नेताविरुद्ध नाराबाजी गर्नेलाई शान्तिविरुद्धको मुद्दा ? - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • गौरापर्वको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा मुलधारका राजनीतिक दलका नेताहरुविरुद्ध नाराबाजी गरेका युवाहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गरिरहेको छ । पक्राउ परेकाहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइँदैछ । यो घटनाले सरकार र मुलधारका राजनीतिक दलका नेताहरुप्रतिको आक्रोश झनै बढाइदिएको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 45

  • @somtamang984
    @somtamang984 15 дней назад +12

    शान्ति विरुद्ध हैन हाम्रो भ्रष्टाचार विरुद्धको आवाजलाई मुद्दा लगाइएको भन्न किन गारोनी जति दमन गर्छौं त्यति नै भस्म हुने छौं

  • @Dearjindagi6778
    @Dearjindagi6778 15 дней назад +11

    एउटा उखाने र अर्को गुखाने ले चलाएको सरकारको हो यो 😂😂

  • @sorryman5038
    @sorryman5038 15 дней назад +3

    हरेक ठाउँ ठाउँबाट गाउँ गाउँबाट बस्तीबस्तीबाट अब युवा जुट्नु उठ्नु तयारी छ झोले भएर बस्नुभन्दा यस्ता खाते भ्रष्टाचारी चोर नेताहरुलाई लखेट्नुपर्छ। बोल्न नपाउने मेराे देश😭😭😭

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td 15 дней назад +3

    परिबर्तका लागी शान्तिपूर्ण आन्दोलन गर्दा उखाने र रियाले मिलेर युवाहरूलाई कार्वाही गर्ने यो कस्तो निरंकुश शासन हो यस्ता नेताका पुच्छर प्रहरी कस्ता कष्ट दिने

  • @nisheshregmi6318
    @nisheshregmi6318 15 дней назад +1

    "अहिलेको नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए। हामिले झैं सुतिरहेका किसानको टाउको गिँड्नु , मारवाडी पोसेर ती बाट कमिसन हसुर्नु , अकुत भ्रष्टाचार गर्नु गराउनु पो हाम्रो सभ्यता, शिष्टता र मर्यादा हो त!"
    - श्री ८ फटाहा शिरोमणि खडगे महाराज उवाच
    "बदमासहरु ! यहि हो संस्कार ? हामीले जस्तै पदहरु नाङ्ले पसले झैं मोलमोलाइ गरेर बिक्री गर्नु, भ्रस्टाचारको महाभारत चलाउनु पो सदाचार हो त ! हामी फटाहाहरुले जति कुकर्म गरे पनि चुप बस्नु पो संस्कार हो त !
    - श्री ७ नालायक शिरोमणी सिँगान बहादुर देउबा उवाच !"😡😡

  • @menakakhanal8309
    @menakakhanal8309 15 дней назад +2

    कठै मेरो देश यहाँ जेल जानुपर्ने बाहिर बाहिर हुनुपर्ने जेल नेलमा अझ नेपाल एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न समाजवाद उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक रे नेपालको प्रशासन मायाले चलिराछ न्यायले चल्ने दिन कहिले आउला यो न्याय हराएको देशमा

  • @rajubogati2757
    @rajubogati2757 15 дней назад +2

    गनतन्त्रे कानुन दल दले जानून 😢।

  • @yugalshah2836
    @yugalshah2836 15 дней назад

    भ्रष्टाचारी नेताहरु मोटाइ रहेका छन् तर जनताहरु भुकैभुकै बस्न बाध्य छन्।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 15 дней назад +1

    अबकति जनालाइ मुध्दालगाउँनेहाे देशनैबेचेरखाँने चाेरहरुकाे सरकार याेपाराहाेभने तिमिहरु देशछा्ेडेर भाग्नैखाेजेकाेहाे?

  • @allinoneoneforall3867
    @allinoneoneforall3867 15 дней назад

    सबै भन्दा ठूला अपराधी नै ओली र देउवा हुन...
    प्रहरी प्रशासनले स्वविवेक प्रयाेग नगरे जनआक्राेस प्रहरी प्रशासन माथि खनिने पक्का, प्रहरी प्रशासन काे ज्यादती अति भा छ जनता माथी चेतना भया...

  • @lamadanu
    @lamadanu 15 дней назад

    Yehi ho peajatantra

  • @BP-jq1ru
    @BP-jq1ru 15 дней назад +2

    यकदम सहि गर्यो अराजक हरुलाइ जेलमै कोच्नु पर्छ

    • @santoshlamichhane8589
      @santoshlamichhane8589 15 дней назад

      Tw mugi jholey lai sahii nai lagxa ..

