१४ वर्षको बालकमा अच्चमको शक्ति, आँखा बन्द गर्न बितिकै कसरि पुग्छन अर्को ठाउँ ?

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • १४ वर्षको बालकमा अच्चमको शक्ति, आँखा बन्द गर्न बितिकै कसरि पुग्छन अर्को ठाउँ ?
    सल्यानमा भेटिए शिव शक्ति भएका १४वर्षका बालक।।कोरोनाको औषधि बनएको दाबि गरे
    Guest-Mitra Mani Dahal (9847998959) (9866829263)
    Host-Khakendra Kc
    Camera-Amrit Babu BUdhathoki
    Edit-Khakendra Kc
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    Thank You

Комментарии • 3 тыс.

  • @krishnalal5792
    @krishnalal5792 3 года назад +88

    यस्तो भाग्य मानी लाई मात्रै मिल्छ प्रभुको गेयान राम्रो सङ्घ धेयान मा बस्नु बाबू

  • @bhandarisirjana4663
    @bhandarisirjana4663 3 года назад +196

    यो सत्य हो - जहाँ विज्ञानको अन्त्य हुन्छ त्यहाँ अध्यात्म शुरु हुन्छ ।

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад +1

    • @ritakarki7511
      @ritakarki7511 3 года назад +3

      Om

    • @durgaofficial6666
      @durgaofficial6666 3 года назад +5

      ध्यानमा बस्दा खेरिको भिडियो प्रत्यक्ष होस अनि कसरी औषधि आउदो रछ थाहा पाई हालिन्छ नि जाबो हावा कुराले दुनियाँ चकित बनाइरहेको छ

    • @durgaofficial6666
      @durgaofficial6666 3 года назад +2

      मान्छे अल्छी हुन्छ काम गर्न मन लाग्दैन अनि आफ्नो भोको पेट भर्नको लागि अनेकौ भ्रमहरु फैलाई रहेको हुन्छ संसार मा यसरी हिन्नु अरुको लागि भ्रम हो र आफ्नो लागि प्रत्यक्ष अल्छी पन हो

    • @Vintage_mike797
      @Vintage_mike797 3 года назад +1

      😂😂😂

  • @professionalbeautican7579
    @professionalbeautican7579 3 года назад +41

    ॐ नम शिवाय🙏🙏 मलाई चाहिँ बिश्वास लाग्छ है महादेव को हर हर महादेव।

  • @rajanshrestha7634
    @rajanshrestha7634 3 года назад +29

    मेरो ध्यानदृष्टिले देखेअनुसार यो महाशक्ती एकदम चोखो छ॥गोप्य राख्नुपर्छ॥कहिलेकाहि वाणि निस्कन्छ॥ति कुराहरु बाहिर ल्याउनुहोला॥शुध्दशान्ति धेरै गर्नुपर्छ॥समयले जुरायो भने म भाईसङ्ग अवश्य भेट्न चाहन्छु॥कृपया मेरो यो सन्देश भाईसम्म पुर्याईदिनुहोला है दाई॥ जय जगदम्बा शैलेश्वरी॥ॐनम:शिवाय॥सबैको जय होस्॥

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад +1

      Abashya hajur dhanyabad sar sujhaab ko laagi

    • @rajanshrestha7634
      @rajanshrestha7634 3 года назад +1

      @@CreativeKhabar हजुर धेरै आभारि छु हजुरको 🙏🙏🙏

    • @JanakBhattarai-nj4tz
      @JanakBhattarai-nj4tz 7 дней назад

      🕉️Harhar mahadewa❤🙏🙏🙏❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @JanakBhattarai-nj4tz
      @JanakBhattarai-nj4tz 7 дней назад

      🕉️Bilkul yo kuraharu gopta hunuparchha jaba samman brahmma bodh hudaina bhoja,Bhajan ra saadhana gopta raakhnu parchha Bhai mathi shiwa kirpa barshirahosh🙏❤🇳🇵

