MUNDRE KO COMEDY CLUB 3(मुन्द्रेको कमेडी क्लब 3) with Keki Adhikari
HTML-код
- Опубликовано: 7 сен 2024
- Jitu Nepal,Dipa shree Niraula,Rajaram paudel,Rajendra Nepali,Umesh Rai, Episode Director: Niraj Nepal, Director -Ravi shrestha.executive Director : madhav Karki. executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
नेपालमा केही गर्न खोज्यो भने हिन्दिको कपि गर्यो रे, नगरे कैले हुन्छ त मुन्द्रेको यो प्रयासलाइ सम्मान गर्ने जति एक हौ।
Honi...
Galat bhanya ta haina ne. Alik creative ani new concept lyaye po nabhannu durustai copy garesi k bhanne
Nice progam
Sahi ho
जे छ ठिक छ राम्रो छ राम्रो छ भन्ने मन पर्ने जति एता है
Kati ramro karikrm good
nakul gurumg ddrdffbbmpyebyhit the mega Sirioculo
मेरो कोमेन्तमा लाइक गर्नु हुने लाई धन्नेबाद हाम्रो नेपालको नया नाया शोव हरु लाई सहयोग सपोर्त गर्नु पर्छ
सर म बर्मामा बसाेबास गर्ने नेपाली हुँ, म नेपाल र नेपाली प्रति धेरै माया छ.... हाल (थाई) Thailand बाट हेरी राखेकाे छु.......धन्यवाद
Burmes brothar तपाईं यति राम्रो नेपाली लेख्नु हुदो रैछ । म नेपाल मा छु र पनि बर्मा मा भएका नेपाली समुदायको रहन सहन सस्कृत्ती गित हरु हेर्ने गर्छु । मलाई एक चोटि बर्मा मा गएर नेपाली हरुलाई भेट्ने रहर छ । तपाईंको नेपाल प्रति को माया लाई सोलुट गर्छु ।
Love from Nepal to burma nepalese
🙏
Man t nepali ho ni tq
thank u for love
फुलन्देकी आमालाई अलि बडि रोल राख्नुन धेरै मन पर्छ
Yes
सहि हो सहि फुलन्देको आमा
सहि हो
Yes she is so beautiful acter
Malai ni 😍😍
मुन्द्रेको कलालाई सलाम छ !
लट्टे नि कडा !
नेपाली कलाकारलाई पनि सम्मान गरौ !!
कृपया मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोलस।।plz plz
*खुल्दुली नयाँ कमेडी सिरियल हेर्नुभयाे त **ruclips.net/video/ZtO8e4trYOA/видео.html*
Wowo
यति कुरा बुझ्नुस मुन्द्रेजि ,
45मिनटको प्रत्येक सेकेन्डको तपाइँको dialogue तमाम नेपाली जनताले ध्यान दिरहेका हुन्छन
(कुन-कुनमा दर्शक हास्छन/हास्दैनन-बिचार पुर्याउनुहोला अर्को episode देखि)
मुख्य कुरा के भने तपाइले 22 years अगि दर्शक हसाउनु भाथ्यो,
अहिले दर्शकको छोराछोरी हसाउदैहुनुहुन्छ
@@kumarramtel132 kina garnu paryo ha??
