रोचक बन्दै खेल, प्रचण्डले पाउलान् त विश्वासको मत ? नपाए के हुन्छ ? वरिष्ठ अधिवक्ताले पल्टाए संविधान

Поделиться
HTML-код
  • Опубликовано: 6 авг 2024
  • रोचक बन्दै खेल, प्रचण्डले भोली पाउलान् त विश्वासको मत ? नपाए के हुन्छ ? वरिष्ठ अधिवक्ताले पल्टाए संविधान
    ...
    खुशी मिडियाद्वारा सञ्चालित www.ktmkhabar.com (केटिएम खबर डट कम) को आधिकारिक युटुव च्यानल हो । प्रचलित कानुन बमोजिम दर्ता भई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता मार्फत आम नागरिकलाई सुसूचित गराउँदै आइरहेका छौँ ।
    सुचना विभाग दर्ता नं. १९१५/०७६-७७
    प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. ४७४
    काठमाडौँ महानगरपालिका वडा नम्वर ०४, धुम्बाराही, काठमाडौँ
    RUclips Channel:
    / ktmkhabar
    Like us on Facebook:
    / ktmkhabar
    Follow us on Twitter:
    / ektmkhabar

Комментарии • 55

  • @jenga251
    @jenga251 26 дней назад +12

    यो एमाले हो यो पनि चोरै हो।

    • @NimaLamatmg-bd4ei
      @NimaLamatmg-bd4ei 26 дней назад

      लास्टै चोर हो अहिले को काम हेर्दा

  • @binrai1826
    @binrai1826 26 дней назад +3

    यी मुख बजाउने बाहुनहरुको कुरा नसुन्नु बुद्दिमानी।

  • @user-pn5ck1hv4h
    @user-pn5ck1hv4h 26 дней назад +2

    यो सरासर केपीको झोले हुनुपर्छ किनभने धारा २ को सरकार त यथावतै छ। अनि यसलाई गिराएर सरकार फेरि धारा दुइमा जान्छकी तिनमा जान्छ समिधान पढ्न आउदैन यसलाइ अनि अदिबक्ता रे

  • @icecream1795
    @icecream1795 26 дней назад +5

    नेपालको संविधान फरक फरक होकि कानुन बिद हरुले नै फरक फरक किताब बिषय पढेका हुन बुज्नै हार्यो छ

  • @sher5556
    @sher5556 25 дней назад +1

    यो।कानुन नै मिलेर मन्त्रि चलाउने खालको कानुन बनाका छन ,सधै अालो पलो भईरहन्छ।40 लिसौ बर्ष सम्म यस्त‌‌ै खिचडि पाकी न‌ै रहेकोछ।जब सम्म जनताले चुनेको मात्र परधानमन्त्रि बन्ने कानुन बन्दैन यस्तै रोहिलो भईन‌‌ै रहन्छ

  • @subbadahal1762
    @subbadahal1762 25 дней назад

    सबै राम्रा नेता यकतिर भ्रष्ट नेता यकतिर पारेर सरकार बन्नु पर्छ ।पुराना सकिन्चन नयाँ आउचन अनि मात्र देश्को मुहार फेरिन्चन।

  • @dbmanav
    @dbmanav 26 дней назад

    अबको प्रधानमन्त्री शेरबहादुर नै हो।

  • @Cricketnepakl12
    @Cricketnepakl12 25 дней назад

    Right

  • @GuruPrasad8433-er9qy
    @GuruPrasad8433-er9qy 26 дней назад +7

    मैदान मा उत्रानु पर्छ केपि र कालो काग्रेस लाई सिधाउनु पर्छ

  • @sarasmagar2001
    @sarasmagar2001 26 дней назад +1

    यो बुढो पनि एमालेको खोल ओढेको वकील रहेछ

  • @neujikaldhimal5959
    @neujikaldhimal5959 25 дней назад

    Yasko bichar thik lagen

  • @shashikarki3438
    @shashikarki3438 25 дней назад

    संविधान संविधान के ही चाहिदैन प्रचण्डे लाई बाँचुन्जेल जे जे भन्छ घिच्न दे भै हाल्यो नी। अनि पो ठिक हुन्छ।

  • @anantaduwadi8682
    @anantaduwadi8682 25 дней назад

    हतयारालाई समरथन गरने पनि भरषटहरूनै हुन ,हतयारा ले कै गरनसकदैन, राषटर पतिको दिमाग, होस सबै काम गरन छोडि सेकेको राषटरपति भनेकै कांगरेस हो।

  • @aakashbalampaki2049
    @aakashbalampaki2049 26 дней назад +1

    अनि उपधार ३-४ पढौं त त्यसको निरन्तरता ।थत यस्ता मान्छे कसरि बरिष्ठ अधिबक्ता भयो?

