रेशमलाई धनमायाले जुठे दाई भनेपछि Resham Nirdosh VS Dhanmaya Nepali Sarangi Sansar Live Dohori Ep 169

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 415

  • @DhanmayaNepali
    @DhanmayaNepali 3 года назад +16

    नमस्कार सम्पुर्ण दर्सकस्रोताहरु मा म गायिका धनमाया नेपालि ।म आज यो स्थान मा छु हजुर हरु को साथ सपोर्ट ले गर्दा । तेस्को लागि यहाँ हरु लाई धेरै धेरै धन्यवाद ।आज धेरै पछि सारङ्गि सन्सार जस्तो उत्कृष्ट कार्यक्रम मा चर्चित गायक रेसम निर्दोस सङग गाउनि अबसर मिल्यो तेस्को लागि सारङ्गि सन्सार पर्ति आभारि छु । आजको प्रतुति कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनु होला ।

    • @yamsingh5399
      @yamsingh5399 3 года назад

      धेरै राम्रो छ धन्यवाद अझै अगाड़ी बढ्नु

    • @सन्जिभगिरि
      @सन्जिभगिरि 3 года назад

      धना दि टीका दि को साथ नड्छोड्नु होला

    • @saritachhetri1654
      @saritachhetri1654 3 года назад

      Best off luck

  • @jahurdin6788
    @jahurdin6788 3 года назад +1

    यत्ती ट्यालेन्ट धन माया किन अरु झै अग्रपंक्तिमा आउन सक्नु भएको छैन बिडम्बना 💕💕

  • @narayanpaudel7554
    @narayanpaudel7554 3 года назад +66

    धनमाया लाई सबैले साथ दिन पर्य‍ो स्वर मिठो छ पछाडि परेकि छन ।

  • @poudelkrishna2852
    @poudelkrishna2852 3 года назад +22

    माउसुली नानू पनि दोहोरी मा खपिस धन्यवाद फ़ेरि पनि लाइभ मा आउदेगर्नु ल

  • @prajanaoli9979
    @prajanaoli9979 3 года назад +31

    आफ्नो गाउँ को बैनी रैछ रेशम भाइ को धनमाया बैनी को सोर पनि मीठो छ रेकर्ड गित हरु पनि गाउने अबसर दिनुस है रेशम भाई

  • @prajanaoli9979
    @prajanaoli9979 3 года назад +21

    धनमाया बैनी को सोर मीठो छ अबसर नदियर हो किन चलेको कलाकार लाई मात्र गाउन लाउनु हुन्छ सोर को पनि कदर गर्नु पर्छ येति मीठो सोर छ बिग्रेको माइक जस्तो लाई गाउन नलाउनुस

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +6

    दोहोरी गित मनपर्ने कोको हुनुहुन्छ ✋
    गोरखामा भखर बस दुर्घटना, यसरी भिर मा अड्कियो गाडी, 5 जना को अबस्था गम्भीर ruclips.net/video/XNuAbonflvY/видео.html

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 года назад +1

    धनमाया यति धेरै मीठो स्वर कि धनी मलाई मन पर्छ ❤️❤️❤️यो टीका ले के को कान मा फुकि राखे कि नि बार बार😏🤔☹️☹️☹️

  • @TikaSanu
    @TikaSanu 3 года назад +124

    नमस्कार सम्पुर्ण आदरणीय मेरा आदरणीय प्यारा प्यारा दर्सक स्रोताहरु मा । धेरै समय पछि मेरि अत्यन्तै मिल्ने साथी धनमाया नेपाली को दोहोरी सारङ्गी सन्सार मा आयको छ कृपया हेरेर प्रतिक्रिया दिनुहोला है।

    • @ashimaryal8354
      @ashimaryal8354 3 года назад +3

      बल आज माउसुली को पालो आएछ

    • @ashimaryal8354
      @ashimaryal8354 3 года назад +2

      नमस्ते टीका जि

    • @ravigurung2325
      @ravigurung2325 3 года назад +3

      Good evening tika, Sunita and dhannu miss you all my favourite singer

    • @yambaral8250
      @yambaral8250 3 года назад +4

      Sab thik xa tara yo kanma khusu khusu gareko chai ramro vayan kina ki dhanmaya sis aaphu mai xyamata vayaki ra voice ta jhan kurai na garuma

