Sumana Shrestha | अनि, अब with Sudheer Sharma | Ep.19
HTML-код
- Опубликовано: 19 сен 2024
- ≈ सुमना श्रेष्ठ र नेपाली राजनीति ≈
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वमन्त्री सुमना श्रेष्ठले नयाँ पुस्ताको नयाँ राजनीतिलाई प्रतिनिधित्व गर्छिन् । अघिल्लो सरकारका पालामा करिब चार महिनामात्र शिक्षामन्त्री छँदा पनि उनको कार्यशैली सार्वजनिक चर्चाको बिषय बनेको थियो । संघीय सांसदका रूपमा समेत उनको सक्रियता प्रभावकारी देखिएको छ ।
शिक्षा मन्त्रालय चलाउँदा उनको अनुभव कस्तो रह्यो ? एक नागरिकका रुपमा राज्यलाई बाहिरबाट हेर्दा र राज्यकै अंग बनेर काम गर्दा कस्तो भिन्नता महसूस हुँदो रहेछ ? के नेपाल ‘बनाउन’ सम्भव छ ? यसका लागि विदेशमा रहेको नेपाली डायस्पोरालाई कसरी जोड्न सकिन्छ ? अहिले युवा पुस्तामा यति धेरै आक्रोश किन बढेको होला ? के हाम्रो राजनीतिक नेतृत्वले यो अवस्थालाई सम्बोधन गर्न सक्छ ? कि मुलुक बाङ्लादेशको बाटोतर्फ मोडिने डिलमा छ ? अनि, रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणसम्बन्धी संसदीय छानवीनमा दोषी ठहरिए भने के हुन्छ ?
हामीले यसपटक यी र यस्तै विषयमा केन्द्रित रहेर सांसद सुमना श्रेष्ठसँग वार्तालाप गरेका छौं । यसमा उनका राजनीतिक दृष्टिकोण, आर्थिक मान्यता, नेपाली समाजप्रतिको बुझाई, देशका मूल समस्याहरुको पहिचान, व्यक्तिगत अनुभूतिलगायत थुप्रै कुराहरु खुलस्त ढंगबाट आएका छन् ।
Sumana Shrestha is a member of federal parliament, serving in the House of Representatives as a proportional representative of the indigenous community through the Rastriya Swatantra Party. She holds an MBA from the Massachusetts Institute of Technology (MIT) Sloan School of Management and earned her BA in Economics from Bryn Mawr College, along with a degree in Mathematics from Haverford College.
Before returning to Nepal in 2015, Sumana worked in the US as a consultant at the Boston Consulting Group (BCG); and as a trader and financial analyst at Citigroup. In May 2015, following the earthquake in Nepal, she was sent by BCG to work with the World Food Programme during the emergency response. Moved by the situation, she decided to stay in Nepal.
Sumana has been deeply involved in grassroots movements in Nepal, including coordinating the distribution of earthquake relief packages from the Nepali diaspora, leading the management sub-committees of the Kasthamandap Reconstruction Committee and Save RaniPokhari, and lobbying for COVID vaccine access for Nepali citizens in the U.S. Senate.
Beyond her philanthropic efforts, Sumana is also an entrepreneur and problem solver. She founded initiatives like Carpool Kathmandu and Medication for Nepal, the latter of which was recognized by President Barack Obama at the 2016 Global Entrepreneurship Summit in Palo Alto, California, for addressing the fuel crisis and the inequalities worsened by the earthquake.
A published mathematician specializing in topology and geometry, Sumana's career prior to politics included roles as a management consultant and entrepreneur.
» More about her:
* en.wikipedia.o...
* sumanashrestha...
» Social Media Contacts:
* / sumanashrestha
* / sumanashresthasecretariat
* x.com/sumanash...
* www.instagram....
