रास्ट्रको गौरब्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵रास्ट्रको अमुल्य रत्न्🏅🏅🏅🏅🏆️🎖️🏅 नेपाली लोक माटोले जन्माएको जादुमय मखमली आवाजका धनी करोडौं दर्शक श्रोताको अपार माया पाउनुभएका एकमात्र भाग्यमानी गायक लोक स्वर सम्राट आदरणीय राजु परियार दाजुप्रती शिर निहुराएर ढोग गरे।🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺🌺🌷🌷🌷🎉🎉🎉🎉
आज नवरात्र को पहिलो दिन अर्थात बडा दशैं को पहिलो दिन घटस्थापना ! नेपाली परम्परा र हिन्दू मान्यता अनुसार यो दशैंपर्वलाई महत्वपूर्ण चाडपर्वको रुपमा लिइन्छ ! विजयादशमी २०८० को पूनित अवसरमा देशविदेशमा यत्रतत्र छरिएर रहेका नेपाली एवम हिन्दूधर्मालम्वी हरुमा सुख, शान्ति र समृध्दि को कामना सहित सभ्य , भब्य र मितव्ययी तवरले चाड मनाउन सबैमा अभिप्रेरणा सिर्जित होस भन्ने समेत मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
स्वर सम्राट लोक गायक राजु परियार दाजु लाई देख्न पाउदा हामी अत्यन्तै खुशी छौं ☺️🤗🇳🇵 अर्कोपटकको अतिथि पल शाह र, समिक्षा लाई ल्याउनु भए आभारी हुने थिएँ मुन्द्रे दाइ😊🙏
Nepal ko Lok Dohori Baadshah Sorsamrat Raju pariyar Vai ❤️ Herdaya dekhi Naman xa 🙏🌷🌷👍sathai ekdam Mann parni Ramri nachna rw Acting Sarai dami Nayeka Haso mitho Priyanka ji Aama haru Prati Samman sahit Naman xa ❤️❤️🌷🙏🙏🌷
धेरै राम्रो लाग्यो र रमाइलो पनि उत्तिकै, राजु दाई तपाईलाई 🙏🙏🙏 जति सुने पनि तपाइका गीतहरु झर्को लाग्दैन आज अतिथिको रुपमा आएर हामीलाई पनि धेरै रमाइलो बनाउनु भो |
Aaja dherai Khushi lagyo Raju dai lai dekhera ABA ajai yauta exa xa biraj bhatta lai leyako dekhana man xa aaja samma kunai show ko host le leuna na sakeko biraj lai mundre dai le Leye dherai aavari hunithiye mundre dai
लोक दोहोरीका राजा राजु परीयार आहा आहा आहा ❤❤❤❤ मलाई यक दमै मनपर्ने गायक 🎤राजु परीयार दाई
Yes❤
रास्ट्रको गौरब्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵रास्ट्रको अमुल्य रत्न्🏅🏅🏅🏅🏆️🎖️🏅 नेपाली लोक माटोले जन्माएको जादुमय मखमली आवाजका धनी करोडौं दर्शक श्रोताको अपार माया पाउनुभएका एकमात्र भाग्यमानी गायक लोक स्वर सम्राट आदरणीय राजु परियार दाजुप्रती शिर निहुराएर ढोग गरे।🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺🌺🌷🌷🌷🎉🎉🎉🎉
Thank you Raju dai you’re proud of us😊
😊🎉🎉🎉🎉🎉😂😂🎉🎉🎉😮😮😮😮🎉@🎉🎉🎉😊😊😢🎉😢🎉🎉😢😊 49:46 🎉🎉
@@loktiwari561टीटीटीआर tttt5ttt
लोक दोहोरी क्षेत्रका बादशाह आदरणीय राजु परियार सर लाइ याे कार्यक्रममा देख्न पाउँदा सारै खुशी छु।🥰🥰🙏🙏❣️❣️🇳🇵🇳🇵
आहा राजु दाइलाई बोलाउनु भए छ । मन पर्ने कलाकार धेरै धन्यवाद जितु नेपाल सरलाई
लोक दोहोरी का बाद्शाह स्वर सम्राट राजु परियार दाइ हृदय देखि माया अनि सम्मान छ।🙏💕
एकदम खुशी लाग्यो लोक स्वर सम्राट राजु परियार दाईलाई मुन्द्रेको कमेडीमा देख्न पाउँदा।❤❤
लोक स्वर सम्राट राजु परियार आहा 🌹🌹🌹
साच्चीकै आज मुन्द्रेको कमेडी कलल रमाईलो भएको छ राजुपरियारको आगमनले😊
