लेबनानको जमिन कब्जा गर्दै इजरायल || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • लेबनानको जमिन कब्जा गर्दै इजरायल
    ➤ Sub-editor: Prithu Adhikari / Madhav Paudel / Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Комментарии • 254

  • @amarlama335
    @amarlama335 День назад +30

    विश्व घटना प्रत्येक दिन नछुटाई गर्ने साथीहरू को को हुनुहुन्छ❤❤❤

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 23 часа назад +37

    आफ्नै दुनियाँमा रमाइ रहेको इजरायललाई जिस्काउदाको परिणाम अहिले हमास, हिज्बुल्ला, हुथिले भोग्दैछन् र यो निरन्तर युद्ध इरानसङ्ग हुने देखियो !

    • @לאקי
      @לאקי 23 часа назад +2

      👏👏👏👏👏👏👏👏👏🙏👍🤝👍🙏

    • @arjantamang
      @arjantamang 17 часов назад

      Ho yrr

    • @Sujan297
      @Sujan297 16 часов назад

      यति धेरै नभनौ अमेरिकाले गर्दा मात्र चुरिफुरि गरेको हो

    • @rajusubba6926
      @rajusubba6926 15 часов назад +1

      तँ मुजिलाइ मध्यपुर्वको इतिहास के थाहा छ र प्वाक्क बोल्छस?

    • @bhuwanmagar957
      @bhuwanmagar957 15 часов назад

      ​@@rajusubba6926छाडा शब्द प्रयोग नगर्दा हुन्न र।

  • @diwanraut1021
    @diwanraut1021 День назад +59

    शक्ति हुनेले जे गरे पनि हुने रैछ ।
    रसियाले पहिले कृमिया कब्जा गर्‍यो अहिले युक्रेनको 30% भुमि कब्जा गरि रहेकोे छ । भारतीय धोतीले नेपालको लिपुलेक,कालापानी र तराईका हजारौं हेक्टर जमिन कब्जा गरेको छ यता नेपाल भने चुच्चे नक्सामा मात्रै भुमि कायम गरेर लाचार भएर आफ्नो रास्ट्भक्ति ओकली रहेको हुन्छ ।

    • @nisheshregmi6318
      @nisheshregmi6318 23 часа назад +8

      चिनको नाम बोल्न किन चुकाको नि🤔🤔 चिनले आधा सरगमाथा 🙏🙏 बाकी हिमालीनाका कब्जा गरेको पनि भनु🙏🙏

    • @shishirguragain3808
      @shishirguragain3808 22 часа назад +2

      China le bharatko 😂😂😂😂

    • @tamangk
      @tamangk 22 часа назад +7

      @@diwanraut1021 चीनले नेपाल भन्दा 3 गुणा ठुलो तिब्बत कब्जा गरेर त्यहाँका राजालाई लखेटेर सेनाहरु मारेको विषयमा पनि बाेलाैं न। इज्राएलले आफ्नो रक्षाका लागि लडिरहेका छन्।

    • @magarpaul9770
      @magarpaul9770 22 часа назад +1

      ​@@nisheshregmi6318Umm ani china le india ko jamin kapaja gare ko kin na boleko ki ??

    • @nisheshregmi6318
      @nisheshregmi6318 22 часа назад

      @@magarpaul9770 त्यो भारत चिनको बिषय हो हामी नेपाली को सरोकार को बिषय होईन🙏🙏 हामी नेपाली को सरोकार को विषय आफ्नै जमिनको विषय हो🙏🙏 चाहे त्यो भारत ले कब्जा गरोस या चिनले🙏🙏 तर भारत ले कब्जा गर्दा चाँहि बिरोध गर्ने र चिनले चाकमा छिराएपनि नबोल्ने नेपाल को दोहोरो रणनीति चल्दैन🙏🙏 चिन बाउ हो नेपाल को र नबोल्ने🙏🙏 लिपुलेक , कालापानी कब्जा गर्दा भारतलाई चाँहि गालि गर्ने अनि त्यही रोड बनाउने त्यो बाटोबाट चिनलाई चाँहि केही नभन्ने दोहोरो चरित्र देखाएर कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा लाशबेचुवा र तिनको झोले , भेडेले मुर्ख र भेडे जनता लाई मुर्ख बनाउन सक्छन 🙏🙏 विश्व राजनीति बुझ्ने जनतालाइ होईन🙏🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy День назад +9