Actress Keki... The most beautiful actress of Nepali Cinema... All the love from me and my family
आफ्नो मान्छे आफ्नै हुन्छ भनेजस्तै । आफ्नो मुलुक को कलाकार आफ्नै हुन तेसैले सम्मन गर्न सिकौं मित्रहरू ।बधाई छ यो टिम लाई
Supper
महिला अतिथी प्रती हात छुने ,तासेनी,नजिक हुने,गतिविधि ठिक लागेन lयो बिसयमा संचालक को ध्यानाकर्षण होस ✊✊✊✊
right
पारिको खेतमा धान रोप्यो भन्दैमा हामिले नरोप्ने के हि Copy छैन कपिल शर्माले सो अगाडि मात्र गरेको हो ....यति मात्र फरक हो।। यो सो हेर्दै जानुहोश तपाईंलाई पनि नेपाली भको मा गर्व लाग्छ
nice
सहमत ✊✊✊
Samir Bhandari p
YEI KURA SABAI BUJUN MILEKO HO COPY HAINA
Ramro lagyo comment
नेपाल अरुको कुरा काट्ने अनि खुट्टा तान्ने देशमा यस्तो show चलाउन खोज्ने मुन्द्रेको साहस लाई सलाम छ । 100% शुद्ध यो दुनियाँमा कोहि छैन नेपालिलाई भारतको नुन खाने आदत छ so उताको सङ्ग मेल खायो भनेर comment गर्नु कुन ठूलो कुरा भोर । आफ्नो देशको नुन खाएपो देशको कला संस्कृत आफ्ना कलाकारहरुको माया लाग्छ अर्काको नुन किनेर खाउन्जेल यस्तै हो मुन्द्रेजी । show अझै अगाडी बढोस शुभकामना ।
ho ni tyai bhayara ta utai ko nun ko chokho gardai programm banako ta :)
यो Show मा बिश्व आन्नद पोखरेल लाई देख्ने जति यता हाजिर गरौ
Biso ji chaiyo
दिपाश्री चै पटक्कै सुहाएन अरु ठिक लाग्यो मलाई चै।
Comitted Rider maile pani dekhe ko
मैले पनि त्यही सोचेको सन्दिप लाई सुहाउछ ......
🙋♂️
कुरा काट्ने काटि रहन्छन्... बाल दिनुहुन्न... एक dam राम्रो छ program jitu दाई... Non stop चलाइ राख्नुहोस्... हाँस्नुपर्छ mazza ले बाँच्नुपर्छ... ❤️❤️❤️❤️❤️❤️👍👍👍🙏🙏👏👏👏👏😋😋😋😋
Kulraj Baral kki
अत्यधिक रमाइलो कार्यक्रम सबै भन्दा मन परेको कार्यक्रम । समय अलि कम भयो पुरै एक घन्टाको हुनुपरो दाजु ।
लते दाइ को कमेदी राम्रो छ लते को रोल अल्लि लामो हुनु परियो मुन्दे दिपा जि लाइ सलाम छ
अत्यन्तै राम्रो प्रस्तुति मुन्द्रेको कमेडी कल्बको हासौ स्वस्थ निरोगी रहौ।
फलामको खाट्मा सुतेर हेर्ने जति हाजिर लगाम त😋😋
Dut bat ho pasaa
मेरो माया केकु कति राम्री देखेको छौ तिमिलाइ हेर्न नि आयको छु म
Reema Bishwokarma Fan nepal idol ma host gareko jhal jhal yad aayo diju cuety...my best host reema sis..
❤️❤️❤️😘😘love u reema god bless u hajur jasto tallent manche Maile npl ma dekheko China hajur j hunu huncha thik hunu huncha mero tarfabata hajur lai derai derai mutubari ko maya n keki lai pani I love keki too she is so simple sweet n she is the loveable person
लट्टे दाइ == जम्मा दुइदिने जिन्दगानी हो😂😂 दामि छ मुन्द्रे शो।। सबै ले साथ दिम
कपिलको program सग तुलना गर्नेलाई comment गर्न मनाही छ है✊! यो हिन्दी हैन नेपाली कार्यक्रम हो नेपाली मनले हेरौं ।
जय नेपाल 💌💌💌💞💞
K ho kapil shrma ko show jasti music. ..and stage x t ...nepali haru k vako yrrr ali different t garna sika
हरिबङ्श आचार्य को अध्यक्षता भयको भय सुनमा सुगन्ध हुने थियो।
Agree
Yo deepa ko chumuk chumuk dherai vayo
Jkj
aago aago vanna thalesi mah ta herdina ajkal
Keki is love❤️❤️❤️
एकदम राम्रो छ।अलि लामो बनाउनु पर्यो कार्यक्रम १घन्टाको मुन्द्रे दादा।म हाल मलेशिया बाट हेर्दै छु ।तपाई को ३भाग नै हेरे राम्रो लाग्यो ।
नेपाली कला र कलाकार लाई सलाम गर्छु।
fulandeko aamako fan yata hajir jagam😘😘😘
राम्रो छ आजको शो पनि आउने दिनहरूमा अझै निखर्दै जान्छ
धेरै राम्रो छ यो मुन्द्रे को कमेडी सलाम छ सबैको कमेडी मन परदो छ
यो कार्यक्रम लाखौमा एक छ।
यो पनिपनि ३ करोड मा १ हो👈🤘
धन्यवाद अल ग्रुप।
हेर्न चाइ हेरियो but का नेर हास्ने हो कुरै बुझेन 😏😏😅😅
Haha right
hahahahaha hait sahi ho🤣🤣🤣
Sai ho
🤣🤣🤣🤣
म संगै बसेर हेर्ने को को हुनुहुन्छ यता आउनु है
कृपया Reema दिजु मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोला।।plz plz
Hi rima ji im ur fan.