वाहो!नेपाली लोक दोहोरी क्षेत्रका बादशाह राजु परियारलाई मुन्द्रेको कमेडी क्लबमा देख्न पाउँदा खुसी लाग्यो!!!!👌👌👌👌
सही कुरा
राजु दाई को त्यो मुस्कान वाह मन मै बस्ने के दाई को गीत त नसुनेको कमै छ
मेरो मन मस्तिष्क मा बसेको गायक❤😍
Pp
मत राजु परियार दाईकाे धेरै ठुलो फ्यान र मुन्द्रेकाे कमेडि कल्ब त धेरै धेरै ठुलो फ्यान हजुर म त❤❤❤❤❤❤❤
Raju pariyar is legend singer nepali lock dohori history 🙏❤️
damii xa
@@mayapuri5693❤ CT CT CTb by
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने साथीहरू यता हाजिर हुनुहोला ल।❤❤❤❤❤
सबैलाई मन पर्ने स्वर को धनी राजु परियार
मुन्द्रेको कमेडी कलपको प्रखाइमा बस्नुहुने सम्पुर्ण मित्रहरुलाई मेरो हृदय देखिनै नमन हाल साउदिबाट ❤😊
म पनि धेरै मेहनत गरेर vlog बनाउँछु तर कसैले हेर्दैनन् 😢😢
लोक स्वर सम्राट राजु दाइ❤❤
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Very good programme for human beings
लोक तथा दोहोरि गित क्षेत्रका राजा आदरणिय राजु परियार दाजु प्रति उच्च सम्मान छ 🙏🇳🇵💕🙏🇳🇵💕🙏🇳🇵🙏🙏🇳🇵🙏💕🙏🇳🇵🙏💕🙏🇳🇵🙏🙏🇳🇵💕🙏🇳🇵💕🙏🇳🇵💕🙏🇳🇵
राजु परियार
सफलताको शुभकामना कती राम्रो कार्यक्रम बधाई छ ❤🎉🕉🙏
नेपाली महान कमेडियन मुन्द्रे प्रती सम्मान छ 🙏🇳🇵
Jay shree krishna
❤
नुन बिना को सब्जी जस्तो हुन्छ लोक दोहोरी किङ राजु बिना ❤🎉🙏🙏🙏
अाहा ! लाेक स्वर सम्राट राजु परियार दाइलाई ल्याउनु भएकाेमा हार्दिक धन्यवाद मुन्द्रे जि 🙏
लोक दोहोरी क्षेत्रको लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट राजु दादा को )ठुलो फ्यान हु म ❤️🙏
राजुदाइ स्वर सम्राट हो नेपाली लोक गित को
आदरणीय राजु दाई लाई सम्मान छ 🙏
दोहोरी का राजा राजू परियार दाइ लाइ उच्च सम्मान 🙏🙏
हाम्रो हिरो गायक राजु दाइ धेरै सफलता मिलोस सबै भन्दा मनपर्ने गायक
Huge respect 🙏 to lok sor samrat raju pariyar sir .I'm watching from Saudi Arabia 🇸🇦
सलाम छ राजु परियार आदरणिय ब्याक्तित्व।
स्वर सम्राट राजु दाइ , i love his songs ♥️♥️
आज नवरात्र को पहिलो दिन अर्थात बडा दशैं को पहिलो दिन घटस्थापना ! नेपाली परम्परा र हिन्दू मान्यता अनुसार यो दशैंपर्वलाई महत्वपूर्ण चाडपर्वको रुपमा लिइन्छ ! विजयादशमी २०८० को पूनित अवसरमा देशविदेशमा यत्रतत्र छरिएर रहेका नेपाली एवम हिन्दूधर्मालम्वी हरुमा सुख, शान्ति र समृध्दि को कामना सहित सभ्य , भब्य र मितव्ययी तवरले चाड मनाउन सबैमा अभिप्रेरणा सिर्जित होस भन्ने समेत मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
@@bishnuchand3435 thank you 🙏
सम्मान गर मुला लट्टे राजु परियारको
स्वर सम्राट लोक गायक राजु परियार दाजु लाई
देख्न पाउदा हामी अत्यन्तै खुशी छौं ☺️🤗🇳🇵
अर्कोपटकको अतिथि पल शाह र, समिक्षा लाई
ल्याउनु भए आभारी हुने थिएँ मुन्द्रे दाइ😊🙏
😆😆😆😆
आहा आज मन पर्ने गायक राजु दाजु लाई ल्याउनु भएछ खुशी लाग्यो🙏👌
Utkrista programme Shyam bhai ko performance utkrista chha ani sabai kalakar ko performance ramro chha,Good Luck!!!
