नगर बैठकमा पार्टीकै गुनगान बालेननै दंग, अध्यक्षहरुले बालेनको तारिफ गर्दै रिस साटे - Nagar Baithak

Поделиться
HTML-код
  • Опубликовано: 23 июн 2024
  • नगर बैठकमा पार्टीकै गुनगान बालेननै दंग, अध्यक्षहरुले बालेनको तारिफ गर्दै रिस साटे - Balen Nagar Baithak
    Your Quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    balen shah today news
    balen shah nagar baithak
    Balen shah today nagar baithak
    Balen shah nagar sava baithak
    Balen shah new status
    Balen shah Kathmandu live
    Balen shah live
    Balen shah live meeting
    Balen shah live program
    Nagar baithak live
    Balen shah newroad
    Balen shah newroad update
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • РазвлеченияРазвлечения

Комментарии • 443

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Месяц назад +143

    जसको कोहि हुदैन उसको भगवन हुन्छ बालेन जिन्दाबाद तिन करोड जनता साथमा छौ ।

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +85

    दु:ख लाग्यो कस्तो बिडम्बना जुन बेला पनि सत्ता चाहिले देश सक्ने एमाले कालो काङ्ग्रेस संगै सती जाने छन झोले नेताकार्यकर्ताहरु

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4bo Месяц назад +106

    चोर आफै तर्सियको बुझियो ?? जय बालेन?

  • @kamalbista859
    @kamalbista859 Месяц назад +98

    जनता बाट निर्वाचित भएपछि जनता को सेवा गर्न पर्यो नि त गाइको अनुहार भएका गोरुहरु । जय बालेन❤

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p Месяц назад +56

    जय बालेन ❤❤
    जय बालेन❤❤जय बालेन❤❤
    देश झोलेहरुले सके सके सके ।

  • @aslamimagyar6303
    @aslamimagyar6303 Месяц назад +34

    देश बिकास नभाको अहिलेसम्म देखिएको यी पार्टी दलेहरुले गर्दा होइछ भन्ने प्रमाणित भो भनेसी अब नेपाली जनताहरु प्रत्येक्ष निर्वाचित सरकार चुनिनु पर्छ ।

  • @rajendraoli3755
    @rajendraoli3755 Месяц назад +29

    चाइना मा बिना पार्टि बिकास भयको छ यहाँ पार्टिले गर्दा देश बिगर्न तिर लागेका छन्

  • @somranasomraj2559
    @somranasomraj2559 Месяц назад +44

    तिमिहरूलाई जनताले जथाभाबिगरभनेर लाईसेन्स दियकोहोईना राम्रामान्छेको राम्रोकामको बिरोधगरभनेर भोटदियर पठाकोहोईना तिमिदलेहरू राम्रोकामगर बालेनको राम्रोकामको साथसपोर्टगर होईनाभने तिमिल्याप्चेको लाईसेनस जनताले खारेजगर्ने ल्याकतछ होसगर।

  • @GangakcRamjali
    @GangakcRamjali Месяц назад +18

    अनि पैसा बाडेर चुनाव जिते होला औठा छाप हरु

  • @sbrai8048
    @sbrai8048 Месяц назад +28

    महा झाेलेहरूले मालिककाे गुनगान गाउदै छन । यही नेताहरूले तेसकाे साथै तेसका सन्तानहरूकाे भविश्य नै खतरामा पारेकाे अन्धाेभक्तहरूले बुझ्दैन ।

  • @surendrathapa5284
    @surendrathapa5284 Месяц назад +14

    जय बालेन ज्यु

  • @DZDrexZoid
    @DZDrexZoid Месяц назад +4

    जय बालेन र सुनिता साथ दिने काम गरेको छ हाम्रो नेपाल राष्ट्र सबैको गौरव बोकेको छ सबै जना मिलेर देशको बिकास गरौ स्वतन्त्र वडा अध्यक्षको काम गर्नु पर्दछ सबै जना मिलेर देशको बिकास गरौ बालेन र सुमिता लाइ साथ दिनु पर्दछ