  • @amritabhattachan8455
    @amritabhattachan8455 3 года назад +211

    अलौकिक शक्ति,अद्रिस्य शक्ति, हुन्छ पाउनु सौभाग्य जो कसैलाई हुदैन हजुर लाई सफलता प्राप्त होस् शुभ कामना 🙏🪔🌹🕊️🙏

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад +4

      Om

    • @mitramanidahal6134
      @mitramanidahal6134 3 года назад +4

      धन्यवाद हजुरलाइ

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад +1

      @@mitramanidahal6134 sbai lai replay garnus hai

    • @lingdensakuni8047
      @lingdensakuni8047 3 года назад +5

      ॐ नमो शिवाय हे बाबू अब हाम्रो देशको नेतालाई झापत्त हान्नु परो जय भोले बाबा 💐💐

    • @devithapa1030
      @devithapa1030 3 года назад

      @@CreativeKhabar ।।

  • @prankstar6344
    @prankstar6344 3 года назад +25

    कर्पुर गौरम् करुणा वतारम् संसार सारम् भुजगेन्द्र हारम् ।
    सदा बसन्तम् ह्रर्दयार विन्दे भवम् भवामी सहितम् नमामी ।।🙏🙏 ॐ नमः शिवाय

  • @gbdevmagar4895
    @gbdevmagar4895 3 года назад +183

    ॐ नमो शिवाय ॐ नमो शिवाय ॐ नमो शिवाय रक्षा गर्नुस प्रभु...सन्सारलाई छिटो नै कोरना बाट मुक्ती गराइ दिनु ।

  • @bibekkunwar7865
    @bibekkunwar7865 3 года назад +39

    कलियुग का देबता हुनुहुन्छ हजुर , हजुर लाई सत सत नमन जय भगवान

  • @sireshboy497
    @sireshboy497 3 года назад +24

    ॐ नम सिवाय
    घर नजिकै मुर्ति छन र नाग छन भनेको सुनियो हो भने समय मिलाएर उत्त्खनन गरेर देखाउनुपर्छ सत्य बाहिर ल्याउनु र समाज लाई देखाउनु होला ।

  • @laxmirijal5919
    @laxmirijal5919 3 года назад +17

    कली युग ले सिमा नाघिसकेको छ सचिब जी भगवान ले मान्छे को रुपमा आउनु भयो प्रिथिबी को रछया गर्नु होस भगवान कोटी कोटी परनाम

  • @janakbogati7268
    @janakbogati7268 3 года назад +29

    अलौकिक शक्ति पाउनु भएछ तर यो कुरा सबै लाई बताउनु हुदैँन बिस्तारै हराएर जान्छ। यस्तो मैले पहिले सुनेको छु तर उनिहरु जिवित लामो समय रहनु भएनरे ।कुरा गोप्य राख्दा उचित होला।

  • @hamronepalhamromedia158
    @hamronepalhamromedia158 3 года назад +12

    ॐ ॐॐ नम शिवाय ॐ🙏🙏भगवान् ले यति धेरै शक्ति दिनु भयको रैछ भाई यति छिटो सबै मा नदेखाउदा राम्रो हुन्छ आफ्नो शक्ति

  • @manbahadur357
    @manbahadur357 3 года назад +90

    बाबु को धेरै सक्ति रैछ गर्दैजाउ समाज सेवा ,🇳🇵👌💯❤️♥️नेपाल लाइ बिस्वभर चिनाउ बाबु ॐ नमः शिवाय

  • @bisnuroyal8138
    @bisnuroyal8138 3 года назад +71

    भगवान भोलेनाथले हजुरलाई माध्यम बनायर लोककल्याणका खातिर अवतार लिनु भयो!सत सत नमन दण्डवत प्रणाम!!

