वोधिचित्त मुर्धन्य ईतिहाँसविद साँस्कृतिविद जगमान दाईमा हार्दिक सम्मानका साथ साधु ! साधु ! जय नेपाल ! जय नेपाल ! -अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
I bow to this great communicator, the Savant , and the true son of our glorious Nation. I am grateful for his words of wisdom and his assuring presence.
nepal aama ka yi dharmatma, ra vidwan mahan vyakti lai mero sat sat naman. hamro hindu calender world ke most scientific calender ho. we must ne proud of vikram samvat.
नेपालिको लागि महान इतिहास बिद, संस्कृत बिद गोपाल गुरुङ ज्यु, लाइ नमन छ। आजभोली गुगल मा पढेर संस्कृत बिद हुने र अहिले झुटो लेख पढेर जनजाती अहिन्दु हुने पाखण्डिहरुले उहाको उपदेस सुन्न आवस्यक छ।
Jivram sir ra Dr. Jagman sir dubai jana prati aabhar.. aaja Ko beslesan ekdamai manparyo. . Hami sampurna nepali haru le yo kura prasta bujhnu jaruri cha .. Dr saab le sahi tarka dinu bhayo.. tapai haru dubai jana lagayet sampurna Nepali jan ma Naya barsa 2075 Ko hardik mangalmaya shubhakamana. .
एक्दम सही भन्नु भो गुरूड़ सर ले ,, नेपालका असली हिन्दु जनजाती हुन् जसमा बर्गिय भेदभाव हुदैन , उचनिच छुवाछुत हुदैन ,,, खस जाती बिग्रिएको हिन्दु को रूप हो जो आफूलाई जबरदस्ती हिन्दु भनेर संविधान मा आफ्नो नाम लेखाउछ तर असल मा ऊ अहिन्दु हो ????
भारतीय दलालहरुलाई के भनौं खै ,झण्डा कहाँ बाट कसरि ल्याइएको हो भन्ने बारे इतिहांश थाहा हुँदा हुँदै पनि भ्रम फैलाएर सच्चा हुन् खोज्ने दलाललाइ के भनौं र खै !बिदेशी दलालहरु चाहिं स्वाभिमानी देशभक्त राष्ट्रबादी रे स्वाभिमानी देशभक्तहरु चाहिं दलाल रे खै के सुन्नु परेको हो !
▶ केही आफ्नो कुरा: अहिले अङ्ग्रेजीको २०१८ साल चलिरहेको छ । यसको अर्थ हुन्छ, विक्रम संवतलाई आधार मान्दा पनि हामीले अङ्ग्रेजहरु भन्दा ५७ बर्ष अघिदेखि मिति गणना गर्दै आएका रहेछौं ! अर्थात् 'हरेक कुरामा हामी उनीहरुभन्दा पछि छौं' यो सही होइन! त्यसैले आफ्नोपनमा गौरव गरौं, सँगसँगै अरुको कुरालाई तिरष्कार गरौं पनि भनेको होइन। तर, चाहिएभन्दा बढी नबोकौं पनि! विक्रमसंवतको प्रणेता नेपालका भूमिवर्मा विक्रमादित्य लाई मानिएको छ । यो तथ्यलाई स्वयं भारत, गुजरातका खोजकर्ता पं.भगवानलाल इन्द्रजी नामका विद्वानले पनि सही ठहर गरेकाछन् । #BikramSambat #BS #विक्रमसंवत
Hoina nepal ma yesta bigya pani raxan tyhi mathi janajati vitra yesta manis ta budhoo navae pani huni hoo yini haru bata dherai kuraa positive paravaha vairahanxa..tysaile yesra manxe bachera sankirna nakaratmak janajati ki name ma aajkal jati xan tinko antya satyanash hunu parxa..great man.
जगतमान पुरेत, ल ठिक छ, बिक्रम संवत पछि भारतिय राजाले ईतिहांस बनाएर जोड्यो, मतलव भारतमा सुरु गर्यो, तर नेपालमा किन कसरि लागु भयो? तिम्ले भन्यौ यो नेपालमा आयातित हुनुको कारण अलिक चित्त बुझेन, तिमीलाई बाहुनहरुले कति पैसा दिएको छ?
