Podcast one of the best show ....jaha jibanko vogai ani safalta samma kasari pugna sakincha sikna pani sakincha.....❤❤ranjit dai hares na khanu hai ....gardai janus ramro huncha .....
म पनि अहीले relationship म छु हाम्रो पनि intra cast हो अहिले आएर केटा ले बिहे गर्न मानेको छैन पहिला तिमि विदेश गएर आऊ अनि बिहे गरमला भन्छ केटाको घर मा अर्कै केटी खोजिरहेको छन् न म छोड्न सक्छु न त उसले मेरो केटी छ भन्न पनि सक्दैन घर उता विदेश जाने भिसा आउन थालिसक्यो यता आफु depression मा जान्छु जस्तो लागिसक्यो आज भोली boyfriend सँग पनि झगडा परिराख्छ खोइ के हो के living together मा बसेको पनि 1 वर्ष भइसक्यो मेरो जिन्दगी पनि न घर न घाटको भाको छ 😭😭😭
cast नमिल्दा धेरै गारो हुन्छ मेरो नि intercast बिहे हो 8 महिना भयो बिहे गरेको घर बाट सुईकार्नु भको छैन 😢😅म कुनै varal होइन tik tok you tup चलाउदैन तर पनि मलाइ नि potcast मा गएर बोल्ना मन छ सक्नु हुन्छ भने rply me plz
हाम्रो समाज अझै 19 सौं शताब्दीमा छन् विस्तारै खुल्दै जाने छ र तपाईको परिवार ले पनि विस्तारै स्वीकार गर्नु हुन्छ तपाई सफल बन्दै जानु पर्छ ❤❤ सफल दम्पती जिवन शुभकामना

1:01:21 ❤❤❤❤❤ last
Kasam Maya भर्म नै हो स्वार्थ नै हो
Wow great best podcast😊😅❤🙏🙏
❤❤❤❤
I agree with you devindra for the disrespect
Wow Very Nice ❤
म पनि बस्या छु तिम्रै आसा मा i love u भन्देउ न बाउन भासा मा भन्दै छिन रे उनी 😂ranjit sir reply dinu paryo उनिलाइ ❤❤
U 100%right sis
37:31 ❤❤❤
म पनि अहीले relationship म छु हाम्रो पनि intra cast हो अहिले आएर केटा ले बिहे गर्न मानेको छैन पहिला तिमि विदेश गएर आऊ अनि बिहे गरमला भन्छ केटाको घर मा अर्कै केटी खोजिरहेको छन् न म छोड्न सक्छु न त उसले मेरो केटी छ भन्न पनि सक्दैन घर उता विदेश जाने भिसा आउन थालिसक्यो यता आफु depression मा जान्छु जस्तो लागिसक्यो आज भोली boyfriend सँग पनि झगडा परिराख्छ खोइ के हो के living together मा बसेको पनि 1 वर्ष भइसक्यो मेरो जिन्दगी पनि न घर न घाटको भाको छ 😭😭😭
Same 😢😢😢
14:03 ❤
Ramilo vayo ❤😢
Debendra ko lagi❤
Paru chetri khati lai leyaunu paryo dada❤
दिया जि त जि सी थर केटा साथि चाहि के रहेछ र खालि काष्ट र पैसा मिलेन भन्नु हुन्छ कुरा बुझिएन पोर्डकाष्ट त दुई वटा नै हेरे
Dai sidartha ale magar chhayo k like dhore ko raja purbali thetoo maile messanger ne gareko theyo hernu vaxaina kina .. mattrasidartha ale chheyo
Devendra bic ma boldaa interest laagdax Devendra aayrw heryko yo podcast
35:34 2
😂😂😂🔥
cast नमिल्दा धेरै गारो हुन्छ मेरो नि intercast बिहे हो 8 महिना भयो बिहे गरेको घर बाट सुईकार्नु भको छैन 😢😅म कुनै varal होइन tik tok you tup चलाउदैन तर पनि मलाइ नि potcast मा गएर बोल्ना मन छ सक्नु हुन्छ भने rply me plz
हाम्रो समाज अझै 19 सौं शताब्दीमा छन् विस्तारै खुल्दै जाने छ र तपाईको परिवार ले पनि विस्तारै स्वीकार गर्नु हुन्छ तपाई सफल बन्दै जानु पर्छ ❤❤ सफल दम्पती जिवन शुभकामना
kati hasako hou debendar le❤❤😮😮😅😅
Yo so ma malai pani jan man x
Ranjit dai le bhadri ko kura garnu hunxa vanerw sabai pot cast sune Tara garnu vayna
Love pareko jasto lagyo Malai yehi DUI ko
Hoina hola
yo देबेन्द्र त भद्री सग बिहे गर्योकी नाइ होला? bline dete ma ta last boka thiyo
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