अतिनै मन पर्ने लोक स्वर सम्राट राजु दाइ ❤️❤️🙏🙏
लोक स्वर सम्राट राजु परियार दाजुलाई सम्मान छ ।
मुन्द्रे को शो भन्दा विशाल भण्डारी को शो राम्राे छ।
God gift Raju ji!! 😊
महान गायक राजु sir सरकारले आजीवन पेन्सिल दिनू पर्छ।
Sai ho sir
राजु दाई हजुरकाे गितहरु धेरै मन पछ 😘😘😘🙏🙏
आधुनिक गित मा स्वर सम्राट नारायण गोपाल,लोक गीत मा स्वर सम्राट राजु परियार ❤❤❤
मेराे मन काे गायिक राजु पारिवार दाजु
❤❤❤🎉,,एकदमै राम्रो हुँदैछ है बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई ।।।।आज हाम्रो लोकदोहोरीको राजा आउनु भएछ अाहा ❤❤❤❤
राजु दाइ लाई सम्मान छ।
अत्यन्तै राम्रो कार्यक्रम
मज्जा आयो आज ल भिडियो हेर्न ❤️❤️👌👌🙏🙏😀😀😀😀😀😀😀
nepal ko real hero raju wa 💗💗💗❤️❤️❤️💕you
Great salute Raju sir and mundreko comedi club family so nice chanel good luck watching from Brunei Army camp Darusalam.
Nepal ko Lok Dohori Baadshah Sorsamrat Raju pariyar Vai ❤️ Herdaya dekhi Naman xa 🙏🌷🌷👍sathai ekdam Mann parni Ramri nachna rw Acting Sarai dami Nayeka Haso mitho Priyanka ji Aama haru Prati Samman sahit Naman xa ❤️❤️🌷🙏🙏🌷
धेरै राम्रो लाग्यो र रमाइलो पनि उत्तिकै, राजु दाई तपाईलाई 🙏🙏🙏 जति सुने पनि तपाइका गीतहरु झर्को लाग्दैन आज अतिथिको रुपमा आएर हामीलाई पनि धेरै रमाइलो बनाउनु भो |
Babal episode he is down to earth humble man 🎉
बल्ल राम्रो कलाकार ल्याउनु भयो । आज रमाइलो लाग्यो
राजु परियार सर एकदम नम्र व्यक्ति हुनुहुन्छ !
Raju parayar is the best singer...in our Nepal he is king in our lokgeet history
आजको एपिसोद धेरै राम्रो लाग्यो ।
लोक दोहोरी किङ्ग (लोक स्वर साम्राट)राजु दादा को ठुलो फ्यन हु म ❤❤🙏
Love this show nepali program lai maya garau .❤❤❤
कलाकारलाई सम्मान गरैँ नेपाली सिरियल हेर्ने बानि बसालैँ ।
सबैलाई नमस्कार
कृष्ण कंडेलको क्यारेक्टर अनि राम्रो ! मुन्द्रेको कमेडी क्लबलाई आगामी दिनहरुमा सफलताको कामना सम्पुर्ण कलाकार टिमलाई हार्दिक नमन🙏🙏
Aaja dherai Khushi lagyo Raju dai lai dekhera ABA ajai yauta exa xa biraj bhatta lai leyako dekhana man xa aaja samma kunai show ko host le leuna na sakeko biraj lai mundre dai le Leye dherai aavari hunithiye mundre dai
जितु सर हजुरकाे केमेडी ल्कव अति राम्रो छ। र मलाई सारै मनपर्ने कार्यक्रम हाे हजुरलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ👌👌👌👌👌💕💕💕💕💕🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अझ चैई मजाले हेरिन्छ राजु सर असुनु भको रयाछ ❤❤❤❤
मुन्द्रेको कमडि क्लबमा कति हास्नु हुन्छ एता हाजिर हुन त ❤❤
Raju pariyar is always great 👍❤❤❤❤❤❤❤
Khusi lagyo welldone sabai team lai
मेरो अत्यन्तै मन पर्ने कलाकार हुनु हुन्छ हजुर ❤️❤️❤️ राजु परियार
मन पर्यो मुन्द्रे जि प्रोग्राम
लोक सम्राट् राजु परियार धेरै धेरै सम्मान छ।❤❤❤❤
BEST comedy show in NEPAL. great respect to LOK SAMRAT RAJU PARIYAR JIU.