खाली अर्काको बिरोध गर्ने प्रबित्ती भन्द फरक अनि लोभलाग्दो तर्क आधारसहित। जनजाति हुदैमा बिरोध मात्र गर्ने हैन अध्ययन सहितको तर्क गरे सामाजिक सौहार्दता कति राम्रो हुन्थ्यो होला।
amAr Jang Gurung त्यसो भए West को इस्वी संवत् चाँही किन विश्व भरी लादिएको? छाला गोरो हुनेहरु हामी पुर्वीया र अफ्रिकनहरु भन्दा सर्वश्रेष्ठ के को आधारमा भए? हाम्रा प्राचिन नीति, रीति र पद्धतीका रचना ग्रन्थहरु चोरी गरेर न भौतिक विकास सम्भव भएको हो। आज उनीहरु हामी भन्दा मेसिनरी र कंङ्क्रिटजन्य विकासमा न अघि होलान् बाँकी आदर्श, सामाजिक मुल्य- मान्यता, सँस्कृति जस्ता बिषयमा हामी अघि छौं ! यो सत्य हो लुकाएर लुक्दैन!
Yo Bharat barsha ra Bikram Sambat bhanera India laai bhaneko haina.BIKRAM AADITYA josle aafno raaj gardaa tyo bhubhaag Nepal ko thiyo paxi India ko bhayeko ho.Unkai name laai Samjhera Bikram Sambat bhaneko ho. LITTLE KNOWLEDGE IS DANGEROUS BRO.
Bharat Ka Raja Bikramaditya Ko Naau Le Bikram Sambat, Jesus Christ Sanga Ko sambandh Le Ishwi Sambat Ra Nepal Sanga ko Nikatta le Nepal Sambat Ho Ni , Baje Jati Kura Ghumayepani....Junsukai Graha naxatra Ko Kura gare Ni aakhir Bikram sambat ta Bikramaditya kai Ho yaslai Kasari Hoina Bhanne ? Birodh Nepal Ma Nepali sambat Nachalayi Bharatiya Bikramaditya Sambat Kina Chalaune Bhanne Ho.
Laxmi Nakarmi केही आफ्नो कुरा: अहिले अङ्ग्रेजीको २०१८ साल चलिरहेको छ । यसको अर्थ हुन्छ, विक्रम संवतलाई आधार मान्दा पनि हामीले अङ्ग्रेजहरु भन्दा ५७ बर्ष अघिदेखि मिति गणना गर्दै आएका रहेछौं ! अर्थात् 'हरेक कुरामा हामी उनीहरुभन्दा पछि छौं' यो सही होइन! त्यसैले आफ्नोपनमा गौरव गरौं, सँगसँगै अरुको कुरालाई तिरष्कार गरौं पनि भनेको होइन। तर, चाहिएभन्दा बढी नबोकौं पनि! विक्रमसंवतको प्रणेता नेपालका भूमिवर्मा विक्रमादित्य लाई मानिएको छ । यो तथ्यलाई स्वयं भारत, गुजरातका खोजकर्ता पं.भगवानलाल इन्द्रजी नामका विद्वानले पनि सही ठहर गरेकाछन् । #BikramSambat #BS #विक्रमसंवत
Laxmi Nakarmi ramro sahi explanation le pani tapai ko chitta bujhena hai sathi. . Hamro desh Ko sanskriti mathi Ko prahar tapai lai ajhai thaha rahena cha ..aankha kholnus. . Nidayeko natak nagarnus
Ambir rai सरस्वती को को अर्को नाम भारती हो त्यो नाम देखि भारत रहेको हो भारत बर्ष भन्नाले भारत मात्र जनाउदैन,,,हिमालय देखि सागर सम्म को दुरि लाई भारत बर्ष भन्छ,,
Guru ji, western union ra europen union pani ramro sanga chutauna nasakne tori PHD dr. haru kunai kam ko chaina. kandhamul khane din ra raja ram ko pala ko sadha jiwan wala kura garera huncha modern era ma. he seems to be purely brainwashed...its all about where you have grown and studied.
vikram sambat vane bharat kl raja chander gupat bikrma ditya bata suru vo hastinpur dili ko raja bharat bata vharat ko name 5000 year purano chha bikaram sambat vhart ko chha nepal man kina chal chha bharat man jon pani dharmik kam hun chha tyo bikram sambat ko miti le hunchh
Most of the things he said seems rubbish. In one hand he says science is the knowledge about nature, on the other hand he says the laws of science can be proven wrong. He seems more Tapare(that repeats what had been fed to him) than a knowledgeable Dr.. How the earth cross the equator on first of baisakh while it already crossed it on 19-21 March ? Either he should say that the March equinox in christ era is wrong to say that the march equinox is on 1st baisakh, or his information is wrong.