    • @sanulamichhane3616
      @sanulamichhane3616 3 года назад +2

      राम्रो छ दोहोरि😘😘

  • @anjanalama9693
    @anjanalama9693 3 года назад +18

    फेरी पनि धनमायालाइ गाउने अवसर दिनुहोला सारंगी संसारले

  • @migrentamang4490
    @migrentamang4490 3 года назад +14

    आह आज त धनमाया बहिनी को उपस्थितिको दोहोरी सारै रमाइलो लाग्यो ❤️❤️जय सारङ्गी संसार ❤️🙏🙏

  • @dangalibhola598
    @dangalibhola598 3 года назад +4

    धेरै का धनमाया को दोहिरी सुन्न पाइयो सुखी लाग्यो किन हो दोहोरी नगाउने धनमाया बैनी अब छिटो छिटो बैनी प्रसुती सुन्न पाइयोस 👍️👍️👍️💞🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bharatghimire6239
    @bharatghimire6239 3 года назад +3

    धेरै धेरै धन्यवाद लामो समयपछि आज रेशम निर्दोष र धनमायाँ बहिनी बिचमा दोहोरी सुन्न पाउँदा अत्यन्त खुशी लाको छ

  • @rggaming4625
    @rggaming4625 3 года назад +4

    अाहा धेरै खुसी र रमाइलाे लाग्याे माउसुली काे दाेहाेरी हेर्न पाउदा। माउसुली लाई पनि यसरी नै अगाडि बढाउनु पर्याे अवसर दिनु पर्छ।

  • @smritisanu3403
    @smritisanu3403 3 года назад +35

    अब कुशल बेलबासे र सुनिताको दोहोरी ल्याउन पर्यो है कमल दाइ।।।

  • @dayaramsunar8073
    @dayaramsunar8073 3 года назад +1

    धनमाया जी को मीठो आवाज छदई छ ,र उतिकाई उत्कृष्ट दोहो री गाऊनू भयो असफलता को शुभकामना

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 3 года назад +3

    Sari mito dhori dubae jana ko aaja tika sanu dhanmaya sunita sis yakae satha ma dhikhadha Iam so happy badhaixa all tem lae

  • @Durganiraj2044
    @Durganiraj2044 3 года назад +3

    कमल दाजु अब रेशम निर्दाेष र सुनिता बि सि अनि टीका सानू रेशम निर्दाेष ,शितल गुरुङ सुनिता बि सि माेहन के सि टीका सानू यी प्रफेक्ट अनुशासित कलाकार लाई धेरै दोहोरी गाउने वातावरण मीलाउनु र बत्ती थापा मगर लाई नी लीनु सारङी सनसार मा ल । शिलल गुरुङ को धैर्यता र अनुशासन निकै राम्रो लाग्छ । शितल जि यसरी नै सारङी सन्सार लाई माया गर्नु होला ।

  • @imansharu7775
    @imansharu7775 3 года назад +13

    👌👌धेरै राम्रो र रमाईलो लाग्यो धनाबैनी र रेसम भाई को गित सुनेर best of luck sister dhana

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 года назад +15

    अहिले को चम्किलो तारा स्टार हुन्हुन्छ रेसम दाजु धनमाया पनि कोइलिको जस्तै स्वर सुरिलो स्वर आवाज कि धनी हुन्हुन्छ अब राज गर्नु पर्छ धनमाया लोकदोहोरिमा

  • @bishnugaire9267
    @bishnugaire9267 3 года назад +1

    टीका बहिनिलाइ आग्रह साथ अझ गाढा र निरन्तर चलिरहाेस्।

  • @bikashsunar9858
    @bikashsunar9858 3 года назад +40

    खुसी लाग्यो आज बागलुङ vs/बागलुङ देख्न पाउदा अत्यन्तै आभारी छु ।

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад +3

    आहा अति रमाईलो दोहोरी रेशम दा धना दि अति तिका दिको हासो हजुरहरु सम्पुर्णलाई धेरै धेरै सम्झिदै सुन्दै छु है दोहोरी