    विश्वमा शान्तिः छाओस्।

  • @suryathapa8470
    @suryathapa8470 День назад +26

    हमास, हिज्बुल्ला, हुथी यी सबैलाई ईजराएलले एकैचोटी ठेगान लगाउने बिचार गर्यो, बढी निहुँखोजेमा ईरानलेपनी राम्रैसँग पिटाईखाने सम्भावना प्रवलछ ।

    • @surajrajdhami4170
      @surajrajdhami4170 21 час назад +2

      Israil dherai tecnology ma agadi xa.israil pitai khanu vanda agadi parmanu bom le uttar dinxa.

    • @sundeepsundeep9363
      @sundeepsundeep9363 20 часов назад

      America le eeuta taliban sanga ta sakena afghanistan ma tetro barsa samma aba israel le hamas,hijbulla,huthi,iran ra aru sano tino organization sanga eklai sakla? Impossible ho yo

  • @chinoraee
    @chinoraee 21 час назад +6

    यत्रो खर्च गरेपछि भूमि पनि हात पार्नु पर्छ🇮🇱🇮🇱

  • @mohanprasadacharya
    @mohanprasadacharya 12 часов назад

    बिस्तारवादि , पुजिवादि र सामराज्यवादिको अन्तयको लागि तेस्रो बिश्व युद्द अति आवश्यक छ ॥

  • @HkFreeman-wc3zf
    @HkFreeman-wc3zf 15 часов назад +2

    नेपाल ले पनि सान्त बसेको ईन्डिया माथी बम हान्यो भने नेपाल एस्तै हुन्छ सेम केस इज्राएल लेबनान

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar День назад +3

    जय मुक्तिनाथ मुस्ताङ 🎉

  • @RagaArjun-i9d
    @RagaArjun-i9d 23 часа назад +3

    आतंककारी को यसैगरी विनाश भयो भने मात्र बिश्वमा शान्ति छाउने छ ।

    • @NajirAli1234
      @NajirAli1234 23 часа назад

      K ko atankari ho....timro gharma aayera kasaile kabja garera timro pariwar lai dukha diyo vane timi k haatma dahi jamayera baschhou ki jasari tasari pratikar garne kosis garchhou? israel vanne desh nai thiyena philistine haru le saran diyera basna diyeka hun pa6i gayera kabja garda gardai 75 barsa dekhi sosan gardai aako chha.....ani afno bhumi firta pauna ra afno ra66ya ko lagi teha man6ey israel birudhdha utriyeka hun, ani atankbadi vaye ta, bhai full knoledge leu ani balla bola

  • @laxmanmalla989
    @laxmanmalla989 День назад +6

    बलराम दाई हेन्डसम हुनुहुन्छ। tiktok मा देखेको

  • @Biswa14
    @Biswa14 День назад +1

    अहिले यो एपिसोड हेर्दै गर्दा पनि हिज़्बुल्लाहले सैयौंको संख्यामा ईज्रायली आकाशमा रकेट हानिरहेको छ। तर प्रायः सबै रकेट विफल भएका छन्।
    अहिले धेरै रकेट आउनुमा यहाँका मानिसहरूको मान्यता को छ भने, ईज्रायली सैनिक लेवनानका भुमी प्रबे़श गरेर ति हतियारहरूको नजिक पुगेका कारण ईज्रायली सैनिकले ति हतियार कब्जा गर्नु अगाबै प्रयोगमा ल्याएको भनिएको छ।
    हुन पनि रकेटहरू अन्धाधुन्ध प्राहार भई रहेको छ। कति रकेट लेवनानकै भुमिमा खसेका छन् भने कति रकेट ईज्रायली जंगल र खाली पाहाडहरूमा खसेका छन्।

  • @mojahidali4121
    @mojahidali4121 День назад +10

    इजरायल को दादागिरी अन्तीय हुन जरुरि छ।

    • @RameshRamesh-dn5ey
      @RameshRamesh-dn5ey День назад +1

      ईजरायलको दादागिरी अन्त्य हुन त्यहाँ एउटा ठूलो उल्का पिण्ड खसे मात्र हो नत्र कसरी सम्भव छ र!