वोधिचित्त मुर्धन्य ईतिहाँसविद साँस्कृतिविद जगमान दाईमा हार्दिक सम्मानका साथ साधु ! साधु ! जय नेपाल ! जय नेपाल !
-अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
जगमान गुरूङ ज्युलाई पनि नब बर्ष २०७५ काे धेरै धेरै शुभ-कामना छ साथै उहाँकाे अन्तरबार्ता सारै नै चिन्तन र मनन याेग्य छ।
एकदै सहि कुरा गर्नुभयो यस्तो बिग्य मानिस्तो अबो हामिले उपदेस पाउनु को लागि सायद उहामात्रा होला अ्मर गुरुङ गोपाल गुरुङ हरु माहान हुन
Swovimani Shree Jag Man Gurung Jiu,
Haardik! Haardik!! Dhanyabad!!!
Jai Nepal !!!
गुरुदेव डा. जगमान गुरुङको ज्ञानलाई म नमन गर्दछु ।अति महत्वपूर्णउहाँको चिन्तन हाम्रा लागि पुरस्कार हो । मनन गरौं।
डा. जगमान गुरुङ आजको युगका नेपालका महान् संकृतग्यँ हुनुहुन्छ। यस्ता अमूल्य पुरुषलाई नेपाल सरकारद्वारा जीवित छँदै विभूषीत गरियोस्।
सही कुरो तर राम्रो मान्छेलाई कहॉ सम्मान गर्छन र ? प्रधानमन्त्री आफै पश्चीमी संस्कृतिका ठेकेदारहरुबाट पुरसकार थाप्दै हिड्छन।
जिव राज सर, धन्यबाद्!शस्तृय प्रमाण्कासाथ जातिइय विश्लेषण र सान्स्कृतिक सम्पदाका ग्याताको ग्यान सुन्न मौका दिएकोमा बक्ता प्रस्तोता दुवैगरी डा साप लाइप्नी धन्यबाद !
राम्रो लाग्यो | धन्यबाद |
I bow to this great communicator, the Savant , and the true son of our glorious Nation. I am grateful for his words of wisdom and his assuring presence.
nepal aama ka yi dharmatma, ra vidwan mahan vyakti lai mero sat sat naman. hamro hindu calender world ke most scientific calender ho. we must ne proud of vikram samvat.
धर्म परिवर्तन कारी डलरे हरू हो सुन ध्यान दीएर यी Gurung को interview .
नेपालिको लागि महान इतिहास बिद, संस्कृत बिद गोपाल गुरुङ ज्यु, लाइ नमन छ। आजभोली गुगल मा पढेर संस्कृत बिद हुने र अहिले झुटो लेख पढेर जनजाती अहिन्दु हुने पाखण्डिहरुले उहाको उपदेस सुन्न आवस्यक छ।
डा. जगमान गुरु र पत्रकार महोदय दुबैजना लाई नब बर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना 🌹 नेपाल , नेपाली र बिश्वको जय होस् !!!
Sarai mann paryo hajurko bhanai...ma pani aru nepali jhai teti chaso rakhne mache hoina tara hujurko kura haru praye satya lagyo..
नमन छ हाम्रा साँस्कृतिक धरोहर जगमान गुरुङ
धेरै राम्रो कुरा भन्नु भया
नयाँ बर्ष को शुभकामना सहिद जगमान गुरुङ जि लाई धेरै धेरै धन्यवाद
deepak gc 😂
आजको चै सबै भन्दा राम्रो सन्दर्ब छ सर !! युवा लाई थानहुने कुरा थापाउनी पाइयो धन्यवाद सर तपाइलाइ सर !!
डा. जगमान गुरुङज्युको विद्वता र तर्क लाई नमन!
डा गुरुङलाई आत्मैदेखी नमस्कार 🙏🙏🙏अरु जनजाती ले पनि यसैगरी वहाँको जस्तो धार्मिक प्रवचन अनि ज्योतिष र संस्कृति सम्बन्धि अन्तरबार्ता हेर्न पाइयोस् ।
hami le garva garnu parcha..india ko new year vanda hamile hamro sahi new year manairachau..thanks dr gurung...