  • @nanu7790
    @nanu7790 3 года назад +22

    धेरै खुशी लाग्यो आज धन माया दिदी लाई रेशम दादा सग सारङी सन्सार मा देख्न पाउदा

  • @sunitapoudel5385
    @sunitapoudel5385 3 года назад +20

    आहा कति मज्जा हो💖💖💖😱😘😘मेरा प्यारा दिदी हरु💖😘😘😘सुनिता धनु र मेरि मैयाँ टीका दिदी हरु love u all💖💖😘😘

  • @सन्जिभगिरि
    @सन्जिभगिरि 3 года назад +1

    टीका दि को साथ ले धना दि लाई नि चिन्ने मौका मिलेको छ

  • @laxmidhungana6922
    @laxmidhungana6922 3 года назад +18

    रेशम दाइ त अतिनै मन पर्छ । त्याहा पछि धनमायाको स्वर । धेरै राम्रो छ ।

  • @minaroka848
    @minaroka848 3 года назад +40

    धनमयालाई सबैले माया दिनु होला

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 года назад +23

    धनमाया को स्वर रेसम निर्दोसको दुबै जाना को अति मिलेको छ रेकतिङ्ग गित पनि सुन्न पाईयोस है

  • @sangitaghimiee7144
    @sangitaghimiee7144 3 года назад +3

    Ajai 1chote raju pariyar vs tika pun lai bolunu na hai

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 3 года назад +1

    गित राम्रो छ।यो गित रमेस बिजिको संकलन होइन।कृष्ण देवकोटाको संकलन हो।मायाले मार्यो भन्ने एल्बमको बि साइडमा छ!

  • @hagavatiahikari7741
    @hagavatiahikari7741 3 года назад +2

    Sarai ramro dhohodri resam ra dhanmayko ..aba Sunit ra mansingko dhohori sunam hai Kamalal sir

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 3 года назад +13

    शुनिता टीका धनु सगै देखदा कति रमाईलो कहिले पनिनछुटिनु धनुलाई सपोट साथदिन ।शुनु र टिकाले ।

    • @gobindbk8076
      @gobindbk8076 3 года назад +1

      मेरो नी त्यही भनाई

  • @dekkc247
    @dekkc247 3 года назад +12

    मिठाे,स्वरकि,धनी,धन,मयाँकाे,उत्तर,उत्तर,प्रगति,काे,कामना,ग्रदछु।

  • @KaranKaran-kn3td
    @KaranKaran-kn3td 3 года назад +1

    बिचरा भन्दै माया गर्यो अगाडि बडायो चर्चित बनायो।।अनि जब चर्चित हुन्छन आफ्नो औकात बिर्सन्छन।।अब त खै कस्को सपोर्ट गर्ने या नगर्ने।।

  • @nabaraj614
    @nabaraj614 3 года назад +23

    रेसम निर्दाेसकाे आवाज मन पर्ने जति यता है

  • @luddaremagar6093
    @luddaremagar6093 3 года назад +3

    आज बल्ल धन माया को पालो आयो छ एदमै रमाइलो छ दोहोरी एन्ड सुभ कामना छ धन माया ज्यु एन्ड सबै टिमलाई

  • @जिबनश्रेष्ठ
    @जिबनश्रेष्ठ 3 года назад

    यो हो प्रत्यक्ष दोहोरी भनेको। तर रेशम निर्दोशले Tea time musicमा music track मा दोहोरी गाएको चाहिँ पटक्कै मन परेको छैन।

  • @sujitapaudel7200
    @sujitapaudel7200 3 года назад +17

    धनमाया म्याम् काे दाेहाेरी राम्राे लाग्छ। रेशम निर्दाेश सरकाे ठुलाे फ्यान परे म❣️❣️❣️❣️❣️❣️। दाेहाेरी धेरै राम्राे छ❣️❣️#baglungeee#

  • @parkashsing4419
    @parkashsing4419 3 года назад +2

    धनमाया जिको सारै राम्रो दोहोरि र रेशम जि सङ्ग राम्रो दोहोरि लाग्यो धन्यबाद

  • @sunitagiri4248
    @sunitagiri4248 3 года назад +2

    Sarai mitho vaka ani sarai mitho dohori dhanmaya bainilai uttarutar prahariko suvakamana rw unlai eti darilo sath dine tika bainilai samnan xa..