  • @nabinbastola1154
    @nabinbastola1154 Месяц назад +10

    तेहि काम गर्यौ पसुपतिको बादरले जस्तै रोपेको बिरुवा उखेलेर बालेन जिन्दाबाद तिन करोड जनता साथमा छौ ।

  • @rameshbudhathoki1044
    @rameshbudhathoki1044 Месяц назад +6

    अब जनता जाग्न जरुरी छ सबै मिलेर बालेन लाई साथ दिनु पर्छ काङ्ग्रेस एमाले माओवादी लाई पत्ता साफ गर्नु पर्छ देश बल्ल बन्छ

  • @dipakchaudhary6739
    @dipakchaudhary6739 Месяц назад +10

    गाेठालाे नेता कसरी राम्रो निर्णय लिन सक्छ यस्तै ल्याप्चे नेताकै कारण ले देश बिग्रदै छ ।

  • @jeevandarpan4820
    @jeevandarpan4820 Месяц назад +10

    झोले लाई झोले नै भन्ने हो ।काम गर्नुको साथो मालिक हरुको गुणज्ञान् गाउने ले कसरी देश बिकाश गर्ला ।

  • @rabibaral9333
    @rabibaral9333 Месяц назад +20

    भ्रष्टाचारी ,झाेले अकुत कमायाै लुटेर खायौं ,,लुटेर खाने ,दिन गय तिम्रो नेता के लछारपछार लाय पार्किङ मारिफ या पा पार्टी काे धङधङी ।

  • @manirai345
    @manirai345 Месяц назад +8

    I am deeply concerned about Mr. Balendra Shah, the Mayor of Kathmandu, who is diligently working to enhance metropolitan Kathmandu. It is worrying how figures like KP Oli and his party are hindering Nepal's progress, which could negatively impact Mr. Balendra's efforts. Supporting dedicated leaders like Mr. Balendra is vital for the community's well-being and progress, ensuring a brighter future for all.

  • @DBShahMuskan
    @DBShahMuskan Месяц назад

    बालेन दाइ जिन्दा वाद जुक्नेहैन अग्जि बद्ने हो!

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 Месяц назад +6

    जनताबाट निर्वाचित भयका ब्यक्तिहरुले आफुलाई जनताले अधिकार होईन जिम्मेवारि दियको हो त्यसलाई इमान्दारि पूर्वक जनताको हितमा कामगर्नु पर्छ भन्ने बुझ्नु पर्छ ।जनताको हितमा काम नगर्ने पार्टिको निर्सेशनमा गलत कामकुरा गर्ने निर्वाचित ब्यक्ति झोलेनै हुन ।त्यस्ता खराब ब्यक्तिलाई जनताले सम्मान गर्नु पनि अपराध हो ।

  • @devrana7259
    @devrana7259 Месяц назад +17

    महा नगरको झोले होइन तिमीहरु पार्तीको झोले होउ एती कुरा त सबै नेपाली बुझेकै छ !

  • @r.k.ghimire3813
    @r.k.ghimire3813 Месяц назад +7

    बालेन जी तपाईं येक्लो हैन आम जनता साथ मा छ्न

  • @binashrestha4497
    @binashrestha4497 Месяц назад +3

    जनताले लाइसेन्स दिएपछि तिमीहरुले लुट्ने मात्र हो लुट‌न नपाएर बालेनको बिरोध गर्छौ

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 Месяц назад

    सच्चा र सफा मन भएको मान्छेलाई साथ दिनुपर्दछ कोहि पनि स्वार्थी हुनुहुॅदैन ऐले सम्म देखिएको आश लाग्दो लिडर बालेन।❤

  • @anupamatimilsina8796
    @anupamatimilsina8796 Месяц назад +1

    मिलेरत पहिलाका मेयर ले दुरगन्धित र फोहरीशहरबनायका थियौ जय बालेन

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 Месяц назад +4

    तिमीहरूले पार्टीका नाममा धर्मसंस्कृती ईतिहास समाज सबै तहसनहस बनाईसक्यौं ।देशकाे हितमा हैन एनजीओकाे हितमा काम गरेकाे जनताले महसुस गर्दैछन् ।