Dr Jagman Ju ta Pandeet lai paxadi parna sakne xamatawan byakti po rahexa. Shuva kamana
Jivram sir ra Dr. Jagman sir dubai jana prati aabhar.. aaja Ko beslesan ekdamai manparyo. . Hami sampurna nepali haru le yo kura prasta bujhnu jaruri cha .. Dr saab le sahi tarka dinu bhayo.. tapai haru dubai jana lagayet sampurna Nepali jan ma Naya barsa 2075 Ko hardik mangalmaya shubhakamana. .
कृतज्ञ हजुर प्रती, सारै राम्रो लाग्यो
Nepal ko Euta generous patrakar hun Juvram jyu , Naman tapai lai
डाक्टर साहेवले गहन विश्लेषण गर्नुहुन्छ जुन जीवनपयोगी रहेको छ ।
एक्दम सही भन्नु भो गुरूड़ सर ले ,, नेपालका असली हिन्दु जनजाती हुन् जसमा बर्गिय भेदभाव हुदैन , उचनिच छुवाछुत हुदैन ,,, खस जाती बिग्रिएको हिन्दु को रूप हो जो आफूलाई जबरदस्ती हिन्दु भनेर संविधान मा आफ्नो नाम लेखाउछ तर असल मा ऊ अहिन्दु हो ????
गुरुजीलाई नया बर्षको शुभकामना
Nice conversation Dr sab
विदेशी दलालले मात्रै विदेशी सम्बत् लाई आफ्नो ठान्दछ । ....
Ekdaam shi kura.
साह्रै राम्रो लाग्यो
Sahi kura dherai ramro lagyo hajur kura hamro nepali Pana haraun thalisakyo
aajo balla khusi lagyo yo karyekram herera
Sahi kura
Intellectual person
very very depth and nice analysis....
jay jagman ji jay nepal
Salute to Dr Saab and Jeevram Ji.
worth hearing
salam xa Dr saab
जममान गुरुङ पण्डित
Dharaai sanga bujhunu huncha kura ramro sanga bujhanu paro janajati harule dr. jagman gurung ju ko
Good think Jag man Guru ko
भारतीय दलालहरुलाई के भनौं खै ,झण्डा कहाँ बाट कसरि ल्याइएको हो भन्ने बारे इतिहांश थाहा हुँदा हुँदै पनि भ्रम फैलाएर सच्चा हुन् खोज्ने दलाललाइ के भनौं र खै !बिदेशी दलालहरु चाहिं स्वाभिमानी देशभक्त राष्ट्रबादी रे स्वाभिमानी देशभक्तहरु चाहिं दलाल रे खै के सुन्नु परेको हो !
शुभ साइत त नेपाल संवतकै आधारमा हेरिन्छ । यसलाई के भन्नूहुन्छ ?
Salut sar
एस्ता बिदुवान भएको मुलुक कसरि गरिब भयो हेभमान
90% of Nepalese festivals are celebrated according to Nepal Era. That's why it is ingenious.
Dr Gurung,you are nepali,not just Gurung.
अझै प्रष्ट पार्नु पर्यो
Wow! Great
हामी पश्चिमा भन्दा धर्म र सस्कृती मा धेरै धनी र सभ्य छौ त्यसैले हाम्रो धर्म सस्कृती माथी आक्रमण गर्दै छ ।
किरात 'राइ लिम्बु' मात्र होइनन - जगमान गुरुङ
sahi kura bhannu bhayo
Happy New Year Dr Saab
हैट
Saĺute Jagman Sir.
राम्रो लाग्यो
Khadga Poudel सानै देखी यो बुढाले बाहुनको टपरी बेकेर हडने गरथे
सहि कुरा आदिवासी जन्जाती तिब्बती बेस्या शरणार्थी को नाजायज उत्पादन हरु अब हिन्दुराज्य बाट सखाप हुनु पर्छ
Adibasi Mulbasi demagha sarkacha interview ma answer dena koho thahacha.
अब नेपालमा हिन्दु ब्रणाश्रम जाति व्यवस्थाको ठेक्का जगमान गु.... रूगं जस्ता भरौटे को हत्केलामा आएछ..
जगमान गुरुङ भट्टराई बाहुन पण्डित हो ।
ta cristain gaiko sino hos tha vayo
Shrestha newar bhitra ko chhetry ho kasari mongol bhayo kamala shrestha ji.
Yo episode ta maobadi ko Gopal kirati le sunnu parne rahechha.
Seems to be true
▶ केही आफ्नो कुरा:
अहिले अङ्ग्रेजीको २०१८ साल चलिरहेको छ । यसको अर्थ हुन्छ, विक्रम संवतलाई आधार मान्दा पनि हामीले अङ्ग्रेजहरु भन्दा ५७ बर्ष अघिदेखि मिति गणना गर्दै आएका रहेछौं ! अर्थात् 'हरेक कुरामा हामी उनीहरुभन्दा पछि छौं' यो सही होइन!