Real ho ki fake ho
@@bidurbhattarai1 कृपया दाजु मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोला।।plz plz
Reema diju I miss you
नजिकको तिर्थ हेलाँ नगरौं
कार्यक्रम रमाइलोमय भयो झनै मलाई मनपर्ने केकि लाई देख्नपाउँदा
राम्रो छ अझै कला लाई निखर्नु जरुरी जस्तो ठानेको छु 🌹🌹🌹
VOTE FOR 'SHRINKHALA KHATIWADA'
• 'MobStar' भन्ने एप डाउनलोड गर्नुहोस्
• तपाईंको कुनै पनि social media account बाट लग इन गर्नुहोस्
• सर्च बक्समा गएर 'Shrinkhala' टाईप गर्नुहोस्
• Blue Tick लगाको प्रोफाइल आउँछ अनि त्यसमा जानुहोस्
• त्यसपछि उक्त प्रोफाईललाई follow गर्नुहोस
• त्यसपछि हरेक फोटोहरुमा बायाँ बाट दायाँ swip गर्नुहोस्
* Yeah! You Voted For Her.
( 1 swip = 1 Like = 1 Vote )
#JAYNEPAL
kasari garna ho vot ?sabai bataiday 1 vot vaya pani nepali chali dyana thya
@@harkakhadka3803 mathi ko process garnuus
already done bro😍😍
AAKASH. Bhetinata ta profile nai
Aile shrinkhala dherai charchama cha miss world hune. Usko intro video pani tetikai viral vako xa. So every Nepalese please do vote in mobtstar.com. mobstar app download garnuhos ani fb wa Google marfat log in garera shrinkhala type gari usko picture lai press garera right swipe garema voting count garinxa. So please do vote for her to make miss world in history of Nepal
उमेश भाइको प्रस्तुति राम्रो लाग्छ
✊✊✊✊✊🌹🌹🌹🌹 जस्ले जे सुकै भनोस गाली गर्नेहरुको मत्लब नगर्नोस कार्यक्रम राम्रो छ अगाडि बढाउदै लानुस !
हस हस दिबस राजा अघि बड्नेछौ
Nam judyo
@@dibasgiri2980 haha judyo ta kahabata ho tapai😃
अरु सबै ठिकै हो, कमेडी पनि राम्रै छ, मुन्द्रे दाईको कला राम्रो छ । नेपाली कार्यक्रमलाई सम्मान गरौ हिन्दी सँग नदाजौँ। कमि कमजोरी भन्दिनु ।
Good
जस्ले जे बनेनी मलाई चाहिँ यो कार्यक्रम असाध्यै मन पर्छ । जस्को कपि गरेपनी नेपाली ले गरेको काम मा गर्ब गर्न सिकौम है ।। 💕💕💕 आगमी दिन हरु को लागि comedy शो का सम्पुर्ण team मेम्बर हरुप्रति हर्दिक शुभकामना मेरो तर्फ बाट ।। यसरी नै सधै फलोस फुलोस🌹🌹
धेरै राम्रो छ यसरी नै सधै प्रगति र उन्नतिको कामना गर्दछु। साथै मुन्द्रे र लट्टे को हसाउने तरिका चाहिँ बब्बाल छ
Kya mazza aayo mundre dai ko comedy herer 👌👌👍👍
मेरो कलाकार लाई संमान छ म हिन्दिलाई भन्दा नेपाली कै कलाकारिता मा धेरै रमाउछु।।
Sahi ho...
jo sukai jutta mujaa haru badhi bole pani mundra dai ko show daammi xa 👌🏻👍🏽
खुट्टा तान्ने काम गर्नु भन्दा शो लाई अझ बढी चर्चित र स्ट्यान्डर्ड बनाउन हौसला दिने कमेन्ट गर्नुहोस् !!
