सिरु थापा र श्रीमान सँगै मिडियामा, बिहेका कुरा गरेर हसाएरै मारिन, श्रीमान हासेको हास्यै हेर्नुस् ।
HTML-код
- Опубликовано: 21 окт 2021
- सिरु थापा र श्रीमान सँगै मिडियामा, बिहेका कुरा गरेर हसाएरै मारिन, श्रीमान हासेको हास्यै हेर्नुस् ।
SUBSCRIBE OUR RUclips CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- DB Budhathoki
Guest :- Siru Thapa Magar & Bikal Thapa Magar
Camera :- Bhim Limbu
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Facebook link :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar
राम्रो जोडी जे छ अर्गानीकछ घुमायर लुकाएर बोल्न नजान्नी जे छ तेही सत्ते बोलीदिनी मगर गुरुङ्गको जात खुसिलाग्छ।
यि बहिनिको टिकटकको फ्यान नै हो। उज्ज्वल भविष्यको हार्दिक शुभकामना
यो बईनिको बोल्ने सहिली सारैर्अगानि छ कत मिठास छ बोलिमा जति सुनेपनि सुनिरउ जस्तो लाग्छ
मन सफा भएको सिरु बहिनीको जिवन सुखमय बितोस् शुभकामना बहिनी अनि जुवाई र भान्जी
Hasilo dd
कति रामाइलाे के बैनि र भाई काे जाेडि 💕💕💕💕💕💕
बिचरा , खुल्ल मन र सफामनकी धनी सिरु बहिनि❣️ यहाँरुको जोडि सधा-सुखिरहोस यहीँ कामना💐
कस्तो राम्रो मिलेको जोडी,सधै यस्तै खुशी भै रहनु है मेरो शुभकामना ,
निक्कै राम्रो जोडी सबै सुने खुशी लायो🌹
सुखा दुखा भनेको अफ्नो ठाउमा छ तर खुसी भएर बच्नु हरकसैले सक्दैन कति राम्रो जोडि सधै यसरी नै खुसी रहनु होला शुभकामना 😃😃😃🙏🙏🙏
Interesting !!
sarai khusi lagyo yesari nai dui jana ko jodi jamos kasai ko aakha nala gos Good bles u Portugal bata herdai ho
क्या रमाइलो जोडी ।।💕💕💕
Wow beautiful jodi
जोडि यो होनि हाम्रो खुल्ला समाज छ होला कसैको सागुरो समाज पाट सिक्नु होला
अर्गानिक गफगाफ,,,, खुब मन पर्याे ,,,
wow nice interesting love story हसिलेली मगरनिको बाबा आमा सासू सरुरा पनि हेर्न पाम be happy always 👩❤️💋👩❤️🙏
बधाई छ सिरु बैनीको जोडीलाई। सिरु बैनीले सारै राम्रो अबिनय गर्नुहुन्छ।
Aa9ll
Allq q
Qlq
Qlq
भेरि भेरि गुद राम्रो हजुर हरु को जोदि तिक तक भाइ रल रिरु जि हजुर को जोदि 2 जना लाई नमस्ते 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ल बधाई छ शिरू बहिनीलाई, कुनै समय चनचले भनेर भनिन्थ्याे । गर्भ लाग्याे आफुले नेतृत्व गरेकाे संगठनकाे एउटा सदस्य यति राम्राे काम गरेकाे देख्न पाउदा, भाई बहिनीलाई सदा आशीर्वाद रहनेछ । धेरै खुसी लाग्याे
वाह मलाई जस्तो भएको छ उसलाई पनि उस्तै भएको होला भन्ने फिलिङ्ग भयो भन्नू भयो खुसी लाग्यो।
जोडी धेरै राम्रो छ है दिदि भेनाको
क्या मिलेको जोडी सधै येस्तै साथ र सपोट गर्नुहोला दाजु श्रीमतीलाई अझै प्रगतिको कामना सिरु दिदी 👍👍👍
Et
अति राम्रो जोडि युग देखि युग सम्म साथ रहिरहोस यो सुन्दर जोडिमा कसैको आँखा नलागोस ईश्वर सदै दाहिना हुन ❣️
Wow nanu good job best of luck
वाउ शिरुको बुढो पनि देखियो।राम्रो जोडी छ है।शिरु बैनी टिकटक को भेदिओ भैरल भको छ बरु पैसो आउदो रैछ कि नै टिकटक बाट 😂😂😂😂
Kati happy family yastai khusi hunu hai sadai vari god bless you ❤️❤️
यो बहिनिको कला चाहिँ निक्कै राम्रो छ, आह प्रेम कहानी पनि गजब रमाइलो रहेछ।
श्रीमान झान कति लातो&सिधा हैइ
पुरानो कहानीको कुराकानी रमाइलो रहेछ ❤️❤️
अति सुन्दर जोडि रहेछ सधै हासि खुसि रहनु हस❤️❤️😍🙏👌👌
जिन्दगी मा बिहे पनि निकै अचम्म तरिकाले हुन्छ।
Wow Kati ramailo jodi
सारै हसेली फरासिली हुनु रहेछ बैनी अगिका दिनमा पनि यस्तै सफलता भै राखोस् हार्दिक शुभकामना 🎉💐🥀
धेरै राम्रो जोडि सफलताको शुभकामना सिरू बैनिको अर्गायानिक कला एकदमै मनपर्दो छ एसै गरि बढ्दै जाओस फलोस फुलोस फक्रियोस ❤🌹👌
कति रमाइलो बाबै
Nice couple 👍👍
धेरै खुशि लाग्यो बैनिको भिडियोहरु हेरिरहन्छु।
🙏🙏
Good shiru yesai gari kam gara I like you mero pani chhori nai ho Deepak pani chhora jastai ho from Mumbai India
छोरीमान्छे ताठाबाथा भयोभने घर राम्रो हुन्छ भाईले राम्रो सङग सोपोतगर्नुहोला मगरको छोरी ऐकदम ताथी रैछन बैनी 👍️👍️👍️👍️👍️
Wow kati ramailo 😊
अती सुन्दर जोडी शफल जीवन सुखमय रहोस शभकामना 🌹🌹👍👌
Kati ramailo video bhai baine Ko?