  • @tej5658
    @tej5658 3 года назад +2

    Dhanmaya ko sor sabda sarai mitho xa rabin lamichhane sanga haina dinu paryo dai ali aghi badne manuka dinu hola

  • @suryajoti3031
    @suryajoti3031 3 года назад +26

    मीठो छ स्वर टिकासानुकी साथि धनमायाको🤗😍

  • @khadkanepali8606
    @khadkanepali8606 3 года назад +10

    राम्रो अनि रमाइलो छ दुबै जना बागलुङका गायक गायिका ,,धनमाया बहिनीको पनि प्रगति बिस्तारै हुँदै छ,सफलताको शुभकामना बहिनीलाई

  • @arjunpariyar8384
    @arjunpariyar8384 3 года назад +1

    Tika sister ra dhanu sister ko kati mileko aatmiya sathi ashai gari aghi badhnu khutta tannale tandai garxan tara aafno gantbya nachhodnu

  • @pujagaha5214
    @pujagaha5214 3 года назад

    बाग्लुङ्को चेलो र चेलिको गितले साँच्चै नै ग्लोकोटको पाखापखेरामा घासदाउरा गर्दा गुनगुनाएको सार्है याद आयो धेरै राम्रो छ ।

  • @binaparajuli7577
    @binaparajuli7577 3 года назад +5

    टिका बहिनी को सोर tukka राम्रो बिचार कहिले काही tesai ओजस पौछि

  • @pujamagar4278
    @pujamagar4278 3 года назад +2

    धन माया दिदी को कला र गला कति मिथो छ तर वोझेल मा परिन दुख लाउछ ।

  • @sonylama2049
    @sonylama2049 3 года назад +1

    Tika didi hjurlai thank you Hai danamayalai sanggai bokera chanse dinu bayo

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +5

    तिनै जना को अति सुमधुर सोर 💝 धनमाया बहिनीले टीका सानु र सुनिता ले जस्तै गरि सोचेर राम्रो शब्दमा गाउने कोशिस गरे हुन्थ्यो । मीठो सोर भएर पनि दोहोरी हल्का मानेर शब्दमा बिचार नगरे जस्तो लाग्यो है ? प्रगति को कामना गर्दछु!

  • @prashantnepali1688
    @prashantnepali1688 3 года назад +5

    Aba feri Ko dohari Sunita buds Chhetri & Raju pariyar Ko hai Kamal sir please

  • @smritisanu3403
    @smritisanu3403 3 года назад +38

    धनमया दिदिको आवाज राम्रो छ है ।।।राम्रो लग्यो

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 3 года назад +14

    आहाँ धनमायाँ दिदी पनि आज गाऊदै सारंगी संसारमा👌👌

  • @kajirambk2304
    @kajirambk2304 3 года назад +1

    प्रदेश देखि डिउटिको समयमा हजुरको कार्यक्रम हेर्दै छु है कमल सर धेरै राम्रो लाग्यो हजुर अाजको दोहोरी मनै अानन्दित हुन्छ हो हजुरको कार्यक्रम हेरेपछि।

  • @KamalKumar-ib5pp
    @KamalKumar-ib5pp 3 года назад +2

    माउशुली कती रामरी

  • @karunagurung8436
    @karunagurung8436 3 года назад +2

    Resam vhai ra soji dhan maye bahini ko ramailo dhohori sundai xu aanadha manera 👍👍👍💕💕💕

  • @kharelrajan8977
    @kharelrajan8977 3 года назад +3

    Kamal Ji so thanks Resham bhai lai bolaunu bha ko ma

  • @karnakhadka7261
    @karnakhadka7261 3 года назад +1

    malai ta baglunge hunu ma nai garba lagxa Resam ra dhanmaya lai suvakamna♥️♥️♥️

  • @bidhiyasubba2161
    @bidhiyasubba2161 3 года назад +2

    टिकाबैनि र धनुबैनिलाई सफलताको शुभकामना छ यसरी नै अगाडि बढउदै लानु होला टिका बैनि साथसपोट दिनु होला हजुरको साथ सारै चाहिने छ धनुलाई सारै खुशी लागयो यसरी नै साथमा रहनु होला ।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 3 года назад +3