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

    • @shortsotibajgai4094
      @shortsotibajgai4094 3 года назад

      जय होस भोले बाबा को जय सिब भगवान हजुरलाई कोटि कोटि प्रणामछ

    • @sangitpremihetaudelithiti3319
      @sangitpremihetaudelithiti3319 3 года назад

      साक्षात सोरुप यो मानवमा शिबजिको भक्त हुनुपर्छ अब हाम्रो नेपाल राम्रो नेपाल हुनेछ कसैलाई पनि दुख नपरोस पशुपतिनाथले रक्षा गर्नेछ

  • @ishathapa1646
    @ishathapa1646 3 часа назад

    यस्तो सबै गोप्य राख्नुपर्छ संजालमा यसरी सबै भन्न त हुदैन उनि सानै रहेछ्न धेरै अफ्ट्यारोमा परेका सत्य भगवानको भक्तको सेवा गर्नु है बाबू जय शम्भु ❤️🙏

  • @arunsunuwar5671
    @arunsunuwar5671 3 года назад +33

    ॐ नमो नम ॐ नमः शिवाय हे विषमभर कैलाशपति महाराज प्राणी जगतको रक्षा गर शम्भो,🙏🙏🙏

  • @vishnushreshtha779
    @vishnushreshtha779 3 года назад +82

    जय भगवान् शिव शम्भो ! हाम्रो नेपाल र हामी नेपालीको सुरक्षा गर्नुहास् ।

  • @jeevanshrestha7052
    @jeevanshrestha7052 3 года назад +18

    राम्रेा ज्ञान हासिल गर्नु भाइ भगवानकाे शक्ति ठुलेा छ ।

  • @manjusatyal350
    @manjusatyal350 3 года назад +37

    Om शिवगुरु यो हजुरको लिला हो।यो कलिकालमा धर्मको स्थापना गर्न यो सबै परिपंच रच्दै हुनुहुन्छ।यिबाबु पनि शिव स्वरुप हुन।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 года назад +84

    जय हाेस शिव बाबा🙏🙏नेपाल र नेपालीलाई बचाइ दिनहाेला🙏🙏🙏🙏

  • @manjusubedi5579
    @manjusubedi5579 3 года назад +16

    ॐ नम :शिवाय हर हर महादेव 🙏

  • @netraaryal1843
    @netraaryal1843 3 года назад +34

    जयशिब सम्भो भगबानको क्रीपाभयपछी असम्भब केछर यिभगबानका भक्तलाइ नमनछ

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 3 года назад +43

    ॐ नम:शिवाय सबै को कल्याण होस

  • @sushmabasnet189
    @sushmabasnet189 3 года назад +14

    यस्तो अदिरिस्य शक्ति ,जो कोहिले पाउदैन ,यस्तो शक्ति पाउनु सौभाग्य हो ,बाबुलाइ धेरै शुभकामना

  • @kalpanastha3191
    @kalpanastha3191 3 года назад +49

    जयशम्भो 🙏 🙏 🙏 🙏 ॐनम शिवाय शक्ति अतिनै छ हरेक कुरामा सफलता मिलोस् भन्ने कामना गद्छु 🙏 🙏 🙏 🙏 जय शम्भु 💐💐💐💐🌺🌺🌺

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

      धन्यवाद हजुर

    • @momanchhekhatam7741
      @momanchhekhatam7741 3 года назад

      लाडो भन मुजि हो तिमी हरुको पैसा लुट्ने काम हो यस्तो शाक्ती भाको भए मन्दीरमा मगेर बश्छा कोही

    • @hamronepalhamromedia158
      @hamronepalhamromedia158 3 года назад

      @@momanchhekhatam7741 आमा को कोखमा तुहाउन भुलेछन् भगवान् ले तिमिलाई नाश्तिक रैछोै तिमि !!!

