बीरौटा चोक मा पनि राजा को सालीक थियो तेस्लाइ फोरेर तमु घ्यु भनेर राख्यो त्यो बेला प्रचण्ड प्रधानमन्त्री थियो गुरुङहरु ले त्यो बेला म आखाले देखेको हो प्रचण्ड को टाउकाे तेसै गरि फोर्न मन छ आखिर पाप करायो जनता ले बुझ्दै गय सबै दल लाई राजा साझा पो राम्रो रैछ मारेको फ्याकेको त कारण यस्तो पो रैछ भन्ने आम पोख्रेलीको मन मआ हुँदै गयो अहिले बेबस्था लग भग मितृयु सरी छ घोषण गर्न मात्रै बाकी छ
पृथ्वी चोक नै हुनुपर्छ ।।
अहिले पनि पृथ्वी चौक नै भनेर चिनिन्छ। मैले पोखरामा कसैले पनि लखन चौक भनेको सुनेको छैन।
Maile pani suneko ni xaina ma aafai ni tyaha jana lagda kata jane vanda prithivi chowk nai vanxu
नेपाल को राजपरिवार र जनताको लागि क्रूर राणा शासन काे विरुद्ध पहिलो पटक आवाज उठाउने प्रथम सहिद लखन थापा मगर लाई पनि बिर्सनु हुँदैन समस्त नेपाली ले
ठिक पर्यो राजा फ्याकेर गणतन्त्र ल्याएक थियौं नि बल्ल खायौं।
पृथ्वी चोक नै हुनुपर्छ
गुरिलाहरुकाे माेज अनि भाेज भएकाे छ
Kasle pritivinarayan shah ko murti futal bhaneko thyo ta thikka parexa aaile #bananarepublic
जति जे भने पनि पोखराको पृथ्वी चोकलाई पृथ्वीचोक नै भन्छ यहाँको जनताले
That place should be prithvi chowk.
That's better to keep alive our history. Jai Nepal.
Prithivi chowk Hijo pani Theo Aja pani xa ra Voli pani rahane xaa. Bideshikaa jhyaas haruley yesko name pherdaima yesko name pheridaina.
नेपाल को धेरै ठाउमा सलिक फोरेर गुरिल्लाहरुको मुर्ति बनाएका छन गणेहरुले। जसले देश बनायो उसको सम्मा गर्न सकिदैन भने तिनुर नेपाली हैनन खैरेको ब्यु हुन
जे गऱ्यो ठीक भयो । सबै चोकहरुको सालिकहरु भत्काउनु पर्छ।
🙏🙏🙏
Rajako salik nahataunu parnee thiyo😢
अहिले तिनी बादार हरु लाई पछुतो लाग्दो हो तर पृथ्वी चोक नै भनेर चिनिन्छ
Prithvi chowk nai ho sabaile chinxa
Lakhan Chowk Vanda Kasaile Bujhdaina
Jati j garepani prithvi chowk vanera nai chinincha, Janme dekhiko prithvi chowk vanera chineko Thau hamro lagi prithvi chowk nai ho
बीरौटा चोक मा पनि राजा को सालीक थियो तेस्लाइ फोरेर तमु घ्यु भनेर राख्यो त्यो बेला प्रचण्ड प्रधानमन्त्री थियो गुरुङहरु ले त्यो बेला म आखाले देखेको हो प्रचण्ड को टाउकाे तेसै गरि फोर्न मन छ आखिर पाप करायो जनता ले बुझ्दै गय सबै दल लाई राजा साझा पो राम्रो रैछ मारेको फ्याकेको त कारण यस्तो पो रैछ भन्ने आम पोख्रेलीको मन मआ हुँदै गयो अहिले बेबस्था लग भग मितृयु सरी छ घोषण गर्न मात्रै बाकी छ
नमस्कार
अहिलेका झोले नेपालीहरूलाई आफु को हौ भन्ने हेका नै छैन। भबिष्यमा कि शर्णाति, कि सिक्कम या अस्तितवनै समाप्तको लक्ष्ण हो
मंगोल नेशनल अर्गनाईजेशन vs कांग्रेस, एमाले, माओवादी, जसपा, लोसपा, राप्रपा, एकिकृत समाजवादी र रास्वपा !
पृथ्वी चोक हो पृथ्वी चोक हुनुपर्छ
Maile ta pokhara ma ali pade lekheka ra bujhne udar manis baschan hola bhanne soch rakheko thiye tara aba sochnu parne bhayo ..
लखल चोक को मुर्ती राख्ने ले पनी पृथ्वी चोक भनेर चिन्छ लखनचोक चिन्दैन
Prithvi chowk nai hunuparchha
TU, TIA kaile torney?
Rastko bivuti lekhanath poudelko salik hatauda kasaile nabolne yeti jabo gate ko lagi yetro birodh kina garne lakhan thapa ko murti pani hatunu parxa
पोखरा १० को woda अध्यक्ष को नाम गलत बकाए छ लौ
लखनचोक के हो कसैले चिनदैन😂😂
Ahile pani sabaile PRITHI CHOWK nai bhanchan. .. MB ra communist haru ko yo radako tikne wala chhaina ..
Prithivichok noi hunuparx
aba nepal nai nasta huncha...aba christian hune bhayo
Mula haru mayor bhanni matra ho see the roads in Pokhara
jhole ra veda janta ani tinka malik haru le desh sakap parne veye,lau..