  • @subhdrasingh4603
    @subhdrasingh4603 Месяц назад +7

    अब पार्टीको केही नलाग्ने भए पछि आफ्ना झोलेहरु द्वारा बालेनलाइ घेराबन्दीमा पार्ने प्रपन्छ रचेका हुन् भन्ने कुरा छर्लङ्ग भयो। जय बालेन

    • @sangitathapa7495
      @sangitathapa7495 Месяц назад

      Ho ne garne kehi hoina yeti Ka din samma Herrera basko thiyo bakwas guf Chor haru

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 Месяц назад +8

    तिमीहरूलाई स्वतन्त्र बनाएकाे हैन तिमीहरूलाई बिदेशीकाे गुलाम बनाएकाे रहेछ।

  • @daimondthapa9063
    @daimondthapa9063 Месяц назад +12

    तेरिमा झ्याँक्ने झोलेहरु.... तिम्रा दिन सकिए 😂🤣😃

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 Месяц назад +6

    तिमीहरू पार्टीका झाेले र बिदेशीका सेवक बन्दैछौ।

  • @user-lo5or8wl7g
    @user-lo5or8wl7g Месяц назад +1

    जय बालेन सर ❤🎉❤

  • @DilipKumarKarki-ef9qh
    @DilipKumarKarki-ef9qh Месяц назад

    बालेन भनेको पार्टी र नेताको मेर साब होईन। जनताको मेर साब हो ।(नेता भनेको नेपालको,र नेपाल भनेको बालेनको हो यसमा गर्व लाग्छ)

  • @techhelpwithram1955
    @techhelpwithram1955 Месяц назад +2

    सार्वसहमत कसरी हुनछ।।बिकास गरन लागयो भनि आरथ को आनरथ लगायेर बिकास गारन दिदाइ न।।हावा बात गारछ।।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Месяц назад +2

    पार्टि बाट निर्बाचित पधाधिकारि हरुबाट अब देश चल्दैन

  • @rautkeshav1480
    @rautkeshav1480 Месяц назад +3

    पार्टी ले गर्दा आज हामी बिदेशी को नोक्कर भका छौ,पार्टी ले देश मा असाध्यै राम्रो गरेका छौ,तिमीहरु लाई भेतेउ भने कसम गाला भुट्ने गरि हानु मन छ

  • @SonamTamang-pi2gu
    @SonamTamang-pi2gu Месяц назад +3

    ८४ मा पुरानो लाइसेन्स सबै खारेज चिन्ता नगर्नुस माननीय जि।

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 Месяц назад +3

    तिमीहरूले डकार्न नपाएपछि राेईलाे जनताले हेरिरहेका छन्।

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +2

    तिमी हरुलाई जनताले चिनी सकेको छ
    अगामी 84 मा तिमिहरुको पत्ता साफ हुन्छ
    यो नै तिमिहरुको अन्तिम राजनीति हो
    अगामी 84 मा स्वतन्त्र लाई मात्र जिताउनु पर्छ ☝️🙏

  • @pradipchapagain4100
    @pradipchapagain4100 Месяц назад +1

    बालेन सर लाई सपाेट गरम सबैले

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u Месяц назад

    पुरानो झोले नेता हरूलाई हार्दिक श्रदाञ्जली अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd Месяц назад +1

    जय जय बालेन शाहा
    🌹🌺🙏🙏🙏🙏🇳🇵

  • @balandaraissongs2982
    @balandaraissongs2982 Месяц назад +6

    खान नपाएर दुखेहरु दुखिरहुन् | बाल फरर| जय जय जय बालेन

  • @indrathapa4337
    @indrathapa4337 Месяц назад +3

    जन्ता हो अब पार्टी को मान्छे लाई सदस्य र अध्यक्ष को पद मा भोट न दिउ जस जस्ले बालेन को बिरोध गर्दै छन ती सब पार्टी का झोले रहेछ्न।