------
#aniaba #sumanashrestha #अनिअब #politics #nepalipolitics #memberofparliment #formerminister #rastriyaswatantraparty #sudheersharma #sudheersharmapodcast #newpolitics #experience #change #nepal #bureaucracy #state #stateaffairs
------
» Our Team:
Host: Sudheer Sharma
Producer & Creative Designer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Sanjay Neupane & Rajesh Phuyal
------
» Subscribe our channel: / @sudheerktm1
» And, please stay in touch:
Facebook: / sudheerktm
Twitter: / sudheerktm
Instagram: / sudheerktm
#aniaba #sumanashrestha #memberofparliment #rastriyaswatantraparty #nepalipolitics #nepal #formerminister
देशलाई चाहीनी मान्छे
देश बन्छ सुमना जस्तो नेता भए
१/१ सबै कुरा पढेर बुझेर सदनमा आफ्नो कुरा राखेको देख्दा कति खुशी हन्छ नेपाली मनहरू
देशले खोजेको युवाले रोजेको नेपालको राजनीतिको एक ढुकढुकी माननीय सुमनाजी🔔🔔
अति राम्रो सुमनाजी को बिचार।🙏🙏
रास्वपाका माननीय हरुको अन्तरबार्ता वा भासण वा सम्बोधनहरु खोजीखोजी सुन्न हेर्न मन लाउछ असाध्यै समयसापेक्ष सान्दर्भिक बस्तुपरक यथार्थपरक हुन्छन् । ❤❤❤
So powerful. It really makes me wonder what’s going on in her mind... Forget whatever party she belongs to. Thank you for bringing her on the show.
yes bro yes.
आसा र भरोसा को धरोहर सुमना जि❤❤❤❤
Sumana should be PM of Nepal.
Excellent interview. I urge SS to remain strong and determined for the change she wants to see in the Nepali society and culture. It’s so disappointing to hear about the sex selective family planning technologies being used so rampantly without any consequences. Even the so-called educated people suffer from the cultural illness of male preference.
Many people support Sumana’s hard work and want to see some of the new ideas she spoke about being institutionalized. Nepal needs to move away from the trite, traditionalist politics and politicians.
सुमना ज्यू लाई केही वर्ष शिक्षा मन्त्री भएको हेर्ने इच्छा पूरा भएन। Anyway best wishes ahead.
देश लाई चाएको नेता सुमान जि नै हो
माननिय सुमना जि आशा लाग्दो राजनितिग्य हुनुहुन्छ अनि उहा लगन को 👌👌
Excellent interview !! Thoroughly enjoyed
Respected youth politician... best wishes
Keep shining Sumanaji
Thank you sumana ji.
A relaxed setting, and some very meaningful/enlightening conversation. Enjoyed every second of Sumana's objectivity.
talented lady।।।
good conversation
एउटा कूरो सत्य हो कि रास्वपाका संसद अझ सुमना का कारण प्रतिनिधिव सभाका संसदहरुले हरेक त नभानौ केहि बिधेयक हरु अध्ययन गर्न शुरू चाही गरेका छन तर निष्कर्ष निकालन सकदैनन !!
@@st.brightdigital2415 k garnu mantri paise hatta na patta banihalnu bho history ma record hunxa vandai
In a simple word, True and capable politician of my country.
Future primeminister of nepal
Good to hear
First female prime minister
Sumana shrestha
Sumana jasto pradhan mantri / mantrile 5 barsa hamro desh chalayo vane desh xittai bikash hune thiyo🙏
Nice to hear from Sumana
मालाइ मन पर्ने नेता
our future prime minister of nepal. We need that type of energetic ,hopeful and qualify person.
Mission 84🔔
नेपाली राजनितिले अहिले खोजेको एउटा राजनितिज्ञ ॥
नेपालमा सबै माननीय ज्यु सुमना जि जस्तो भय दियको भय हाम्रो देश बन्न समय नै लाग्दैन थियो अब चौरासिमा जनताले पनि सोच्ने बेला आईसक्यो अब यस्ता नेता हरू लाई जितायर सँसदमा पठाउनु पर्छ बल्ल देश बन्छ
You earned so much respect from people. Never give up. Best mp ever i have seen.
Excellent interview good lady of nepal politics.
Great job sumana jiii❤
Precious leader
Great leader ❤❤❤❤❤❤ go ahead ❤❤❤❤❤❤❤
❤sumana sis yo podcast ma aako vayera matra ho hai subscribe gareko 😂
Please upload in spotify too
Future prime minister vanna man lagxa ani rsp herxu feri sab utikai layak dekhxu mata❤❤❤
Kasto ramro kura kani .
An excellent interview. Sudhir je takes deep dive into the life, work and aspirations of a rising political star. Ms Subhana deserves A+ in her responses of the questions without hiding just about everything.
I am a die hard fan of Sumana Baini. Go ahead baini, we are with you.