    • @sangitpremihetaudelithiti3319
      @sangitpremihetaudelithiti3319 3 года назад

      के बेलेको हो सोल्टि

    • @momanchhekhatam7741
      @momanchhekhatam7741 3 года назад

      @@hamronepalhamromedia158 timiharu jasto hawa kurako paxi lagera paisa dutne hoina muji ho

  • @chhabirajghimire7984
    @chhabirajghimire7984 3 года назад +17

    सबैको कल्याण होस हे भोलेनाथ

  • @minthapa2993
    @minthapa2993 2 года назад +8

    i even master degree holders n working in government bank ..but i believe in gods power..spiritual is more far than science...jay shambhu jay bholenath❤️❤️respect to god❤️❤️

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z 3 года назад +39

    ॐ नम: शिवाय हर हर महादेव जय श्री महाकाल भगवान शिव को राम्रो ध्यान गर्नु है बाबू हर हर महादेव

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

    • @sangitpremihetaudelithiti3319
      @sangitpremihetaudelithiti3319 3 года назад +2

      जसले शिवजीलाई मान्छ उसको भविष्य उज्यालो हुनेछ ॐ

    • @user-pm5tq2wo1z
      @user-pm5tq2wo1z 3 года назад +1

      @@sangitpremihetaudelithiti3319 होनि हजुर भगवान शिव भनेको काल पनि महाकाल हुनुहुन्छ हर हर महादेव

  • @santoshitamang1528
    @santoshitamang1528 3 года назад +8

    सत्य हौ तिमी शिव शंकर कैलासपति महादेव हर हर महादेव

  • @laxmanmagar3549
    @laxmanmagar3549 3 года назад +8

    ॐ नम सिबय " 🌺🌻🌼🏵️🌷🌹🙏🙏सबै को कल्याण होस नेपाल म कोरोन बाट छित्तै मुक्ती होस सबै को रक्ष गर्नुस । जय भोलेनाथ "

  • @cristino_ronaldo_Cr7_
    @cristino_ronaldo_Cr7_ 3 года назад +57

    अबको covid-19 को औषधि बनाउनु पर्यो

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад +1

      धन्यवाद हजुर

    • @mitramanidahal6134
      @mitramanidahal6134 3 года назад +3

      Covid 19 को औसधि छ नि हजुर बनाको

    • @cristino_ronaldo_Cr7_
      @cristino_ronaldo_Cr7_ 3 года назад +1

      लु अब सफल परिक्षण गरि बिश्वबजारमा लैजानु पर्छ ।यो ब्यापार भन्न खोजेको होइन तपाईं हाम्रो यो धर्म हो। परिश्रमको साथमा सहि समयको उपभोग गर्नु पर्छ। नत्र कुठाउँको अमृत जस्तै हुन्छ। thanks a lots for reply I am support with you.❤️🍕✍️

    • @laxpoon555
      @laxpoon555 3 года назад

      @@CreativeKhabar covid ko treatment garau maha boudhik ra antaryami natra yo sansar bhasma hunxa .prove yourself

    • @sangitpremihetaudelithiti3319
      @sangitpremihetaudelithiti3319 3 года назад

      अवश्य निर्मूल हुन्छ कोरोना भाइरस ॐ

  • @binapyakurel187
    @binapyakurel187 3 года назад +10

    ॐ नमः शिवाय भगवान को शक्ति अपरम्पार छ भगवान को बिस्वास गर्नु पर्छ कति राम्रो र बुझ्ने गरी सोध्नुभयो फेरि पनि यस बारेमा केही जानकारी दिनु होला धन्यबाद 🙏🙏

  • @basantigurung9686
    @basantigurung9686 3 года назад +7

    100% सत्य हो तर शिव शक्तिले दियको मन्त्र हरु कुनै पनि सार्बजनिक नगर्नु बाबू सेम यहि कुरा मेरो श्रीमान लाई पनि भयको छ

  • @Tapaikoafnaichannel1383
    @Tapaikoafnaichannel1383 3 года назад +7

    Jay shiv sambhu bhale baba har har mahadev

  • @chandraraiyoutubechannel1212
    @chandraraiyoutubechannel1212 3 года назад +12

    मैले पनि शिब र कृष्णलाई पुकारेर ड्रक्स बाट बचेको छु .....बिस्वास १००% लाग्छ

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +6

    भगवान को लीला सर्ब शक्तिमान बाबा भोले नाथ कि जय, भगवान को माया अपरम्पार

  • @indirapaudel3389
    @indirapaudel3389 3 года назад +6

    चाडैं देशमा रेाग जावस ॐ जय शिव शँकर शम्भु ॐजय कैलाश नाथ भगवान् ॐ जय जय जय 🙏🙏🙏🙏🙏

  • @saraswatiregistrationforyy6586
    @saraswatiregistrationforyy6586 3 года назад +6

