्याप्टेन बिजय लामा ज्युलाइ मेरो सलाम छ।
Woooow .....lama sir.....salute
Respect is on top notch to you sir... Limitless respect to you sir...
dai always respect,u r the best. most handsome pilot ever.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤from hong kong.
Sai kura ho bijay Lama Sir ko
बिजय सर को कुरा एक दम मन पर्यो
कति महान सोच छ दजु को💕💕💕
😘😗😙