A woman of incredible conviction with a moral compass. Thank you for continued efforts to building a better Nepal. 🙏
देशको लागी अति आवश्यक सुमना
275 जना मध्य सबैभन्दा अध्ययन शिल हजुर मात्र हुनुहुन्छ
She represents all the youth of Nepal who wants to contribute for the country despite the fact of lacking resources 🙏🙏🙏
great conversation overall ...very insightful responses from the former MP and great host as usual Sudheer sharma. one thing that stayed with me is no political leaders from the renowned parties are ready to dissect the problems, brainstorm and move towards the solution. now the ordinary people are aware of these con leaders and their hyprocritical surface analysis of the core problem in the country such as mass emigration of youths. on the one side we have to support the leaders such as Sumana and on the other hand pin point so called political leaders with populist agendas and make them accountable. at the end .... a country gets the leader it deserves.
Sai garne lai support garnu parcha
good episode
Lots of Expectation i have from you.
देशलाई अत्यावश्यक यहि पुस्ताका नेता नेतृहरू भयको पार्टी रा स्व पालाई ८४मा जनताले दुईतिहाई दियर सांच्चै देश बनेको हेर्न चाहन्छौंभन्ने शन्देस दिनु छ जागौं नेपाली बुझौं नेपाली
देश लाई चाहीने एउटा हीरा।
नेपाल को शिक्षा छेत्रमा सुधारको लागि चाहिने सक्छम महिला नेत्री सुमना mam
Jay ghanti ❤❤
Hats off to Sumana for her exemplary work as a minister within the shortest period of less than 3 months. Her reforms in schools and educational institutions are commendable and must be appreciated.
अब जनता जाग्नु पर्छ सुमनाहरु जब सम्म सरकारमा पुग्दैनन तब सम्म देश बन्दैन बन्दैत बन्दैन।
अाजकाे युग सुहाउँदो युवाहरूलाई सहि ढंगले प्रतिनिधित्व गर्न सक्ने नेतृ, राजनेता हुने सम्भावना प्रचुर मात्राले भरिएकि, अबको अाउंदाे निकट भविष्यमा नेपनलमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएर नेपाललाई ५ बर्ष चलाउन हाम्राे अबकाे जनादेश हुनुपर्छ
हजुरले भनेको कुरा पुगिहालोस्। ❤️🌏️
@@poozachhetri2811 hajur..sabai nepali le belaima yesto kura bujhna dhilo vaisakyo
I couldn’t follow well because of my poor understanding of Nepali language but still I find this episode interesting and thought-provoking. She is very well articulated in her statements on different issues. Keep up good job my friend Sudheer 👍
Always interesting to hear from MP Sumana Shrestha 🙏🙏
Jay ghaanti maneniya mantri Sumina jiu 🙏🌹
तेस्रो पटक सम्मको शर्माज्यूको एउटै प्रश्न दोहोरिंदा समेत, माननीयज्यूले स्पष्ट जवाफ दिन सक्नु भएन, भनेपछि रास्वपाको अन्तिम परिलक्ष्य भनेको नै क्रियाकलाप मात्रै रहेछ, पार्टी चलाउने माध्यम र क्रियाकलापले मात्रै पार्टी चल्छ भन्नु, वालुवामा सिमेन्ट नलगाई गारो वा घर बनाउनु सरह हो ।
- यद्यपी माननीयज्यू मन्त्री रहँदा चाल्नु भएको सकारात्मक क्रियाकलापहरुलाई सम्मान गर्दै, न्युनतम राजनीतिक नेतृत्वमा हुनुपर्ने विचार पनि नभएकोलेः
१. माननीयज्यू विज्ञ हुनुहुन्छ, तर वाद, दर्शन, सिद्धान्त, विचार र क्रियाकलाप नै थाहा छैन भन्ने बुझियो । यहाँ नेता वा नेतृत्व वा बौद्धिकता भन्ने खासै देखिएन ।
