काठमाडौंमा डुबान बालेन गुहारदै जनताहरु, ३० लाखको मेसिन डुबेपछि रुदै Balen पुकार्दै - Kathmandu Duban

Поделиться
HTML-код
  • Опубликовано: 29 июн 2024
  • काठमाडौंमा डुबान बालेन गुहारदै जनताहरु, ३० लाखको मेसिन डुबेपछि रुदै Balen लाई पुकार्दै - Kathmandu Duban
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    Baneshwor Kathmandu duban
    Ward 9 Duban
    Balen shah ward 9 work
    balen shah battisputali action
    Battisputali dhal work balen
    Kathmandu Battispilutal duban
    Big rain in Kathmandu city
    balen shah Kathmandu duban
    Balen shah Kathmandu Work
    Kapan duban
    Kathmandu kapan duban
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • РазвлеченияРазвлечения

Комментарии • 298

  • @RabiKirangharti
    @RabiKirangharti Месяц назад +106

    यो समस्या त वडा अध्यक्ष चिनिकाजिलाइ देखाउनु पर्ने हो।

    • @user-oq6um6td8u
      @user-oq6um6td8u Месяц назад +3

      अहिले नै Ktm मा १० रेक्टरको भुकप्पगयो भने के गर्ने भन ।

  • @khadkaparas1111
    @khadkaparas1111 Месяц назад +13

    बालेन् लाई साथ देउ यस्तो कुनै समस्या आउने छैन् म पूरा विश्वास को साथ भन सक्छु।।

  • @vkchannal1358
    @vkchannal1358 Месяц назад +78

    ठिक्क पर्यो आज सम्म पाटी को झोले बयर हिंडेको परिणाम हो यो आजै दुःख पाउँछ जब सम्म बलेनलाई साथ सपोर्ट दिँदैन ।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Месяц назад +106

    अल्ली चुनाबमा काँग्रेस एमालेहरुले मासुभात खानपुगेन है

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад +39

    धर्य गर्नु होला र बालेनलाई काम गर्न दिनु पर्छ समास्याको समधान हुन्छ!

  • @shankaracharya8942
    @shankaracharya8942 Месяц назад +80

    सुधार गेर्ने क्रममा केही समस्या आउने सामान्य नै हो यति कुरामा एमाले र काङ्ग्रेस का भतुवाहरु उफ्रिनु आवश्यक देखिदैन ।

  • @madhavshrestha8677
    @madhavshrestha8677 Месяц назад +23

    १२ तलले र हाउजिङ बनाउन सकने हरु लाइ सेफ्टी ट्यांकी बनाउन लगाउ वडा अध्यक्ष राम जि ज्यू

  • @user-nq2gp2ph5z
    @user-nq2gp2ph5z Месяц назад +27

    ठिकै पर्यो एमले र कांग्रेस झोले लाई ठिकै राम्रो साग काम नदिने लाई

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 Месяц назад +18

    Pakkai pani balen sir le janta ko samasaya samadhan garxa .. good reporting sir ❤

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 Месяц назад +20

    पैला वडा बासी सुधिर्नु पर्छ र बालेनलाई काम गर्ने बाताबरण बनाईदिनु यदि बालेनलाई काम गर्न दिदैन भने यो भन्द पनि बिजोग हुनेछ ।

  • @ramanshahi939
    @ramanshahi939 Месяц назад +3

    महानगर लाई एकै चोटि दोष दिनु मिल्दैन बालेन शाह जादुगर होइन बिस्तारै मिलेर जान्छ जय बालेन

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal Месяц назад +17

    आगो,पानी र हावा संग कहिलै पनी नजिस्कनुस। प्रकृतीलाई नहेप्नुस।धन्यवाद

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735 Месяц назад +2

    Balen ji hai hai ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 Месяц назад +5

    बालेनको भीजन ले बनाउन दीनु पर्छ अनि राम्रो हुन्छ

  • @tumbaponabin8435
    @tumbaponabin8435 Месяц назад +6

    पुर्ब मेची देखि पश्चिम् महाकालि सम्म कै हालत यहि छ अहिले ... यदि घर घर मै गयेर समस्या को समाधान गर्ने हो भने चाई .....सुरु मा त्यो डुबेर तैरिदै गरेको झुपडी ...पहिरो गयेर घर बार बिहिन भयेको ठाउँ बाट सुरु होस 🇳🇵🇳🇵🇳🇵