    • @mojahidali4121
      @mojahidali4121 23 часа назад +1

      @@RameshRamesh-dn5ey अमेरिका र युरोप ले सन्य सहयोग रोक्यो भने २ दिन मै ठिक लाग्छ इजरायल

    • @s-kgaming1430
      @s-kgaming1430 23 часа назад +6

      Kasari dada giri vannura paile uniharulenai chalauxan Tesko pratikarta garnai paryo kayre

    • @mojahidali4121
      @mojahidali4121 23 часа назад

      @@s-kgaming1430 Vai Timi lai Israel KO history thaha xaina hola ekchoti sabai study Gara Yaha jati Pani yahoodi haru xan sab Europe bat aako Hitler le Jews KO genocide Garda kheri sabai ashraya lina middle east bhager aako ani ahile ayer Dabi Garxa

    • @tamangk
      @tamangk 23 часа назад +8

      इज्राएलले कुनै दादागिरी देखाएको छैन ।आफ्नो अस्तित्व रक्षाकाे लागि एक्लै लडिराछ।

  • @NIKHILSHRESTHA-tl2ce
    @NIKHILSHRESTHA-tl2ce День назад +3

    For what purpose UN was established ?

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 12 часов назад

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @sarojkhadka5697
    @sarojkhadka5697 14 часов назад +1

    हिन्दीमा एउटा उखान छ नि " पेलना बढि बात नहि है बस पेलते रहेना हि बढि बात है"। जस्तो नेपालीमा हगाई भन्दा पदाई ठूलो।

  • @NetraPantha-i9b
    @NetraPantha-i9b Час назад

    रसिया र युक्रेनकाे बिषयमा ताजा घटनाको जानकारी दिएम अझै उतम हुने थियो सर

  • @bhuwanmagar957
    @bhuwanmagar957 15 часов назад +1

    Iran ले २०० वटा बिलास्टिक मिसाइल इजराइलमा हानिसकेको छ ।

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 18 часов назад +1

    अमेरिकी अत्याचार र अपराध को परकाश्ट हो यो

  • @premkc9157
    @premkc9157 День назад +4

    आउनुस सबैजना एकले अर्कालाई सपोट गर्दै अगाडि बढौं ।

    • @harijinitavlog
      @harijinitavlog День назад +1

      support ..

    • @u-deepseralung7978
      @u-deepseralung7978 День назад

      Ekxin subscribe garera feri ekxinma unsubscribe garne mulaharu hunxa nepali haru

    • @premkc9157
      @premkc9157 23 часа назад

      @@harijinitavlog tapai pani support garnu na

    • @premkc9157
      @premkc9157 23 часа назад

      @Allcreation-l9f mero Chanel subscribe nai garnuvako xainan

    • @RabinLamichhane2
      @RabinLamichhane2 5 часов назад

      back plz

  • @sabinpradhan9588
    @sabinpradhan9588 День назад +3

    Balaram sir ji ko voice yeti mitho sunincha mero bichar ma hajur handsome pani hunu hun chha big fan hajur lai bhetna mann cha kasari hola hajur lai bhetne anyone no one please tell me ❤

  • @yuktarajsunuwar1
    @yuktarajsunuwar1 День назад +6

    भबिस्यमा इन्डियाले नेपाल कब्जा गर्ने निस्चित छ त्यसैले नेपालले पनि डिफेन्स सिस्टम जडान गर्ने तर्फ सोच्नु उचित हुनेछ

    • @nisheshregmi6318
      @nisheshregmi6318 23 часа назад +1

      चिनको नाम बोल्न किन चुकाको नि🤔🤔 चिनले आधा सरगमाथा 🙏🙏 बाकी हिमालीनाका कब्जा गरेको पनि भनु🙏🙏

    • @SamirMd-k1j
      @SamirMd-k1j 23 часа назад

      ​@@nisheshregmi6318india ko barema sacho vanda tauko dukhyo aru ajhai cmt ma ni india ko name lida riply gareko xau chaina le kahile kabja garyo hawa kura na gara hai bhai

  • @MrUadhikari
    @MrUadhikari День назад +1

    सबै रोचक छ धन्यवाद

  • @keshavupreti120
    @keshavupreti120 23 часа назад

    कस्तो बकम्फुसे मिडिया भएछ यो ! IDF वा यहुदिको फन्डिङ्ग ,,,इजराइलको येत्रो आट छैन भन्ने बलरानले अध्यन गर्नु भएको छैन कि यहुदीको फन्डिङले यो सब बोलाएको ,अहिले सम्म गाजा लाई कन्जा गर्न सकेको छैन कहाको लेबलन ???