congratulations vanji sadhai yasari nai aaghi badi rakknu yahi xa mero kamana♥️💖
Sarai ramailo siru bahini
Wow nice
गाउले जीवन राम्रो रमाइलो सदा खुशी र सुखी रहनुहोला बिदेश को क्रममा मेरि बुडी पनि कोठा भित्रै बसेकी थिन र म पनि बाहिर आमा दाइ भाउजू संग बिदाइ गरेर घर छोडेर हिडेको थिए मैले पनि बुडी गर्भवती छोडेर हिडेको थिए रमाइलो रहेछ प्रेम कहानी
Lovely BeautiFul 👪️ Family Nice 👍️💞
साह्रै राम्रो छ बैनि अनि टिकटक त झन कति कति राम्रो
Nice family💞💞💞💞💞👍👍👍👍👍👍👍👍👍👍👍👍
lovely both god bless you❤️❤️
Kati mileko jodi yesari nai jindagi bitaunu parxa hai
Malai ta siru ko tikto ekdam manparxa ajhai aru ramro ramro video banayera darsakharulai hasau best of luck 👍👍
जिन्दगी भर एसरि नै खुसी हुनु दुबै जना
Kati ramailo ho k siru sis❤️😀perfect jodi👨👩👧
Ati ramro video
O K. always be happy , healthy and ahead improve .
कस्तो अचम्म भाई बहिनी जस्तो अनुहार मिलेको 👌👌👌👌👌👌👌👌 जोडी
अति रामैलाे कुरा कानि छुनि बैनि
हाम्रो जस्तै रै छ प्रेम काहानी हजुर हरुको सबै मिल्छ हजुर हाम्रो पनी घर गोरखा नै हो हजुर सधै खुसी रहनु है
दामी छ जोडि
वा दामि जोडी
ल हाम्रो वहीनी जुवाईहरु सधै खुशी हुनु
अब कुनै कमेडी भिडियो य म्युजिक भिडियो तिर देख्न पाइयोस् यी जोडी को शुभकामना 😍😍
सिरु नानी जसतो बुझने महिला को प कसरी गरम एसतो बुज को नानी है दुबै बंगेरा को जोडी लाई धेरै धेरै शुभकामना छ है
bhaine yesari vairal Huda dherai Khusi Lago ajhai ramro gardai janu
Tiktok ma arganik qeen.saru thapa.💐💐subhakamana.
सुपर जोडी दिदि भिनाजु को
Sarai ramailo lagyo
HAPPY conjugal life !Be good for achieving something. GOD BLESS YOU for the meaningful and encouraging prospect life.
Falos fulos dd aba aune din haruma jhan nice jodi sis
V good meleko godi lai lakho subkamna xa
Nice Couple 👍
सुभकामना छ👍
Best of luck
Ma ta yo boini ko Big fan Po🥰
क्या मिलेको जोडी ! गजबको हासौने बहिनी
Kati farshilo magarni nani 💝 bhai bahini ko jodhi sarai ramro sadhaye yestai miler basnus yohi kamna
Sarai ramailo garnuhudo rahexa bahinile ramailo lagyo
सफा मन भाको सिरु ❤❤❤🥰🥰
अती रमाइलो क्षण रहेछ हजुरहरुको प्रेम कहानी साह्रै खुशी लाग्यो
Beautiful couple 👌
Nice 👍
Sadi yesathi hasi khusi basnu xori pani kathi ramro cute 💕💕💕💕
Wow kati ramilo ani kati ramro jodi
Kasari bihe vay Pani Ab Saudi jiwanma Hadi khusi vayer jindagi bitaunu siru bainiko baibahik jiwan sukhle bitos yehi suvkamanax !!!...
Sari ramro
Aaha!
Kati ramailo Jodi ho ❤️❤️
Nice Jodi lovely family
Dami
सिरु बैनिको कुरा सुनेरै कमेडि हेरे जस्तो लाग्यो सफल्ताको कामना😍
sarai ramro
Sarai ramilo lago
Nice copule
मगरको छोरी को राम्रो talent देख्दा खुसी लाग्यो जोड़ी पनी खूब मिलेको देखे कसईको आखा नलागोस TikTok मा अजै राम्रो गर्दै जानु नानी आसिक छ from uk
GREAT JODI
कति रमाइलो है♥️♥️♥️♥️
Safaltako kamana💕💕
Derai ramoilo kura kani garnu vayo khusi lagau😍😍
Wow wow lovely couple 😍😍🤗🤗😊😊