    मलाई सारै मनपर्ने कलाकार रेशम निर्दोष , टिका सानु र सुनिताको टिम सारै राम्रो छ

  • @prithvithokar7042
    @prithvithokar7042 3 года назад +3

    Tika Sanu lai hernu man xain

  • @ShebakKc
    @ShebakKc 3 года назад

    रमाइलो दोहोरी धनु हजुर सधै रमाउदै कडा कडा दोहोरी गित हरु ल्याउनु पर्‍यो है

  • @sharadachapagain70
    @sharadachapagain70 3 года назад +1

    रमाइलो छ दाेहाेरि दुबै जनालाई धेरै धेरै धन्यवाद

  • @सन्जिभगिरि
    @सन्जिभगिरि 3 года назад +1

    जुठे दाइ सङको गित सारै राम्रो छ धना दि

  • @aakashbaral2452
    @aakashbaral2452 3 года назад +1

    Yo didi lai gaunai aaudaina kasle gauna diyo

  • @karanshahu789
    @karanshahu789 3 года назад +4

    धनमायालाई नि अब अवसर दिलाऔ ।मिठो स्वरकी धनी सुनिता बुढा, टिका सानुलाई साथमा देख्दा खुसी लाग्यो ।आज रेशम निर्दोषसँगको दोहोरी एकदमै रमाइलो छ।

  • @gurungpurnima3765
    @gurungpurnima3765 3 года назад +1

    OMG Resham bhai ko manda muskan ra tyo soor kya mitho wow love it bhai

  • @shamsergurung2127
    @shamsergurung2127 3 года назад +2

    Sadai jhai ramaelo voyo. supper.

  • @yampun1262
    @yampun1262 3 года назад +2

    Ramroxa hamrobaglungeharuko live dohori

  • @shivabk1683
    @shivabk1683 3 года назад +2

    Sathai ko saha bhay manma ahat auxa

  • @kharelrajan8977
    @kharelrajan8977 3 года назад +2

    Hajurko yo pabitra Kam ko lagi har pal naman 6 hsi

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +5

    Wow jasko dohori sunnu chaheko thiye usaiko dohori sunnu paye dhanmaya nepali lai dherai dherai dhanyabad x ramro dohori gaunu vayo Reshm nirdosh tw mero matrai man parne gayek hoin deshko gayek vaisaknu vayox sunitale chai sarangi sansarma duita jumle xora paunu vayo😂😂 sarangi sansar lai dherai dhanyabad x ma rangi sansar ko friend pani hu🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @binaparajuli7577
    @binaparajuli7577 3 года назад +3

    धनकुमारी बहिनिको आवाज सोर मिठो
    किन होला अली लाइट मा हुनुहुन

  • @rameshpariyar5443
    @rameshpariyar5443 3 года назад +3

    Nikai ramro damdar lagyo live dohori. Kamal sir nepali lok dohori xetra ka 3 biggaj samakalin hasti haru Raju Pariyar Bima Kumari Dura Laxmi Neupane jiu lai aksath invite garnu hola aagami kunai pani Episode ma vanna chahanxu.

  • @nishantbk700
    @nishantbk700 3 года назад +11

    नमस्कार सम्पुर्णमा मिठो सम्झना मलाई त अत्यन्तै रमाइलो लाग्यो हजुरहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नुस है

  • @bimalapariyar1447
    @bimalapariyar1447 3 года назад +15

    Dhanmaya bainilai pani satha dinuhai

    • @nirmalarayamaji8504
      @nirmalarayamaji8504 3 года назад

      अती राम्रो लाग्यो । शब्द संयोजन पनि बडो सान्दर्भिक छन् । दुवै पक्षको उत्कृष्ट लाग्यो।