    सनातन हिन्द धर्म जोगाऔ

  • @TheKrishna57
    @TheKrishna57 3 года назад +8

    Amazing, our Nepal lands of Shiva

  • @asmitasingh8235
    @asmitasingh8235 3 года назад +34

    ॐ नम: शिवाय हरहर महादेव 🌺🌺🙏🙏

  • @soniyarai3672
    @soniyarai3672 3 года назад +20

    Om namah shivay🙏

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 2 дня назад

    ओ३म् नम : शिवाय ,जय होस् बाबु ,यो ठुलो कृपा हो भगवान भोले बाबाको .........

  • @chumitarai1107
    @chumitarai1107 3 года назад +21

    Jaye sambhu vole natha

  • @ridamraj680
    @ridamraj680 2 года назад +8

    यस्तै राम्रो काम गरेको मानिस लाई मात्र हुन्छ सफलता को सुभकामना🙏🙏🙏

  • @chandrarai2016
    @chandrarai2016 2 года назад +2

    दैबिक शक्ति भनेको प्राकृतिक शक्ति हो ।संसारमा यो नै हो सबैभन्दा ठुलो सक्ति

  • @premkumarshrestha1160
    @premkumarshrestha1160 3 года назад +27

    शिबभगमान देउता चड्नु भयाे भनुहुनछ तर देशमा के हुदै छ बाबा जि याेसाेदने काे हुन देशकाे बारेमा साेदन काेहाे 🇳🇵🇳🇵🇳🇵🇳🇵मिडिया हाे

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

      Abashaya arko video banaaune chhau

    • @mitramanidahal6134
      @mitramanidahal6134 3 года назад

      हजुर मलाई जुन प्रस्नहरु सोधिनछ म तेहि प्रस्नहरुको उत्तर दिछु।

    • @drdahal5123
      @drdahal5123 3 года назад

      Jay bhole baba ko.

    • @KushalNathYogi56
      @KushalNathYogi56 3 года назад

      यो देशमा आलु हुँदै छ ।

    • @KushalNathYogi56
      @KushalNathYogi56 3 года назад

      @@mitramanidahal6134 ॐ

  • @dnahabkc7103
    @dnahabkc7103 3 года назад +10

    Jay pasupatinath jay gorkhanath jay Nepal...

  • @minakarki4431
    @minakarki4431 3 года назад +2

    ॐ नमः शिबाय। चोखो बस्न अनुरोध छ।सबैको कल्याण हुनेछ ।

  • @samsungphone9245
    @samsungphone9245 3 года назад +10

    सफल हुनु भाइ

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

      धन्यवाद

    • @ritathapa7362
      @ritathapa7362 2 года назад

      ॐॐ नम शिवाय 🙏🙏🙏🙏🙏🙏🌹🌹

  • @riteshlama9455
    @riteshlama9455 3 года назад +3

    Om Nm siwaya
    भगवानको शक्ति अपरम्पार छ

  • @sudarshan..
    @sudarshan.. 3 года назад +1

    यो सहि हो । भगावानले मानिसको आत्मामा प्रबेश गर्दा हुने यहि नै हो , बालकमा बढी नास्तिक जस्तो देखिने बच्चामा हुने । २०६० साल तिर मेरो भाईलाई काली माँ त्यसरी नै आउनु भयो । पढाईलाई भन्दा अन्तै ध्यान गराउने, औषधि देखाईदिने, मन्त्र भन्दिने, शान्त ठाउँमा लाने, माताँ आएर शरीर समेत नै लान्छ । स्वर्ग-मर्त्य देखाउने, उ जन्मिनु भन्दा पहिले मरेको मान्छे भेटाईदिने, तान्त्रीक विधि बाट उपचार गराउन सिकाउने, मेरो भाईलाई काली माँ ले तरवार र रुद्राक्ष दिएको थियो ।

  • @mitramanidahal6134
    @mitramanidahal6134 3 года назад +4

    Thank you so much all of you..