२. पार्टी वाद, दर्शन, सिद्धान्त वा विचारले चल्छ भनेर विश्वास नगर्नु र रास्वपाको कुनै वाद, सिद्धान्त वा विचार वा राइटिष्ट (Rightist) र लेफ्टिष्ट (Leftist) वा अन्य कुनै प्रजातान्त्रिक वा विचार नै रास्वपाको छैन भन्नु, पार्टी परिवार चलाए जस्तो होइन । त्यो संभव छैन ।
३. आ.व.को बजेटमा वाद खोज्नु, प्रश्न गर्नु नै माननीयज्यूको लज्जास्पद प्रश्न । बजेटमा कसरी हुन्छ वाद ? बजेट भनेको कुनै क्रिलापलाई कार्यान्वयन गर्ने साधन मात्रै हो । त्यो पनि गठबन्धनको सरकार र बजेटमा । बजेटमा वा क्रियाकलापमा वाद हुन्न ।
४. नेपालको राजनीति अस्थिरता छ, तर वालने, हर्क र हमालले सबै देश थामेको भन्नु विगतको नानीमैया दाहाल काठमाडौं महानगरको प्रमुख हुनु भएको र उहाँको योग्दान वा उहाँ कुन हद सम्मको नेतृत्वमा स्थापित हुनु भयो? सबैलाई थाहा छ । आउने भविष्य हेर्दै जानुहोला ।
५. माननीयज्यूमा जब जब केही गहिरो प्रश्न आउँछ, तबतब अंग्रेजी ९०% प्रतिशत जवाफ दिनु भएपछि, तपाँईको भाषा ८५% प्रतिशत जनताले बुझ्न नै सक्दैनन् । यसको अर्थ के भयो र ? तपाईले भन्नु भए जस्तो वाद यदी क्रियाकलाप वा नीतिमा सिधै हुन्न भने किन त्यो बोक्नु भन्नुहुन्छ, यसैलाई आधार मान्ने हो भने त तपाईले बोल्ने भाषा नै नेपाली जनताले बुझ्दैनन । अनि किन बोल्नु भएको ? त्यसको के अर्थ भयो र ?
स्मरणरहोस, कुनै पनि दलको वाद, दर्शन, सिद्धान्त र विचार निश्चित हुन्छ । विश्वका सबै राजनीतिक दलको हुन्छ । साथै त्यो दलको विचार सिद्धान्त त्यति खेर लागुहुन्छ, जति खेर चीनमा जस्तो एकदलिय मत, उत्तर कोरिया जस्तो एकदलिय अवस्था वा रसियाको जस्तो एकै पार्टी । त्यस्तो अवस्थामा साना साना बजेटमा वाद सिद्धान्त अनुसारको हुन्छ । तर नेपाल जस्तो देशमा जनताहरुले कुनै दललाई बहुमत दिएको छैन, अनि सरकार धेरै दल मिलेर बनेको छ । अनि कसरी अर्थमन्त्रालयको सानो बजेटमा वाद हुन्छ? बौद्धिक भएर पनि बौद्धिकताको धज्जी उडाउने प्रश्न सानो क्रियाकलापको बजेटमा वाद खोज्नु माननीयज्यू ।
Nepali janta ra desh le khojeko sacha desh bhakta ra talented lady leader sumana ji you are a great.
Respect
पार्टी का झोले कर्मचारी लाई नेपाल को कर्मचारीतंत्र स्वर्ग छ। मिलिजुली अकुत सम्पत्ति कमाउने अखाडा छ। केवल कर्मचारी जो आफ्नो योग्यता र दक्षता लाई देखाएर बिना कुनै रोकटोक जनता को सेवा गर्न चाहान्छ उस लाई यो कर्मचारीतंत्र नर्क छ। त्यसै ले राम्रा मान्छे यो तंत्र बाट चांडो भन्दा चांडो उम्किन खोज्छन नराम्रा यही फोहरी ढल मा रमाउछन्।
Very excellent programme sumana`s think very good
सुधीर शर्माको अनि अब , भन्ने कार्यक्रम मैले धेरैवटा हेरें ।तपाईको हाउभाउ , शरिरको प्रतिकृया , दिमागी अपचलन अनि आंखा को अदृश्य हेराईको दृष्टिकोण सबै एक ठाउंमा राखेर Face reading गर्ने हो भने तपाईमा प्रशस्त मात्रामा कान्तिपूरको धङधङी प्रष्ट रूपमा देख्न पाईदो रहेछ ।तपाई स्वतन्त्र हुन सक्नु भएन तेसैले तपाईको सोध्ने शैलीमा थोरैमात्रामा भए पनि बिषाक्तता देखिएको मैले मशुसस गरें ।गगन लाई प्रश्न गर्नु भो, सुमनालाई प्रश्न गर्नु भो, बालेनालाई प्रश्न गर्नु भो अनि कतै खुल्नु भो अनि कतै डुब्नु भो ! ! कसैलाई आकाश खस्यो भने के गर्ने भन्नु भो भने कसैलाई आकाश खसे हामी दुबै मिलेर थामौंला जस्तो आह्वान गर्नु भो ! ! कतै आक्षेप थियो भने कतै पटाक्षेप थियो अनि कतै अपनत्व थियो भने कतै परायापन ! ! थोरै भए पनि सुध्रीनोस न यार अनि थोरै भए पनि लचकता ल्याउनुस न यार ! ! म बुढो मान्छेले युवाको समर्थन गर्नु र तपाई जस्तोले बिरोध गर्यो भने देश कसरी बन्ला र ! ! तपाईको पत्रकारिता लाई शुभ आशिर्वाद ! ! ! ! !