Nepali ko San King of Lok dohor Sor Samrat Raju pariyar sir Thank you very much sir
wowow super king raju daju लाई स्वागत छ धन्यवाद मुन्द्रे दाजु लाई धन्यवाद बोलाउनु भाकोमा 👏🌹🌹
लोक दोहोरी को बादसाह आदरणीय राजु परियार दाजु लाई उच्च सम्मान छ कार्यक्रम अझै राम्रो हुँदै जावोस शुभकामना
स्वर सम्राट राजु परियार दाई
स्वर सम्राट राजु दाइ नमन छ। अब खुमन अधिकारी लाई पनि निमन्त्रणा गर्नु पराे both of them r legend folk singer
लट्टे जिकाे राेष्ट एकदम सान्दर्भिक लाग्याे राजुदाइकाे लागि 👌👍️👍️👍️
❤❤❤❤❤ कला र सस्कृती को सम्मान
लोकदोहोरी स्वर सम्राट राजु परियार दाजुको उपस्थितिले मुन्द्रेको कमेडी क्लव धन्य भएको छ।
Raju pariyar is legend best singer❣️❣️🙏🙏
Dherai ramro x sabaile herdinu hola mundre club ....
लोक गायक स्वर सम्राट राजु परियार दाजु लाई मन देखि नै नमन गरे 🙏🙏🙏❤️
Raju dohori king👑👑👑👑👑👑
जिन्दगी मा आज पहिलाे चाेटि हेरियाे याे मुन्द्रेको comedy पनि राजु परियार दाइ देखेर 🤗😘❤️❤️👌👍️
लोक सम्राट राजु दाई लब यु❤
यही पुरानो ढर्राबाट कार्यक्रम चल्नेवाला छैन ,यो प्रतिस्पर्धाको जमानामा केही नयां गर 👍👍
,
राजु परियार लोक सम्राट ❤❤❤
लोक स्वर सम्राट राजु परियार आउदा सारै राम्रो लाग्यो
Nice comedy show Love you jitu Nepal from India
thank you mundre bhaai 🙋❤️हाम्रो शोर सम्राट देश को खम्बा नेपालि को मुतु राजु भाइ लाई जैले fresh हेर्न पाउ लाखौं सम्मान 🙋🙋🙋❤️🙋❤️🙋❤️🙏🙏🙋❤️
My best singer voice king Raju pariyar
नमस्कार राजु परियार दाइ सलाम छ लोकदोहोरी गीत को बाशाह राजु दाइ
राजुपरियार लगाएत मुन्द्रेको कमेडि कलव परिवार हरुमा नमन 🙏
कृष्ण कडेल को अभिनय एकदम ठिक छ सारै मज्जा आयो 🎉🎉
Good raju dai .har episode herchhu tar Aaj raju ji ko khatir 1 like
❤❤❤एकदम राम्रो छ है मुन्द्रे दाजु ❤❤❤❤❤❤
Nepali ko shan lok singar swar Samrat raju pariyar❤❤❤❤❤
he s the most humble lok singer with best voice.
Thank you so much for your love and support nepal🇳🇵❤️🇳🇵
सानै देखि धेरै सुनियो गित राजु सरको
raju pariyar mundreko comedy maa dekhda saeai khusi lagyo
राजु सर नेपाली लोक दोहोरीको पक्का बादशाह नै हुनुहुन्छ!!!
मुन्द्रेको कमेडि क्लब खुब नियमित दर्सक हो है म !!❤️❤️🙏🙏✌️✌️
King is raju sir lokdoli king ❤️
राजु र श्याम रानाको रमाइलो छ,धन्यबाद।