  • @mangurung8020
    @mangurung8020 25 дней назад

    यसरि त यदि ओलि प्रधानमन्त्री भए पनि त्यस पछिको प्रधानमन्त्री पनि त्यै धरा दोहोर्याई रहे हुंदो रहेछ त !

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 26 дней назад

    Up bujruk.

  • @birendrathapa4931
    @birendrathapa4931 26 дней назад

    कुरा क्लियर छ आतंककारी को राडो रुवाइ मात्र हो

  • @THESHININGLIGHT-n7r
    @THESHININGLIGHT-n7r 26 дней назад +2

    यो मलाई चित्त बुझेन

  • @user-dt6pv1kq4i
    @user-dt6pv1kq4i 25 дней назад

    राजीनामा दिई हाले 2 नदिइ सम्सद फेस गरे 3 आकर्सित हुन्छ भन्ने हामी गाउँ मा घाँस दाउरा गर्ने लाई थाह छ यो गुँइठे कानुन बिद देब्रो कुरो गर्छ त?

  • @oursmallstory
    @oursmallstory 26 дней назад

    बकवास बन्द गरौ चोर पार्टीको गित गाउन छोडौ। जनतालाई अलमलमा राख्ने गरिखान नदिने खेल हो । राजनिती गरेको छैनन राजनितिज्ञ पनि भयनन। देश र जनताप्रति कोहि इमान्दार भएर निस्केन टुट्यो फुट्यो लुट र गुट गर्दै खाय

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 26 дней назад

    देशमा भ्रश्ट्चारी नेता हैन,देशको बिकास गर्न केके कुराको आवश्यक पर्छ ! देशमा भएको बेरोजगार समस्यालाई कसरी समाधान गर्ने ! देशको प्राकृतिक श्रोत र साधनलाई उपभोग गरेर देशमा आर्थिक बृदि कसरी गर्ने, देशको बिकासको निम्ती कस्ता योजना आयोजनाहरुलाई प्रोत्शहान दिएर कार्य थालानी गर्ने, ब्यापारिक् कर,ब्यक्तिगत कर,नोकरी कर प्रणालीलाइ आधुनिकिकरण गरेर कसरी प्रभावकारी बनाउने,नागरिकको स्वास्थ्य बिमाको प्रकृयालाई कसरी ब्यबस्थित गर्ने, बिज्ञान तथा प्राबिधिकलाई प्रोत्शहान दिएर कसरी आबिश्कार गर्ने योजना भएको बिद्द्वान नेताहरुको आवश्यक छ ! भकभके र् उखाने होइन !

  • @sudarshankarki2724
    @sudarshankarki2724 26 дней назад

    Sambhidhan nai Sahi chana

  • @rambasnet-ie1rg
    @rambasnet-ie1rg 26 дней назад

    yo Patri Kar dimak Lai ta Manu parxa yrr kura kasto na bujako uffff

  • @user-os5pp7ec7e
    @user-os5pp7ec7e 26 дней назад

    यो बूढा पनी एमाले को झोले रहेछ।संबिधान पढेको छैनकी क्या हो?धारा मा १,२,३,४,५ केका लागी लेखेको ? के रक्सी खाएर लेखेकाो हो? २ त प्रचन्ड प,म.हो नी २ को ले बहुमत नपाएपछी सोत ३ मा जान्छ संबिधानले यही वोल्छ।

  • @user-bh1zf3gm9y
    @user-bh1zf3gm9y 26 дней назад

    याे चाेर बुडाेहाे

  • @ganeshmaharjan2214
    @ganeshmaharjan2214 25 дней назад

    के हो के हो कानुन बाझियो कस्को कुरा सुन्ने हो

  • @rckamal123
    @rckamal123 26 дней назад

    Khali yo 76/2 ra 76/3 bahyk aru kehi 6ena ki k ho 😡 kp vaye pani sere vaye pani des lai kunai faeda hune haena 2tai drohi ho des bechuwa jo vaye pani hon aba raja aawone time waiting ma matra ho ! Aru kunai jhole neta vrstachari ko naike haru bata des bikas hun6 vanera sochne dimag nai murkha ho BAs ✋🏽🫵🏻

  • @Delje960
    @Delje960 26 дней назад

    नेपालको एकमात्रा साहसि दम भएको दुर्गा प्रसाई प्रधानमन्रीं,प्रेम सन्जेल अक्तियार प्रमुख, बालकृष्ण न्यौपाने, बिष्णु भट्टराई, ध्रुबलाल श्रेस्ठ जस्ता ब्यक्तिहरु कानुन मन्रीं भयो भने बल्ल देशले निकास पाउनेछ.