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +13

    वडाले मात्र स्वीकार गर्छ सबैले गर्नु पर्छ र यस्ता झोलेलाई 🙏🙏🇳🇵

  • @punrashmi5508
    @punrashmi5508 Месяц назад +1

    पार्टीलाई ढाक्न नखोज्दा हुन्छ येत्रो बिधि ठुला नेताको भ्रस्ताचार् को कुरा आउदा नेपालमा बन्ने नेता कोहि भ्रस्ट मुक्त छैन !बालेंनलाई नाथर्काउदा हुन्छ!

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy Месяц назад

    जनताले कस्ता कस्ता गुइठे लाई जिताएर आज हामी ले यो दुख भोग्नु पर्यो खाडीमा खुन सङ पानी साट्दै ।जए बालेन जय देस

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 Месяц назад +3

    तिमीहरू बिदेशीका दासकाे असली अनुहार जनताले चिन्नु आवश्यक छ।

  • @kamalshrestha2639
    @kamalshrestha2639 Месяц назад +8

    चोर झोले हरु अहिले आएर सादु बन्न खोजेका छन्☝️ ((Good job बालेन❤❤🙏🙏))

  • @baburampandey9790
    @baburampandey9790 Месяц назад

    धन्यवाद नबिन मानन्धर ज्यू सत्य बोल्नु भएकोमा

  • @gitabhandari934
    @gitabhandari934 Месяц назад

    यि झाेले हरुले कहिल्यै देस नेपाल बन्न दिने एनन थुक्क झाेलेहाे जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AshimAdhikari-lt7jf
    @AshimAdhikari-lt7jf Месяц назад +4

    अब काठमाडौं महानगरपालिका मा सबै वडा अध्यक्ष पनि सोत्रनत हुनु पर्छ

    • @coinch
      @coinch Месяц назад

      सही हो

  • @sabitrimanandhar326
    @sabitrimanandhar326 Месяц назад +1

    सम्पुर्ण वडाअदक्ष लाई नमन यसरीनै सहकार्य गरेर जानु बालेन सरमा पनीकमीकमजोरी हुनसक्छ एक आपसमा सल्लाह सुझाव गरेर अगीबढ्दा धेरै राम्रो तर चीनी काजी को जस्तो ब्याबहार नगरिदिनु होला जुनसुकै पार्टी र वडाको भयतापनी महानगर भनेको तपाई हरूको घर हो र बालेन भनेको त्यो घरको अभिभाब हो । अझै भन्न चाहन्छु चिनी काजी जस्तो अरूको बुई चढेर र झोले नबनीदीनु

  • @udaya797
    @udaya797 Месяц назад +1

    धेरै जान्ने सुन्ने हुनु राम्रो होइन। नेपाली काङ्ग्रेसबाट जितेका वडा अध्यक्ष ज्यू। हामी कहिले दास भएका थियौँ र हामीलाई दासबाट नेपाली कांग्रेसले मुक्त गराएका थिए

  • @amitkumargiri1164
    @amitkumargiri1164 Месяц назад +1

    यहा देश बनाउने कोही छैन सब जनप्रतिनिधि तिन पार्टी को झोले कार्यकर्ता हुन जस जसले भोट हाल्ने काम गरे यिनिहरुलाई एक दम गलत गरे ।।।

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd Месяц назад +1

    🎉🎉🎉🎉🎉जय बालेन ज्यू 🎉🎉🎉🎉🎉
    यी दलका नेताले जे जो ओकले के लाज लागेन ? य तिका कार्यकाल पाटीका नेताले के गरे ? किन स्वतन्त्र उमेदवारलाई मेयरमा जिकाए ! मेयरका आघाडी पाटिका कुरा गर्न लाज लागेन ? के हामी यो सुन्ने नेपाली सबै वेबकुफ छैनौ !
    याद रहोस मेयर बालेन जस्तै सबै बालेन बनिसकेका छन !
    पाटीर पाटिका झोला हिसाई अब बालेन पथ यात्रा गरे बेश होसा हेक्का काखनुस पाटि कार्यक्ता !
    जय बालेन पथ !