  • @rajanshrestha519
    @rajanshrestha519 Месяц назад +7

    वडा अध्यक्ष को मिलेमतो मा घुस खायर कमसल सडक बनाउन लागेको बुजिन्छ

  • @user-hx6ln6hk1f
    @user-hx6ln6hk1f Месяц назад +3

    यो काम तयारीको पालनी पहिली ढल बन्दैको कमजोरी हो त्यसकारणले बालेनलाई भन्दा पनि पहिलेकै उपमेयरको कमजोरी हो

  • @TirthamanMaharjan-ns5ry
    @TirthamanMaharjan-ns5ry Месяц назад +3

    जस्ले भोट दिएर जितायो वडा अध्यक्षले राम्रो काम गर्‍यो।

  • @sunilashrestha6078
    @sunilashrestha6078 Месяц назад +12

    ढलको प्लानिङ्ग राम्रो भएन यसलाई सुधार गर्नुपर्यो जनताले दुःख पाउनु भएन

    • @rajkumarmagar9781
      @rajkumarmagar9781 Месяц назад

      Planning thik ho jhan dhal khulo bitrw bitrw gyrw gar haru ladauthyo

    • @sunilashrestha6078
      @sunilashrestha6078 Месяц назад

      @@rajkumarmagar9781 प्लानिङ्ग ठिक हो भने कसरी ढल जाम भएर जनताको घरदैलोमा पुग्यो

  • @amarkunwar844
    @amarkunwar844 Месяц назад +9

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nirajansharma7064
    @nirajansharma7064 Месяц назад +4

    खाेला मिचेर घर बनाउने अनि अहिले उफ्रिनु काे केहि तुक छैन। खाेलाले आफ्नो ठाउँ खाेजि रहेको छ।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Месяц назад +8

    आजसम्म एमाले र काङ्ग्रेस र माओवादीका भदुवालाई भोट दिएको आपत्ति हो यो।

  • @Premkarki762
    @Premkarki762 Месяц назад +8

    जस्तो कर्म त्यस्तै फल ठिक्क पर्यो राम्रोसँग काम गर्न नदिनुको फल हो

  • @realitysong9210
    @realitysong9210 Месяц назад +3

    ठिक्क पर्याे । केपी शेरे प्रचण्डकाे झाेले भए पछि यस्तै हुने त हाे नि ।

  • @madhursharma9244
    @madhursharma9244 Месяц назад +2

    जनता लाई समस्या पर्दा वास्ता नगर्ने जनप्रतिनिधिलाई समस्याको समाधान नहुन्जेल सोही क्षेत्रमा उभ्याई राख्नु पर्ने देखिन्छ।

  • @जगत
    @जगत Месяц назад +6

    पहिलेदेखिनै ढलको,प्लानिङ नहुदाको अबस्थाहो तेहिभयर फिल्ड मा,हेरेर,काममा,ध्यान दिनुपर्छ

  • @sonamstylee
    @sonamstylee Месяц назад +3

    जन्ता कै कम्जोरी हो मासु भात म बिके पछी एस्तै हो हालत

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f Месяц назад +1

    इन्जिनियर र स्थानिय बसेर स्पस्टीकरण सहित्को भिडीयो चाहेयो।एकतर्फी कुरा मात्रै आयो।

  • @nilimashrestha6228
    @nilimashrestha6228 Месяц назад +1

    Well reporting. Hopefully everything go well. Balen n Sunita will listen to public voices.🙏🏼🙏🏼🙏🏼

  • @sawitritamang8230
    @sawitritamang8230 Месяц назад +1

    Jai balen sar ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sujeshdhojjoshi9354
    @sujeshdhojjoshi9354 Месяц назад +1

    Wow what a news web khaber

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +2

    त्याहाको वडा ्अ मेयरलाई ल्याउनुस हजुर 🙏🙏🙏

  • @laxmanpradhan878
    @laxmanpradhan878 Месяц назад +1

    Point to be noted

  • @karsanglama8315
    @karsanglama8315 Месяц назад +3

    Web khabar my favourite youtube news channel yesarinai sacho news banaunu hola

  • @RahulKumar-tf2ci
    @RahulKumar-tf2ci Месяц назад +4

    सुधार गर्ने क्रममा केही समस्या आउने सामान्य नै हो

  • @technobkdh
    @technobkdh Месяц назад +1

    यत्राे ठुलाे पानी पर्ला भन्ने कसलाई थाहा थियाे ? जे गर्नु पर्ने हाे छिटाे गर्नु महा न.पा , फेरि यस्ताे समस्या नपराेस । love yo balen.

