🔴LIVE: रबि लामिछानेलाई अदालत पेश गरिदै - अदालत गेटमा भयो डरलाग्दो झडप
HTML-код
- Опубликовано: 19 окт 2024
- 🔴LIVE: रबि लामिछानेलाई अदालत पेश गरिदै - रास्वपाका कार्यकर्ता र सहकारी पीडित आमने सामने
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
निर्दाेष रबि लामिछाने लाई फसाएर रास्वपा सक्ने खेल बन्द गर सरकार नत्र तेराे दिन गन्ति शुरु हुने नै छ दुई तिहाइ काे दम्भ देखाउने चेष्टा नगर दुई तिहाइ काे सरकारमा भ्रष्टाचारीहरुकाे लेखाजोखा गर्ने हाे भने धेरै जेल जानेछन् तिनै लाई जाेगाउन माननीय रबि सरलाई फसाए पनि न्याय मरेकाे छैन सत्य काे बिजय हुनेछ🙏🔔💖✊🇳🇵🙏
सबैइ एकजुट हुन पर्छ साथी हरु गुड सर 🙏🔔🔔🔔👍
अब केही दिन भित्रै नयाँ कानुन सहिद नयाँ सरकार अाउदै
ठिक छ सबै नेपाली हरुले साथ दिनु पर्छ रबि ले भ्रष्टाचारी लाई यही ठाउँमा ल्याउने ठाउँ हुने छ
जय देश,जय रवि,जय घण्टी ❤❤❤
दुर्गा प्रसाई पनि यो आन्दोलन मा सामेल हुनु पर्यो, राप्रपा पनि सामेल हुनु पर्छ र मात्र यो भ्रष्ट सरकार ढाल्छ , समय यही हो अब ढिलो नगरौं ।
जय रबि
यदि नेपालको कानुन सहि छ ।भने रबि सरले छुट पाॐनु हुन्छ जय घन्टी
Jay ghanti 🔔🔔🔔🔔🔔
rabi is the great leader of nepal jay bell🛎️🛎️🛎️🛎️
हुनत म बिदेश मा छु यदि हतियार उठाउने परिस्थिति आयो भने नेपाल आउने छु
निलो क्रान्ति जिन्दावाद
जय रबी जय देश जय घऱ्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵नीरदोस माऱ्छे लाई छोड नालायक सरकार दोसीलाई जेल हाल दोसीलाई नभगा
जनताले चाहे भने नि जे पनि हुनसक्छ। भ्रष्ट नेताले बुझे हुन्छ।अब
रबि दाई हाई हाई जिन्दा बाद ❤❤❤
Hami sabai aaaja hu rabi dai haihai
Jaya rabi dai
Jay Ghanti 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एगांठे कम्सेकम अदालत्काे फैसलात
कुर्नुस? किअदालतैमान्दिन भन्नपर्याे।
Rabi sir nirados xa
यस्तै हो भने बिचारा त्सो सहकारी पिडीतहरुको लागी कसले लडी दिने आन्दोलन गरिदिने at least inquiry garna ta dinu k saro hau jo pidit cha usailai matra thaha huncha.
रबिलाई थुनेर पैसा फिर्ता हुदैन र यो कुरा राम्रोसँग था छ प्रमुख सहकारी ठग एमाले र काङ्रेस लाई ,, ओलि डराएको हो रबि सङ्ग
@@baboolim6221 रविलाई भन्नु जि वी ले सबै किल्यर हुन्छ़ का छ जिवी चाही ., पिडित पिडित नै हुने भयो यो सालाहरुको रणनिती र राजनितीले गर्दा., सब नाटक हो
inquiry rabi ko matra hunu parne ho
@@baboolim6221 खै अस्ती त संगसंगै सिंग जोरी कस्दै हिडी रहेको हो. रणनिती र राजनिती हो यो काठाहरुको. जोकर बनाको हो जन्तालाई जोगौ है जौगौ
@@milankarki2296 मिलेको र मिलाको यही हो सब माटक हो. जोकर बनाउदै छ भेडाहरुलाई जोगौ है यिनारुको खेलबाट
Good luck 👍👍 nice
आन्दोलन को आंधिबेरि सृजना गर्नु आबस्यक छ
Kryakarta haina samarthak hun....