  • @JSLVLOGS7
    @JSLVLOGS7 35 минут назад

    Mossad एकदम खतरनाक छ है इतिहास याद हाेला नी।

  • @Samarpan893
    @Samarpan893 17 часов назад

    इजरायलको अन्तिम दिनको सुरुवात हो।निभ्नु अगिको बत्तिको चमक मात्र हुन।

  • @rahulbista6295
    @rahulbista6295 21 час назад

    एकदमै राम्रो रोचक जानकारी मुलक भिडियो प्रस्तुत गर्नु भयो त्यस को लागि विश्व घटना च्यानल परिवार लाई धेरै धेरै धन्यवाद छ। 🙏🙏👍👍👌👌❤️❤️🌹🌹

  • @amarshahi386
    @amarshahi386 День назад +3

    ल आउनुस एक आपसमा सहयोग गरेर अघि बडुम है 500 तलका साथिहरु।🙏🙏🙏

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 18 часов назад

    रुस ले युक्रेन संग गरे अमानवीय कार्य चीनले ताइवान संग गरे अमानवीय कार्य अमेरिकी ले जे गरेपनी हुन्छ यो संसार मा

  • @RajeshRajesh-sl1cr
    @RajeshRajesh-sl1cr 21 час назад +1

    Nepal ko bisay ma ni kehi video haru banaunu paryo wakkai vayo 1nas video le nepal ma ke biti ra xa sir yo bisay ma ni kehi janakari pau

  • @prakashacharya7765
    @prakashacharya7765 День назад +1

    Russia and ukrain ko k kati ksheti vayo k chha sabi ko update dinuparyo sir..

  • @sbthapa5125
    @sbthapa5125 21 час назад

    यो सताब्दीमा कसैले कसैलाई पुर्ण रुपले कब्जा गर्न सक्दैन।

  • @aamoshlimbu6616
    @aamoshlimbu6616 9 часов назад

    इजरायल सग जोडी खोज्नु भनेको सिधै मृत्युलाई रोज्नु हो।

  • @Rameshboyung
    @Rameshboyung День назад +1

    अब तपाईँले भन्नु भए जस्तै गर्ने छ इजरायल ले।

  • @PremNepali-tc7fn
    @PremNepali-tc7fn 22 часа назад

    यो युद्ध को बीचमा लेबनान मा रहेका नेपाली सान्ती सेना ले कस्ता कुरा हरु झेल्नु पर्छ त कृपया जान कारी दिनु होला🙏🙏

  • @Himal-k3p
    @Himal-k3p День назад +1

    Technology ko jamana ho size doesn’t matter 😮

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 14 часов назад

    Waw, So Good News👌

  • @krishnamoktan8437
    @krishnamoktan8437 10 часов назад

    अमेरिकीहरूले गर्ने नै यहि हो!

  • @JSLVLOGS7
    @JSLVLOGS7 38 минут назад

    इजराइल संग पहिले नी सकेको थिएन र अहिले पनि सक्दैन कुनै मुस्लिम देश ले 😂😂😂

  • @BhawanaraiRai-o6p
    @BhawanaraiRai-o6p 7 часов назад

    Channel creator Ra editor nepal Kai best channel lagxa Malai,keep it up hjr haiii

  • @prabinregmi4041
    @prabinregmi4041 День назад +1

    subscriber la ha haa babu haha vane jasto lagyo

  • @keshabroka2245
    @keshabroka2245 23 часа назад

    याहाँको अन्तर्राष्ट्रिय समाचार बचान एकदम राम्रो छ

  • @DrakeCircini
    @DrakeCircini День назад +1

    Glory to Israel from 30 million Nepali❤

  • @ptsgaming7017
    @ptsgaming7017 День назад +1

    Sir rusa ra Urakern ko pani video banaunu pareu 😊

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 9 часов назад

    तपाइँको हरेक शृङ्खला राम्रो नै लाग्छ तर बासी समाचार अलि खल्लो हुने रैछ

  • @gurkhe6869
    @gurkhe6869 18 часов назад

    Suteko Tiger lai biutaye paxi yestai hunxa..border bhittra kasari ghusera आक्रमण gareko parinam aba failidai janexa...