त्यसैले आफ्नोपनमा गौरव गरौं, सँगसँगै अरुको कुरालाई तिरष्कार गरौं पनि भनेको होइन। तर, चाहिएभन्दा बढी नबोकौं पनि!
विक्रमसंवतको प्रणेता नेपालका भूमिवर्मा विक्रमादित्य लाई मानिएको छ । यो तथ्यलाई स्वयं भारत, गुजरातका खोजकर्ता पं.भगवानलाल इन्द्रजी नामका विद्वानले पनि सही ठहर गरेकाछन् ।
#BikramSambat #BS #विक्रमसंवत
महाको दलालले पहिले अएेना मा आफनो मुख हेर ?
Hoina nepal ma yesta bigya pani raxan tyhi mathi janajati vitra yesta manis ta budhoo navae pani huni hoo yini haru bata dherai kuraa positive paravaha vairahanxa..tysaile yesra manxe bachera sankirna nakaratmak janajati ki name ma aajkal jati xan tinko antya satyanash hunu parxa..great man.
गोप्यम गोप्यम लोप्म 😁
यस्तो ज्ञनि मानिस त पहिलोचोटी देखे महिली त
जगतमान पुरेत, ल ठिक छ, बिक्रम संवत पछि भारतिय राजाले ईतिहांस बनाएर जोड्यो, मतलव भारतमा सुरु गर्यो, तर नेपालमा किन कसरि लागु भयो? तिम्ले भन्यौ यो नेपालमा आयातित हुनुको कारण अलिक चित्त बुझेन,
तिमीलाई बाहुनहरुले कति पैसा दिएको छ?
Good kuro
खाली अर्काको बिरोध गर्ने प्रबित्ती भन्द फरक अनि लोभलाग्दो तर्क आधारसहित। जनजाति हुदैमा बिरोध मात्र गर्ने हैन अध्ययन सहितको तर्क गरे सामाजिक सौहार्दता कति राम्रो हुन्थ्यो होला।
भारतिय सम्वत लाई नेपाली ले स्विकार्दा रास्ट्रबादी हुने ? वा रे वा
amAr Jang Gurung त्यसो भए West को इस्वी संवत् चाँही किन विश्व भरी लादिएको? छाला गोरो हुनेहरु हामी पुर्वीया र अफ्रिकनहरु भन्दा सर्वश्रेष्ठ के को आधारमा भए? हाम्रा प्राचिन नीति, रीति र पद्धतीका रचना ग्रन्थहरु चोरी गरेर न भौतिक विकास सम्भव भएको हो। आज उनीहरु हामी भन्दा मेसिनरी र कंङ्क्रिटजन्य विकासमा न अघि होलान् बाँकी आदर्श, सामाजिक मुल्य- मान्यता, सँस्कृति जस्ता बिषयमा हामी अघि छौं ! यो सत्य हो लुकाएर लुक्दैन!
Yo Bharat barsha ra Bikram Sambat bhanera India laai bhaneko haina.BIKRAM AADITYA josle aafno raaj gardaa tyo bhubhaag Nepal ko thiyo paxi India ko bhayeko ho.Unkai name laai Samjhera Bikram Sambat bhaneko ho. LITTLE KNOWLEDGE IS DANGEROUS BRO.
विद्वान ।
Bharat Ka Raja Bikramaditya Ko Naau Le Bikram Sambat, Jesus Christ Sanga Ko sambandh Le Ishwi Sambat Ra Nepal Sanga ko Nikatta le Nepal Sambat Ho Ni , Baje Jati Kura Ghumayepani....Junsukai Graha naxatra Ko Kura gare Ni aakhir Bikram sambat ta Bikramaditya kai Ho yaslai Kasari Hoina Bhanne ? Birodh Nepal Ma Nepali sambat Nachalayi Bharatiya Bikramaditya Sambat Kina Chalaune Bhanne Ho.
Laxmi Nakarmi yes exactly yes patro le bharat lai follow gareko cha
Laxmi Nakarmi केही आफ्नो कुरा:
अहिले अङ्ग्रेजीको २०१८ साल चलिरहेको छ । यसको अर्थ हुन्छ, विक्रम संवतलाई आधार मान्दा पनि हामीले अङ्ग्रेजहरु भन्दा ५७ बर्ष अघिदेखि मिति गणना गर्दै आएका रहेछौं ! अर्थात् 'हरेक कुरामा हामी उनीहरुभन्दा पछि छौं' यो सही होइन!