  • @basantigurung9686
    @basantigurung9686 3 года назад +3

    यो कुरा म यकदमै बिश्वास गर्छु मेरो परिवार मा पनि शिव प्रकट हुनुभयको छ

  • @ratithapa7896
    @ratithapa7896 23 дня назад

    ❤❤❤❤ॐनम:शिवाय मलाई विश्वास लाग्छ यो सत्य हो बाबु राम्रो गर्नुहोला हर हर महादेव

  • @roshitarai621
    @roshitarai621 3 года назад +12

    Kalyugma shiva vagawan le sansarma vayeko byakti bisangati ra hami manab jati lai sad marga dekhaunu ko euta marga darshi pathaunu vako hola om namo shivaya 🙏🙏

  • @krishjannat7521
    @krishjannat7521 3 года назад +4

    जये शम्भु शिवशन्ङ्कर जये भोले नाथ जये नेपाल

  • @bhupendraadhikariofficials6577
    @bhupendraadhikariofficials6577 3 года назад +2

    Harhar nahadev
    Om namah sibaye
    Waa ykdm khusi lagyo sunera ani video dekhera.

  • @mitramanidahal6134
    @mitramanidahal6134 3 года назад +4

    सबै जनालाई धेरै धेरै धन्यवाद ।🙏🙏

  • @ramailopalanita
    @ramailopalanita 3 года назад +7

    ॐ नम्म शिबया

  • @Gaurav.vlogs3
    @Gaurav.vlogs3 3 года назад +2

    ॐ नम शिबाय हजुरलाइ समाज,सन्सार को कल्यान को लागि परमेस्वर ले चुनु भाछ उहाको बाटो मा हिड्नु होला र सबै कुरा एसरी मिडिया मा बताउन ठिक नहुन नि सक्छ भोले बाबा सङ सोध्नुहोला । सत्य निस्ठा पुर्ब्क नै यो देश समाज को सेवा गर्नु होला, ॐ नम शिवाय

  • @renudhakal6704
    @renudhakal6704 3 года назад +33

    ऊॅ नमशिबाए ऊॅ भो लेबाबा 👃 👃 👃 👃
    बबाबुतिमीधेरैभागयमानीरहेछौखुशीलागयो
    💕💕 💕

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

    • @nokhiramdamai4694
      @nokhiramdamai4694 3 года назад +1

      🕉 🕉 🕉

    • @pradeepsapkotaxfe6094
      @pradeepsapkotaxfe6094 3 года назад +1

      बाबू तिमी भाग्यमानि रहेछाैबाबाकाे दर्शनपायाै धन्य छ जिवन

    • @mitramanidahal6134
      @mitramanidahal6134 3 года назад

      धन्यवाद हजुरलाइ

  • @simplelifehealthylife8939
    @simplelifehealthylife8939 3 года назад +3

    महादेव ले हजूर लाई ज्ञान दिँदै छन ध्यान मा बस्दै गर्नु महादेव ले सत्य कुरा हरू बुजवादै गर् छन्

  • @balbdrbista10
    @balbdrbista10 2 дня назад

    ॐ नमः शिवायः ❤हर हर महादेव

  • @rokeshsundash9642
    @rokeshsundash9642 3 года назад +8

    Om namaha shivaya🙏🏻🙏🏻

  • @pradeepkafle1668
    @pradeepkafle1668 3 года назад +24

    Jay sambhoo

  • @asim280
    @asim280 3 года назад +1

    Dherai ramro khusi lagyo babu safalta ko kamana jai sambho 🙏🙏

  • @bldgulmeli1129
    @bldgulmeli1129 3 года назад +7

    केही बर्ष अघि राम बहादुर बम्जन दोर्सो बुद्ध बनेर जनतालाइ झुक्कायो अहिले फेरि शिव पो आएछ केही समयपछी यसको पनि पर्दा फास हुन्छ लेखेर दिन्छु ल

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад +1

      सत्य नबुझि बोल्न हुदैन सर

    • @badriadhikari8828
      @badriadhikari8828 3 года назад +2

      You said right.