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब 23 часа назад

    देश मा होक्न बिश्व मा शान्ती हुनुपर्छ

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 10 часов назад

    Iran ले israel माथी 180 blastic misile हानी सक्यो अब ठूलो आगो सल्की सक्यो अब के के पो हुन्छ अमेरिका खुलेरै आउने बताएको छ अब रुस को पनि अहिले को ठूलो सहयोगी भनेको इरान हो अब के प्रतिक्रिया आउँछ हेर्दै जाउ

  • @Olimohan601
    @Olimohan601 День назад

    दैनिक नंया नंया जानकारी हेर्ने कोको हुनु हुन्छ

  • @ShankarGaudel-m3y
    @ShankarGaudel-m3y День назад +1

    सजिलो छैन रुस पक्कै आउने छ।

    • @barnatho8331
      @barnatho8331 23 часа назад

      अनि रुस ले कब्जा गरेको जमीन नि😀

  • @Mr-kamal271
    @Mr-kamal271 20 часов назад

    इजरायल स्थलमा पराजित हुन्छ

  • @bidurthebe8373
    @bidurthebe8373 20 часов назад

    मार्ने मर्ने यो भन्दा अरु जानेको केही छैन रहेछ

  • @DevSing-pu2rj
    @DevSing-pu2rj 21 час назад

    Yo.kunai.halatma.hune.xaena.lekhera.rakhe.hunxa.china.rasia.northkoria.jasta.desh.haru.aaunexan.teshpaxi.balla.maja.aaunexa

  • @JaanamShresthaOfficial
    @JaanamShresthaOfficial 9 часов назад

    good

  • @amritbk7022
    @amritbk7022 6 часов назад

    ❤❤❤❤❤

  • @Deafman-gd6ck
    @Deafman-gd6ck День назад +1

    war is fucking game

  • @dilipkhadka8092
    @dilipkhadka8092 15 часов назад

    🇮🇷 Iran and 🇮🇱 Israel
    Total population
    🇮🇷 Iran: 88.5 million
    🇮🇱 Israel: 9.5 million
    Available manpower
    🇮🇷 Iran: 49 million
    🇮🇱 Israel: 3.8 million
    Fit-for-service
    🇮🇷 Iran: 41 million
    🇮🇱 Israel: 3.1 million
    Active personnel
    🇮🇷 Iran: 610,000
    🇮🇱 Israel: 170,000
    Reserve personnel
    🇮🇷 Iran: 350,000
    🇮🇱 Israel: 465,000
    Defense budget
    🇮🇷 Iran: $9.9 billion
    🇮🇱 Israel: $24.4 billion
    Total aircraft
    🇮🇷 Iran: 551
    🇮🇱 Israel: 612
    Fighter aircraft
    🇮🇷 Iran: 186
    🇮🇱 Israel: 241
    Helicopters
    🇮🇷 Iran: 129
    🇮🇱 Israel: 146
    Tanks
    🇮🇷 Iran: 1,996
    🇮🇱 Israel: 1,370
    Armored vehicles
    🇮🇷 Iran: 65,765
    🇮🇱 Israel: 43,407
    Mobile rocket projectors
    🇮🇷 Iran: 775
    🇮🇱 Israel: 150
    Submarines
    🇮🇷 Iran: 19
    🇮🇱 Israel: 5
    Frigates
    🇮🇷 Iran: 7
    🇮🇱 Israel: 0
    Patrol vessels
    🇮🇷 Iran: 21
    🇮🇱 Israel: 45
    Airports
    🇮🇷 Iran: 319
    🇮🇱 Israel: 42
    Source: Global Firepower

  • @Mr-kamal271
    @Mr-kamal271 20 часов назад

    इरान ले १०० मिसायल ड्याम ड्याम

  • @monpoudel7806
    @monpoudel7806 День назад +1

    Please reply it

  • @RonEez
    @RonEez 23 часа назад

    1939 ko gandha aaudaixa haii...
    Austrian painter ko jastai kriyakalap dekhidai xa.....