त्यसैले आफ्नोपनमा गौरव गरौं, सँगसँगै अरुको कुरालाई तिरष्कार गरौं पनि भनेको होइन। तर, चाहिएभन्दा बढी नबोकौं पनि!
विक्रमसंवतको प्रणेता नेपालका भूमिवर्मा विक्रमादित्य लाई मानिएको छ । यो तथ्यलाई स्वयं भारत, गुजरातका खोजकर्ता पं.भगवानलाल इन्द्रजी नामका विद्वानले पनि सही ठहर गरेकाछन् ।
#BikramSambat #BS #विक्रमसंवत
Laxmi Nakarmi ramro sahi explanation le pani tapai ko chitta bujhena hai sathi. . Hamro desh Ko sanskriti mathi Ko prahar tapai lai ajhai thaha rahena cha ..aankha kholnus. . Nidayeko natak nagarnus
Baiganik tathya ta buje but yo 2075 chai ahile satya ho ta baisakh 1 ta baigyanik tawar le mane but yo 2075 chai ho kuro moile nabujeko...
bahun tv
Budhabudhi le vanne garthe aaba paxi bahunle bakhkhu. Ra vote le dhoti lauxa vanthe lu aaja pramanit vayo.
yo lathuwa jaga man le jana jati ko khairo khanne vayera nai yo stv chat ma lyayeko ho
He is confusing ordinary Nepali.
भारत वर्षा भारत वर्षा भन्छ चिन नेपाल वर्षा किन भन्दैन यो पण्डित ले भारत मा यो बिक्रम सम्बत नै छैन किन भारत वर्षा भनेको ।
Ambir rai भारत वर्ष भनेको ज्यानको भुमि हो। भारत भनेको ज्यानको भुमि हो, अहिलेको भारत देश हैन्।।
Ambir rai सरस्वती को को अर्को नाम भारती हो त्यो नाम देखि भारत रहेको हो भारत बर्ष भन्नाले भारत मात्र जनाउदैन,,,हिमालय देखि सागर सम्म को दुरि लाई भारत बर्ष भन्छ,,
भारत बर्ष भन्नाले नेपाल भारत भुटान बाङ्लादेश यो दक्षिण भारतिय भुगोललाई बुझ्नुपर्छ सर।
Ambir rai tapai le nabujhnu bhako ki bujhera pani bujhpachaudai hunu huncha.
I have seen bikram sambat in Indian newspaper. LITTLE KNOWLEDGE IS DANGEROUS BRO.Pahila research garera bolna paryo.
hajur grug ko chhoro bhayar yatro pubiya darsan ko barnan garnubhayo namAn chhapp0pp
p
Yo laduwa ghanta bigyan sambat hunxa
Bidwan manche.
Thoit
Yo pandit po raixa
Varat ko rajako sambat lagu garne ani kasari rastaya vayo? Baru Buddha sambat ki san sattabdai hunu par6.
Guru ji, western union ra europen union pani ramro sanga chutauna nasakne tori PHD dr. haru kunai kam ko chaina. kandhamul khane din ra raja ram ko pala ko sadha jiwan wala kura garera huncha modern era ma. he seems to be purely brainwashed...its all about where you have grown and studied.
La pandit sap saskarti jannu vayako rai6. Jana, jati ra adabasi vaneko k ho ra yo title ko le deyo?
Ta lado khuile chor tyo bidhutt Ko karyakari chorko comment box kina rakhinas mooji
vikram sambat vane bharat kl raja chander gupat bikrma ditya bata suru vo hastinpur dili ko raja bharat bata vharat ko name 5000 year purano chha bikaram sambat vhart ko chha nepal man kina chal chha bharat man jon pani dharmik kam hun chha tyo bikram sambat ko miti le hunchh
Most of the things he said seems rubbish. In one hand he says science is the knowledge about nature, on the other hand he says the laws of science can be proven wrong. He seems more Tapare(that repeats what had been fed to him) than a knowledgeable Dr.. How the earth cross the equator on first of baisakh while it already crossed it on 19-21 March ? Either he should say that the March equinox in christ era is wrong to say that the march equinox is on 1st baisakh, or his information is wrong.
Thukka jhole ta pakkai arkako kalo khayarai baseko rai6.