Very nice show mundre ko comedy club I like this show tqs mundre sir and dipa mem
प्रगती को सुभकामाना गाली गर्नी गर्नेछन आफ्नो काम जारी राख्नु होला लत्ते लाई नि निरन्तर दिनु होला All the best🎁🎁
दाम्मी छ हसायो आज बेस्सरी फुलेन्दे कि आमाले खित्त खित्त
कपिल शर्मा सो हेर्नू जतिको आनन्द त अझै आएको छैन तर पनि आशा छ यो सो ले पनि बिस्तारै आनन्द दिदै जानेछ यो हेर्दा नेपाली हुनुमा गर्व लाग्छ best of luck mundre sir
Januss India hernaa lai kalip shrma show herna
hait Nepali vayar K ko kapil jai Nepal
Ystai parale ta Nepal bigreko.afno chij jasto vayeni bal nadine ani aruko chai accept grne bani x nepali ma tehi bhayera desh kahile mathi gako xaena.malai ta yehi show man prxa kapil show bal matlab.
@@bhupendraadhikariofficials6577 baal Diyko hoina ramaro xa ramaro vneko ho aakhirw k nae xa rw mundrea ko comedy Maa bakwas support garxa yar
प्रयास एकदम राम्रो छ । अरुले गर्न खोजेको कामलाइ नकारात्मक टिप्पणि मात्रै गर्नु पनि ठिक हैन, हौसला पनि दिनुपर्छ । अन्यथा नलीनुहोला सुझाब को रुपमा केही कुरा भन्न चाहन्छु । आजभोली प्रत्यक्ष रुपले बुझ्ने गरि भन्दा घुमाउरो तरीकाले दर्शकलाइ ब्यङ्ग्य गरेको मन पर्छ । बोली र मुख बिगारेर बोल्दैमा दर्शक हरु हाँस्न छोडिसके । आजभोली बिदेशी च्यानलहरु बढी हेरेर च्यानल रोजि रोजि हाँस्न पाइने भएर दर्शकहरुलाइ हँसाउन एकदम गाह्रो पर्छ । कन्टेन्ट नै एकदम राम्रो बनाउनु पर्ने आवश्यक हुन्छ । आर्को कुरा भाषा शैली ठिक छ, कपि गर्नुपनि कुनै असामान्य कुरा हैन । बस आफ्नो समाजसँग मेल खानेकुराहरु हुनुपर्यो, त्यही नै हो । हँसाउने कुराहरु केबल बोलाइएको अतिथि को रुपको वर्णन गर्ने र खाली बिहे मात्रै गर्न खोज्ने कुराहरु गरीरहँदा दर्शकलाइ खल्लो लाग्न सक्छ । अनि ओभर गर्न खोज्दा वा शरीर छुन खोज्ने कुराहरुले कोहि कोहि कलाकारलाइ कम्फोर्टेबल महशुस नहुन सक्छ । उनिहरुले भन्न नसकेपनी मनमा नराम्रो हुन सक्छ साथै यस्ता कुराहरु कतिपय दर्शकहरुलाइ पनि मन नपर्न सक्छ । कुरा गर्नुपर्छ तर एउटा लिमिटमा । आर्को कुरा अध्यक्ष मा हरिबँस आचार्यलाइ राख्नुभएको भए राम्रो हुन्थ्यो, दीपा श्री दिदी आफ्नो ठाउँमा राम्रै हुनुहोला तर अध्यक्ष जस्तो पदमा अल्लि लेजेन्डहरुलाइ राख्दा धेरै मान्छेले मन पराउने थिये जस्तो लाग्छ । तपाइको मनमा लागेको खण्डमा या तपाइले गर्न मिलेसम्मको सुधार गर्नुहोला भन्न चाहन्छु । कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना । हामी नेपाली, आफ्नै नेपाली च्यानल मा रमाउन पाउँ, गर्व गर्न लायक कार्यक्रम पाउँ 🙏
To add more...content wise the show is BLANK...humor part lai vanda pani drama ko part lai badi focus gareko jasto feel vayo...so-called judge/main-guest...whatsoever ko OVER REACTION vako feel hunxa...j kura ma pani "AAGo"...completely senseless ..feels so stupid...Deepa shri should start taking acting classes ....expressions seem so dumb and plastic ..((((one of the reason i have not watched their franchise in any theater yet :D ))))..kunai pani perspective bat real dekhinna ....aru guest characters ....either they don't know comedy or they have some conspiracy to destroy the show (i would go for first LOL)...only GOOD thing was to see KEKI and RAJARAM ....other than that ....this program was so DEAD right from the beginning till end....each time i watch i hope they have become better....well THEY ACTUALLY DONT CARE WHAT PEOPLE THINK..