    • @Bianca37.B
      @Bianca37.B 3 года назад +2

      Little knowledge is dangerous🙏🙏🕉🕉

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

      @@badriadhikari8828 sujhaab ko laagi dhanyabad hajur arko video banaune chhau

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 года назад +4

    सत्यता छ 💝💝💝

  • @umaamatya535
    @umaamatya535 2 года назад +1

    भबिश्यमा नेपाल सबै भन्दा शक्ति शाली होस बाबा !

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 3 года назад +4

    जय भोले नाथ की 🕉️🙏🥰

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 3 года назад +5

    हर हर हर महादेव

  • @user-ft8yh4bp4j
    @user-ft8yh4bp4j 3 дня назад

    हे प्रभु महादेव मलाई हजुरको सरणमा लिनुहोस

  • @arinalamsal4701
    @arinalamsal4701 3 года назад +6

    ॐ नम शिवाय हजुरको हरेक पाइलामा सफलता मिलोस अनि अब कोरोनाको औषधि नि बनाउनु

  • @cristino_ronaldo_Cr7_
    @cristino_ronaldo_Cr7_ 3 года назад +16

    जय सम्भु । म नि सल्यानि है

  • @kishorrai6855
    @kishorrai6855 2 года назад +1

    जे जादु टुनामुना पनि एक चलिआएको पेशा नै हो गरिखानुहोला शिवजी बालक ज्यु

  • @bikashbhusal5330
    @bikashbhusal5330 3 года назад +4

    म एउटा कट्टर हिन्दु हु। तर हिन्दु हरु चमत्कार काे पछि लागेर हिन्दु धर्म लाई स्वाहा पारि सके ।

  • @kalpanalama7287
    @kalpanalama7287 3 года назад +11

    Om namah shivay sabai ko rakchya garnu hola🙏

  • @4toCopy
    @4toCopy 3 года назад +2

    Wow nice. God is always with us.

  • @ramrajasd288
    @ramrajasd288 3 года назад +4

    कोरोनाको दाबै चैयो शिबगुर🙏🙏🙏🙏

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

      हामि अर्को भिडियो बनाउने छौँ

  • @karansunar4320
    @karansunar4320 3 года назад +11

    Bahun harule rajniti garera desh bechi khaye abu khee upaya na lagera naya besnisse gareka xan hahaha Nepal mai dekhinx nautanki uff

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

      यस्तो कुरा गर्नु मुर्खता हो

    • @tilakgurung1276
      @tilakgurung1276 3 года назад +2

      vagwan shivako sachhyat kripa shaktilai kutarka nagarsun sathi jay shamvu hara hara mahadev on namah shivsya,,,

    • @bavimthegalaxy4344
      @bavimthegalaxy4344 3 года назад

      Hajurko kura satya ho....
      Tara yo prasanga ra pariwesh nitanta farak xa ..

    • @laxpoon555
      @laxpoon555 3 года назад

      @@CreativeKhabar bhagawan ko naam bechera khane tarika dami raixa best of fuck

    • @jenimagar2194
      @jenimagar2194 3 года назад

      Sahi kuro karan sir

  • @aaratineupaneaarati2415
    @aaratineupaneaarati2415 3 года назад +2

    हर हर महाढेव ढाया गरनु मलाई धेरै ढुखमा छु

  • @himchulisuppliers3888
    @himchulisuppliers3888 3 года назад +4

    ॐ नम शिवाय ❤️

  • @gamingvlog6914
    @gamingvlog6914 3 года назад +8

    ॐ जय शम्भु।।

  • @minapoudel5022
    @minapoudel5022 3 года назад +2

    अरूत सबै ठिक हो तर ध्यानमा बस्दा पानी र माला कसरी आयो होला !!!