  • @BisnuRai-uk7sz
    @BisnuRai-uk7sz 22 дня назад +1

    Jay balen ji 🇳🇵🇳🇵

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880 26 дней назад

    खोलाको आफ्नो जग्गा छोडनुपर्छ। सरकारले सुधार गर्नुपर्छ।

  • @BuddhaTamang-qh7sr
    @BuddhaTamang-qh7sr Месяц назад +1

    Jay nepal 🇳🇵
    Jay Balen🇳🇵

  • @MotivationbyNabin
    @MotivationbyNabin Месяц назад

    महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड

  • @Musiclovers-gt
    @Musiclovers-gt Месяц назад +2

    अझै काङ्ग्रेस,एमाले,माओवादी लाई नै भाेट हाल्नु है अनि पाे याे सबैकाे सामाधान हुने गरि बिकाश हुन्छ त।

  • @laxmibista6687
    @laxmibista6687 Месяц назад +1

    चुनावमा मासु भात खाएको प्रणाम किनभने असल सक्षम नेता छान्न नसकेको हो
    भाेट हाल्दा गु खाएको पत्तो नपाउने अहिले आएर
    झस्केर के गरनु

  • @madankumarchhetri6161
    @madankumarchhetri6161 Месяц назад +2

    Balen le garxa, Balen le ke garcha, Balen le sabai samasya ko samadhan garchha, Balenlai lai sath dinos mahanagar basi le.

  • @tikaghimire8639
    @tikaghimire8639 Месяц назад +1

    ढ्लले डुबायो बालेन सर

  • @nepal12241
    @nepal12241 Месяц назад +2

    पुराना पाटी लाई भोट दिनु को परिणाम

  • @sharada5383
    @sharada5383 Месяц назад +2

    बर्षा हुने समयमा ढलहरू बनाउँन नहुने हो।
    कित
    पहिलेनै बनाई सकाउँनु पर्ने हो।
    हाल जहाँ तहिँ नयाँ ढल बनाउँन बिगारेको अबस्यमा मुल ढलबाट जाने पानु बन्द पनि हुन सक्छ।
    पानि पर्ने बेलामा ढल बिगार्ने र बनाउँने कार्य गर्न हुदैन थियो।

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 Месяц назад +4

    Good reporting web khabar team samasiya ko samadhan xito vanda xito hos

  • @surajshrestha120
    @surajshrestha120 Месяц назад

    good job.

  • @dr.gamarvloger4725
    @dr.gamarvloger4725 Месяц назад +2

    निर्माण कार्यमा केही समस्या भोग्नु पनि पर्छ तर फेरि निर्माण गर्ने भन्दैमा ब्यबस्थित रुपमा पनि गर्नु पर्यो ठेक्केदारहरु पनि

  • @gulmelikhajaghar1681
    @gulmelikhajaghar1681 Месяц назад +1

    हे काठमान्डु वासी पहिला कुरा त तपाईं हरु ले काम गर्दा खिचा तानि गर्नु हुन्छ धर्य राखेरा काम गरनु दिये हुन्छ नि बालेन आउनु भन्दा पहिला पनि राजधानी भरी बाडी आयेरा डुभान मा हुन्थो आज पनि दुभान मा छ काम के भयो त बालेन जि को कार्यकाल मा बालेन सर राजधानी मा जति पनि फोहर छ बर्खा को बेला भये भरी को नदि मा फाल्ने काम गरनुस अरु दिन को फोहर जमा गरेरा बर्खा मा बगाउने काम गरनुस नेपाल फोहर नेपाल रहन्न बाडी ले कहाँ लान्छ लान्छ निर्धक्क भयेरा फाल्नुस

  • @krishnaghimire3968
    @krishnaghimire3968 Месяц назад +3

    Maasu r bhat ko barma vot hale pachi yestai hunxa ho.aaba sadai yestai hunxa janta veda vaesi

  • @RahulKumar-tf2ci
    @RahulKumar-tf2ci Месяц назад +2

    एमाले काङ्ग्रेसमा मासुभत खुवाउँछ रे

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад +1

    Good

  • @GreaterNepal595
    @GreaterNepal595 Месяц назад +2

    घर खोला पसेपछि यस्तै डुवान हुन्छ 😬

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 Месяц назад +1

    मासु भात खाइयो यस्तो दुख पाइयो 😂😂😂😂😂

  • @Birunepali-ji1jz
    @Birunepali-ji1jz Месяц назад +1

    यो भन्दा पहिला बाडि आएकै थिएन जस्तो बनाउँदै छन ३० / ३५ वर्षको फोहोर 1/2 वर्षमा नै चट हुन्छर