  • @buddhisagar5778
    @buddhisagar5778 Месяц назад +1

    यी गाेरु हिँजराण वडा अध्यक्षहरु ठुलो कुरा गर्छ एउटा बालेन शाह गरेको काम लाई पनि सपाेट गर्दैनन्

  • @neerajjoshi8371
    @neerajjoshi8371 Месяц назад +3

    सबै जना भाषण गर्न छोडेर आआफ्नो काम तिर लाग्नु नै बेस होला

  • @sumankarki7985
    @sumankarki7985 Месяц назад

    अर्को चुनाबमा हेरौला झोलेहो तिमिहरूको बिरोधको सैली र काम जनताले मुल्याङकन हेर्दै छन ।

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw Месяц назад +2

    Timi budo lai ta rajniti brastachar kam nai bayo cha yuwa haru jaknus Balen ji tapai kam garnus Jay greater Nepal 🇳🇵🌱🎉

  • @sumankarki7985
    @sumankarki7985 Месяц назад

    एमालेका वाड अधक्छ्यको भनाइ संबेदनसिल छ बस्तुनिस्ठ भएर क्रियाकलाप गरौ नत्र के हुन् छ भन्ने कुरा अधछ्य ज्यूले बुजे जस्तो लागेको छ धन्यबाद ।

  • @basantashrestha6803
    @basantashrestha6803 Месяц назад

    हेलो काङ्ग्रेस एमाले माओबादिका वडा अध्यक्षहरु भलै तपाइहरु पार्टी बाट प्रतिनिधि भएर चुनियौ तर चुनिएपछी तपाइहरु पार्टी भन्दा देश र प्रजाहरुको हितमा काम गर्नु पर्छ । प्रतिनिधि भनेको आम जनताको हो चाहे तपाइलाइ भोट देओस या नदेओस..

  • @jaguramtharu6343
    @jaguramtharu6343 Месяц назад +1

    अबत संसद भवनदेखेर पनि घिन लागेर आउँछ।

  • @LokRijal
    @LokRijal Месяц назад +2

    यो अन्पट ल्याप्छे लाई टिकट सुकृत गर्दिने निर्वाचन आयोग नै गु खाने हो जसलाइ तेस सम्बन्धि केहिनै था हुदैन अर्थ मन्त्री लाई अ नै था हुदैन शिक्षा मन्त्री लाई शि धरी था हुदैन मात्र पैसा पावर नाता बाध कृपा बाध ले देश कंगाल भा को हो

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki Месяц назад

    योपाटि।पटिभननिकुरासुनदा।यति रिस।उठेकोछ।जनतालाइ🎉🎉🎉बातगरछ

  • @bhimmagar903
    @bhimmagar903 Месяц назад +1

    आज सम्म त काठमाडौका नागरिकले नगर सभा देख्नु ,सुन्नु भको थियो कि थिएन जब स्वतन्त्र बाट आएर बालेन शाहले लाइभ देखाइदिएका छन आफ्नो वोडाका जिम्मेवार मान्छे कस्तो रहेछ भनेर।सचेत रहनु होला।

  • @जगत
    @जगत Месяц назад

    जन्तापाटी पाटीमा.भयपछि.यस्तै.हुनेछ. हामी.नेपालीको.हालत😢😢😢😢😢😢

  • @deevasthapa401
    @deevasthapa401 Месяц назад +2

    बालेनको status ले यि बुढाहरु अर्को पटक चुनाब हार्ने डरले बल्ल लाईन आएछ।यत्रो बर्ष माहानगर हाक्ने पहिलाको नेताहरुले के खुल्कायो त नेता ज्यु सबै पर्टीको ईसारामा बिकास गर्ने बजेट बाडेरै त झ्वम बनायौ होईन। नत्र त काडमाण्डौ बिकाश हुनलाई बालेन नै आऊनु पर्ने त होईन होला ।