  • @purnapanta7939
    @purnapanta7939 3 года назад +9

    सफलताकाे शुभकामना ।

  • @bikashkarki1412
    @bikashkarki1412 3 года назад +3

    ॐ नम शिवाय अद्भुत शक्ति । औषधि अगाडि आउँछ भनेको छन् । त्यो पनि video 📸 बनाउनु भयो भने अति राम्रो हुनेथ्यो ।

  • @mayatamusyoo2889
    @mayatamusyoo2889 2 года назад +1

    भाइ राम्रो संग समाल्नु है सत्य को भगवान प्रत्यक्षेको दर्शन दिन आउनुभएको हो हजुर लाई धेरै ठूलो शक्ति दिनुभको रईछ मलाई जस्तै

  • @agratabhandari1904
    @agratabhandari1904 3 года назад +13

    पढ्न अल्छी लागेर बाबा बनेको यो भाइ । नाटक र ढोङ्ग बन्द गर भाइ ।

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

      धन्यवाद

    • @shakhiramagar8223
      @shakhiramagar8223 3 года назад +7

      Bishwas lagdaina vane naramro comment nagarda hunxa kasailai rahar hudina yesto banne ma Pani Shiva ji ko chalii ho aafulai paryo vane tha hunxa natak ho ki real ho vanwrw🤨🙏

    • @KushalNathYogi56
      @KushalNathYogi56 3 года назад +1

      आलुजस्तो कमेन्ट नगर नानी भगवान्को नाममा ।

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

      @@shakhiramagar8223 dhanyabad hajru

    • @CreativeKhabar
      @CreativeKhabar  3 года назад

      @@KushalNathYogi56 thanks sir

  • @Hs-ke4rt
    @Hs-ke4rt 3 года назад +9

    ध्यान बसेको बेलामा औषधि आफै अगाडि आउनेत नहोला ध्यान मा बस्दा अन्तरमनले औषधि चिन्छ होला अनि ध्यान सक्कियपछि आफै गयर ल्याउछन् होला

  • @loverajpoudel1117
    @loverajpoudel1117 3 года назад +2

    यदि यो कुरा साँचो हो भने तपाईं लाई भोले नाथले अाफनो चेला बनाउनु भयको हो,हैन यदि यो कुरा फेक हो भने भोलेनाथ ले नै भस्म गराउनु हुनछ,।जय भोले नाथ

  • @sonegaming4762
    @sonegaming4762 3 года назад +5

    jay shiva

  • @roshilashiwakoti1842
    @roshilashiwakoti1842 3 года назад +4

    Om namah shivaya 🌼🙏❤️

  • @saraswatigc9598
    @saraswatigc9598 3 года назад +1

    ॐ नम शिवाय हरहर महादेव जस्काे भाग्यमा छ उ सैले पाँउ छ यस्तो सक्ति र ग्यान जगतको कल्याण गर्नकाे लागि भगवन अाउनुभयाेकाेहाेसतसत नमन

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 3 года назад +8

    काम गरेर खांदा राम्रो केको बाबा आफै बाबा कति जना छोराछोरी छ्न भिखारी ठग बन्न सहि होइन वाइयात

  • @shankarbohara2530
    @shankarbohara2530 3 года назад +7

    Jai shiva shambhu volenath ❤❤

  • @mayavai5362
    @mayavai5362 3 года назад +1

    हरहर महादेव 🔱🔱🙏🙏

  • @kebindrapun7397
    @kebindrapun7397 3 года назад +7

    ॐनम सिबाय

  • @dipakbarakoti7725
    @dipakbarakoti7725 3 года назад +4

    जय शिव शंकर

  • @shyamgt-4101
    @shyamgt-4101 11 дней назад

    ॐ...श्री साम्बसदा शिव

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 года назад +3

    ॐॐ नमो शिवाए 🙏🙏💐💐🌷🌷🍏🍏🌺🌺🍎🍎🔱🔱🍑🍑🍊🍊🔱