  • @bideshrai2634
    @bideshrai2634 Месяц назад

    Yo road battisputali ma parcha tyo side ko thulo building vhannu thaley dekhi yo samasya aunu thaleko ho natra yo bato A class thiyo

  • @prakashheveyequipmentpvtlt5799
    @prakashheveyequipmentpvtlt5799 Месяц назад

    Khusi lagyo

  • @dipakbro6903
    @dipakbro6903 Месяц назад

    ठिक्क परो भेट हाल्दा बिचार नगरी मासुभात मा लोभिडा हालत यहिहो

  • @mr7efootball
    @mr7efootball Месяц назад +1

    Jaya kopi.jaya deuba.jaya prachanda aba macha palan garnu hola vote chai afnai party lai halnu hola natra sukha pauxa

  • @renyrai8759
    @renyrai8759 Месяц назад +1

    Balen sir ❤❤❤❤❤❤

  • @bharatthapa7667
    @bharatthapa7667 Месяц назад

    गफ नगर मुला हरु ढल बनाएर झन् बस्तीमा पस्छ की नबनाएर पस्छ जो कोहीले बुझ्न सक्छ

  • @BahadurSinghbhandari-yv1ml
    @BahadurSinghbhandari-yv1ml Месяц назад +2

    एमालेका झाेलेहरुले बडाई चडाई बालेनलाई गलत देखाउदै छ ।

  • @dineshdhakal3351
    @dineshdhakal3351 Месяц назад

    Yo dhalma tw safa garna chinikaji odaadakshyelai pathaunu paryo.. Tslai bhitra halerw safety safa garna launu parxa hai sabailey

  • @ajayshrestha5701
    @ajayshrestha5701 Месяц назад +1

    ❤❤❤

  • @user-so7sk3bg2j
    @user-so7sk3bg2j Месяц назад +1

    Balen sar dukha pareko belama janatako kura sunidinu janataharule aasaha gareka chan

  • @suzanlama9404
    @suzanlama9404 Месяц назад +1

    Chunab ko bela jay masu, bhat , rakshi

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd Месяц назад +1

    ❤❤❤❤❤❤

  • @user-wz9ev2ct9l
    @user-wz9ev2ct9l Месяц назад

    बिकास हुन्छ। बिस्तारै। बिकास संगै बिनास हुन्छ। गाउँमा डोजर ले बाटो खन्दा पहिरो जाँदा मानिस हरु त मोर्छन।

  • @mukundabhandari9275
    @mukundabhandari9275 Месяц назад +6

    Yo sabai amale ra congress ko ka'am ho,

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Месяц назад

    Dhanayabad patrakar jyu. Balendra jyu lai asafal banaune lai turunta kada karbahi garihalnu paryo ?!
    Sachet janata milera agadi badnu parda chha.
    Ghar banauda aakas chhune gari thulo ghar banauna dinu hudaina. Thula Ghar le Kathmandu valley dhost dhost dhost bhayeko dekhinchha. Balendra must follow ‘ king mahendra doctrine’.

  • @sanjokofficialchannel5362
    @sanjokofficialchannel5362 Месяц назад +1

    Oho

  • @user-zc5rt4uk7d
    @user-zc5rt4uk7d Месяц назад +2

    एमाले का झोले हरु लाई बोल्ने मौका मिलेछ नी अब। साला हरु बालेन लाई कसरी काम मा अवरोध गर्ने त्यही सोचाइ छ इनी हरु को

  • @user-gw2yr3yo8j
    @user-gw2yr3yo8j Месяц назад +7

    न आतिनु केबल धैर्य राखिदिनु बालेन आउदै छ

    • @mayagole752
      @mayagole752 Месяц назад +1

      यो विकास होइन विनास हो।

    • @user-gw2yr3yo8j
      @user-gw2yr3yo8j Месяц назад

      @@mayagole752 हामी अझै भ्रम मा नै छौ के सत्य हो के असत्य हो बुझन निकै कठिनाइ भईरहेको अवस्था छ