केकु का फ्यान यता हाजिर गरौ 😍😍😍
मुन्द्रेको कमेडीमा केकी अधिकारीलाई हेर्न पाउँदा खुशि लाग्यो ।
होल टाइम लाई धेरै धेरै धन्यबाद दिन चाहान्छु किन कि धेरै रमाइलो गरियो । के हामी नी यस सो मा आउन मिल्छ। मुन्द्रे सर
पर्देश बाट हेर्ने कोको हुनुहुन्छ मत कतार बाट हेर्दै छु तपाईं नि
एकदमै राम्रो सर
Congratulation mundre g your comedy club is going to grow up, Day by day getting nice. Anyway nice comedy. And my sweet favourite actress keki g. So nice ...
एकदम राम्रो छ मुन्द्रेको कमेडी सो ।
सेलिब्रेटी चिनाउने क्लब मात्र भो कमेडी चाहिँ देखिएन।
हेरन जानन परो नि
It’s so amazing comedy sow ... really nice .. all the best
मुन्द्रे जि पहिलाको दुई एपिसोट भन्दा यो अल्लि ठिक छ बिस्तारै बन्दै छ मेरो देशमा पनि राम्रो कमेडी अध्यक्ष चाहिँ राजेश मह जोडि बाट एक अनि ग्यस्ट चाहिँ अस्ति माग्ने र करिश्मा होइन करिश्मा सँग राजेश माग्ने सँगैको जर्नरको अनि फिल्म पनि प्रमोट पनि यसै बाट गर्ने गरौ र समय 1घण्टा बनाउन अनुरोध गर्छु किनकि हेर्दै हेर्दै हास्दै हास्दै निदाइन्छ सो धन्यवाद मुन्द्रे ज्यु ✋✋✋✋✋
हैन दिपा दिदी नेइ ठिक हो किन कि उहाको हसाइ कडा छ
Youtup मा पनि कार्यक्रमको लाइभ दिए हामी बिदेशमा रहेको मान्छे आभारी हुन्थ्यो
Yogen Mabohang hlo
अरु को कुरा नसुन्नु होस यसै गरि तपाईं सधै अगि बढ्दै जानू होला , हामी सम्पुर्ण नेपाली को साथ र समर्थन सधै रहि रहने छ , अझै बढी सफलता को शुभकामना मुन्द्रे को कमेडी क्लब लाई , सारै दामी लाग्छ मलाइ यो कार्यक्रम ।।।
Very nice programme keep it up mundre bro😍😍😍
छोटो भयो कमेडी सो ब्रो कम्ती म एक घन्ट हुन पर्यो ल मुन्द्रे ब्रो लु बधाई छ
We should encourage and appreciate our own taste. My all the best wishes to Mr. Jitu Nepal. A great start i must say.