  • @Samarpan893
    @Samarpan893 17 часов назад

    इजरायलको अन्तिम दिनको सुरुवात हो।निभ्नु अगिको बत्तिको चमक मात्र हुन।

    • @edge-ji6ce
      @edge-ji6ce 13 часов назад +1

      होर इज्राएल यैले देखि हैन इज्राएल देस खडा भत देखि दिनौ मुस्लिम आतंककारी हरु सग लड्दै बिजय हुँदै गयको छ यैले को युद्ध 7 अक्टोबर को अब्राद विरुद्ध हमास सग को थियी तर चुम चुम भयर हिजबुल्ला हुति ले इज्राएल लाई मिसायल हान्दै जिस्काइ राको थियी अब सकिने भो अनि तिम्रो बाउ आतंककारी इरान पनि सक्छ इज्राएल लाई सक्नै लाई कुनै यस्तो देस जन्मेको छैन इज्राएल सक्न सक्छ
      इज्राएल को रास्ट्रवाद दरो सग देखिन्छ र इज्राएल अस्तित्वो को लडाइ लडि राको छ 90 लाख जनसंख्या भयको देस इज्राएल ले 53 ओटा मुस्लिम देस को बाजा पैलानी बजाको हो यैले नि बजाइ राको छ अब पछिनी बजाउने छ तिम्रो आतंककारी धम्कि ले इज्राएल को जाठा पनि हल्लिदैन

  • @kaalmahakaal3693
    @kaalmahakaal3693 23 часа назад

    अमेरिका आफू आनन्दले बसेर आफ्नो काम अरूलाई गराउँदैछ ।

    • @barnatho8331
      @barnatho8331 23 часа назад +1

      अमेरिक हैन इस्रेअल को निर्देशन बुद्धि mमा अमेरिक चल्ने हो किनभने दुनियाँमा हुने खाने बुद्धि पैसा हुने प्रया यूरोप अमेरिक मा इस्रेअली नै हुन् ।

  • @kcbharat68
    @kcbharat68 День назад +4

    यो दुनियाँ बाट आतंकबादी सङगठन लाई सखाप पार्नु पर्छ दुनियाँ मा आतंक मच्चाउने नै ईनै हरु हुन

  • @krishnachettry777
    @krishnachettry777 19 часов назад

    Bishow ghatna for me like a sleeping pills.
    Feel sweet sleepy while watching

  • @keshavupreti120
    @keshavupreti120 День назад +10

    इजराइल लाई राम्रो शिक्षा को जरुरत छ ,जुन चाहिँ इरानले दिने पक्का हो तर कहिले भन्ने मात्र हो ,समय चक्रले चाडै ल्याउने सङ्केत हल्का बुझियो

  • @nirajangamingff8727
    @nirajangamingff8727 11 часов назад

    इज्रायल जिन्दाबाद🇮🇱🇮🇱✊✊ शान्ति सङ्ग बस्ने लाई केही गर्दैन जो भुक्न आउँछ तेस्लाइ ठोक्छ इज्राएल ले। 🇳🇵❤🇮🇱🤜🇸🇩🤜☪️🤜🕋💩

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 9 часов назад

    हामी त रजेश हमाल बिराज भत्त को film हेरेको जस्तो हेर्दै बस्ने हो😂

  • @DevendraBishwakarma-cr1wm
    @DevendraBishwakarma-cr1wm 19 часов назад

    Youtue id nai udai dela, RUclips nai Israel ko ho.inderectly

  • @BhupalRai-v1e
    @BhupalRai-v1e 23 часа назад

    Israel 🇮🇱 hami ra hamro des jasto hoina josle hami lai khayo tesaiko dhoti dhune tehi des ko surkchya garne..ra hamro des ka murkha haru lai k vannu israel lai pahila chalauchan ani matra usle prati rakchya ko lagi hatiyar uthaucha vanera..yo sansar ma muslim haruko jun din raj huncha tes pachi hami kohi astitow bihin hune chau..

  • @premshrestha3767
    @premshrestha3767 10 часов назад

    Rush Ukraine ko pani video haldai garnu paryo sir

  • @saumndraking9316
    @saumndraking9316 20 часов назад

    A hajur yeso aafno desh ko barema pani video haru banaunu na, yetro badi pahiro aayo, satta paribartan vayo, dashain aayuna lagyo, kati yo putin ra Isreal ko barema matrai ho.