  • @durgapaudel4606
    @durgapaudel4606 3 года назад +11

    सुनिता बेस

  • @sunitatamang260
    @sunitatamang260 3 года назад

    Prithibi golk cha ghumdai aauxa 1din dhanu ko Pani Palo aucha. kosis gardai janu parcha

  • @dhanchand6136
    @dhanchand6136 3 года назад +2

    आमान जोडन बाट हेदै छु धेरै राम्रो

  • @kashirampanday423
    @kashirampanday423 3 года назад +4

    माउसुल्ली दामि छ

  • @sureshdhakal78
    @sureshdhakal78 3 года назад +4

    सुरेश सुन्दास र सुनिता बहिनिलाइ एक पटक ल्याउनु न दमौली मा गेट बोलको गित सुन्ने धेरै रहर छ हामी सारा दर्शक को इच्छा पूरा गरिदिनु हुनेछ भन्ने ठुलो आसा छ।

  • @pradippariyar205
    @pradippariyar205 3 года назад +1

    Didi and dai ko geet sarahi ramro xa ma pani pariyar hunuma garba lagxa kasm

  • @dilbahadurpariyar9074
    @dilbahadurpariyar9074 3 года назад +1

    टिका सानू thankq.
    सिन्दुर को माया नै मायाँ ।

  • @ambikakhanal1865
    @ambikakhanal1865 3 года назад +6

    Dhanmayako sor resamj ji sanga mildo rahixa

  • @dashulamichhane679
    @dashulamichhane679 3 года назад +2

    आज चाहिँ बाग्लुङ बागलुङको कडा दोहोरि🎤🎤🎤🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍

  • @amritkc5208
    @amritkc5208 3 года назад +1

    Dherai ramro x aji Pargati ko suvakamana x 2bai Jana lai..

  • @durgapaudel4606
    @durgapaudel4606 3 года назад +5

    धनमाया लाहि यसरिनै चानस दिनु कमल दाहि साेर सबद रामराे छ टिका घमण्ड छ

  • @sarusunarsaru5129
    @sarusunarsaru5129 3 года назад +8

    Tika baini ra dhan maya baini ko anusasna ko hunu hunxa khusi lagxa

  • @elishagurung1006
    @elishagurung1006 3 года назад

    धनमाया बैनी को पनि स्वर अनि दोहोरो एकदम राम्रो छ अझै धेरै सफलता को शुभकामना !!!

  • @roseymanandhar2096
    @roseymanandhar2096 3 года назад +1

    राम्रो छ धन्माया जी

  • @susmitalama9003
    @susmitalama9003 3 года назад

    दाजु पसिम को भाका बग्यो दरम सङ्गै बाच्ने बेला मा छुटियर बाच्नु पर्ने कस्तो कर्मा भन्ने भाका गौउनु ल हजुर को साबै जसो गित हेरेको छ सबै राम्रो छ यो गित को पर्खैमा छु है रेशम दाजु

  • @shivachand4421
    @shivachand4421 3 года назад

    Namaskar ,, dhanmaya baini ko awaj sarai mitho xa , feri arko choty khairenima geat , ma gauna paryo . .. ok.

  • @bairagimanxe4388
    @bairagimanxe4388 3 года назад +12

    दामि छ भनमाया काे दाेहाेरी💕💕🌹💕💕

  • @arjunpangeni2495
    @arjunpangeni2495 3 года назад +12

    सुनिता बहिनि को हासो को फेन हु

  • @Phokgaming12
    @Phokgaming12 3 года назад +3

    मनमाया को स्वर शब्द राम्रो छ टिका किन आज नरमस

  • @seemakhadgi
    @seemakhadgi 3 года назад +1

    Aba mansing ra sunita ko palo

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 3 года назад +1

    राम्रो दोहोरी

  • @krishnakc4153
    @krishnakc4153 3 года назад +1

    Nice dohari aha Kati ramilo

  • @BikramGahatrajOfficial
    @BikramGahatrajOfficial 3 года назад

    Sarai ramro dohori xa feri feri pani dhanmaya didi ko ra resam daiko dohori herna paiyosh

  • @kalibahadur7960
    @kalibahadur7960 3 года назад +1

    Aaha very nice Resham sir and dhanmaya Nepali didi voice