copy vanera vannai mildaina .....nepal maa yesto show aaunu vaneko hamile proud feel garnu parxa😍😍
Ekdam sahi ho jhan hamile hausala diyera agadi lajanu parxa hoki hoina 😍😍
नेपाली शो लाई हिन्दी संग नदाज्नु ,नेपाल नेपाल हो नेपाली शो लाई माया गर्नुहोस् । कपि भन्न भन्दा कमि कमजोरी भन्नुहोस ।
हाम्रो च्यानल तिर पनि नजर लगाउनु होला ।
Ramro laagyo...but mundreji...ko punching ali sudharnu paryo....any way its awoseme
Ho nepali ko shan
aafno chanalng ko kura bagara hae
Very good sir hajur lai dherai dherai dhanwbad xa mero tarpha bat
जस्ले जे सुकै भनोस तर यो कार्यक्रम माग्ने बुढाले चलायको भय दमदार हुने थियो😍✌✌
Yo Chai ho
असाध्यै राम्रो छ प्रगतीको शुभकामना अझै राम्रो गर्नुस म सधै नछुटाई हेर्छु म मलेसिया बाट हो
फुलनदेवि कि अामा साह्ै मन पर्छ ,।दिपा दिदिले अागाे अागाे भनेकाे मन पर्दैन
Sahi ho
🤣🤣🤣🤣Right
मुन्द्रेको कमेडी क्लब हेर्नुहुने सम्पुर्ण मा,हार्दिक नमस्कार ,यो समय देश को नाम उच्च राख्ने time हो *miss world मा गयेकि ,हाम्री चेली श्रृङखला खतिवडा ,लाई mobstar मा follow गरि ,like comment,share गरेर ,शक्दो ,support गर्नुहोला, यहि हो हाम्रो बेला ,सबै नेपालिहरु एक्जुट भएर ,support गर्नुहोला ,धन्यवाद ।
एस्तो पो नक्कल
दुरुस्त
मूला, अलि अलि नयाँ केहि आइडिया लगाएर अलि फरक गरे पनि भैहाल्थ्यो नि, हसाउने नै त हो नि
सोझै नक्कल गर्ने
हेर्दा पनि embarrasing
नकच्चरो
नमस्कार सबैलाई
राम्रो रमाइलो कार्यक्रम। अझ प्रगतिको कामना।अतिथिको कुराकानि चाहि पूरा गर्न दिनु होस्। अरु सब ठिक लाग्छ।
मुन्र्दे सर कारेर्कम त राम्रो छ तर अझई कमेडि कलाकार नपुगेको जस्तो छ है
केकि सारै राम्रो लाग्छ सबै धन्यवाद
मलाई यो programme मनपर्ने
अस्ति भन्दा हिजो हिजो भन्दा आज मुन्द्रेको कमेदी क्लब राम्रो हुँदै गको मा खुसी हुन्ने म मात्रै त पक्कै पनि होइन होला
Raman Grg
मुन्द्रे सर अब गेस्ट #रबिलामिछाने सर लाइ बाेलाउन पराे
Kishan Paudel
रबि लामिछाने सर लाई बोलाएर सोध्नु परेयो किन wife हुँदा अर्को किन बिहा गरेको वनु खुप निकै vashan दिनु हुन्छ। रबि लामिछाने सर ले
good
soni makhim limbu rabile arko bihe garda aaris daahaa lagejastoxa😂😂😂😂😂😂
मलाइ मन पर्ने हीरोनी केकी very nice
Damii xa all🌹💌💕💕💑💔💞💋💑
Bishwoo Ananda pokheral lai Pani chance dinu paryo...he can act well
सो धेरै राम्रो हुँदै गएको छ तपाई लाई धेरै धेरै धन्यवाद छ टिम अझै ससक्त बनाई देश बिदेश बस्नेमा बस्नु हुने नेपाली दाजुभाइ दिदिबहिनी र अन्य सबै को मन जित्नुस धन्यवाद !
wow keki di u r soo qt
hajurko harek flim man parx
सबै ठिक लाग्छ, तर कति बेला कहाँ किन कसरी के भएर हाँस्नु पर्ने भन्ने कुरै थाहा नभै, त्यत्तिकै हावाको तालमा हेहेहेहेहे गरिरहने दिपा देखेर किन किन यस्तो जाडोमा पनि जिउ तातिएर आउँछ रिसले
😁😁
same here
Hahahaaha
म पनि हजुर जस्तै हो हावाले चिसो ल्यायो चिसोले जाडो जाडोले सिरक सिरक मुनि लुकेर हेर्ने हो हास्नु कि नहास्नु
Spot on.