माउलाइ समातेर लगेपछि बाल बच्चाको बेहाल।यत्रा माननिय ले त देशको कानुन बुज्दैनन् भने यो देशका कानुन कस्ले बुज्ने?
कति कार्य कर्ता भनेको समर्थक हारु भन एन हाउ
कीन हो पुलीस भाई हरु को सीनीयर हरु अबुज हो सान्ती रैलीमा यो दमन ठीक भऐन
Ravi sir kate pane nadaraunu hola hami Saab janta hajur ko pachade chha
अब सोजा नेपाली हरु एक जुत भएर अगाडी वर्दै जाने वेला आयो
Rip kp sarkar
हैन के हुँदैछ, नेपालमा! गौशाला धर्मशाला,रवि बालेन् के अब दुई तिहाई बलियो भएको हो त!
Polis. Bhai. Kina. Ho. Asto. Daman. Ha
Rabi. Jinbad
Testo pani sarakar hunxa vetna jana nadine darxeruwa jaya rabi jaya ghanti
दुनियाँ गरिब जन्ताको दुई चार पैसा जम्मा गरेर बचत हरेको पैसा अपचलन गरेको थिइस नि अब निकाल्ने भो करङबाट।अनि अहिले रबिको समर्थनमा नारा लाउने साथिहरु म के भ्स्न्न चाहान्छु भने तपाईंहरुको पनि त्यसरी बचत गरेको पैसा हिनामिना गरिएको भए के हाई हाई गर्नु हुन्थ्यो र?
जुठाे देख्ने ले देखी हाले रबि चोखो छन् भने अदालत ले तेतिकै मा फसाउँदैन केको राणे रुवाई हाे याे ।
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
दमन भने को दुर्गा पर्साइ को मगसिर मा हेर
jay ghanty
Apil tripathi ji kata ho? Dekhinu paryo.
नेपाल प्रहरी कि काङ्ग्रेस यमाले प्रहरी हो😅
Daka Ko sasan vaneko yahi ho😮
Kp सरकार मुर्दाबाद।दमनकारी सरकार राजीनामा दे।
Jabo Chor haru jay🔔🔔🔔🔔🔔🥰🥰🥰🥰
Jay ghanti
Hau media bhai ho tapai haru pani andolan yarnu kya k ko dekhaunu
Adalat Lai esari dabaabma paarda nirnaye kasto aaula ?? Aba j nirnaye aaye Pani clear aaose ..barambar rabi ko matra jhamela nahose mero chahana ..aba ko mudda haalne kunai Pani Karan narahoae..Sahi nirnaye aaose adalat Bata
Why
अदालतलाई पनि दवाव र प्रभावकाे प्रयास गर्न मिल्छ र ?
What is sodium wale
Bangladesh ma sena prahari sabai janata ko pakchya ma uviera daman ani atyachar birudda ek jut bhai lade tara hamro nepal ka sena prahari dukha lagx yesto dekhda
Baru sidai kp ra sere ko Ghar jau damki dam hanum
@@bomjan01111 सबै एउटै ड्यागंको आलु भन्टाहरु हो.जन्ताको आखामा छारो हानेको मात्रै हो है.ज्यान जोगाउ आफ्नो परिवार सोचौ र जौगौ है.,
Kura paisa ko ho rabi le aaphu sanga ko paisa yekai choti kamauna sakidaina usle ke kasari kamaya ko ho pusti nagare jafat garnu parcha jell halera faida chaina sarkar Lai ghata ho
Tosima karki jiu aarulai hattiyra Vanda aaj k p r sere KO pelai hepaai
Rabi lamichhane laie fasyra key paunu hunchha tar sree man ju dhorotee ma chodera mudda ladnu denu vayma atee uttam hunechha ek damy charming chha rabi lamichhane doshi chyna tar yesma pane atee char vayo vane radar ko hola bags sakinchha tesyley ramrro saga bechar garee denu hola sree man ju
जय राष्टीय स्वतंत्र पार्टी जय देस जय घंटी
Kp. Ko. Kukar. Haru.
Rabirabirabirabiniwa.ayayaktbthjunbapanchtharmechi❤
जनताको पैसा खाएर जनताले पिटाई खाने साला पुलिस पनि चोर हो