    • @BP-jq1ru
      @BP-jq1ru 15 дней назад

      Pahila aafule desko k gareko xu vanne pani khyal garam n hau

  • @hitkajigurung5104
    @hitkajigurung5104 15 дней назад +1

    हेर्दै जाउ aajhaii के के गर्छ ओली र सेरे ले

  • @BijayPuri-w7z
    @BijayPuri-w7z 15 дней назад

    चोरहरुको दिन पुगिसकेको हो अब।

  • @premgrg1542
    @premgrg1542 15 дней назад +1

    Neta haru kasto saman papi cha yesto pani garcha.neta harulai jindai teel ma tarnu parne.

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 14 дней назад

    गणतन्त्रमा बिरोध गर्न नपाईने हो? बिरोध गर्न नपाईने हो भने राज तन्त्रै ठिक थियो।

  • @dineshthapa766
    @dineshthapa766 14 дней назад

    राजतन्त्रकोबेला बिरेचोरेशछाेड ज्ञानेचाेरदेशछाेड भनेर नारालगाउदा तपाईंहरुकाे नजरमा त्यो ठिकथियाे तर आजतपाईंहरुबिरुद्द तेस्तैप्रकारकोनारालाग्दाकसरीअराजकभयो।

  • @100millions-pt1wb
    @100millions-pt1wb 15 дней назад

    "Uhiley Rana ko sasan ahiley radaban ko sasan"

  • @nishantbudhathoki8946
    @nishantbudhathoki8946 15 дней назад

    Kaal khojdai xan bistarai

  • @sumanbasnet16
    @sumanbasnet16 15 дней назад

    हिजो दश बर्षे जनयुद्धले जन्माएको गणतन्त्र र लोकतान्त्रिक मन्त्री हुदा तेहि दश बर्षे जनयुद्धलाई हिङ्सा भन्दै हिड्छ अनि कुनै मन्त्री बिरुद्ध नारा लगाए शान्ति बिरुद्ध को नारा भन्ढ आखिर यि नेताहरुले चाहेको चाहिँ के हो

  • @mahakaalnytin
    @mahakaalnytin 15 дней назад

    If 3 crore nai birod garyo vane , crore lai mudda chalaune holan

  • @binabina7708
    @binabina7708 14 дней назад

    काङ्ग्रेस , एमाले , माअाेबादी पार्टीहरु पतन नभयसम्म याे देशमा बिकाश हुदैना युबाले राेजगार पाउनेवाला छैनन , सिक्षा स्वास्थपनि पाउने छैनन ।

  • @BindassRider01
    @BindassRider01 15 дней назад

    Barsau Dekhi Tym pass grny bakwas grny neta lae chahi k grny . Neta lae ta muda lagden abo Janta ko juta lagx . Jay Nepal 🇳🇵 Janta power

  • @dhirensuwal1751
    @dhirensuwal1751 15 дней назад

    चोर नेताहरु

  • @centiflatdingding4908
    @centiflatdingding4908 15 дней назад

    Power hunjel gara j garxauu sabko din aauxaaa 😡😡😡😡😡

  • @killergaming6923
    @killergaming6923 14 дней назад

    Kin gali garnu par ko dinma aru din gali grnu thil thiyo ho

  • @chakratamang6833
    @chakratamang6833 15 дней назад

    Gukhane Oli galat gardaixa!

  • @samanapaudel9929
    @samanapaudel9929 15 дней назад

    Aभ्रष्ट्राचारीहरु तिमीहरुको ॲरिगाल हरुले जे गर्दा हुने जनताले तिमीहरुको बिरुद्ध बोल्न नहुने पख ८४ ॲाउदैछ चोरहरु॥

  • @JINN...TAMANG
    @JINN...TAMANG 15 дней назад

    Aba katilai Jail kochcha herau

  • @bhupendradhami633
    @bhupendradhami633 15 дней назад

    Gaura parb birodhiharu hun yiniharulai chani chani karbahi garnu parx

  • @arjunkumar-fg2uj
    @arjunkumar-fg2uj 15 дней назад

    Chunab ma masu Bhat khayo aba royera k garchhau....

  • @user-vc3if2wq1k
    @user-vc3if2wq1k 15 дней назад

    Tindalae patasap garnpracha ८४ ma

  • @anchalmahat9194
    @anchalmahat9194 15 дней назад

    Brasachari haru marija

  • @maheshpande671
    @maheshpande671 15 дней назад

    ओलि सरकारको जनतालाई उपहार,
    गिरिबन्धु,महङ्गी र भ्रष्टाचार ।
    दलालको सरकार,ओलि सरकार ।

  • @sureshpuri5714
    @sureshpuri5714 15 дней назад

    Aaba kam payanu malai Pani jail hala

  • @user-xq2nl6lb3z
    @user-xq2nl6lb3z 15 дней назад

    Randeko chora yo net haru ko kal nai ayo kay

  • @sunitalimbu6364
    @sunitalimbu6364 15 дней назад

    ke garxau ta rajtantra ma euta raja thiye, aaja sabbai raja,😢