  • @rijjushrestha5140
    @rijjushrestha5140 Месяц назад +1

    सर्व सहमतिले त कहिले पनि हुँदैन कांग्रेस ले गरेको एमाले ले विरोध गर्छ , एमाले ले गरेको कांग्रेस ले विरोध गर्छ। त्यसैले सर्व सहमति भए राम्रो नभए बहुमत ले टुंग्याउनु पर्छ।

  • @rautkeshav1480
    @rautkeshav1480 Месяц назад +1

    काग्रेसको सान काम गरेर देखाय पछि हुन्छ न कि बिकास को बादक बनेर,भिजन देउ बालेन लाई,कि आफू गर नत्र अरुको भिजन लाई सहयो गर,

  • @amitbhagat1863
    @amitbhagat1863 Месяц назад

    खै आम जानता को साथ? जनता लाखौ सडकमा आउनु पर्यो नि हौ। आउ न आउ चाडो आउ

  • @DBShahMuskan
    @DBShahMuskan Месяц назад

    बालेन जिन्दा बाद

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o Месяц назад

    अहिले सम्मा के हेरेर बसि रहृकाृ थियोे पटीकाे झाेलृे चाृेरहरु तिमीहरुले मात्र लिएर अएकाृे हानी जनता हाेईन फटहहरु

  • @gitaadhikari8844
    @gitaadhikari8844 Месяц назад

    जाग जन्ता अब नजागे कहिले जाग्ने सबै स्वोतन्त्र हुनुपर्छ अब इ झोले बाट मुक्ती हुनुपर्छ

  • @user-or4rr3ry7o
    @user-or4rr3ry7o Месяц назад

    Desh Lai chaiako Mancha ho Balan sir..
    Ramro Mancha Lai Kam garna denuhola

  • @parbeshmagar7754
    @parbeshmagar7754 Месяц назад

    पार्टीको झोलेहरु आज निकै भुक्दै छन् यार!

  • @shyamdangol6501
    @shyamdangol6501 Месяц назад

    जति मिथो बोले पानी तेरो पार्टी ले गरे का कुकर्म देश द्रोही काम जानता ले बुझी सकेकों छ 😡😡😡😡

  • @sanugurung1076
    @sanugurung1076 Месяц назад

    पार्टीका झोलेहरु हो यी सबै मनुवा । थुइक्क........!

  • @mathurathapa9713
    @mathurathapa9713 Месяц назад +4

    अब त केहि नभएर मिडिया माथि‌ खनिन थाले ‌थुकक

    • @sunilkarki4670
      @sunilkarki4670 Месяц назад

      Tei vaneko muji haru aaba next election ma party haru ko jhole haru lai dekhaunu parxa

  • @user-fp1pj9wl3b
    @user-fp1pj9wl3b Месяц назад

    वालेन जिन्दाबाद

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 Месяц назад

    झोलेहरुले दुख ब्यक्त गर्ने र खल्ती भर्न नपाएको रोईलो मात्र।

  • @bhagirathdevkota
    @bhagirathdevkota 22 дня назад +1

    Jay Balen.

  • @sureshdhakal-oj6fm
    @sureshdhakal-oj6fm Месяц назад

    झोलेहरुले झोला बचाउने कुरा गर्नु नौलो भएन मेहर ज्यु । स्याल कराउदै गर्छन घोडा लम्कन्छ लम्कन्छ । जनता साथमा छन अघि बढौ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Месяц назад

    तिम्रो दिमागमा गोबर भरेको छ कि के हो? मान्छेलाई त घुस खुवाएर घुस खुवा खाएर मान्छेलाई फसाएर तिमीहरू जितेका हौ आफ्नो बालबच्चा पाल्नको लागि जनताको जितेको हैन अनबोर्ड त आफै भएको तिमीहरू। देशको लागेर जनताको लागि काम गरेको भए तिमीलाई अरु नयाँ नेता जन्मने थिएनन्। वाक्क लागिसक्यो