म प्रतिकृया कुरेर बसेको छु।सुधिर भाईको मन भित्र कति चोर पस्या छ ? ? तेसपछि आंकलन गर्नुपर्ला ! !
प्रक्रिया लामाे छ हजुर सरुवाकाे पनि सबै प्रक्रिया अनलाइन गराै
Desh lai chaiyeny leadership.mrs sumana sherstha
Very good!
She is a great lady especially for Nepal amd veda nepali lai
❤❤
We want miss khad in urs pod cast.....to compare those who are there due to capability and leverage.......also last time have heard her saying"I have fought for this democracy sacrificing everything" if possible
@@maheshthapa2709 samnupatik hun ti khad ni k ko ladnu ni
Front leader of ghanti are very promising energetic and dynamic in every aspect.
Lots of respect for sumina ji
great sumana ji
जय 🔔🔔🔔
Role Model Politician
ethics vako manxxe lai aagadhi aaunnai diiannan its real senario appereciated
Great leader
She knows what she needs to DO WHY,HOW,WHERE,WHEN & for WHOM. Whereas others(MPs) in the Nepali political realm know all but don't know HOW to do them. I feel pity for those poor fellas.
देशलाई चाहिन्ने मान्छे हो रास्वापालाइ ८४ मा बहुमत दिनुपर्छ १पल्ट
Very good
Good 👍
Jaya 🔔
यतिको शिक्षा मन्त्री देश ले न अहिले सम्म पायको थियो नत कहिले पाउनेनै छ
good ❤❤❤
All headlines in Nepali News are "NIRDESHAN" that goes nowhere. Sad reality of Nepal.
दिदी मिल्छ भने प्लिज फेरि शिक्षामन्त्री बन्नुन है प्लिज प्लिज प्लिज दिदी ❤️🌻
She is the only politician😊
Best leader❤❤
आसा छ तपाईं बाट सुमनाजि❤
Kaada ❤❤❤❤
Good lider
Jay Sumana ❤
Sabai vanda yogya lady women
Sumana madam, nepalko yo bartaman byawasthanai yo mulukko samapti nabhaye pani dirghakal samma bideshiko gulam banaune uddheshyale lyayekale yahan kunai amuk byakti wa partyle yahako system banaunla wa kunai ramro niti banaula wa ramro kaam garaula bhanera nasoche hunxa, yo kura sayed tapailai pani dher-thor gyan bhayekai hola...
Nepalko bartaman durdasha/bethiti/kusashan ko mukhya karak athawa nepalka param satru bhanekai nepali nagarikata bokera nepallai nai ghat garne gaddarharu hun, jaba samma yesta desh drohi rastraghati gaddarharulai sarwajanik rupmai mritu danda dine kanun sahitko byawastha hundaina nepalma kahilai pani shanti su-sashan ra bikash hundaina ....
Jai desh.....
👍👍👍🔔🔔🔔
शिक्षित र अशिक्षित ब्यक्तीको फरक आफै छुटिन्छ।।
1:29:44
🔔🔔🔔🔔
पुरानो पाटीमा पनि केही राम्रा नेताहरु छन। त्यस कुरालाई किन स्वीकार नगरेको? त्यस कुरामा पूर्वाग्रही देखियो।
Rsp vaneko education ko kendra ho teskaran adi jantako Chetana navayera deshle dukha payo
👍🔔