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 26 дней назад

    गफाडी हगुवा बिस्लेसक को हावा गफ। १ र २ प्रयोग भै सके पछि स्वतः ३ मा जान्छ कि फेरी ब्याक गियर लगाएर १ र २ मै जान्छ ? कस्तो स्वाठ झोले बिस्लेसक ।

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 26 дней назад

    Yo sambidhanma updhara 2 bamojim pardhanmantri bhayeko r pachhi samrthanfritali sarkar dhalna pugema pun updhara 2 ma janeki 4 ma jane spsthatanadekhiyekole tapreharule banayeko sambidhan tapreharulainai biswas nabhayekole 2073 ko smbidhan turtipurna dekhiyekole bholi 2081 _3_28gate kharejgari 2047 ko sambidhan lagu bhayeko ghosana bholi prchnd bat ghosit gariyos

  • @daljitkhadka1141
    @daljitkhadka1141 26 дней назад +1

    ७६-२ बाटै बहुमत प्राप्त सरकार बन्न सक्ने अवस्था रहेसम्म ७६-३ को प्रयोग हुदैन। चाहे त्यसका लागि जतिसुकै चोटि जोजस्तो जतिवटै व्यक्त्ती फेरीए पनि हुन्छ। नजिर छ २०७६ सालको विघटनले।

    • @kiransapkota9710
      @kiransapkota9710 26 дней назад

      Aba prachanda sarkar 76-2 bata banena ni tah biswas ko maat napayepa6i...swotah 76-3 ma jan6.....its truth herdai janus

    • @BNR.Buddhi
      @BNR.Buddhi 26 дней назад +1

      त्यसाे भए ७६(३)(५) केका लागि राखियाे हाेला ? जति पटक पनि ७६(२) प्रयाेग भैरहेकाे खण्डमा संसद भंग हुने अबस्था पनि आउदैन संरकार गठन ७६(२) भित्रै ५ बर्ष भित्र १० साै पटक सरकार गठन हुन्छ ढल्छ फेरि त्यसैमा सरकार बन्छ हाे ? क्या गजव संबिधान वर्णन गर्नु भएको ठ्याक्कै केपि ओली जस्तै 🤣

  • @sudarshankarki2724
    @sudarshankarki2724 26 дней назад

    Amale KO vataute

  • @chhwangsherpa808
    @chhwangsherpa808 25 дней назад

    Ko yo jogo chai

  • @gurungsuresh7182
    @gurungsuresh7182 26 дней назад

    यो मन्डले बूढो माहाको फटह छ के पी ओली को भतुवा ओकिल हो ।

  • @sachitradhakal5588
    @sachitradhakal5588 26 дней назад +1

    U r right

  • @bishnurokaya4681
    @bishnurokaya4681 26 дней назад

    Yo kam xina

  • @ramgandharba
    @ramgandharba 26 дней назад

    के पी को झोले हो भन्ने कुरा आँ गर्दा अलङ्कार बुझिन्छ

  • @bishnurokaya4681
    @bishnurokaya4681 26 дней назад

    Rallo ho yo😂

  • @sirkunwar6896
    @sirkunwar6896 26 дней назад

    Xaxaxaxxxx kati boleka hola same topics ma ..sodhni Pani ustae sidha bhane bhana feri prachanda bhanxan ki kp oli ki sher badadur bhane ra sodhe sakiyo ta

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq 26 дней назад

    याे पनि भरसटचारि काे झाेले हाे

  • @NXT_Gamer465
    @NXT_Gamer465 26 дней назад

    Aba 76. 2 ko sarka sadai bairahane ho bikash prati DHAN chhain sushasan........... 19:47

  • @padamsunwar1357
    @padamsunwar1357 26 дней назад

    Aansad bhitra neta harublayi samater jail laijana sajilo hunchha tyo awastha ma chha agile samma
    76 ko 2 waa 3 tyo nai haina sambidhan ani tesai le banayeko haina yo sarkar ani ani sansada bhawan bhitari bata jail nalage aru ke garne

  • @BalramGC
    @BalramGC 26 дней назад

    Mily sakina tyla gar hi

  • @gyanendrarai8709
    @gyanendrarai8709 26 дней назад

    कालो केटेहरूको केबिश्वास् थरिथरि बिस्लेसक गराइ

  • @ujjwaldjakdj
    @ujjwaldjakdj 26 дней назад

    Dui KO Pradhan maitri pad mukta hune bitikai ..dui saki halyo ni ab 3 po aauxa ni hajur

  • @sudarshankarki2724
    @sudarshankarki2724 26 дней назад

    Muji vataute

  • @rajbimilatimilsina483
    @rajbimilatimilsina483 26 дней назад

    Jhur channel

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 26 дней назад

    जस्तो पाखंडी झाेले बुढा पनि बरिस्ठ अधिवक्ता राजनिती विश्लेषक रे ७६ /२ काे प्रधानमन्त्री त भइसक्यो कति पल्ट ७६/२ काे प्रधानमन्त्री बनाउने सधै ७६/२ काे मात्रै प्रधानमन्त्री बनाउने भए किन संविधानमा ७६/१ /७६/२ ७६/३ ७६/४ किन लेखेको अब ७६/२ काे प्रयोग हुदैन