  • @kalkalphe5960
    @kalkalphe5960 Месяц назад

    सबै चोर र भ्रष्टाचार पार्टीलाई नै बोकेर आऐ झोले वडा का अध्यक्ष र सदस्यहरू हामी नेपाली नै दोषी छौ देश भन्दा पार्टीलाई माथी राखने लाई भोट दीयौ अब खाउ ठूलो लोपूवा we are with You Balen

  • @ombahadurlimbu7206
    @ombahadurlimbu7206 Месяц назад

    जाँठा हरु जनताकाे समस्या बाेक्नु पर्ने प्रतिनिधि अाफ्नाे बाउकाे गुनगान गाउनमै ब्यास्त अा भर्खर जन्मियकाे बच्चाकाे टाउकाे मा 1 लाख रिन पुग्याे भन्छन किर्ना हरु

  • @AnsunitharuAnsunitharu
    @AnsunitharuAnsunitharu Месяц назад

    बालेन को अहिले सम्म को सब काम सहिछ

  • @dipaksingh1358
    @dipaksingh1358 Месяц назад

    Desh yo jholeharule desh sake jantalai vot lagdai jantalainai bajairaxan balen sir hami xam tapai sanga jay balen

  • @sitaramthapa3212
    @sitaramthapa3212 Месяц назад

    Jai nepal 🇳🇵 Jai balen

  • @jyotilalrana8375
    @jyotilalrana8375 Месяц назад

    तिमीहरु पार्टीका झोले हुन छोडेर देश विकासको क्रममा मेयर लाइ साथ देउ। हाथमा हाथ साथ मा साथ दिएर अगाडि बढ। मेयर काे status सत प्रतिसत सही छ। कुरा बुझ अनपढ, जनता के चाहन्छन्।

  • @minkhatri1609
    @minkhatri1609 Месяц назад

    ब्राजिलको कुरा कसैले गरे कति कुन्ठा बोकेका रहेछन वडा प्रमुख र सदस्यहरु यसरी थाहा हुन्छ

  • @NABINKAFLE-zk8ve
    @NABINKAFLE-zk8ve Месяц назад

    महानगरपालिकामा गोवरै छन् कि क्याहो छोटे राजाहरु? एउटाको गतिलो कुरा आउँदैन।

  • @yulasherpa405
    @yulasherpa405 Месяц назад

    Good luck 🍀 balen sir ❤

  • @buddhakarki4593
    @buddhakarki4593 Месяц назад

    झोले नहुने हो भने वडा बनाउने काम मा महानगर पालिका सङ मिलेर बस, सक्दैनौ भने मिटिङमा पाटिको हैसियत ले हैन काम गर्ने ब्यक्ति भएर आउ झोले नबन

  • @susannewar1734
    @susannewar1734 Месяц назад

    यि झोले नै हुन काम गर्न दिदैन्न सबै गफ दिने मात्र हो ।

  • @BulalGurung
    @BulalGurung Месяц назад

    जेसुकै भन बालेन शाहको जस्तो तिमीहरूको मुटु चाहिँ छैन के मुटु दोहोरो

  • @user-fs4cv6zn8h
    @user-fs4cv6zn8h Месяц назад

    बालेन जिन्दावाद

  • @user-nh3bu9zf7c
    @user-nh3bu9zf7c Месяц назад

    जन्ताको खुसि बिकास चाहाने ले बिकास बिरोधि हुदैनन थिए होला

  • @tekjungthapa3425
    @tekjungthapa3425 Месяц назад

    झाेले झाेले नै हुन्छचाहे जति सुकै दुधले नुहायकाे हाेस । जनताले ८४ मा हिसाब किताब गर्छन ।

  • @karmabro3020
    @karmabro3020 Месяц назад

    Balen is the great ❤❤

  • @rajagurung5506
    @rajagurung5506 Месяц назад

    देश बिगरेको पार्टीक झोले हरुले गर्दा हो।