  • @arjunkhanal9610
    @arjunkhanal9610 23 часа назад

    राम्रो लागो ।

  • @gayapmiya042
    @gayapmiya042 20 часов назад

    Asare nai Israel lai support gardai jana parchaa ane chaak ma America India Israel lay deda tha pauchan😃😃

  • @nepalimongoltiktok
    @nepalimongoltiktok 14 часов назад +3

    Nepal ma k vanako xa ta xaina aru ko matra news halaxa 💩😡😡😡🤬

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 День назад

    राम्रो

  • @milangurung1716
    @milangurung1716 22 часа назад

    lebnan ko government hijbulla varko autai hoki alag alag ho

  • @JayWaiba-s1p
    @JayWaiba-s1p День назад

    Sabai news upload video haru daami chha hajurko

  • @BasantaThapamagar-c7b
    @BasantaThapamagar-c7b День назад +1

    Iron dom nahune ho vane palestine nai kafi thiyo 😂😂

    • @arjantamang
      @arjantamang 16 часов назад

      Tero Dimagg Mero Chak vanxaa khatam XA gu Ley varey ko demaggg mg

    • @BasantaThapamagar-c7b
      @BasantaThapamagar-c7b 10 часов назад

      @@arjantamang um tro dimag chai khub dherai vayara sciencetist vayaxas mc khate

  • @Astro_Nepal
    @Astro_Nepal День назад

    Afnai desh Kö badi pahiro Kö Pani banaunu paryo

  • @bimollimbu668
    @bimollimbu668 День назад

    israel sanga jodi khjne sabai sakeko xa

  • @shisirtamang450
    @shisirtamang450 День назад

    Jamin kabja hoin ho.atangbadi lai khatam garna khojeko

  • @G-One_84
    @G-One_84 23 часа назад

    लेबनान को आफ्नो आर्मि छ कि छैन? कसैलाइ थाहा छ भने बताइदिनुस न मलाइ

    • @my-nep
      @my-nep 22 часа назад

      लेबनान को आर्मी छ तर देश आतंककारी को कब्जामा छ ।

    • @Firojakamala
      @Firojakamala 7 часов назад +1

      Lebanon ma afno army cha Tara usle ta pachi hatisako cha kina ki teha hijbula nai power ma cha

  • @parbeshmagar7754
    @parbeshmagar7754 День назад

    ईज्रेल को दादागिरी धेरै टिक्दैन

  • @MrLama-u4c
    @MrLama-u4c 21 час назад

    Lebnan ra Palestinians sabai israil le kabja garnu parxa

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 День назад

    Same kahani Hindi channel bata sonera Ako ma

  • @pashupatirijal5421
    @pashupatirijal5421 18 часов назад

    don't play with fire tesai vaneko haina

  • @tamangk
    @tamangk 23 часа назад +4

    इज्राएलीहरु आफ्नो अस्तित्वकाे लागि प्रतिकारमा उत्रिएका हुन्। इज्राएलले आफ्नो पैतृक भुमि अझै फिर्ता लिन सकेको छैन ।

    • @SamirMd-k1j
      @SamirMd-k1j 23 часа назад +1

      Israel vanne kunai county nai thiyena ak palta itihas hera pahila Israel vanne kunai county thiyena Israel le Palestine 🇵🇸 kabja garera aafno des banako ho ak palta bujhnu ramro snaga ani bolnu

    • @NizwaOman-l3h
      @NizwaOman-l3h 23 часа назад

      @@tamangk ko padh murkha raixa yo itihas padh 1948 ma america le banako ho israel europe bata yahudi lerayara banako tyo bhanda agadi palestin ho...palestinianko jamin kabja garera barsau dekhi muslim mariraheko xa. Yak barsama 40000 bhanda badhi marisakyo palestinian israel le kati ghaite hola ganera saffe xaina ghar xaina khana xaina pani xaina kasari bachiraxa aakha xaina??? kun jamana ma xa vai. Biswama asanti banaune ani hatiyarko bepar garera sansarlai lutne america ho ajhai bujheko xaina