  • @junumaharjan9392
    @junumaharjan9392 Месяц назад

    Jay Nepal 🇳🇵 jay balan🇳🇵🙏

  • @prakashthapa7972
    @prakashthapa7972 Месяц назад

    Baleyan only agar baleyn sir aunuhuntey vaney eyo sal ktam sab khatam hunthey khyola meychera Gar banu good

  • @sabnamgurung6226
    @sabnamgurung6226 Месяц назад

    Yo wada ko mantri le bhrastachar gareko ho. Janta haru wada ma janu paryo jai balen jai Nepal

  • @tulasaregmi3809
    @tulasaregmi3809 Месяц назад

    सुधार्ने भन्दा बिगार्ने को संख्यामा बृद्दि हुदैछ।

  • @jawansinghtamang
    @jawansinghtamang Месяц назад

    रक्सी मासु भातमा बिकेपछि यस्तै हो जनता हो😂😂😂😂😂

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1e Месяц назад

    डुबानको कारण बालेन होइन खोला अतिक्रमण हो सबै ले बुझ्नु पर्दछ

  • @user-tm8vy9xr8m
    @user-tm8vy9xr8m Месяц назад +1

    2/3 Din pani parne ho vane ta khatam hudorahexa

  • @sunilkarki4670
    @sunilkarki4670 Месяц назад

    Balen lay pardeko paani ani paani ghar ma huldeko ho 🙏 hami nepali veda hum kaile sudridainam

  • @prakashheveyequipmentpvtlt5799
    @prakashheveyequipmentpvtlt5799 Месяц назад

    Balla khayeu Budda ramrai vayecha balenko fanlai upahar ramro milecha khusi lagyo

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n Месяц назад +2

    मासु भात खाइयो आज दुख्ख पाइयो

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад

    😭😭😭🙏🙏🙏🇳🇵🇳🇵बचाउ बालेन 🙏🙏अरुको आशा छैन 🙏🙏

  • @gurungdaju8608
    @gurungdaju8608 Месяц назад

    जे होस यो पत्रुका कट्ठोर एमाले

  • @andrewlee843
    @andrewlee843 Месяц назад +1

    Ma party ko jholay hu vannay woda adachya lai gayera vannus....sowantra lai afno kam nai garna dedaina.....

  • @sagunmalla7513
    @sagunmalla7513 Месяц назад

    Yo sab khel balen ji lai naramro garna lai jhole haru lagi pareko chan nadaraunu nidar vayara kam garnu balen ji kukur bhukdai gardai hati lamkadai garne ho jaya balen ❤❤❤❤

  • @aadityaadhikari8571
    @aadityaadhikari8571 Месяц назад

    Thik vayo

  • @RahulKumar-tf2ci
    @RahulKumar-tf2ci Месяц назад +1

    Jai balen

  • @narprasadgurung5983
    @narprasadgurung5983 Месяц назад

    Patrakar Mahodaye Party ka mai hun bhanne neta haurulai pani dekhaunu paryo ! Balen Balen matrai bhanera karaunu bhayena !

  • @binodkharel927
    @binodkharel927 Месяц назад +1

    Hậha mashu vat ko kamal

  • @superbking4555
    @superbking4555 Месяц назад

    Road ko height badauda jaha junai thhau ma Paani chhirchha.Proper Town Planning vako marbhumii thaau ma April 17 purai dubaan thiyoo,haiiit!Road ko height badauda yestai Nepal ko harek thaau maa

  • @bishalpaudel3816
    @bishalpaudel3816 Месяц назад

    balen lai vannu mildaina yo ward ko chairman yasto select garnu janta ko galti ho masu bhat khaya paxi aali aali gu pani khanu parxa

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e Месяц назад

    मुखनिरको भागको आसा राख्ने मान्छेको जातले काममा बाधा पुगिरहन्छ

  • @KanxiOo
    @KanxiOo Месяц назад

    Yesto ta Paila balen sir aaunu aghi ni vairako KO nai Kura ho jasto lagxa

  • @Santoshthapa-ni7ec
    @Santoshthapa-ni7ec Месяц назад

    Thikai bhayo Balen saha lai kam garna Nadine patihau Balla thaha bhayo

  • @deepakkaranjit1262
    @deepakkaranjit1262 Месяц назад

    thik paryo

  • @samanapaudel9929
    @samanapaudel9929 Месяц назад +1

    के पी र चिनिकाजी बोलाउ

  • @surajgurung4781
    @surajgurung4781 Месяц назад

    Kun thauma ho khas yo