Deepashree kam xaina
Same as kapil sharma wow!I like it keep it up. Bro
मुन्द्रे भाइ ले कपिल को फलो गर्नु भन्दा आफ्नै पाराले चलाको रामो लाग्ने थियोे
नेपाली मन sahi ho
you are right
नेपाली मन
Tpi lai matra testo lage ko ho
Kpil sharma ko herne bani base ra
Ekdam sahii hooooi
yes u r right
आफ्ना दाजु भाई ले गरेको चै कपि गरेको अनि अरू देशको ले गरेको चै सारै राम्रो भन्दै हेर्ने अनी घन्टा हून्छ हाम्रो को चाही विकास ::::::::::: comment गर्नू राम्रो तर अरूको सङ्ग नदाज्नू होला । (अन्यथा नलि दिनु होला please ) show एक दम राम्रो लाग्यो मलाई चाही हजूर लाई कस्तो लाग्यो भन्नू होला तर अरू देशको सङ्ग दाजेर होईन ।
धेरै राम्राे कार्यक्रम छ ा
धेरै धेरै राम्रो छ
Wowowowow supop chha jitu dada hjrko show🌹🌹🌹
ल ल दर्शकहरुलाई हसाउने कार्यक्रम को प्रयास राम्रै छ तर त्यहाँ उपस्थित दर्शकहरुलाई पनि जिज्ञासा होला अतिथि सङ्ग केही प्रश्नहरु सोध्ने र रमाईलो गर्ने मनहरु होला त्येसैले बिच बिचमा उहाँहरुलाई पनि मौकामा चौका हान्ने समय दिनु होला मुन्द्रे हजुर😎😎😎
Wow wow wow wow wow wow super amazing fantastic osm outstanding Best of Luck Next Wow wow super
Wow Nepali comedy dami sahi ho Keep it up...
Great salute to mundre sir(jitu Nepal)
1 hour ko show bhaye aja ramro hune thiyo
यो कार्यक्रम त सन्दीप क्षेत्री ले चलाउनु पर्ने यकदमै हीट हुन्छ
ho yar rally
100%
सही
Malai manai prdena tyo sandeep ko comedy.mundre nai thik x
Toit tyo bakolo aruko billa garna ra hochyayara vanna bahek kei aaudaina😁😁
बबाल दामि लाग्यो यो इपिशोड- भर्पुर मनोरन्जन 😀😀😀😀😀
गेष्टहरु प्रती दर्शकहरुले आफ्नो जिज्ञासा् राख्ने अनि उत्तर दिने सेसन पनि राख्दा राम्रो !!
जे होश अब हेर्न सुरु गरियो हाल दुबैई बात हेर्दै छु अनि आज चाहिँ मज्जा आउने भयो है त मुन्द्रे
really jitu sir u r this shiow is very nice and this show i liike very much because my favirot actress keki Adhikari in this show i like her very much and specily i like her voice and i like to saw this show in real not in youtube and my name is Anil Rasaily and i m from India Darjeeling
आज पनि हेर्दैछु । comment पछि ल । केकि so nice । अनि अशोभनीय कार्य भो लट्टेबाट ।
दाजु फुलन्देको आमा को समय अलि लामो गर्नु पर्यो !!
Great job.. keep it up and ignore negative comments.. just take it as inspiration..
कार्यक्रम तेस्तै हो ।। तर अध्यक्ष ज्यु चाइ हास्ने कुरा नभन्दा पनि हास्नु हुन्छ !!!।
qwý
Yubaraj Sharma ngtv man
ur right
@@chandrabahadurnepali9587 you just watch and care bro .
Yubaraj Sharma bt j kura lai pani positive hunu romro ya ramro tarika le sajest garnu paryo ni
yo show man parne haru eta like garau ta
मलाई त साह्रै मन पर्यो यो कार्यक्रम बधाई छ जितु नेपाल जि सफलताको शुभकामना
अध्यक्ष चै भएन भन्ने म मात्रै हो कि अरु पनि हो?
✋
Santhosh pant should be there
Ma pani ho vayena hai
Yo deepa aati nai chumukchumuk hunxe,
✋🏻✋🏻