    • @tamangk
      @tamangk 22 часа назад

      @@SamirMd-k1j हाे, आफ्नो गुमाएको भुमी फिर्ता लिन 1900 वर्ष लाग्याे। अलि इतिहास हेर। उनीहरुको देश अहिलेकाे भन्दा अझ ठुलो थियोे । 1900 वर्ष सम्म देश विहिन भएर हिड्नु पर्दा कति संघर्ष गर्नुपर्याे हाेला। अब उनीहरूले गुमाएको भुमि अलिकति भए पनि पाएका छन्। छाेड्छ त? अहिले इज्राएली बसेको ठाउँ मरुभूमिकाे रुप पाएका थिए। उनीहरूले मेहनत गरेर बनाएको हाे। बरु प्यालेस्टाइन अन्यत्र ठाउँबाट आएर बसेका हुन्। दाेस्राे विश्वयुद्ध पछि आफ्नो पुर्खाकाे भुमि माग गरेर बसाई सरेको इज्राएलीहरु हुन् जुन भुमिमा केही अरबीहरुले ओगटेर बसेका थिए, उनीहरु नै अहिलेका प्यालेस्टाइनीहरु हुन्। प्यालेस्टाइन नाम पनि राेमी साम्राज्यले AD 70 मा इज्राएल कब्जा गरेको समयमा दिएको नाम हाे। अब इज्राएल पुनर्जन्म भयाे। कसैले पेल्न खाेज्याे भने उनीहरूले छाेड्दैनन्।

    • @tamangk
      @tamangk 22 часа назад

      @@NizwaOman-l3h तँ खातेलाई थाहा भए भन्न त इज्राएली( यहुदी) हरुकाे पुर्खाकाे भुमि कहाँ हाे?

    • @tamangk
      @tamangk 22 часа назад

      @@NizwaOman-l3h अहिलेकाे प्यालेस्टाइन आज भन्दा 4000 वर्ष अघि देखि नै इज्राएलकाे थियाे। आज भन्दा 1900 वर्ष अघिसम्म त्यहाँ इज्राएलकाे राज्य थियोे । सन् 70 मा अरु देशले कब्जा गरेर देश विहिन भएको इज्राएलीहरुले सन् 1948 मा पुन आफ्नो देशकाे केही अंश फिर्ता पाएका हुन्। तँ खातेले कराएर हुन्छ? आफ्नो मातृभूमिकाे लागि उनीहरूले गरेको संघर्ष कति छ, तँ खाते आतंककारी जत्थालाई थाहा छैन्। अमेरिकी र इज्राएलीले आतंककारीहरुलाई सर्वनास नै गर्छन्। गर्नु पनि पर्छ । तँ खातेले जति आतंककारीकाे समर्थन गरे पनि आतंककारीहरुले मानवता माथि कुनै पनि हालतमा जित्न सक्दैन। अहिलेसम्म जति पनि प्रविधि र त्यसकाे सञ्जाल छन्, यदि यी सबै आतंककारीकाे हातमा परेको भए विश्व मानिस बस्न याेग्य हुने थिएन।
      तँलाई आतंककारी साह्रै मन पर्छ भने जा लेवनानमा लड्न।

  • @monpoudel7806
    @monpoudel7806 День назад

    Sitting in Nepal and talk too much

  • @PemoThokar
    @PemoThokar 20 часов назад

    Maro maro

  • @Kenshiro581
    @Kenshiro581 День назад

    Tayari haina gaisakyo 😅

  • @raiapsana195
    @raiapsana195 16 часов назад

    niu khoje paxi linxa ta

  • @diamondprivateltd2942
    @diamondprivateltd2942 День назад

    Thank you for new update

  • @dhankumariThapa-pr4hj
    @dhankumariThapa-pr4hj День назад

    Waiting for your video

  • @Ybsewahanglimbu
    @Ybsewahanglimbu 22 часа назад

    Nepal ma huda garko chai khoi

  • @nehabk-r9t
    @nehabk-r9t 3 часа назад

    naya episode xito halam na 181 missial jharisakyo

  • @Mister_Yonko
    @Mister_Yonko 22 часа назад

    Proxy war from America

  • @gorakhrajgiri3200
    @gorakhrajgiri3200 23 часа назад

    Geda jasto analysis

  • @ajayadhakal9438
    @ajayadhakal9438 21 час назад

    20 25 min ko vdeo cahiyo

  • @rabinkc3764
    @rabinkc3764 День назад

    May god bless Israel

  • @Mrkilleryt773
    @Mrkilleryt773 День назад

    Sorry bro ta ra tapaiko 2,3 wata jun israel Sang judiyeko videos ma ali dherai nai truth research garnu parne dekhinxa adha such ra adha jhutho raixa